‘मुआब्जा नदिने भए जग्गा फुकुवा गरिदेऊ’

‘मुआब्जा नदिने भए जग्गा फुकुवा गरिदेऊ’

आइतबार, ०५ असोज २०७६

बुढीगण्डकी जलविद्युत आयोजनाबाट विस्थापित आरुघाटवासीले चार वर्षदेखि रोक्का राखेको जग्गाको मुआब्जा नदिने भए जग्गा फुकुवा गरिदिन माग गरेका छन् ।...

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

बिहिबार, १० साउन २०७५

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज...

सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

शनिबार, ०५ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको...

हायरोलाई निरन्तरता नदिने

हायरोलाई निरन्तरता नदिने

सोमबार, २५ असार २०७५

स्पेनिस फुटबल संघले आइतबार अन्तरिम प्रशिक्षक फर्नान्डो हायरोलाई निरन्तरता नदिने जनाएको छ। ...

किसानको भुक्तानी नदिने चिनी उद्योगी पक्रिने  सरकारकाे तयारी

किसानको भुक्तानी नदिने चिनी उद्योगी पक्रिने सरकारकाे तयारी

सोमबार, ११ असार २०७५

उखु क्रसिङ सकिएको तीन महिना भैसक्दा पनि किसानलाई उधारो उखुको बक्यौता भुक्तानी नदिएपछि सरकारले चिनी मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्ने तयारी गरेको छ।

गृहमन्त्रीको नजर क्रसर र  किसानलाई भुक्तानी नदिने चिनी मिलमा

गृहमन्त्रीको नजर क्रसर र किसानलाई भुक्तानी नदिने चिनी मिलमा

सोमबार, ०४ असार २०७५

कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ। आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले सो निर्णय गरेको गृहमन्त्रीको सचिवालयले बताएको छ।

समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छः महासंघ

समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छः महासंघ

मङ्गलबार, १८ बैशाख २०७५

कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो तुल टाँगेको छ।

नेतृत्वले राजीनामा नदिने

नेतृत्वले राजीनामा नदिने

आइतबार, २५ चैत २०७४

अस्ट्रेलियन क्रिकेटका उच्च पदाधिकारीले बल टेम्परिङ प्रकरणका कारण शीर्ष नेतृत्वले राजीनामा नदिने बताएका छन्।

संशोधनपश्चात नियमावली पेश : लेखा समिति प्रतिपक्षीलाई नदिने

संशोधनपश्चात नियमावली पेश : लेखा समिति प्रतिपक्षीलाई नदिने

सोमबार, २१ फागुन २०७४

संसदको महत्वपूर्ण सार्वजनिक लेखा समितिको विषयमा नियमावलीमा कुनै व्यवस्था नगरि प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७४ संसद बैठकमा पेश भएको छ।

बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने

बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने

आइतबार, २० फागुन २०७४

वाणिज्य बैंकहरुले बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने भएका छन् । यसअघि मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका बैंकहरु पुनः बचतको ब्याजदरमा पनि अंकुश लगाउने निर्णयमा पुगेका हुन्।

दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले राजीनामा नदिने

दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले राजीनामा नदिने

सोमबार, २२ माघ २०७४

दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमामाथि राजीनामा दिन दवाब बढेको भए पनि आफूले पद नत्याग्ने बताएका छन् ।

वन मन्त्रालयले आफ्ना भवन नदिने

वन मन्त्रालयले आफ्ना भवन नदिने

आइतबार, ०७ माघ २०७४

प्रदेश प्रमुखहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, उनीहरूको कार्यालय तथा आवास व्यवस्थापन तयारीमा भने अन्योल छ । ६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनमै समस्या देखिएको छ।

सरोगेसी सेवालाई अनुमति नदिने सर्वाेच्चको फैसला

सरोगेसी सेवालाई अनुमति नदिने सर्वाेच्चको फैसला

शुक्रबार, २१ पुष २०७४

सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ। न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको शुक्रबारको पूर्ण इजलासले सरोगेसी सेवा सञ्चालन गर्न पाउनुपर्ने मागको पुनरवलोकन निवेदनमा अनुमति नपाइने फैसला सुनाएको हो।

