समृद्धिका लागि निजी क्षेत्र

समृद्धिका लागि निजी क्षेत्र

शुक्रबार, ०६ बैशाख २०७६

नयाँ वर्ष २०७६ सालको पूर्वसन्ध्यामा काठमाडौँमा २ दिनसम्म उद्यमी व्यवसायीहरूको महत्वपूर्ण भेला भयो। नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभामा...

सिटिजन्स बैंकको ‘खोलौं बैंक खाता’ अभियान

सिटिजन्स बैंकको ‘खोलौं बैंक खाता’ अभियान

बिहिबार, ०५ बैशाख २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खोलौं बैंक खाता अभियान सञ्चालन गरेको छ। बैंकको चामे शाखाले नयाँ वर्ष २०७६ वैशाख १ गते...

केरुङमा बज्रगुरु पूजा

केरुङमा बज्रगुरु पूजा

बुधबार, ०४ बैशाख २०७६

नयाँ वर्ष सुरुसँगै सोलुदूधकुण्ड नगरपालिका ८, केरुङमा बज्रगुरु पूजा सुरु भएको छ। सोमबारबाट सुरु भएको यो १४औं बज्रगुरु पूजा हो।...

कर्णाली नदीमा बेपत्ता भएका युवाको शव भेटियो

कर्णाली नदीमा बेपत्ता भएका युवाको शव भेटियो

मङ्गलबार, ०३ बैशाख २०७६

नयाँ वर्षको दिन कर्णाली नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव भेटिएको छ। गत १ गते कर्णाली नदीको गेरुवा...

केरुङमा १४ औं बज्रगुरु पूजा शुरु

केरुङमा १४ औं बज्रगुरु पूजा शुरु

मङ्गलबार, ०३ बैशाख २०७६

नयाँ वर्षको शुभारम्भसँगै सोलुदुधकुण्ड नगरपालिका ८ केरुङमा बज्रगुरु पूजा शुरु भएको छ। सोमबारबाट शुरु पूजा १४ औं बज्रगुरु पूजा हो।

बाँकी २५ वर्षमा केही होला ?

बाँकी २५ वर्षमा केही होला ?

मङ्गलबार, ०३ बैशाख २०७६

विक्रम संवत् २०७५ समाप्त भएर नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ।नेपालीले २१औँ शताब्दीको ७५ वर्षको यात्रा तय गरेका छन्। विक्रम संवत्को क्यालेन्डरअनुरूप बितेको साँढे ७ दशकमा देशभित्र अनेकन् राजनीतिक उथलपुथल भए। पुराना प्रणाली र शक्तिको ठाउँमा नयाँ राजनीतिक प्रणाली र शक्तिकेन्द्र उदाए।

नयाँ वर्षसँगै गुराँस उत्सव

नयाँ वर्षसँगै गुराँस उत्सव

सोमबार, ०२ बैशाख २०७६

यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन्।

नयाँ वर्षले गराउने बोध

नयाँ वर्षले गराउने बोध

सोमबार, ०२ बैशाख २०७६

समय एउटा अनुभव हो। समयले नै हामीलाई जन्म दिन्छ र प्रेम, घृणा, दुःख, सुख, भय, हतास, सफलता, असफलता आदि अनुभव गराउँछ। दिन, महिना र वर्ष बिताउँदै आयौँ। एक वर्ष बित्नेबित्तिकै पात्रो(क्यालेन्डर) फेरिन्छ र नयाँ साल आएको सूचना दिन्छ। तर क्यालेन्डर फेरिँदैमा हाम्रो स्वभाव फेरिँदैन। वर्ष बित्दैमा हामीले आफ्नो हुनुको बोध गर्न सकेका हुदैनौँ। विगतका वर्षहरूमा तिमीले सबै कुरा अनुभव ग-यौ तर आफू हुनुको बोध ग-यौ भन्ने पुनः स्मरण गराउँछ समयले। जबदेखि आँखाले यो संसार देख्न सक्यौँ तबदेखि हरेक नयाँ वर्ष मस्तिष्कमा एउटा कथा भर्न थाल्यौँ र जीवनको अर्थ लगाउँदै समाजका मान्यतालाई पछ्याउँदै आयौँ। समय बित्दै जाँदा सबै कुरामा परिवर्तन आइरहेको हुन्छ। त्यसलाई परिवर्तन, वृद्धि, विकास जेजे भने पनि आखिर ती सबै अनुभव हुन्।

सबैतिर आन्तरिक पाहुना

सबैतिर आन्तरिक पाहुना

सोमबार, ०२ बैशाख २०७६

पोखरामा अंग्रेजी नयाँ वर्ष निकै नै धुमधाम हुने गर्छ। क्रिसमस र अंग्रेजी नयाँ वर्ष एकै समयमा पर्दा त्यो बेला पोखरा स्वदेशी र विदेशी पर्यटकले भरिभराउ हुन्छ। तर, यो पटक नेपाली नयाँ वर्षले पनि पहिलेभन्दा केही रौनकता बढाएको छ। पोखरामा मात्र नभई आसपासका क्षेत्रमा पनि आन्तरिक पाहुनाको भीड बढ्दा रौनकता थपिएको व्यवसायीले बताए।

