पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

बिहिबार, १७ साउन २०७५

पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि ५१ करोड ८६ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ...

त्रियुगा नगरपालिकाको बजेट साढे ९७ करोड

त्रियुगा नगरपालिकाको बजेट साढे ९७ करोड

मङ्गलबार, ०८ साउन २०७५

झण्डै एक अर्बको बजेट ल्याउँदै सदरमुकामस्थित त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरेको छ। ...

फुङलिङ नगरपालिकाको बजेट साढे ५७ करोड

फुङलिङ नगरपालिकाको बजेट साढे ५७ करोड

आइतबार, २४ असार २०७५

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आइतबार झण्डै साढे ५७ करोड हाराहारीको बजेट ल्याएको छ। तेस्रो नगरसभाले ५७ करोड ५७ लाख ६ हजार ४...

जन्मदर्ता प्रमाणिकरण शुल्क चर्को भएको भन्दै नगरपालिकाको आलोचना

जन्मदर्ता प्रमाणिकरण शुल्क चर्को भएको भन्दै नगरपालिकाको आलोचना

मङ्गलबार, १२ असार २०७५

बेनी नगरपालिकाले वैदेशिक प्रयोजनका लागि गरिने सबै प्रकारका सिफारिस अंग्रेजीमा प्रमाणित गरिदिए वापत एक हजार रुपैयाँ राजश्व लिने गरेको जनाएको...

बिपन्न किसानलाई नगरपालिकाको ट्याक्टर सहयोग

बिपन्न किसानलाई नगरपालिकाको ट्याक्टर सहयोग

सोमबार, २८ जेठ २०७५

उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिपन्न तथा गरिव किसानलाई अनुदान छुटमा ट्याक्टर प्रदान गरेको छ।

मोबाइल एप्सबाट नगरपालिकाको गतिविधि

मोबाइल एप्सबाट नगरपालिकाको गतिविधि

शुक्रबार, १८ जेठ २०७५

संघीय राजधानी काठमाडौँसँग जोडिएको जिल्लाको धुनीबेसी नगरपालिकाले आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ। नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार व्यक्ति लगायतका जानकारीहरू घरबाटै लिन सकिने गरी मोबाइल एप्स तयार पारेको हो। खुला सरकारको अवधारणा अनुरुप धुनीबेसी नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो।

नगरपालिकाको विकासमा चीनको सहयोग, दुई पक्षबीच हस्ताक्षर

नगरपालिकाको विकासमा चीनको सहयोग, दुई पक्षबीच हस्ताक्षर

सोमबार, १४ जेठ २०७५

त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

मङ्गलबार, २७ चैत २०७४

स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ।

अवैध खानी बन्द गर्न नगरपालिकाको पत्र

अवैध खानी बन्द गर्न नगरपालिकाको पत्र

मङ्गलबार, २० चैत २०७४

बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको छ। लामो समयदेखि अनुमतिबिना खानी सञ्चालन भएको खुलासा भएपछि नगरपालिकाले बन्द गराउन पत्र काटेको हो्।

कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

मङ्गलबार, २३ माघ २०७४

बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ ।नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

हरिवन नगरपालिकाको बजेट ४७ करोड

हरिवन नगरपालिकाको बजेट ४७ करोड

शनिबार, २० माघ २०७४

‘कृषि, शिक्षा, पशु पर्यटन, स्वास्थ्य, सञ्चार र पूर्वाधार, स्वच्छ, समुन्नत हरिवननगरपालिकाको समृद्धिको मूलआधार’ भन्ने मूलनारा सहित सर्लाहीको प्रमुखव्यापारिक केन्द्र हरिवननगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷०७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेको छ।

अभिभावक नभएका बालबालिकालाई नगरपालिकाको भत्ता

अभिभावक नभएका बालबालिकालाई नगरपालिकाको भत्ता

आइतबार, १६ पुष २०७४

गुर्भाकोट नगरपालिकाले अभिभावकको संरक्षकत्वबाट बञ्चित बालबालिकाका लागि भत्ता दिने निर्णय गरेको छ। असहाय, अनाथ र जोखिममा रहेका बालबालिकाका लागि सामाजिक सुरक्षावापत मासिक पाँच सय रुपियाँ भत्ताको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

निचगढ नगरपालिकाको मेयरमा कांग्रेसका खानाल विजयी

निचगढ नगरपालिकाको मेयरमा कांग्रेसका खानाल विजयी

शुक्रबार, ०६ असोज २०७४

निजगढ नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका उम्मेदवार बनेका सुरेश खनाल विजयी भएका छन। काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट प्रमुख पदमा साझा उम्मेदवार बनेका खनालले एमालेका उम्मेदवारलाई ८३० मतले पराजित गर्दै विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

अतिक्रमण जग्गा खाली गर्न नगरपालिकाको आग्रह

अतिक्रमण जग्गा खाली गर्न नगरपालिकाको आग्रह

बिहिबार, ०५ असोज २०७४

विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ।

लहान नगरपालिकाको मतगणना पुनः स्थागित

लहान नगरपालिकाको मतगणना पुनः स्थागित

बुधबार, ०४ असोज २०७४

लहान नगरपालिका-५ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि लहानको मतगणना पुनः स्थगित भएको छ।

बडिमालिका नगरपालिकाको बजेट साढे २८ करोड

बडिमालिका नगरपालिकाको बजेट साढे २८ करोड

सोमबार, २६ भदौ २०७४

बडिमालिका नगरपालिकाले प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल जोड्ने गरी बजेट विनियोजन गरेको छ। नगरपालिकाको पहिलो नगर सभाले सडक सञ्जाल जोडिन बाँकी १, ४ ५ र ६ नम्बर वडाका लागि ४ करोड ७४ लाख ९० हजार बजेट विनियोजन गरेको छ।

इलाम नगरपालिकाको मेयरमा भिड्दै पूर्व मेयर

इलाम नगरपालिकाको मेयरमा भिड्दै पूर्व मेयर

सोमबार, २९ जेठ २०७४

आउँदो असार १४ मा हुने स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारबीचको भिडन्त निकै रोचक हुने देखिएको छ।

चितवनका दुई नगरपालिकाको नतिजा घोषणा, एमाले विजयी

चितवनका दुई नगरपालिकाको नतिजा घोषणा, एमाले विजयी

शनिबार, ०६ जेठ २०७४

चितवनको थप दुई नगरपालिका राप्ती र कालिकाको निर्वाचन परिणाम घोषणा भएको छ।

बाग्लुङ नगरपालिकाको मयेरमा एमालेका पौडेल विजयी

बाग्लुङ नगरपालिकाको मयेरमा एमालेका पौडेल विजयी

बिहिबार, ०४ जेठ २०७४

बाग्लुङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का विजयी भएका हुन् ।

यस्तो छ काठमाडौंका १० नगरपालिकाको पछिल्लो परिणाम

यस्तो छ काठमाडौंका १० नगरपालिकाको पछिल्लो परिणाम

मङ्गलबार, ०२ जेठ २०७४

स्थानीय तह पहिलो चरण निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा ६ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

Ncell Footer Ad