'जनजातिको अधिकार समयअनुसार संविधानमा समावेश गर्दै लैजान सकिन्छ'

'जनजातिको अधिकार समयअनुसार संविधानमा समावेश गर्दै लैजान सकिन्छ'

सोमबार, २७ असोज २०७६

उपराष्ट्रपति नन्दबहादुर पुनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लाग्नुपर्ने बताएका छन्। ...

उपराष्ट्रपति पुनले लगाए बुवाको हातबाट टीका

उपराष्ट्रपति पुनले लगाए बुवाको हातबाट टीका

मङ्गलबार, २१ असोज २०७६

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। ...

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमलाई उपराष्ट्रपतिको आग्रह

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमलाई उपराष्ट्रपतिको आग्रह

मङ्गलबार, ०७ असोज २०७६

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमहरुलाई पनि आग्रह गरेका छन्। ...

आयातभन्दा निर्यातमा जोड गरौं : उपराष्ट्रपति

आयातभन्दा निर्यातमा जोड गरौं : उपराष्ट्रपति

मङ्गलबार, १४ साउन २०७६

सोमबार राजधानीमा २५ औं कार्गाे दिवसको अवसरमा नेपाल फ्रेड फरवार्डर्स एसोसियसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मुलुक व्यापार घाटामा रहेका...

'व्यापार घाटा चुलिँदै जानु देशका लागि राम्रो होइन'

सोमबार, १३ साउन २०७६

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय अभियानलाई साकार बनाउनुपर्नेमा जोड दिएका छन्।

नारकीय जीवन बिताउँदै पूर्वलडाकु

नारकीय जीवन बिताउँदै पूर्वलडाकु

बुधबार, २२ जेठ २०७६

माओवादी लडाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्। पछि थलिइन्। अहिले मृत्युसँग लड्दैछिन्।

उप–राष्ट्रपति पुन साताव्यापी भ्रमणका लागि उडे अष्ट्रिया

आइतबार, १२ जेठ २०७६

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणमा निस्केका छन्। उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

धर्म परिवर्तन गराउनु गलत: उपराष्ट्रपति

धर्म परिवर्तन गराउनु गलत: उपराष्ट्रपति

बुधबार, ०१ जेठ २०७६

देशभित्र शक्तिपिठसहित पर्याप्त धार्मिक स्थल रहेकाले मुलुकको समृद्धिका लागि धार्मिक पर्यटनमा जोड दिनुपर्ने उनले बताए।

सीता महान् नारी हुन् : उपराष्ट्रपति पुन

सीता महान् नारी हुन् : उपराष्ट्रपति पुन

मङ्गलबार, ३१ बैशाख २०७६

उपराष्ट्रपति नन्दबहादुर पुनले सीतालाई महान् नारीको संज्ञा दिएका छन्। सीताको त्याग र समर्पणले उनलाई विश्वमा महान् नारीका रूपमा स्थापित गराएको बताउँदै उपराष्ट्रपति पुनले भने, ‘आदर्श, त्याग, समर्पण, तपस्या, सतित्व र मातृत्व वात्सल्यका कारण माता सीताको आदर्श विश्वमा स्थापित भएको छ।’

आठौँ राष्ट्रिय खेलकूदको समापन उपराष्ट्रपतिले गर्ने

आठौँ राष्ट्रिय खेलकूदको समापन उपराष्ट्रपतिले गर्ने

मङ्गलबार, १० बैशाख २०७६

आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन्।

'भ्यू टावर' निर्माणका लागि समय थप

'भ्यू टावर' निर्माणका लागि समय थप

आइतबार, ०८ बैशाख २०७६

काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ।

ललितपुरमा दोस्रो ललित अन्तर्राष्ट्रिय मेला

ललितपुरमा दोस्रो ललित अन्तर्राष्ट्रिय मेला

शुक्रबार, २९ चैत २०७५

नटोलमा बुधबारदेखि सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत देशका उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सजावटका गरी ३० स्टल छन्। यसबाहेक अन्य हस्तकला, लत्ताकपडा, पस्मिना, धाुतकलासहितका करिब ७० वटा स्टल राखिएको छ। विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री वितरणका लागि राखिएको छ।

समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माणमा उपराष्ट्रपतिको जोड

समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माणमा उपराष्ट्रपतिको जोड

बिहिबार, २८ चैत २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। ललितपुरको पुल्चोक, नःटोलमा बुधबार सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सो धारणा राखेका हुन्। ‘सरकारको आफ्नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसँगै जनतामा रहेका स–साना पुँजी संकलन गरेर गरिने लगानीलाई उच्च प्राथमिकता दिनुपर्छ,’ उनले भने

पाकिस्तानको राष्ट्रिय दिवसमा उपराष्ट्रपतिदेखि माधव नेपालसम्म

पाकिस्तानको राष्ट्रिय दिवसमा उपराष्ट्रपतिदेखि माधव नेपालसम्म

शनिबार, ०९ चैत २०७५

उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानका ७९औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्।

महिलामा उद्यमशीलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

महिलामा उद्यमशीलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

आइतबार, २६ फागुन २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिका लागि महिलामा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन्।नेपाल महिला चेम्बरको आयोजनामा शुक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

मौलिकता नरहे पहिचान गुम्न सक्छ : उपराष्ट्रपति पुन

मौलिकता नरहे पहिचान गुम्न सक्छ : उपराष्ट्रपति पुन

बिहिबार, ०९ फागुन २०७५

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिकता नरहे पहिचान गुम्न सक्ने खतरा रहेको बताएका छन्।

राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

शनिबार, १२ माघ २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको विदाई भेट

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको विदाई भेट

बुधबार, १९ मङि्सर २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गरेकी छन्। बुधबार विहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गरेकी हुन्।

साेमबार उपराष्ट्रपतिको जलपान

साेमबार उपराष्ट्रपतिको जलपान

आइतबार, १८ कार्तिक २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार (भोली) अपरान्ह शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गरेका छन्।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध  : उपराष्ट्रपति पुन

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : उपराष्ट्रपति पुन

बिहिबार, ०४ असोज २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।

समृद्ध नेपालको नारा पूरा गर्न चीनको सहयोग रहने

समृद्ध नेपालको नारा पूरा गर्न चीनको सहयोग रहने

बुधबार, ०३ असोज २०७५

चीनको औपचारिक भ्रमणमा रहेका  उपराष्ट्रपति नन्दबहादुर पुन र चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाबीच शिष्टाचार भेट भएको छ। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेका हुन्।

उपराष्ट्रपति तेस्रोपटक चीन जाँदै

उपराष्ट्रपति तेस्रोपटक चीन जाँदै

आइतबार, ३१ भदौ २०७५

उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आगामी असोज ३ मा चीन प्रस्थान गर्ने भएका छन्। उपराष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि यो उनको पहिलो भ्रमण हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad