विपक्षीले नगरसभा गर्न नदिएको मेयरको आरोप

विपक्षीले नगरसभा गर्न नदिएको मेयरको आरोप

मङ्गलबार, २९ माघ २०७५

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले दुई तिहाई बहुमतको दम्भ देखाउँदै अहिलेसम्म विपक्षीले नगरसभा हुन नदिएको आरोप लगाएका...

बाह्रविसेको नगरसभा बस्न सकेन, सदस्यलाई बन्धक बनाएको प्रमुखको आरोप

बाह्रविसेको नगरसभा बस्न सकेन, सदस्यलाई बन्धक बनाएको प्रमुखको आरोप

शनिबार, २८ पुष २०७५

बहुमत सदस्यले ‘बहिस्कार’ गरेपछि बाह्रविसे नगरपालिकाको चौथो नगरसभा बस्न सकेन। विभिन्न ६ प्रस्तावमा छलफल गरी निर्णय गर्न नगरकार्यपालिकाले शुक्रबारलाई नगरसभा बोलाएको...

विपक्षीलाई नगरसभा छाड्न मेयरको उर्दी

विपक्षीलाई नगरसभा छाड्न मेयरको उर्दी

शनिबार, १६ असार २०७५

दिपायल सिलगढी नगरपालिका नगरसभाको बन्दसत्र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिस्कार गरेका छन्। ...

वीरगन्ज महानगरको नगरसभा बहुमतले बहिस्कार

वीरगन्ज महानगरको नगरसभा बहुमतले बहिस्कार

सोमबार, ११ असार २०७५

वीरगन्ज महानगरपालिकाको आइतबार राखिएको नगर परिषद् बहुसंख्यक परिषद सदस्यले बहिस्कार गरेका छन्। ...

वीरगन्ज महानगरको नगरसभा बहुमतबाट बहिस्कार

वीरगन्ज महानगरको नगरसभा बहुमतबाट बहिस्कार

आइतबार, १० असार २०७५

वीरगन्ज महानगरपालिकाको आइतबार राखिएको नगर परिषद् बहुसंख्यक परिषद् सदस्यले बहिस्कार गरेका छन्। आगामी आर्थिक बर्ष २०७५/०७६ को बजेट र नीति तथा कार्यक्रममा छलफल गरी पास गर्ने उद्देश्यले राखिएको नगरसभाका एक सय ३३ मध्ये एक सय २० जनाले बहिस्कार गरेको बिरोध कार्यक्रमका संयोजक जतन राउत कुर्मीले बताए।