चौतारा नगरको बजेट सवा अर्ब

चौतारा नगरको बजेट सवा अर्ब

बुधबार, ०१ साउन २०७६

समृद्ध नगरको परिकल्पना गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि झण्डै सवा एक अर्ब रुपैयाँको बजेट सार्वजनिक...

नगरपालिकाले दिन थाले सार्वजनिक बिदा, दिक्तेलमा सोमबार बिदा

नगरपालिकाले दिन थाले सार्वजनिक बिदा, दिक्तेलमा सोमबार बिदा

आइतबार, १७ असार २०७५

नगर दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रथम नगर दिवसको अवसरमा दिक्तेल रुपाकोट...

सुनवल नगरपालिकाले अस्पताल बनाउने

सुनवल नगरपालिकाले अस्पताल बनाउने

शनिबार, २२ बैशाख २०७५

आर्थिक रुपमा समृद्धि नगरपालिका निर्माणका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक विकास रणनीति अघि सारेको छ। ...

नगरपालिकाले अवैध घरटहरा भत्काउने

नगरपालिकाले अवैध घरटहरा भत्काउने

बुधबार, १२ बैशाख २०७५

उदयपुरको त्रियुगा नगरपालिकाले अतिक्रमण गरी बनाइएका अवैध घरटहरा भत्काउने तयारी गरेको छ। नगरपालिकाका बिभिन्न वडाका सडक, ऐलानी र सार्वजनिक जमिन...

कृषि उपज बिक्री नगरपालिकाले गर्ने

कृषि उपज बिक्री नगरपालिकाले गर्ने

मङ्गलबार, ११ बैशाख २०७५

किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा फलेवास नगरपालिकाले लिने भएको छ।

नगरपालिकाले थाल्यो ‘त्रियुगा सभ्यता’बारे बहस

नगरपालिकाले थाल्यो ‘त्रियुगा सभ्यता’बारे बहस

शुक्रबार, २३ चैत २०७४

उदयपुरेका लागि अहिलेसम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन त्रियुगा नगरपालिकाले गुरुयोजना तयार गरेर अघि बढ्ने तयारी गरेको छ। नदीको दीगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदान’ सावित गर्ने उदेश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ बारे वहस समेत थालेको छ।

फिदिम नगरपालिकाले राजश्व घटायो

फिदिम नगरपालिकाले राजश्व घटायो

आइतबार, १८ चैत २०७४

महंगो राजश्व बनाएको भन्ने चर्को आलोचना खेपेको फिदिम नगरपालिकाले राजश्व दर घटाएको छ। फिदिम नगरपालिकाको दोश्रो नगरसभाले विभिन्न सेवा तथा उपभोगका राजश्वमा कटौती गरेको हो। नगरवासीलाई चर्को राजश्व थुपारेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो।

सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर

सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर

मङ्गलबार, १५ फागुन २०७४

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको छ। सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ नगरपालिकाले खरिद गरेको डोजर र रोलर नगरपालिका भित्र्याईएको हो।

‘राहत त पाएनौं, घर बनाउँदा पनि नगरपालिकाले भत्काउने डर’

‘राहत त पाएनौं, घर बनाउँदा पनि नगरपालिकाले भत्काउने डर’

आइतबार, १२ कार्तिक २०७४

भक्तपुर नगरपालिका–५, भेलुखेलकी आशा देउलाको घर २०७२ वैशाख १२ को भूकम्पबाट भत्किएको थियो । त्यसयता देउला परिवारको बास टहरामै बितेको छ।

कीर्तिपुरमा बन्ला त बन्जी जम्पिङ? नगरपालिकाले छुट्यायो एक करोड

कीर्तिपुरमा बन्ला त बन्जी जम्पिङ? नगरपालिकाले छुट्यायो एक करोड

बुधबार, २१ भदौ २०७४

कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पिङको सम्भाव्यता अध्ययन शुरु गरिएको छ। कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्पिङको संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad