मृत्युलाई जितेर सत्याको एसइईमा ‘ए प्लस’

मृत्युलाई जितेर सत्याको एसइईमा ‘ए प्लस’

बिहिबार, १९ असार २०७६

मृत्युलाई जितेर उनले राम्रो नतिजा ल्याइन्। त्यसकारण पनि साहासी सत्या अहिले प्रतिनिधि पात्र बनेकी छिन्। मृत्युपछिको नयाँ जीवन स्थानीयको सहयोगबाट...

उत्कृट विद्यार्थीको डक्टर/इन्जिनियर बन्ने लक्ष्य

उत्कृट विद्यार्थीको डक्टर/इन्जिनियर बन्ने लक्ष्य

शनिबार, १४ असार २०७६

सरकारीमा वाफलमा रहेको ज्ञानोदय माध्यामिक विद्यालय र त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यामिक विद्यालयका विद्यार्थी छन्। ...

सुध्रिएन सरकारी शिक्षा

सुध्रिएन सरकारी शिक्षा

शुक्रबार, १३ असार २०७६

सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न मूल्यांकनमा अक्षरांकन पद्धति लागू गरी पासफेलको अवधारणा हटायो तर त्यसअनुसार शिक्षण विधि सुधार गर्न...

यसरी हेर्ने सकिन्छ  ‘एसईई’को नतिजा

यसरी हेर्ने सकिन्छ ‘एसईई’को नतिजा

बिहिबार, १२ असार २०७६

२०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद...

‘एसईई’को नतिजा दिउँसो सार्वजनिक गर्ने तयारी

‘एसईई’को नतिजा दिउँसो सार्वजनिक गर्ने तयारी

बिहिबार, १२ असार २०७६

२०७५ सालको माध्यमिक शिक्षा ९एसईई० परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ ।

एसईईको नतिजा आज आउँदैनः परीक्षा बोर्ड

एसईईको नतिजा आज आउँदैनः परीक्षा बोर्ड

बुधबार, ११ असार २०७६

बुधबार नै एसईईको नतिजा सार्वजनिक हुने भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए।

निर्वाचनको नतिजालाई चुनौती

निर्वाचनको नतिजालाई चुनौती

बुधबार, २० चैत २०७५

केही दिनअघि सम्पन्न स्थानीय निर्वाचनमा धाँधली भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको दल एके पार्टीले विरोधपत्र बुझाएको छ। इस्तानबुलका सबै ३९ वटै जिल्लामा भएको स्थानीय निर्वाचनको नतिजामाथि असहमति प्रकट गर्दै राष्ट्रपति एर्दोगानको दलले विरोधपत्र बुझाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

कक्षा ११ को नतिजा चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गर्न पाइने

कक्षा ११ को नतिजा चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गर्न पाइने

आइतबार, ०८ पुष २०७५

कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीहरुले पुनर्योगका नतिजा पश्चात उक्त नतिजामा समेत चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गराउने ब्यवस्था राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गरेको छ।

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

बुधबार, ०३ असोज २०७५

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा बुधवार सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन्।

झनै खस्कियो १२ को नतिजा

झनै खस्कियो १२ को नतिजा

शुक्रबार, १८ साउन २०७५

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बिहीबार प्रकाशित गरेको कक्षा १२ को नतिजा विगतमा भन्दा झनै खस्किएको छ।

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

बिहिबार, १७ साउन २०७५

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएकाे कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले पहिलो पटक नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो।

पाकिस्तानमा अाज अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?

पाकिस्तानमा अाज अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?