नयाँ वर्षकै दिन सर्लाहीमा ५ जनाको मृत्यु, ४२ घाइते

नयाँ वर्षकै दिन सर्लाहीमा ५ जनाको मृत्यु, ४२ घाइते

आइतबार, ०१ बैशाख २०७६

बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर छ।काठमाडौंबाट पूर्व जाँदै गरेको बा३ख १३१८ नम्बरको बसमा जोशी हाइड्रोपावर सिन्धुपाल्चोकका कामदा थिए।

घुम्न गएका युवक नारायणी नदीमा डुबेर बेपत्ता

घुम्न गएका युवक नारायणी नदीमा डुबेर बेपत्ता

आइतबार, ०१ बैशाख २०७६

नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ।

पूर्वी तराईमा सिरुवा पर्व शुरु

पूर्वी तराईमा सिरुवा पर्व शुरु

आइतबार, ०१ बैशाख २०७६

नयाँ वर्षको शुरुआत भएसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व शुरु भएको छ। नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउन शुरु गरेका छन्।

सुदूर पहाडमा बिसु पर्वको रौनक

सुदूर पहाडमा बिसु पर्वको रौनक

आइतबार, ०१ बैशाख २०७६

आज नयाँ वर्षको पहिलो दिन  सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन सुदूरपश्चिमा छ।

वैशाखका बेला

वैशाखका बेला

आइतबार, ०१ बैशाख २०७६

२०७५ साल हामीबाट बिदा भएको छ। आजैबाट नयाँ वर्ष २०७६ लाई स्वागत गर्दैछौँ। धेरे अर्थमा यो वर्ष हाम्रा निम्ति महत्वपूर्ण रह्यो। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना आन्दोलनको सफलतासँगै मुलुक प्रजातान्त्रिक बाटोमा हिँडेको यो सालबाट ३० औँ वर्षमा प्रवेश गरेको छ। प्रजातान्त्रिक आन्दोलनका हिसाबले बितेका ३० वर्ष हाम्रा निम्ति निकै आरोहअवरोहयुक्त भए। यी वर्षमा पनि प्रजातन्त्र प्राप्ति, गुमाइ र पुनप्र्राप्तिका हिसाबले स्मरणीय छन्।

'विक्रम संवत्' को इतिहास र महत्व

'विक्रम संवत्' को इतिहास र महत्व

आइतबार, ०१ बैशाख २०७६

आज २०७६ साल वैशाख १ गते अर्थात् नयाँ वर्ष। देशमा शान्ति–सुव्यवस्था र समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरौँ। विक्रम संवत् नेपालको मौलिक संवत् भएकाले गौरव र खुसीका साथ नव वर्ष मनाऔँ।

कैलाश बैंकको ‘कैलाश सबैको बचत खाता’

कैलाश बैंकको ‘कैलाश सबैको बचत खाता’

आइतबार, ०१ बैशाख २०७६

कैलाश विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७६ को अवसरमा कैलाश सबैको बचत खाता भन्ने नारासहित ‘कैलाश सबैको बचत योजना’ ल्याएको छ।

नयाँ वर्षमा जोडिँदै बाजुरा र हुम्ला

नयाँ वर्षमा जोडिँदै बाजुरा र हुम्ला

शनिबार, ३० चैत २०७५

सडक निर्माणको खुसी स्थानीयलाई एकातिर छ, भने अर्कोतिर उनीहरु हुम्ला र बाजुरा जोडिने भएपछि थप उत्साहित भएका छन्। वैशाख भित्र हुम्ला जोड्ने कवाडी नदीमा बेलिबिज्र निर्माण हुन लागेको छ।

उसले यसरी मनायो नयाँ वर्ष

उसले यसरी मनायो नयाँ वर्ष

शनिबार, ३० चैत २०७५

सधैं–सधैंजसो यसपाला पनि नयाँ वर्षको दिन कसैले शुभकामना दिएन उसलाई थोत्रो बोरा बोकेर फोहोरको खातमा उधिन्दा नयाँ वर्ष कहाँनिर छ ? उसले भेट्टाएन

बिस्केट जात्राको खान्की

बिस्केट जात्राको खान्की

शुक्रबार, २९ चैत २०७५

नेवार समुदायको धेरै चाडपर्वमध्ये विशेष लामो चाड हो, बिस्का जात्रा (बिस्केट जात्रा)। चैतको अन्तिम साता अर्थात् नयाँ वर्षको चार दिन अगाडिदेखि यो जात्रा मनाइने परम्परा छ। यस वर्ष चैत २७ गतेबाट जात्रा सुरु भएको छ। नेवार समुदायमा विभिन्न जात्रामा थरीथरीका नेवारी परिकार खाएर मनाउने गरिन्छ। जसमध्ये जात्राको खान्कीको महत्व भने विशेष छ।

