सत्ताबारे दोधारमा समाजवादी पार्टी

सत्ताबारे दोधारमा समाजवादी पार्टी

सोमबार, १३ जेठ २०७६

तत्काल सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा नवगठित पार्टी समाजवादी पार्टीमा तीव्र विवाद उत्पन्न भएको छ। पार्टी स्रोतका अनुसार पार्टीभित्र...

नयाँ शक्तिका असन्तुष्ट नेताले भने : पार्टीमा 'रोलकल मुलक लोकतन्त्र'

नयाँ शक्तिका असन्तुष्ट नेताले भने : पार्टीमा 'रोलकल मुलक लोकतन्त्र'

बुधबार, २५ बैशाख २०७६

संघीय समाजवादी फोरम र नयाँ शक्तिको एकता पछि केही नेता असन्तुष्ट देखिएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका असन्तुष्ट...

कांग्रेस - कम्युनिस्ट पुराना घर हुन्, जति बेला पनि लड्न सक्छन् : डा. भट्टराई

सोमबार, २३ बैशाख २०७६

समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीलाई पुरानो घरको संज्ञा दिएका छन्। पार्टी...

एकताले धक्का दिएको छ : उपेन्द्र यादव

एकताले धक्का दिएको छ : उपेन्द्र यादव

सोमबार, २३ बैशाख २०७६

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको एकता पछि बनेको समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन सकियो...

समाजवादी पार्टी, नेपालको मुद्दा : कार्यकारी राष्ट्रपति

समाजवादी पार्टी, नेपालको मुद्दा : कार्यकारी राष्ट्रपति

सोमबार, २३ बैशाख २०७६

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने भएको छ।

कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै: राजेन्द्र श्रेष्ठ

कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै: राजेन्द्र श्रेष्ठ

सोमबार, २३ बैशाख २०७६

नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै भएको बताएका छन्।

फोरम र नयाँ शक्तिबीच एकता घोषणा हुँदै

फोरम र नयाँ शक्तिबीच एकता घोषणा हुँदै

सोमबार, २३ बैशाख २०७६

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा हुँदैछ। प्रज्ञा प्रतिष्ठानमा एकताको कार्यक्रम सुरु भएको छ।

‘सत्ताको सिढी बनाए सखाप हुन्छ’

‘सत्ताको सिढी बनाए सखाप हुन्छ’

सोमबार, २३ बैशाख २०७६

दोस्रो जनआन्दोलनको अवतरणसँगै सुरु भएको मधेस विद्रोहबाट मधेसी जनअधिकार फोरम, नेपालको जन्म भयो। मधेस आन्दोलनको प्रभावले प्रथम संविधानसभा निर्वाचनमा फोरमको राम्रो स्थान आयो। त्यसपछि एमालेबाट विद्रोह गरेर गठन भएको संघीय समाजवादी पार्टीसँग एकीकरण भई संघीय समाजवादी फोरम बन्यो। मुलुकमा नयाँ संविधान जारी भएको करिब साढे तीन वर्षपछि नयाँ शक्ति पार्टीसंग एकीकरण भई समाजवादी पार्टी नेपाल गठन हुन पुगेको छ।

फोरम–नयाँ शक्ति एकता तयारी तीव्र, राजपा–फोरम एकता पत्रमै सीमित

फोरम–नयाँ शक्ति एकता तयारी तीव्र, राजपा–फोरम एकता पत्रमै सीमित

बिहिबार, १९ बैशाख २०७६

लामो समयदेखि एकताको चर्चामा रहेको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच बैशाख २३ गते एकता घोषणाको तयारी भएको छ।

राजपा–फोरम एकता : हल्लै बढी!

राजपा–फोरम एकता : हल्लै बढी!