माओवादी उम्मेदवारलाई पार्टीले खर्च नदिने

माओवादी उम्मेदवारलाई पार्टीले खर्च नदिने

मङ्गलबार, २१ कार्तिक २०७४

माओवादी केन्द्रका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले निर्वाचन खर्च आफैंले जोहो गर्नुपर्ने भएको छ । पार्टीले उम्मेदवारलाई रकम दिन नसक्ने माओवादीले जनाएको छ ।

फोरमले खर्च नदिने, राजपा वर्गीकरण गर्दै

फोरमले खर्च नदिने, राजपा वर्गीकरण गर्दै

सोमबार, २० कार्तिक २०७४

संघीय फोरम र राष्ट्रिय जनता पार्टी नेपालले चुनाव लड्न पार्टीलाई आर्थिक संकट परेको गुनासो गरेका छन् ।  राजपाले प्रत्यक्षतर्फ चुनाव लडेका नेतालाई  केन्द्रबाट आर्थिक सहयोग गर्न क, ख र ग गरी तीन श्रेणीमा वर्गीकरण गर्ने भएको छ । सो दलका अनुसार क श्रेणीमा  परेका उम्मेदवार विजय सुनिश्चित भएका, ख श्रेणीमा परेका उम्मेदवार प्रतिस्पर्धामा रहेका र ग श्रेणीमा परेका उम्मेदवार पार्टीको उपस्थिति  देखाउन मात्र चुनाव लडेका उम्मेदवार हुनेछन् । २ नम्बर प्रदेशमा उम्मेदवारी दिएका सबै उम्मेदवार क श्रेणीमा पर्ने भएका छन् । राजपाले प्रतिनिधिसभाका लागि २ नम्बर प्रदेशमा १५ सहित देशभर ६१ जना उम्मेदवार उठाएको छ । प्रदेशसभामा १ सय २२ उम्मेदवार छन् ।

फोरमले नयाँ शक्तिलाई चुनाव चिह्न प्रयोग गर्न नदिने

फोरमले नयाँ शक्तिलाई चुनाव चिह्न प्रयोग गर्न नदिने

शनिबार, १४ साउन २०७४

स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने भएको छ। राजधानीमा शुक्रबार सम्पन्न समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

नयाँ मेडिकल कलेजलाई सम्वन्धन नदिने सरकारको निर्णय

नयाँ मेडिकल कलेजलाई सम्वन्धन नदिने सरकारको निर्णय

शुक्रबार, १९ जेठ २०७४

मेडिकल कलेजलाई सम्वन्धन खोल्ने बुधबारको मन्त्रिपरिषको निर्णयबाट सरकार पछि हटेको छ। शुक्रबारको मन्त्रिपरिषद बैठकले पुन मेडिकल कलेजलाई सम्वन्धन नदिने निर्णय गरेको हो।

निर्वाचन हुन नदिने तयारीमा विप्लव माओवादी

निर्वाचन हुन नदिने तयारीमा विप्लव माओवादी

बुधबार, २७ बैशाख २०७४

नेकपा माओवादी विप्लव समुहले आफ्नो पकेट क्षेत्रमा आगामी वैशाख ३१ गते हुने निर्वाचन हुन नदिने रणनीति तयार गरेको बुझिएको छ ।

संशाेधन हुन नदिने अाेली अडान कायमै, चुनाव एकै चरणमा गर्न अाग्रह

संशाेधन हुन नदिने अाेली अडान कायमै, चुनाव एकै चरणमा गर्न अाग्रह

शनिबार, १६ बैशाख २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले वैशाख ३१ गतेका लागि घाेषाणा गरिएकाे चुनाव सारेर जेठ ३१ मा एकै चरणमा गर्ने नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालार्इ अाग्रह गरेका छन्।