नयाँ वर्षदेखि स्मार्ट पार्किङ

नयाँ वर्षदेखि स्मार्ट पार्किङ

शुक्रबार, १५ चैत २०७५

नेपाली नयाँ वर्षदेखी काठमाडौंको नयाँ सडक आसपासमा ५ स्थानमा स्मार्ट पार्किङ सेवा सुरुवात गरिने भएको छ। काठमाडौं महानगरपालिकाले ब्हिल्स ट्रुली योर्स प्रालीको सहकार्यमा स्मार्ट पार्किङ सेवा सञ्चालन गर्न लागेको हो। सवारीको अत्याधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि लामो समयदेखि प्रविधिमा आधारित समाधान हेरिरहेको महानगरले उपलब्ध स्थानको अधिक उपयोग हुने गरी पार्किङ योजना अघि बढाएको हो।

महिन्द्रा टू व्हीलरको नयाँ वर्ष उपहार योजना

महिन्द्रा टू व्हीलरको नयाँ वर्ष उपहार योजना

मङ्गलबार, १२ चैत २०७५

अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ को अवसरमा  “खुसी आउँछ बन्डलमा” योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत हरेक महिन्द्रा बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ।

सोनाम ल्होछारको खान्की

सोनाम ल्होछारको खान्की

शुक्रबार, १८ माघ २०७५

तामाङ समुदायको विशेष चाड हो, सोनाम ल्होछार। माघ महिनामा पर्ने सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ समुदायदले मनाउने गरेको पाइन्छ। सोनाम ल्होछारमा तामाङ क्यालेन्डर अनुसार यो वर्ष चरा वर्गबाट कुकुर वर्गमा सर्ने भएकाले नयाँ वर्षको रुपमा भव्यताका साथ मनाउने गरिन्छ।

म्यानचेस्टर भिक्टोरिया स्टेसनमा चक्कु आक्रमण

म्यानचेस्टर भिक्टोरिया स्टेसनमा चक्कु आक्रमण

बुधबार, १८ पुष २०७५

अंग्रेजी नयाँ वर्षको अघिल्लो रात बेलायतको म्यानचेस्टर सहरमा रहेको म्यानचेस्टर भिक्टोरिया स्टेसनमा एक प्रहरी अधिकारीसहित तीनजनामाथि भएको चक्कु प्रहारको घटना आतंकसँग सम्बन्धित रहेको प्रहरीले पुष्टि गरेको छ।

युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो

युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो

मङ्गलबार, १७ पुष २०७५

नयाँ वर्षको पहिलो दिन साहित्यकार कृष्णकला भण्डारीले उल्लेखित शब्द सहित फोटो पोष्ट गरिन्। यसरी आज फोटो पोष्ट गर्ने उनी एक्ली भने होइनन्। पाल्पाका अधिकांश युवाहरूले ढाका टोपी लगाएर फोटो सेयर गरेका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिन, ढाका टोपी दिवस।

इभसँगै नयाँ वर्षको रौनक

इभसँगै नयाँ वर्षको रौनक

सोमबार, १६ पुष २०७५

कोटेश्वरका रोमहर्ष वली अंग्रेजी नयाँ वर्ष मनाउन निकै उत्साहित छन्। न्यु इयर इभ (नयाँ वर्षको अघिल्लो दिन) भने साथीहरूसँगै मनाउने योजना रहेको उनी सुनाउँछन्। ‘आउने अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंबाहिर जाँदैछौं। तर, इभ भने यही मनाउँछु,’ उनले भने।

तमु ल्होसारका खान्की

तमु ल्होसारका खान्की

शुक्रबार, १३ पुष २०७५

तमु ल्होसार गुरुङ समुदायले मनाउने पर्व हो। तमु अर्थात् गुरुङ र ल्होछार अर्थात् नयाँ वर्षको आगमन। नयाँ वर्षको आगमनका रूपमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले यो पर्व सामूहिकरूपमा मनाउँछन्।

‘क्रिसमस डे’मा बदलिँदो ट्रेन्ड

‘क्रिसमस डे’मा बदलिँदो ट्रेन्ड

सोमबार, ०९ पुष २०७५

अंग्रेजी नयाँ वर्ष आउन अब साता मात्रै बाँकी छ। अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’का रूपमा मनाउँछन्। त्यसो त पछिल्लो समय अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’ मनाउँदै आएको पाइन्छ। जसका कारण यसको रौनक बढेको छ।

Ncell Footer Ad