सोमबार, २७ फागुन २०७५

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा प्रवेश र सांसद रेशम चौधरीको जन्मकैदले यतिबेला मधेसका दुई ठूला दलको एकता चर्चा चुलिएको छ।

सरकारले सन्तोषजनक काम गर्न सकेन :  पूर्वप्रधानमन्त्री भट्टराई

सरकारले सन्तोषजनक काम गर्न सकेन :  पूर्वप्रधानमन्त्री भट्टराई

बुधबार, ०८ फागुन २०७५

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीयतालाई कार्यान्वयन गर्नको लागि स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय तह बलियो भए मात्र संघीयता बलियो हुने उनको भनाई थियो।

राजनीतिक परिपाटी नसुध्रिएसम्म मुलुक बन्दैन : डा भट्टराई

राजनीतिक परिपाटी नसुध्रिएसम्म मुलुक बन्दैन : डा भट्टराई

मङ्गलबार, २२ माघ २०७५

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा असल राजनीतिक परिपाटी नभएसम्म विज्ञताले मात्र मुलुकमा परिवर्तन सम्भव नहुने बताएका छन्। मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा नयाँ शक्तिले आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले समृद्ध मुलक बन्न राजनीति परिपाटी पनि बदलिनुपर्नेमा जोड दिए।

नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ : डा. भट्टराई

नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ : डा. भट्टराई

आइतबार, २० माघ २०७५

पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले अबको नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नु पर्ने बताएका छन्।

नयाँ शक्तिको जनसंवाद पाँचथरको चिवा भञ्याङबाट सुरु हुँदै

नयाँ शक्तिको जनसंवाद पाँचथरको चिवा भञ्याङबाट सुरु हुँदै

सोमबार, १४ माघ २०७५

नयाँ शक्ति पार्टीको जनसंवाद कार्यक्रम नेपाल–भारतको सीमानामा पाँचथरको चिवाभञ्याङबाट सुरु हुँदै छ। मंगलबार पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले  पुष्पालाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङबाट यो   अभियान शुभारम्भ गर्दै छन्।

नेपाल भारतको सम्वन्ध विचौलियामा निर्भर हुनुहुँदैन : पाण्डे

नेपाल भारतको सम्वन्ध विचौलियामा निर्भर हुनुहुँदैन : पाण्डे

आइतबार, ०६ माघ २०७५

नयाँ शक्ति पार्टी, नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भारतका राजनीतिक दलका नेताहरुले नेपालसँग राजनीतिक तहमै सम्बन्ध बिस्तार गर्न चाहेको बताएका छन्।

महाधिवेशनको तयारी गर्न नयाँ शक्तिको बैठक बुधबारदेखि

महाधिवेशनको तयारी गर्न नयाँ शक्तिको बैठक बुधबारदेखि

मङ्गलबार, १३ कार्तिक २०७५

नयाँ शक्ति पार्टीको १५ औं संघीय बैठक बुधबारदेखि काठमाडौंमा बस्ने भएको छ। बैठक बुधबार विहान ११ बजे बुद्धनगर पार्टी प्यालेस, बुद्धनगर, काठमाडौंमा सुरु हुने नयाँ शक्तिले जनाएको छ।

समृद्धिकाे नाममा सरकारले मनोवैज्ञानिक शोषण गरेकाे छ : प्रवक्ता खतिवडा

समृद्धिकाे नाममा सरकारले मनोवैज्ञानिक शोषण गरेकाे छ : प्रवक्ता खतिवडा

शनिबार, २० असोज २०७५

नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले समृद्धिको नाममा वर्तमान सरकारले मनोवैज्ञानिक शोषण गरिरहेको बताएका छन्।

कञ्चनपुरमा गोली चलाइनु गम्भिर : नयाँ शक्ति

कञ्चनपुरमा गोली चलाइनु गम्भिर : नयाँ शक्ति

शनिबार, ०९ भदौ २०७५

नयाँ शक्ति पार्टी ले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा गोली चलाउँदा सनी खुनाको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ।

अनुसन्धान गर्न सिआइबी टोली जुम्लामा

अनुसन्धान गर्न सिआइबी टोली जुम्लामा

शनिबार, ०२ भदौ २०७५

नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य तजा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीया राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी ) को टोली जुम्लामा पुगेको छ।

Ncell Footer Ad