नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

शुक्रबार, ११ साउन २०७५

बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ। ...

कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना तुहियो

कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना तुहियो

सोमबार, ०७ साउन २०७५

सोलुखुम्बुमा कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना सोलु–दुधकुण्ड नगरपालिकाका मेयरले तुहाइदिएका छन्। ढल व्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन...

प्रशोधन नगरी पानी पिउँदा झाडापखाला

प्रशोधन नगरी पानी पिउँदा झाडापखाला

मङ्गलबार, १५ जेठ २०७५

२०६१ सालको गर्मीयाममा शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा वितरित दूषित पानीका कारण झाडापखाला फैलियो। झाडापखालाबाट तीनजनाले ज्यान गुमाए, झन्डै चार सयको हाराहारीमा...

कुशवाहालाई पक्राउ नगरी लगत कस्न पत्राचार

कुशवाहालाई पक्राउ नगरी लगत कस्न पत्राचार

बिहिबार, ०३ जेठ २०७५

रौतहट जिल्ला अदालतले बुधबार वन पैदावार मुद्दामा प्रदेश २ का सदस्य कुण्डन कुशवाहालाई पक्राउ गर्न नभई लगत कस्न मात्र पत्र...

रोजगारदातासँग सहकार्य नगरी प्राविधिक शिक्षाको उपयोगिता हुँदैन

रोजगारदातासँग सहकार्य नगरी प्राविधिक शिक्षाको उपयोगिता हुँदैन

आइतबार, ०९ बैशाख २०७५

कृषि प्रशिक्षकबाट २०४९ मा धनकुटाबाटसिटिइभिटीमाप्रवेश गरेका पुष्परमण वाग्ले हाल सिटिइभिटीका सदस्यसचिव छन्। तनहुँका स्थानीयवासी वाग्लेले प्राविधिक प्रशिक्षणका क्रममा जिरी प्राविधिक शिक्षालय तथा सिटिइभिटी मातहत विभिन्न महाशाखाको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

कामै नगरी चार वर्षदेखि तलब

कामै नगरी चार वर्षदेखि तलब

बुधबार, १४ चैत २०७४

७६ वर्ष पुरानो जनकपुर–जयनगर रेलसेवा बन्द गरी ब्रोडगेज रेलवे निर्माण कार्य सुरु भएको चार वर्ष बितिसक्यो। रेलवे सेवा बन्दा भएपछि कामबिहीन बनेका कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले व्यवस्थापन गर्न नसक्दा राज्यको ढुकुटीबाट मासिक लाखौ रुपैयाँ त्यसै खेर गइरहेको छ।

पर्यटन नगरी विकास गर्ने अभियान

पर्यटन नगरी विकास गर्ने अभियान

शुक्रबार, ०४ फागुन २०७४

अघिल्लो बिहीबार स्वयम्भू महाचैत्यमाथि बिहानै नेपालको झण्डा अंकित ठूलो बेलुन उडाइयो । बेलुन नेपाल मण्डल पर्यटन नगरी महोत्सवको उद्घाटन स्वरूप उडाइएको थियो । तीन महिनासम्म चल्ने महोत्सव आगामी वैशाखसम्म विभिन्न चरणमा सम्पन्न हुँदै छ ।

विहे भोज नगरी सामाजिक संस्थालाई सहयोग

विहे भोज नगरी सामाजिक संस्थालाई सहयोग

आइतबार, २८ माघ २०७४

वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले आफ्ना छोराको विवाहको अवसर पारेर दुई सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका छन् । बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल क्यान्सर केयर फाउन्डेसन तथा पून्यार्जन फाउन्डेसनलाई २०–२० लाख रुपैयाँको चेक प्रदान गरिएको हो।

नेपाल मण्डललाई पर्यटन नगरी बनाइने

नेपाल मण्डललाई पर्यटन नगरी बनाइने

बुधबार, २४ माघ २०७४

काठमाडौँ उपत्यका पेरिफेरीका पर्यटकीय स्थलहरुको एकीकृत विकासका लागि राष्ट्रिय जागरण अभियान सुरु गरिने भएको छ । पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेका अभियान्ताहरुको अगुवाईमा अभियान सुरु हुन लागेको हो ।

नक्सा पास  नगरी सरकारी भवन

नक्सा पास नगरी सरकारी भवन

बुधबार, १० माघ २०७४

सदरमुकाम फिदिम बजार क्षेत्रमा नक्सानै पास नगरी बनिरहेका ६० वटा नीजि घरहरुलाई फिदिम नगरपालिकाले पास गर्न नत्र कानुनी कारबाहीको चेतावनी दिंदै केहि दिन अघि पत्र लेख्यो।

मधेसको समस्या समाधान नगरी देश शान्त हुँदैन: उपेन्द्र यादव (भिडियो)

बुधबार, २७ मङि्सर २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको एजेन्डा सम्बोधन अव सहज भएको बताएका छन्। भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणमले प्रदेश २ मा फोरम राजपा गठबन्धनले बहुमत प्राप्त गरेपछि उनले भने,‘आन्दोलनको जनादेश र चुनावको मतादेश एजेन्डा सम्बोधनको पक्षमा छ। अव बन्ने सरकारले मधेसको एजेन्डा सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ', उनले भने।

बिहे नगरी मरेँ भने ?