बुधबार, ०९ साउन २०७५

पाकिस्तानमा आज (बुधबार) आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन गर्न लागिएको हो।

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नजिता सहित)

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नजिता सहित)

शुक्रबार, १५ असार २०७५

सन् २०१९ को लागि इपीएस कोरिया शाखाले यहि जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ।

राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए दशहजार

राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए दशहजार

बुधबार, १३ असार २०७५

बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन्।

ग्रेडिङ प्रणालीमा पोख्त नहुँदा एसइईको गलत नतिजा प्रकाशित

ग्रेडिङ प्रणालीमा पोख्त नहुँदा एसइईको गलत नतिजा प्रकाशित

मङ्गलबार, १२ असार २०७५

राष्ट्रिय परिक्षा बोर्ड सानो ठिमीले शनिवार प्रकासित गरेको त्रुटिपुर्ण नतिजाका कारण कक्षा १०(एसइइ)को परीणाममा ९ हजार ४७ विद्यार्थी प्रभावित बने।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा

एसईईको परीक्षाफल सार्वजनिक, यसरी थाहा पाउनुहोस् नतिजा

शनिबार, ०९ असार २०७५

गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार अवेर नतिजा सार्वजनिक गरेको हो।

एसईई नतिजा आज सार्वजनिक हुँदै

एसईई नतिजा आज सार्वजनिक हुँदै

शनिबार, ०९ असार २०७५

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ।

राष्ट्रिय वाणिज्य बैंककाे  लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

राष्ट्रिय वाणिज्य बैंककाे लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

बिहिबार, ०७ असार २०७५

राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

एसइईको नतिजा एक साताभित्र

एसइईको नतिजा एक साताभित्र

सोमबार, ०४ असार २०७५

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ।

एसइईको नतिजा असार दोस्रो साता

एसइईको नतिजा असार दोस्रो साता

बिहिबार, १७ जेठ २०७५

कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ।

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

बुधबार, ०२ जेठ २०७५

अमेरिका स्थायी बसोबासका लागि सबैभन्दा सजिलो उपाय मानिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१९ को नतिजा सार्वजनिक भएको छ।

उच्च शिक्षामा अर्बौ लगानी,  नतिजा निराशाजनक

उच्च शिक्षामा अर्बौ लगानी, नतिजा निराशाजनक

आइतबार, ३० बैशाख २०७५

सरकारले उच्च शिक्षामा बर्सेनि साढे आठ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि त्यसको प्रतिफल भने न्यून रहेको पाइएको छ। विश्वविद्यालय अनुदान आयोगका अनुसार ८ अर्बभन्दा बढी लगानी भएको उच्च शिक्षामा वार्षिक विद्यार्थी उतीर्ण प्रतिशत भने २७ भन्दा कम छ।

रोल्पाको शिक्षामा लाजमर्दो नतिजा

रोल्पाको शिक्षामा लाजमर्दो नतिजा

शनिबार, २९ बैशाख २०७५

रोल्पा नगरपालिकाभित्र रहेका २४ विद्यालयको गत वार्षिक परिक्षाको रिजल्ट सबैलाई चकित पार्ने गरि आएको छ । सामुदायिक विद्यालयतर्फका २१ विद्यालयमध्ये १५ विद्यालयको ८ कक्षाको नतिजा शुन्य रहेको छ भने निजी विद्यालयको नतिजा पनि लाजमर्दो देखिएको छ।

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

शुक्रबार, ३० चैत २०७४

नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो।  वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो। क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै रह्यो ।

आर्मीको शतप्रतिशत नतिजा निरन्तर

आर्मीको शतप्रतिशत नतिजा निरन्तर

आइतबार, २० फागुन २०७४

त्रिभुवन आर्मी क्लबले प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । प्रतियोगिताअन्तर्गत शनिबार भद्रकालीस्थित घरेलु कोर्टमा भएको खेलमा आर्मीले सेन्ट जेभियर कलेजलाई ९२–५९ को स्कोरमा पराजित गरेको हो।

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित

बिहिबार, ०३ फागुन २०७४

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले डिसेम्बर २०१७ मा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित गरेको छ।

स्वान्सीलाई रबाफिलो नतिजा

स्वान्सीलाई रबाफिलो नतिजा

बिहिबार, २५ माघ २०७४

स्वान्सी सिटीले एफए कपको क्लब इतिहासमा सबै भन्दा फराकिलो जित दर्ता गर्ने क्रममा मंगलबार चौथो चरणको रिप्लेमा नट्स काउन्टीमाथि ८–१ को रबाफिलो नतिजा निकालेको छ ।

