सीमा विवाद र अयोध्याको टुंगो

सीमा विवाद र अयोध्याको टुंगो

बुधबार, २७ कार्तिक २०७६

यतिखेर नेपालमा भारतीय राजनीतिक नक्साले उत्पन्न गरेको आक्रोश उत्कर्षमा छ भने भारतमा लामो समयदेखि लागेको घाउ निको पारिएको खुसियालीले उत्पन्न...

भारतको विरोधमा विद्यार्थी सडकमा

भारतको विरोधमा विद्यार्थी सडकमा

बुधबार, २७ कार्तिक २०७६

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको भूमि राखिएको विरोधमा भक्तपुरको एउटा स्कुलका स–साना विद्यार्थीले मंगलबार प्रदर्शन गरेका छन्। भक्तपुरको...

कालापानीबारे भारतीय अडान यथावत, विदेश मन्त्रालय भन्छः नयाँ नक्सा ठिक छ

कालापानीबारे भारतीय अडान यथावत, विदेश मन्त्रालय भन्छः नयाँ नक्सा ठिक छ

बिहिबार, २१ कार्तिक २०७६

भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ। ...

‘नेपालको एक मुठी माटो पनि लग्न दिँदैनौं, भारतीय नक्सा तत्काल सच्याइयोस्’

‘नेपालको एक मुठी माटो पनि लग्न दिँदैनौं, भारतीय नक्सा तत्काल सच्याइयोस्’

बुधबार, २० कार्तिक २०७६

काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने...

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्सा सच्याउन कांग्रेसको माग, भीम रावल पनि बोले

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्सा सच्याउन कांग्रेसको माग, भीम रावल पनि बोले

मङ्गलबार, १९ कार्तिक २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।

जग्गा वर्गीकरण नक्सा स्थानीय तहमा

जग्गा वर्गीकरण नक्सा स्थानीय तहमा

सोमबार, २३ असार २०७६

भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्न सरकारले २०५७ सालमा भूउपयोग नक्सा आयोजनाको स्थापना गरेको थियो।

नापी कार्यालय जीर्ण, सेवा प्रवाहमा समस्या

नापी कार्यालय जीर्ण, सेवा प्रवाहमा समस्या

बिहिबार, ०५ बैशाख २०७६

जीर्ण भवन। बर्खामा पानी जम्ने कोठाहरू। भत्किएका भित्ता। झयालढोका पनि जीर्ण बनिसकेका। भवनको तीनतिर काँडे झाडी। च्यातिएको फल्स सिलिङ। बिग्रेका पुराना काठे र खिया लागेका टिनका दराज।

संघीय संरचना अनुसारको नक्सा सार्वजनिक

संघीय संरचना अनुसारको नक्सा सार्वजनिक

शुक्रबार, २४ फागुन २०७५

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले संघीय संरचनाअनुरूप नेपालको आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। नापी विभागले तयार पारेको नक्सा बिहीबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भूमीव्यवस्थामन्त्री पद्मा अर्यालले रिबन काटेर सार्वजनिक गरेकी हुन्।

‘हनुमानढोका क्षेत्रभित्र ३५ फिटमाथि घर नबनाऊ’

‘हनुमानढोका क्षेत्रभित्र ३५ फिटमाथि घर नबनाऊ’

आइतबार, २२ पुष २०७५

सर्वोच्च अदालतले हनुमानढोका संरक्षित स्मारक क्षेत्रभित्र भवन बनाउँदा जमिनमुनिको तला(बेसमेन्ट)को नक्सा स्वीकृति नदिन निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्व सम्पदाभित्र रहेको हनुमानढोका क्षेत्रभित्र ३५ फिट भन्दामाथि भवन बनाउन नपाइनेगरी आदेश गरेको हो।

नक्सा पासको प्रक्रिया अघि बढाउदै सरकारी कार्यालय

नक्सा पासको प्रक्रिया अघि बढाउदै सरकारी कार्यालय

मङ्गलबार, २३ माघ २०७४

कानूनलाई मिच्दै नक्सा पास नै नगरी धमाधम सरकारी कार्यालयका भवन बनिरहेको सार्वजनिक भएपछि चर्को दबावमा परेका सरकारी कार्यालयले प्रक्रिया सुरु गरेका छन्।

नक्सा पास गर्न सरकारी कार्यालयलाई मौखिक अनुरोध

नक्सा पास गर्न सरकारी कार्यालयलाई मौखिक अनुरोध

शुक्रबार, १२ माघ २०७४

जिल्ला सदरमुकाममा निर्माणाधि र निर्माण सम्पन्न भएका सरकारी कार्यालयको भवनको नक्सा पास नगरी लाखौँको राजश्व संकलन हुन नसकेको सार्वजनिक भएपछि फिदिम नगरपालिकाले सकारी कार्यालयलाई नक्सा पास गर्न मौखिक अनुरोध गरेका छन्।

नक्सा पास  नगरी सरकारी भवन

नक्सा पास नगरी सरकारी भवन

बुधबार, १० माघ २०७४

सदरमुकाम फिदिम बजार क्षेत्रमा नक्सानै पास नगरी बनिरहेका ६० वटा नीजि घरहरुलाई फिदिम नगरपालिकाले पास गर्न नत्र कानुनी कारबाहीको चेतावनी दिंदै केहि दिन अघि पत्र लेख्यो।

जनप्रतिधिलाई सादा नक्सा

जनप्रतिधिलाई सादा नक्सा

मङ्गलबार, ०४ पुष २०७४

खोटाङबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिधिलाई स्थानीय पत्रकारले सादा नक्सा हस्तान्तरण गरेको छ । मंसिर १० गतेको प्रदेशसभा÷प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी विशाल भट्टराई, प्रदेशसभा (क) मा विजयी राजन राई र प्रदेशसभा (ख) मा विजयी रामकुमार राईलाई मंगलबार बधाई तथा शुभकामना दिँदै प्रेस चौतारी र प्रेस सेन्टर नेपालमा आवद्ध पत्रकारले खोटाङको सादा नक्सा प्रदान गरेको हो ।

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

सोमबार, ३० असोज २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ।

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

सोमबार, १० साउन २०७३

कम्पनी नै खोलेर नक्कली कागजपत्रका आधारमा बैंकलाई ठगी गरेको आरोपमा एकजना कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले हाल सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंक केन्द्रीय कार्यालय बनेपा शाखाका तत्कालीन प्रमुख विनोद कार्कीसहित अन्य ६ जनालाई पक्रेको हो।

आजदेखि अनलाइन नक्सा पास

आजदेखि अनलाइन नक्सा पास

आइतबार, ०२ साउन २०७३

घरको नक्सा पास गराउँदै हुनुहुन्छ? नक्सा पास गर्दा कागजी झन्झट बेहोर्नु भएको छ?, कि कागजपत्र बोकेर हिड्दा हराउने भिज्ने समस्या भएको छ? त्यसो हो भने चिन्ता नगर्नुस् अब घरको नक्सा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयर अर्थात अनलाईनबाट पास हुने भएको छ। तर यसको लागि तपाईको घर भने महानगभित्र हुनुपर्दछ।

Ncell Footer Ad