बिहे नगरी मरेँ भने ?

शनिबार, २८ असोज २०७४

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’ ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’

मन्त्रालयमा खबर नगरी खड्का निगममा

मन्त्रालयमा खबर नगरी खड्का निगममा

मङ्गलबार, २४ असोज २०७४

अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमबारदेखि काममा फर्किएका छन् ।

मेयर शाक्यद्वारा पुनरावलोकन नगरी नगरप्रहरीको बढुवा

मेयर शाक्यद्वारा पुनरावलोकन नगरी नगरप्रहरीको बढुवा

सोमबार, २६ भदौ २०७४

महानगरका सहप्रवक्ता तथा मेयर शाक्यका सचिवालय प्रमुख नमराज ढकालले भने प्रक्रियागत हिसाबबाटै बढुवा गरेको बताए । ‘मन्त्रालयले बढुवा निर्णय बदर गर्नु भनेको छैन,’ उनले भने, ‘कानुनविपरित भएको लागेमा अन्याय हुनेहरू अदालत जान सक्छन् ।’ नगर कार्यपालिका बैठकबाटै पारित गराएर निर्णय कार्यान्वयन गराएको बताउँदै सबैले चासो लिन नपर्ने धारणा ढकालको छ ।

पर्यटकीय नगरी जिरीमा चुनावी रौनक

पर्यटकीय नगरी जिरीमा चुनावी रौनक

शनिबार, ०२ बैशाख २०७४

नेपालको स्विजरल्याण्ड भनेर चिनिने सगरमाथाको प्रवेशद्धार जिरी नगरपालिका चुनावी सरगर्मीले तातेको छ।

संविधान संशोधन नगरी चुनाव हुन दिन्नौंः उपेन्द्र यादव

संविधान संशोधन नगरी चुनाव हुन दिन्नौंः उपेन्द्र यादव

मङ्गलबार, २२ चैत २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले राजनीतिक निकासका लागि संविधानमा आवश्यक संशोधन गर्नुपर्ने अडान फेरि दोह¥याएका छन्। संविधान संशोधन नभई चुनाव हुन नदिने बताउँदै उनले सहज राजनीतिक निकासका लागि संविधान संशोधन आवश्यक रहेको भन्दै उनले संशोधनपछि मात्रै मुलुकमा शान्ति कायम हुने बताए ।

ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेता नेपाल

ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेता नेपाल

शनिबार, १२ चैत २०७३

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताएका छन्।

स्थानीय तह पुनर्संरचना आयोगः क्षेत्र निर्धारण नगरी प्रतिवेदन पेस

स्थानीय तह पुनर्संरचना आयोगः क्षेत्र निर्धारण नगरी प्रतिवेदन पेस

मङ्गलबार, ०१ चैत २०७३

विशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्धारणका काम नटुंग्याउँदै स्थानीय तह पुनर्संरचना आयोगको समय सकिएको छ । संविधानले आयोगको एकवर्षे समयावधि तोकेकाले क्षेत्र निर्धारण गर्न नभ्याएको भन्दै सोमबार सरकारलाई सुझाव बुझाएको छ ।

कुरै नगरी अर्बौं तिर्छन् उपभोक्ता

कुरै नगरी अर्बौं तिर्छन् उपभोक्ता

सोमबार, ३० फागुन २०७३

उपभोक्ताहरुले टेलिफोनमा कुरै नगरी सित्तैमा वार्षिक अर्बौं रुपैयाँ तिर्ने गरेका छन् । कुरा गरेको समयको सही मापन नहुँदा ग्राहक कुरै नगरी अर्बौं रुपैयाँ तिर्न बाध्य भएका हुन्।

वातावरण मूल्यांकन नगरी भ्यु टावर निर्माण

वातावरण मूल्यांकन नगरी भ्यु टावर निर्माण

शुक्रबार, २१ माघ २०७३

राजधानीको पुरानो बसपार्कमा वातावरण प्रभाव मूल्यांकन (इआइए) स्वीकृत नगरी काठमाडौं भ्यु टावर निर्माण थालिएको छ। १० वर्गमिटरभन्दा बढी क्षेत्रमा ठूला भवन निर्माणपूर्व वातावरणमा पार्न सक्ने असरबारे इआइए प्रतिवेदन स्वीकृत गराउनुपर्छ। तर काठमाडौं महानगरपालिकाले कानुन र स्थानीय बासिन्दाको आवाज बेवास्ता गर्दै टावर निर्माण कार्य अगाडि बढाएको हो।

संविधान संशोधन नगरी चुनावमा गए आन्दोलन आन्दोलनः अध्यक्ष यादव

संविधान संशोधन नगरी चुनावमा गए आन्दोलन आन्दोलनः अध्यक्ष यादव

बिहिबार, २० माघ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निरङ्कुश ढंगले अघि बढेको आरोप लगाएका छन्।