आर्मीको शतप्रतिशत नतिजा

आर्मीको शतप्रतिशत नतिजा

शनिबार, ०६ माघ २०७४

राखेप च्याम्पियनसिपअन्तर्गत दोस्रो राष्ट्रिय महिला हकी प्रतियोगिताको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले प्रतिस्पर्धा गर्ने भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेश सभातर्फको  समानुपातिक नतिजा (नाम सहित)

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेश सभातर्फको समानुपातिक नतिजा (नाम सहित)

बिहिबार, ०४ माघ २०७४

निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ ।

कक्षा ११ को नतिजा सार्वजनिक

कक्षा ११ को नतिजा सार्वजनिक

शनिबार, २९ पुष २०७४

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ। ग्रेडीङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिएको हो। बोर्डले असार १ गतेदेखि परीक्षा सुरु गरेको थियो।

नेपाली खेलाडीको मिश्रित नतिजा

नेपाली खेलाडीको मिश्रित नतिजा

शुक्रबार, ०७ पुष २०७४

योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय शृंखला ब्याटमिन्टन प्रतियोगिताको दोस्रो दिन बिहीबार नेपालका खेलाडीले मिश्रित नतिजा निकालेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न पुरुष एकल स्पर्धामा प्रिन्स दाहाल, दीपेश धामी, रत्नजित तामाङ र साजन ताम्राकारले विजयी नतिजा निकाल्दा सुनील जोशी, नवीन श्रेष्ठ, टी बिजित, सन्दीप खड्का, सुदीप सेढार्इं, भुगोल गुरुङ, प्रफुल महर्जन, सुमन लिम्बु र दीपक बोहोरा पराजित भए ।

सुनसरी ३ बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक: बाम गठबन्धनको दुई तिहाई (नामावलीसहित)

सुनसरी ३ बाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक: बाम गठबन्धनको दुई तिहाई (नामावलीसहित)

मङ्गलबार, २६ मङि्सर २०७४

कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलवार मध्यरातसम्म सार्वजनिक १६४ स्थानको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ । अब सुनसरी क्षेत्र नं ३ को मात्र परिणाम आउन बाँकी छ जहाँ कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिष्पर्धा छ ।

सिन्धुपाल्चोक अन्तिम नतिजाः ‘क्लीनस्विप’ हुनबाट जोगियो कांग्रेस

सिन्धुपाल्चोक अन्तिम नतिजाः ‘क्लीनस्विप’ हुनबाट जोगियो कांग्रेस

आइतबार, २४ मङि्सर २०७४

सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनका चारमध्ये तीन क्षेत्रमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले एक क्षेत्र जितेपछि लोकतान्त्रिक गठबन्धन ‘क्लीनस्वीप’ हुनबाट जोगिएको छ ।

काठमाडौँमा कस्ले जित्छ? हेराै बाँकी क्षेत्रको नतिजा

काठमाडौँमा कस्ले जित्छ? हेराै बाँकी क्षेत्रको नतिजा

बिहिबार, २१ मङि्सर २०७४

काठमाडाैँकाे एक्जिट पाेलको बाँकी क्षेत्रकाे नतिजा हेराै ।

काठमाडौ र ललितपुरको एक्जिट पोल नतिजा केहीबेरमा

काठमाडौ र ललितपुरको एक्जिट पोल नतिजा केहीबेरमा

बिहिबार, २१ मङि्सर २०७४

अहिले एकै क्षणमा नेपाल रिपब्लिक मिडियाका डिजिटल आउटलेटहरु नागरिकन्यूज डट कम र माइरिपब्लिका डट कममा काठमाडौ र ललितपुरमा गरिएका एक्जिट पोलको नतिजा सार्वजनिक हुँदैछ । प्रतिक्षा गर्नुहोस् ।

रियालको कमजोर नतिजा

रियालको कमजोर नतिजा

बिहिबार, १४ मङि्सर २०७४

स्ट्राइकर गारेथ बेल २ महिनापछि चोटमुक्त हँुदै मैदान फर्किएको दिन मंगलबार रियाल मड्रिडले दोस्रो लेगमा तेस्रो श्रेणीको फ्युन्लाब्राडासँग २–२ को बराबरी खेल्दै कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ।

