शुक्रबार, ०१ असार २०७५
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण सम्पन्न नगरेसम्म उसविरुद्धको कडा नाकाबन्दी कायम रहने बताएका छन्। ...
बिहिबार, १० जेठ २०७५
गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अपराध, तस्करी, अनियमितताका कारण देशको विकास हुन नसकेको उल्लेख गर्दै सुरक्षाअधिकारीलाई बदलिँदो परिवेसमा देशको विकास र...
सोमबार, २६ चैत २०७४
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन्। सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले...
सोमबार, १४ फागुन २०७४
मलाई काठमाडौं नै राम्रो लाग्छ । किनभने, यहाँ हरेक थोक पाइन्छ । सरकारी काममा केही झन्झट भए पनि यहाँको मौसम...
सोमबार, ०३ पुष २०७४
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताए । उनले राष्ट्रिय सभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पष्ट पारे ।
शुक्रबार, २६ जेठ २०७४
सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन स्थानीय तह निर्वाचन ऐन संशोधन गरे पनि उसले अझै 'ग्रिन सिग्नल' दिएको छैन। ऐन संशोधनले राजपालाई चुनावमा भाग लिन बाटो खुले पनि उसले संविधान संशोधनबिना चुनावमा भाग लिन नसकिने अडान दोहोर्याएको छ।
सोमबार, १४ चैत २०७३
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय गठबन्धनका शीर्ष नेताले संविधान संशोधन नभएसम्म स्थानीय तह निर्वाचन बहिष्कार गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।
सोमबार, १६ फागुन २०७३
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन्।
शुक्रबार, १३ फागुन २०७३
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले अधिकार प्राप्ति नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरेको छ। संघले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरि आफ्ना १४ बुँदे माग पुरा नभएसम्म आन्दोलन चर्काइ रहने जनाएको हो।
बुधबार, २२ मङि्सर २०७३
नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिएका छन्। विष्टले संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न नसक्ने भन्दै प्रस्ताव फिर्ता नभएसम्म एमालेलेसदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए।
आइतबार, ०५ मङि्सर २०७३
इन्सेकका अध्यक्ष सुवबोध प्याकुरेलले कानुनी राज्यको स्थापना नभएसम्म पीडितले न्याए नपाउने दाबी गरेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा द्वन्द्व पीडित साझा चौतारीले शान्ति सौम्झौताका १० वर्षको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्याकुरेलले देशमा कानुनी राज्यको स्थापना नभएसम्म पीडितहरूले न्याय नपाउने बताएका हुन।
मङ्गलबार, ३० कार्तिक २०७३
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले, नेपाली कांग्रेस र एमाओवादीको सहकार्य नभएसम्म नयाँ संविधान कार्यान्वयन हुनै नसक्ने बताएका छन्। उनले ४ दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमति कार्यान्वयन हुन नसक्दा दलहरूको एकता टुटेको र त्यसले राजनीतिक अस्थिरता निम्त्याएको बताए।
बिहिबार, ०२ भदौ २०७३
सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्। तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै महतोले यस्तो कुरा बताएका हुन्।
सोमबार, १३ असार २०७३
काठमाडौं- संघीय गठबन्धनको रिले अनसन २१ औं दिनमा प्रवेश गरेको छ। गठबन्धनले २१ दिनदेखि खुल्लामञ्चमा रिले अनसन बस्दै आएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।