दर्ता नगरी सहकारीको नाममा करोडौंको कारोबार

दर्ता नगरी सहकारीको नाममा करोडौंको कारोबार

शुक्रबार, ०७ माघ २०७३

अवैध सहकारी संस्थाको नाममा लाखौंको कारोवार सञ्चालन गरेको रहस्य खुलासा भएको छ। मार्तडी स्थित केही व्यापारी र प्रतिष्ठीत व्यक्तिहरु मिलेर सहकारीका नाममा लाखौंको रकम संकलन गर्ने गरेको रहस्य बाहिर आएको हो।

अग्नी पीडितलाई ढिलो नगरी राहतको व्यवस्था हुन्छ: गृहमन्त्री

अग्नी पीडितलाई ढिलो नगरी राहतको व्यवस्था हुन्छ: गृहमन्त्री

शनिबार, ०२ पुष २०७३

तेह्रथुमको सक्रान्ति बजारमा भएको आगलागीको अबस्थाबारे उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधिले निरीक्षण गरेका छन्। उनले आगलागीबाट भएको क्षति र पीडितहरुको अबस्थाका बारेमा जानकारी लिएका थिए।

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

शुक्रबार, २४ मङि्सर २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन्।

गलत  गर्नेको मनमा भय सिर्जना नगरी संविधान कार्यान्वयन गर्न कठिन:  प्रधानमन्त्री

गलत गर्नेको मनमा भय सिर्जना नगरी संविधान कार्यान्वयन गर्न कठिन: प्रधानमन्त्री

आइतबार, १६ असोज २०७३

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले महिला र विभेदमा परेकाको हक संविधानमा लिपिबद्ध भए पनि कार्यान्वयनको लागि हाम्रो सामाजिक आचरणमा त्यो चेतना प्रतिविम्वित हुन जरुरी भएको बताएका छन्।

क्रमभंग नगरी दाहाल दिल्लीतिर

क्रमभंग नगरी दाहाल दिल्लीतिर

बिहिबार, ३० भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल जम्बो टोलीको नेतृत्व गर्दै बिहीबार भारत भ्रमणमा निस्कँदै छन्। आठ वर्षको अन्तरालमा प्रधानमन्त्री हैसियतमै दोस्रोपटक दिल्ली जान लागेका दाहालको दुइटै भ्रमण र दुई देश सम्बन्धको परिवेश भने बिल्कुलै फरक देखिन्छन्।

मुलुककाे समस्या समाधान  नगरी प्रधानमन्त्री भारत जानु गलत:  यादव

मुलुककाे समस्या समाधान नगरी प्रधानमन्त्री भारत जानु गलत: यादव

शुक्रबार, २४ भदौ २०७३

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुको कुनै औचित्य नहुने बताएका छन्।

संविधान कार्यान्वयन नगरी संशोधन मात्र गर्नाको अर्थ छैन :ओली

संविधान कार्यान्वयन नगरी संशोधन मात्र गर्नाको अर्थ छैन :ओली

बिहिबार, ०९ भदौ २०७३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नयरी संशोधन मात्र गर्नाको अर्थ नभएको बताएका छन्।

मधेसका मुद्दाको सम्बोधन नगरी संमृद्धि र एकता संभव छैनः उपेन्द्र यादव

मधेसका मुद्दाको सम्बोधन नगरी संमृद्धि र एकता संभव छैनः उपेन्द्र यादव

बुधबार, १९ साउन २०७३

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा उठेका मुद्दालाई सम्बोधन नगरी राष्ट्रिय एकता र संमृद्धि दुबै प्राप्त नहुने बताएका छन्। व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नयाँ संविधाका विषयहरुमा मधेसमा असुन्तुष्टि जनाइरहँदा संविधानसभाले बहुमतका आधारमा नयाँ संविधान जारी भएकोले त्यो सर्वस्वीकार्य हुन नसकेको उनले बताए ।

दर्ता नगरी बालगृह सञ्चालन गर्ने पक्राउ

दर्ता नगरी बालगृह सञ्चालन गर्ने पक्राउ

बुधबार, ०५ साउन २०७३

रत्ननगर (चितवन)– दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि एक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुरमा रहेको पिस नेपाल नामको बालगृह सञ्चालन गर्दै आएका सञ्चालक प्रतीक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

कांग्रेस सांसद खबरै नगरी विदेश

कांग्रेस सांसद खबरै नगरी विदेश

शुक्रबार, ३१ असार २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा दर्ता सरकारविरुद्धको अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका सांसद भने भटाभट विदेश भ्रमणमा निस्केका छन्।

मन्त्रिपरिषद् कार्यसूचीमा प्रवेश नगरी स्थगित

मन्त्रिपरिषद् कार्यसूचीमा प्रवेश नगरी स्थगित

शुक्रबार, २४ असार २०७३

मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।

नौ बुँदे सहमति कार्यान्वयन नगरी बजेट पारित हुन दिन्नाैं: शर्मा

नौ बुँदे सहमति कार्यान्वयन नगरी बजेट पारित हुन दिन्नाैं: शर्मा

बिहिबार, १६ असार २०७३

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालीन एओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।

Ncell Footer Ad