नयाँ दललाई निर्वाचन चिन्ह नदिने गरी कानुन बनाउनु लोकतन्त्र विपरित: डा. भट्टराई

नयाँ दललाई निर्वाचन चिन्ह नदिने गरी कानुन बनाउनु लोकतन्त्र विपरित: डा. भट्टराई

सोमबार, २८ चैत २०७३

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले लोकतन्त्रमा राजनीतिक दललाई निर्वाचन चिन्ह नदिने गरि कानुन बनाउनु गलत भएको बताएका छन्।

संशोधन र चुनाव हुन नदिने शक्ति सक्रिय : प्रधानमन्त्री

संशोधन र चुनाव हुन नदिने शक्ति सक्रिय : प्रधानमन्त्री

शनिबार, २१ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको प्रमुख आधार निर्वाचन भएको बताएका छन्। उनले चुनावमा सबैलाई सहभागी गराउन  संविधान संशोधन पनि जरुरी भएको तर यी दुवै काम हुन नदिन षड्यन्त्र भइरहेको बताए।

मन्त्री थानीले भने– ‘कार्यक्रम नदिने भए मन्त्रालय खारेज गरिदिए हुन्छ’

मन्त्री थानीले भने– ‘कार्यक्रम नदिने भए मन्त्रालय खारेज गरिदिए हुन्छ’

बिहिबार, २० माघ २०७३

गरिवी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले प्रधानमन्त्री पुष्पकमल दाहालले गरिवी निवारण कोष आफू नेतृत्वको मन्त्रालयलाई नदिने हो भने मन्त्रालय नै खारेज गरिदिन आग्रह गरेका छन्।

निक्षेपमा वार्षिक १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

निक्षेपमा वार्षिक १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

शुक्रबार, १४ माघ २०७३

बैंकहरुले निक्षेपकर्तालाई १२ प्रतिशतभन्दा माथि ब्याज नदिने भद्र सहमति गरेका छन्। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले १२ प्रतिशतभन्दा बढी ब्याज दिन नसकिने भद्र सहमति गरेका हुन्।

संशोधन पारित हुन नदिने उद्‍घोष

संशोधन पारित हुन नदिने उद्‍घोष

शनिबार, २३ पुष २०७३

प्रमुख प्रतिपक्षी एमालेसहित नौ राजनीतिक दलले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताएका छन्। राजधानीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दैे एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतका  नेताले संशोधन प्रस्ताव देशको हितअनुकूल नभएको दाबी गर्दै कसैगरी पनि पारित हुन नदिने घोषणा गरेका हुन्।

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

बिहिबार, २१ पुष २०७३

नदीजन्य पर्दाथको चोरी निकासीलाई नियन्त्रण गरेका स्थानीय विकास अधिकारीको सरुवाका गराउनकालागि व्यवसायीले मन्त्रालयमा दौडधुप गरेको भन्दै संयुक्त मधेसी मोर्चाले नयाँ एलडियो पठाए हाजिर गर्न नदिने चेतावनी दिएको छ ।

मूल्य निर्धारण नहुन्जेल किसानले चिनी उद्योग चल्न नदिने

मूल्य निर्धारण नहुन्जेल किसानले चिनी उद्योग चल्न नदिने

शनिबार, ०२ पुष २०७३

किसानले उत्पादन गरेको उखुको मूल्य निर्धारण नहुन्जेल तराईको कुनै पनि चिनी उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्। विगतका वर्षहरुमा उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा चिनी उद्योगीले मनपर्दो गर्ने प्रवृत्ति देखिएकोले आफ्ना उत्पादनको मूल्य निर्धारण नहुन्जेल कुनै पनि उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्।

संशाेधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारू हुन नदिने चेतावनी

संशाेधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारू हुन नदिने चेतावनी

बुधबार, २९ मङि्सर २०७३

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारु हुन नदिने चेतावनी दिएका छन्। बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले संशोधन प्रस्ताव कुनै हालतमा नेपाल र नेपालीहरुको हितमा नभएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे।

स‌ंशाेधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने

स‌ंशाेधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने

बुधबार, २२ मङि्सर २०७३

रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।

अावाशीय डाक्टरले शुक्रबारबाट आेपिडी सेवा नदिने

अावाशीय डाक्टरले शुक्रबारबाट आेपिडी सेवा नदिने

बिहिबार, ०९ मङि्सर २०७३

त्रिवि शिक्षण अस्पतालका आवाशीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबारबाट ओपीडी सेवा नदिने भएका छन्।

