यस्तो छ भारतीय प्रधानमन्त्री मोदीलाई डा. केसीले पठाएको पत्र

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीलाई डा. केसीले पठाएको पत्र

मङ्गलबार, २६ कार्तिक २०७६

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्दै आएका डा. गोविन्द केसीले अनशन स्थगितसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई...

ट्रम्पको प्रशंसा गर्दै अमेरिकामा मोदीले भने-‘अबकी बार ट्रम्प सरकार’

ट्रम्पको प्रशंसा गर्दै अमेरिकामा मोदीले भने-‘अबकी बार ट्रम्प सरकार’

सोमबार, ०६ असोज २०७६

ट्रम्पसँग आफूले कैयौँ पटक भेट गरेको र उनमा आत्मियता पाएको मोदीको भनाइ थियो। मोदीले सन् २०२० मा हुने चुनावबाट फेरि...

अध्यक्ष दाहालले दिए मोदीलाई बधाई

अध्यक्ष दाहालले दिए मोदीलाई बधाई

बिहिबार, ०९ जेठ २०७६

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीले भारी मत प्राप्त गरेकोमा शुभकामना...

फेरि मोदीले जिते के हुन्छ ?

फेरि मोदीले जिते के हुन्छ ?

मङ्गलबार, ०३ बैशाख २०७६

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारत सन् १९४७ मा स्वतन्त्र भएपश्चात् अहिले आम निर्वाचनको १७औँ संस्करणमा छ। यो निर्वाचनमार्फत करिब...

इतिहासकै महत्वपूर्ण मोडमा भारत

इतिहासकै महत्वपूर्ण मोडमा भारत

सोमबार, ०२ बैशाख २०७६

१ अर्ब ३० करोड जनसंख्या तथा ‘संसारकै सबभन्दा ठूलो लोकतन्त्र’ भएको देश भारत यही अप्रिल ११ देखि चरणबद्ध चुनावमा होमिएको छ। निर्वाचन ६ सातासम्म चल्नेछ। अघिल्लो चुनावमा ५ वर्षका लागि सुविधाजनक बहुमत प्राप्त गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीलाई अर्को कार्यकाल पनि सरकारको नेतृत्वमा पु-याउन लागिपरेका छन्। सन् २०१४ मा मोदीले चुनावी प्रचार अभियानमा ‘सबको साथ, सबको विकास’ नारा लगाएका थिए भने यस वर्ष राष्ट्रवादलाई आफ्नो चुनावी रणनीति बनाएका छन्। गएको फेब्रुअरीमा पाकिस्तानसँग भएको सैनिक तनावले उनको चुनावी अभियानलाई बल पु-याएको छ।

केका लागि सम्झने मोदीलाई ?

केका लागि सम्झने मोदीलाई ?

मङ्गलबार, २६ चैत २०७५

उनका विरोधीहरूले उनलाई अत्यधिक विश्व भ्रमण गरेको र साम्प्रदायिक भावना उचाल्दै त्यसको नियन्त्रण गर्न नसकेको भनी आलोचना गर्नेछन्। लोकतन्त्रलाई कमजोर बनाएको आरोप पनि उनीलाई लाग्ने गरेको छ। भारतका हरेक प्रधानमन्त्रीले कुनै न कुनै विशिष्ट विरासत छाडेर गएका छन्।

ट्रम्पको व्यापार नीति : नयाँ निशानामा भारत

ट्रम्पको व्यापार नीति : नयाँ निशानामा भारत

बुधबार, २२ फागुन २०७५

भारतले पाउँदै आएको विशेष सहुलियत पूर्ण अवस्थाको अमेरिकाले अन्त्य गर्ने भएको छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएसँगै व्यापारका लागि विभिन्न देशमाथि विभिन्न खालको प्रतिबन्ध लगाउने क्रममा भारत पनि थपिएको हो।

परिपक्व इमरान ! प्रतीक्षा मोदीको

परिपक्व इमरान ! प्रतीक्षा मोदीको

शुक्रबार, १७ फागुन २०७५

आणविक अस्त्र सुसज्जित भारत पाकिस्तानबीच देखिएको तनाव केही मत्थर हुने संकेत देखिएको छ। बुधबार पाकिस्तान सीमा क्षेत्र प्रवेश गरेको भारतीय वायुसेनालाई पाकिस्तानी सेनाले खसालेको थियो। त्यस क्रममा भारतीय वायुसेनाका पाइलट पाकिस्तानी सैन्य नियन्त्रणमा परेका थिए।

मोदीले पाए सिओल शान्ति पुरस्कार

मोदीले पाए सिओल शान्ति पुरस्कार

बुधबार, ०७ कार्तिक २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिओल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। ‘मोदीनोमिक्स’ (मोदी अर्थतन्त्र) मार्फत भारत र विश्वको अर्थतन्त्र उकास्न योगदान गरेको भन्दै मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो।

रुसी राष्ट्रपति पुटिन भारतमा, सैन्य हतियार खरिद बिक्रीमा सम्झाैता हुने

रुसी राष्ट्रपति पुटिन भारतमा, सैन्य हतियार खरिद बिक्रीमा सम्झाैता हुने

बिहिबार, १८ असोज २०७५

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणका क्रममा दिल्ली पुगेका छन्। अर्बौ डलर बराबरको सैन्य हतियार सम्झाैताका लागि पुटिन भारत गएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिएका छन्।

सम्बन्ध बलियाे हुन 'पिपल टु पिपल कनेक्सन' अावश्यक : माेदी

सम्बन्ध बलियाे हुन 'पिपल टु पिपल कनेक्सन' अावश्यक : माेदी

शुक्रबार, १५ भदौ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतको सम्बन्ध बलीयो हुन 'पिपल टु पिपल' कनेक्सन हुन आवश्यक रहेको बताएका छन्।

युवाद्वारा भारतीय प्रधानमन्त्रीको स्वागत

युवाद्वारा भारतीय प्रधानमन्त्रीको स्वागत

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युवाहरुले स्वागत गरेका छन्।

मोदीको चौथो पाइलाको सन्देश

मोदीको चौथो पाइलाको सन्देश

बुधबार, १३ भदौ २०७५

यसलाई बिमस्टेक सम्मेलन मात्र भन्दा जायज ठहर्दैन । सार्क सदस्य राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी नभएको सम्मेलन हो जसमा थाइल्यान्ड र म्यानमार सहभागी छन् । पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन भारतको ग्रिन सिग्नल नआएकाले हुन सकेको छैन।

Ncell Footer Ad