राहत नपाएपछि स्थानीयले वडाध्यक्ष र सचिवलाई कार्यालयमै थुने

राहत नपाएपछि स्थानीयले वडाध्यक्ष र सचिवलाई कार्यालयमै थुने

बुधबार, २३ जेठ २०७५

गतबर्ष आएको विनाशकारी बाढीबाट प्रभावित बनेकाहरुले राहत नपाएको भन्दै वडा अध्यक्ष र सचिवलाई तीन घण्टा वडा कार्यालयमै थुनेका छन्। बाढीबाट...

प्रमुख प्रतिपक्षीको मान्यता नपाएपछि नेकपा क्रोधित,  समर्थन फिर्ता

प्रमुख प्रतिपक्षीको मान्यता नपाएपछि नेकपा क्रोधित, समर्थन फिर्ता

आइतबार, १३ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन नसकेपछि मधेशी गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनपछि...

आलुको मूल्य नपाएपछि किसान चिन्तित

आलुको मूल्य नपाएपछि किसान चिन्तित

बिहिबार, ०३ जेठ २०७५

काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित...

ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी

ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी

शनिबार, २२ बैशाख २०७५

ठगी गर्न नपाएपछि राजधानीको मुख्य सहर दरबारमार्गका व्यवसायी प्रहरीविरुद्ध एकजुट भएका छन्। ग्राहक ठगेर मोटो रकम असुल्ने व्यापारी आफ्नो धन्दा...

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द

बिहिबार, १३ बैशाख २०७५

शैक्षिक सत्रको सुरुवातमै विद्यार्थी नभएपछि जिल्लाको एक विद्यालय बन्द गरिएको छ।  रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रहेको सिद्ध प्राथमिक विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

डिजाइन नपाएपछि रानीपाेखरीकाे काम अघि बढेन

डिजाइन नपाएपछि रानीपाेखरीकाे काम अघि बढेन

शुक्रबार, १८ फागुन २०७४

रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन। काठमाडौं महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताए।

बिजेनश नपाएपछि संसद् बैठक स्थगित

बिजेनश नपाएपछि संसद् बैठक स्थगित

सोमबार, १४ फागुन २०७४

प्रदेश ५ को संसद्ले विजनेस नपाएपछि आइतबारका लागि डाकिएको चौथो बैठक फागुन २७ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सरकारले विजनेश नदिएपछि पूर्वनिर्धारित मितिमा बैठक हुन नसकेको संसद् सचिवालयका कर्मचारीले बताएका छन्।

चिट चोर्न नपाएपछि १० लाख विद्यार्थीले परीक्षा दिएनन्

चिट चोर्न नपाएपछि १० लाख विद्यार्थीले परीक्षा दिएनन्

सोमबार, २९ माघ २०७४

भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् ।

सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि रकम फिर्ता

सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि रकम फिर्ता

बुधबार, २६ पुष २०७४

सम्झौता अनुसाारको काम र पारिश्रमिक नपाएपछि कतारबाट फर्किएका दुई युवाले मेनपावर कम्पनीबाट लागत रकम फिर्ता लिएका छन् । नेपालमा भएको सम्झौता अनुसारको काम र पारिश्रमिक नपाएपछि ठगिएका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्ले डाडाँछापका राजेन्द्र खड्का र कर्ण खड्काले जव लिंक मेनपावर कम्पनीबाट विदेश जानेक्रममा लागेको लागत रकम फिर्ता लिएका हुन्।

काम नपाएपछि जिल्ला फर्कंदै सांसद

काम नपाएपछि जिल्ला फर्कंदै सांसद

बिहिबार, २० पुष २०७४

प्रतिनिधिसभाको बैठक बस्ने विषयको टुंगो नभएपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काठमाडौं आएका दैलेख क्षेत्र नं. २ का एमाले सांसद राजबहादुर बुढा घर फर्कने तरखरमा छन् । उनी चुनाव जितेपछि निकै उत्साहित भएर एक साताअघि काठमाडौं आएका थिए ।

टिकट नपाएपछि दलमा असन्तुष्टि

टिकट नपाएपछि दलमा असन्तुष्टि

मङ्गलबार, ०७ कार्तिक २०७४

केन्द्रीय नेताले टिकट नपाएपछि विभिन्न पार्टीमा असन्तुष्टि देखिएको छ । टिकट नपाएका नेतामध्ये केहीले टिकट पाउन अन्तिम समयसम्म दौडधूप गरेका थिए । अन्तिम समयमा टिकट खोसिएपछि उनीहरूले पार्टीमा मूल्यमान्यता मिचिएको गुनासो गरेका छन् । टिकट नपाएकामध्ये अधिकांशले सार्वजनिक रूपमा असन्तुष्टि नपोखे पनि अनौपचारिक रूपमा नेतृत्वप्रति गुनासो गरेका छन् ।

टिकट नपाएपछि दल फेर्न थाले  उम्मेदवारका दावेदार

टिकट नपाएपछि दल फेर्न थाले उम्मेदवारका दावेदार

आइतबार, १८ भदौ २०७४

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटमा दल बदल्नेहरुको होडबाजी जस्तै भएको छ। लामो समय एउटै पार्टीमा रहेर काम गर्नेहरु टिकट नपाउने भएपछि धमाधम पार्टी बदल्न थालेका छन्।

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी

बुधबार, १८ साउन २०७४

यहाँको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्।

टिकट नपाएपछि एमाले छोडेका कार्की माओवादीबाट मेयर उम्मेदवार

टिकट नपाएपछि एमाले छोडेका कार्की माओवादीबाट मेयर उम्मेदवार

बिहिबार, ०१ असार २०७४

आसन्न स्थानीय तहको चुनावमा टिकट नपाएका नेकपा (एमाले) का आकांक्षीहरु नेकपा (माओबादी केन्द्र) मा प्रवेश गरेर चुनाव लड्ने तयारीमा लागेका छन्। आप्mनो पार्टीले टिकट नदिएपछि उनीहरु पार्टी छाडेर अर्कै पार्टी प्रवेश गरी चुनाव लड्ने तयारीमा लागेका हुन्।

मनलाग्दो भाडा असुल्न नपाएपछि टाटासुमो अभाव

मनलाग्दो भाडा असुल्न नपाएपछि टाटासुमो अभाव

बुधबार, १९ असोज २०७३

दसैं मनाउन आफ्नो घर हेटौंडा जान बिहान ६ बजे नै बल्खु पुगेका अमृत मोक्तानले गाडी चढ्नै पाएनन्। अरु बेला ताँती लागेर बस्ने टाटा सुमो बल्खु बस पार्कभरी एउटै नदेख्दा उनी तीनछक परे।

भुक्तानी नपाएपछि उखु किसानद्वारा उद्योगमा तोडफोड

भुक्तानी नपाएपछि उखु किसानद्वारा उद्योगमा तोडफोड

मङ्गलबार, ११ असोज २०७३

रौतहट- रौतहटका उखु किसानले गरुडास्थित श्रीराम सुगर मिल्सबाट रकम भुक्तानी नपाएपछि उद्योगमा तोडफोड गरेका छन्। उद्योगपति र उखु उत्पादक संघबीच भएको सम्झौताअनुसार उद्योगका कर्मचारीहरुले काम गर्न नमानेपछि उद्योगमा किसानहरुले मंगलवार तोडफोड गरेका हुन्।

Ncell Footer Ad