चीनले पाकिस्तानको साथ नदिने

चीनले पाकिस्तानको साथ नदिने

मङ्गलबार, ११ असोज २०७३

यदी भारत र पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ नदिने भएको छ। भारत–पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ दिने समाचार सार्वजनिक भएपछि चीनले सो समाचारको खण्डन गरेको हो।

घलेले उम्मेदवारी नदिने

घलेले उम्मेदवारी नदिने

शनिबार, ०८ असोज २०७३

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबका संस्थापक अध्यक्ष टासी घलेले एन्फाअध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन्। उम्मेदवारी दर्ता गर्ने समय आइतबारसम्म भए पनिघलेले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी नदिने बताएका छन्। उनी करिब एक महिनाअघि उम्मेदवारी घोषणा गरेर चुनावी अभियानका लागि देश दौडाहामा निस्केका थिए।

डा. केसीका माग पूरा गराउन सरकारले प्रक्रिया थाल्यो, ऐन नबनेसम्म नयाँ कलेजलाई सम्बन्धन नदिने

डा. केसीका माग पूरा गराउन सरकारले प्रक्रिया थाल्यो, ऐन नबनेसम्म नयाँ कलेजलाई सम्बन्धन नदिने

मङ्गलबार, २८ भदौ २०७३

डाक्टर गोविन्द केसीका माग पूरा गराउन सरकारले पक्रिया थाल्ने भएको छ। प्रधामन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले केसीसँग सहमति गरिएका मागहरु पूरा गर्न पक्रिया थाल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए।

प्रधानमन्त्रीमा उम्मेदवारी नदिने एमालेको निर्णय

प्रधानमन्त्रीमा उम्मेदवारी नदिने एमालेको निर्णय

मङ्गलबार, १८ साउन २०७३

नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटीको बैठकले भर्खरै प्रधानमन्त्रीबाट राजीनामा दिएको दलले पुन उम्मेदवारी दिनु उचित नहुने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको हो। तर, एमालेले प्रधानमन्त्रीका उम्मेदवार प्ष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपमहासचिव घनश्याम भुसालले जानकारी दिए।

कांग्रेस-माओवादीले बजेट आश्रित विधेयक पास हुन नदिने

कांग्रेस-माओवादीले बजेट आश्रित विधेयक पास हुन नदिने

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- संसदको कार्यसुचीमा बजेट आश्रित विधेयक सुरुमै छलफल गर्ने दलहरुबीच सहमति भए पनि विपक्षी कांग्रेस र माओवादीले त्यसलाई पारित हुन नदिने रणनीति लिएका छन्।

संसदमा छिर्न नदिने प्रधानमन्त्रीको चेतावनी (भिडियो)

बुधबार, ०५ साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बलजफ्ती नगर्न चेतावनी दिएका छन्। संसद मनपरि गर्ने थलो नभएको भन्दै बलजफ्ती गर्न खोजे संसद छिर्नै नदिने प्रधानमन्त्रीले चेतावनी दिए।

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

मङ्गलबार, २८ असार २०७३

माओवादीले सरकारलाई दिएको समर्थन फिर्तालिए पनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भएका छन्। उनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीको चयन संसदले गरेकाले यसको छिनोफानो संसदमै हुने बताए। ‘सरकारले राम्रा काम पनि गरेको छ,’ उनले भने,‘ती राम्रा काम प्रस्तुत गरेर प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्नुहुन्छ।’

भूकम्प पीडितलाई एकमुष्ट रकम नदिएसम्म कांग्रेसले संसद चल्न नदिने

भूकम्प पीडितलाई एकमुष्ट रकम नदिएसम्म कांग्रेसले संसद चल्न नदिने

शुक्रबार, १० असार २०७३

काठमाडौं-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग पूरा नभएसम्म संसद् अवरोध नहटाउने अडान लिएको छ।

Ncell Footer Ad