नेपाललाई निराशाजनक नतिजा

नेपाललाई निराशाजनक नतिजा

बिहिबार, २३ कार्तिक २०७४

एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा निराशाजनक नतिजा हासिल गर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बुधबार अन्तिम खेलमा हारको सामना गर्यो ।

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

शुक्रबार, १७ कार्तिक २०७४

मलेसियास्थित रिया आइएमईले दशैँ र तिहारको अवसरमा ल्याएको ‘दशैँ तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ।

नेपोलीको शतप्रतिशत नतिजा

नेपोलीको शतप्रतिशत नतिजा

सोमबार, ०९ असोज २०७४

दुई आत्मघाती गोल उपहारमा लुइस स्वारेजले अर्को गोल थपेपछि बार्सिलोनाले शनिबार स्पेनिस ला लिगामा सतप्रतिशत नतिजा निकाल्नेक्रममा जिरोनालाई ३–० ले हराएको छ ।

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

शनिबार, ०७ असोज २०७४

केही ठाउँमा आधिकारिक घोषणा बाँकी पनि शनिवार साँझ ७ बजेसम्म पर्सा जिल्लाका १४ मध्ये १३ स्थानीय तहको नतिजा आइसकेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तीन तीन, नेकपा एमाले र नेपाली जनता दलले दुईदुई स्थानीय तहमा जितेका छन्।

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

शुक्रबार, २० साउन २०७४

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

उत्कृष्ट नतिजा ल्याउनेलाई ल्याप्टप

उत्कृष्ट नतिजा ल्याउनेलाई ल्याप्टप

बुधबार, ११ साउन २०७४

समता शिक्षा निकेतन विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्याप्टप उपहार दिइएको छ ।

एसइई नतिजा झनै खस्कियो

एसइई नतिजा झनै खस्कियो

शनिबार, ०३ असार २०७४

'सामुदायिक स्कुलको ३० प्रतिशतभन्दा कम नतिजा आउने र ७० प्रतिशत फेल हुने कमजोरी लुकाउन शिक्षा मन्त्रालयले ग्रेडिङ कार्यान्वयनमा ल्याएको देखिन्छ। यसले भविष्यमा ठूलो शैक्षिक दुर्घटना निम्त्याउन सक्छ।'

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

शुक्रबार, ०२ असार २०७४

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।

ग्लोबल आइएमई बैंकको छात्रवृत्ति नतिजा

ग्लोबल आइएमई बैंकको छात्रवृत्ति नतिजा

बुधबार, १७ जेठ २०७४

ग्लोबल आइएमई बैंकले शैक्षिक सत्र–२०७३ का लागि ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक गरेको छ।

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष

सोमबार, ०८ जेठ २०७४

नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।

नेपाल मलेसिया मैत्रीपूर्ण खेल : नतिजा सुधार्ने लक्ष्य

नेपाल मलेसिया मैत्रीपूर्ण खेल : नतिजा सुधार्ने लक्ष्य

सोमबार, ०८ जेठ २०७४

राष्ट्रिय महिला फुटबल टोलीले सोमबार मलेसियासँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दै छ। पाँच महिनाअघि नेपाल र मलेसियाबीच सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पछिल्लो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई १–० को नतिजामा हराएको थियो।

चितवनका दुई नगरपालिकाको नतिजा घोषणा, एमाले विजयी

चितवनका दुई नगरपालिकाको नतिजा घोषणा, एमाले विजयी

शनिबार, ०६ जेठ २०७४

चितवनको थप दुई नगरपालिका राप्ती र कालिकाको निर्वाचन परिणाम घोषणा भएको छ।

चाँगुनारायणमा विवाद चर्किएपछि नतिजा सार्वजनिक हुन सकेन

चाँगुनारायणमा विवाद चर्किएपछि नतिजा सार्वजनिक हुन सकेन

शनिबार, ०६ जेठ २०७४

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ ।

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक,  काँग्रेस अग्रता

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस अग्रता

बिहिबार, ०४ जेठ २०७४

१२ वटा स्थानीय तह रहेको नुवाकोटमा ५ वटा को अन्तिम नतिजा सार्वजनिक भएको छ।

Ncell Footer Ad