प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसद्वारा संसद बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसद्वारा संसद बैठक बहिष्कार

बिहिबार, १७ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ।

साउदीमा अलपत्र नेपालीको उद्दार : पैसा कमाउन नपाएको भन्दा घर फर्कन पाएकोमा खुसी

साउदीमा अलपत्र नेपालीको उद्दार : पैसा कमाउन नपाएको भन्दा घर फर्कन पाएकोमा खुसी

बिहिबार, १० साउन २०७५

विदेशमा पैसा कमाउने उद्देश्य लिएर समुद्र पार पुग्ने धेरै युवाहरु सपना तुहाएर बिल्लीबाठ हुनुपर्ने समस्याले नेपाललाई छाडेको छैन्। यस्तै सपना...

तलब नपाएको भन्दै  निजीस्रोतका शिक्षकले पढाउन छोडे

तलब नपाएको भन्दै निजीस्रोतका शिक्षकले पढाउन छोडे

सोमबार, ०४ असार २०७५

तलब नपाएको भन्दै सिगास गाउँपालिकामा कार्यरत निजीस्रोतका शिक्षकले पढाउन छोडेका छन्। वर्षौसम्म सेवासुविधा नपाएको भन्दै आइतबारदेखि पढाउन छोडेर संघर्ष समिति...

नौ महिनादेखि तलब नपाएको गुनासो

नौ महिनादेखि तलब नपाएको गुनासो

सोमबार, ०७ जेठ २०७५

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब...

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

आइतबार, २३ बैशाख २०७५

डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन्।

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

आइतबार, २३ बैशाख २०७५

यहाँको ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन्।

तपाईले थाहा नपाएको दिन पार्टी एकता हुन्छ : दाहाल

तपाईले थाहा नपाएको दिन पार्टी एकता हुन्छ : दाहाल

आइतबार, ०९ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनकरुपमा पार्टी एकता हुने बताएका छन्। ६९ औं नेकपा स्थापना दिवशको अवसरमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै दाहालले समानताको सिद्वान्तमा न्यायोचित हिसावमा एकता हुनुपर्नेमा जोड दिए।

भुक्तानी नपाएको भन्दै ठेकेदारले लगाए सडक कार्यालयमा ताल्चा

भुक्तानी नपाएको भन्दै ठेकेदारले लगाए सडक कार्यालयमा ताल्चा

बुधबार, १० माघ २०७४

निर्माण सम्पन्न भएका योजनाको रकम समयमा भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले डिभिजन सडक कार्यालय काठमाडौं – १ को कार्यालयमा ताल्चा लगाएका छन्। काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले आर्थिक वर्ष २०७३–७४ सम्म निर्माण सम्पन्न गरेका योजनाको रकम भुक्तानी नगरेको भन्दै बुधबार कार्यालयमा ताल्चा लगाएका हुन्।

पीडित परिवारद्वारा क्षतिपूर्ति नपाएको गुनासो

पीडित परिवारद्वारा क्षतिपूर्ति नपाएको गुनासो

मङ्गलबार, २० भदौ २०७४

गत साउन २१ गते एउटै खाल्टोमा चार बालिका डुबेर मृत्यु भएको घरपरिवारका आश्रितले अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरेका छन्। एक महिना बित्दा पनि सरकारले कुनै राहत उपलब्ध नगराउँदा पीडितहरु सरकारसित रुष्ट बनेका छन्।

न्याय नपाएको गंगामायाको गुनासो

न्याय नपाएको गंगामायाको गुनासो

बिहिबार, २५ जेठ २०७४

छोरा मारिएपछि न्याय माग्दै तीन वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले न्याय नपाएको गुनासो गरेकी छन्। बुधबार आयोजित एक कार्यक्रममा गंगामायाले छोरा मारिएको १३ वर्ष भइसक्दा पनि आफूले न्याय नपाएको बताइन्। उनले जुनसुकै सरकार आए पनि आफूले न्याय नपाएको गुनासो गरिन्।

रेकर्ड हुन नपाएको कविता

रेकर्ड हुन नपाएको कविता

शनिबार, ११ असार २०७३

कविवर सिद्धिचरणको देहावसान भएको वर्ष दिनपछि उनका सुपुत्र रविचरणले बाबुका अप्रकाशित रचनाहरू प्रकाशित गर्ने र केही कविता रेकर्ड गर्ने प्रस्ताव मसँग राखे । कविका कतिपय अप्रकाशित फुटकर कविताको संकलन–सम्पादन गरेपछि त्यसलाई साझा प्रकाशनमा दिइयो । ‘बाँचिरहेको आवाज’शीर्षकको त्यो संकलन साझा प्रकाशनबाट प्रकाशित पनि भयो ।

Ncell Footer Ad