हेयर कलर गर्दा ध्यान दिनुहोस

हेयर कलर गर्दा ध्यान दिनुहोस

उपयुक्त तरिकाले कपाल रङ्याइएको छ भने त्यसले मानिसको सौन्दर्यशोभा अलग्गै देखाउँछ । यसले हाम्रो कपाललाई ज्यादै सुन्दर र आकर्षक बनाउने...

उद्धार र राहतमा ध्यान देऊ

उद्धार र राहतमा ध्यान देऊ

सरकार बाढीपीडितको उद्धार, राहत र स्थानान्तरणमा कुनै कसर बाँकी नराखी अघि बढ्नुपर्छ। विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि राजनीतिक...

साउन, शिव र ध्यान

साउन, शिव र ध्यान

बाहिरी शृंगार र बाहिरी आराधना अनि मन्दिर दर्शनले मात्र साउन महिनाको महत्व दर्शाउन खोज्नु संकीर्णता हुन जान्छ । बाहिरी शृंगार...

नेपाली दूतावासले राख्यो डिजिटल वडापत्र, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्‍याउन अाग्रह

नेपाली दूतावासले राख्यो डिजिटल वडापत्र, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्‍याउन अाग्रह

युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राखी नेपाली राजदुतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ। दूतावासले आफ्नो कार्यालयबाट...

दोस्रो चरणमा ध्यान

दोस्रो चरणमा ध्यान

मङ्गलबार, ०९ जेठ २०७४

बाँकी प्रदेशका ४१ जिल्लामा पनि पहिलो चरणजत्तिकै उत्साहका साथ निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व सरकार र सरोकारवाला सबैको हो। त्यसैले पनि सबैले त्यसतर्फ ध्यान केन्द्रित गरी निर्वाचनको वातावरण बनाउनतर्फ लाग्नुपर्छ।

बुद्ध जयन्ती : विश्व ध्यान दिवस

बुद्ध जयन्ती : विश्व ध्यान दिवस

बुधबार, २७ बैशाख २०७४

यस पृथ्वीमा जुनसुकै समयमा जागृत पुरुषहरू कहीँ न कहीँ अवश्य हुन्छन् । उहा“हरूकै ऊर्जा, करुणाले देखाएको मुक्तिमार्गले यो दुःखैदुःख र सन्तापले भरिएको मनुष्यको जीवन चलिरहेको छ । मानिसले शान्ति र सुखको खोजीमा लाग्ने प्रेरणा पनि पाएको छ । यदि बुद्ध पुरुषहरू भएनन् भने यो संसारले यति हिंसा, पीडा, विशाद, विध्वंश र बेहोसी सहनै सक्दैन । तर यस्ता बुद्ध पुरुषहरूको लामो शृंखलामा कोही कोही यस्ता बुद्ध हुन्छन् जसले सम्पूर्ण मनुष्यताको संस्कृति, धर्म र सोचाइमा एक आमूल परिवर्तन ल्याइदिन्छन् र तीर्थंकर बन्छन्, घाट बन्छन् जसले त्यो दुःखको भवसागरबाट मुक्तिको मार्ग देखाउँछन् । जसको वरिपरि हजारौं साधक जम्मा हुन्छन् र उहा“को सान्निध्यमा जागरण पथमा लाग्छन् र जागृत पनि हुन्छन् । यसरी जागृत पुरुषहरूको एक शृंखला बन्छ । बुद्ध त अनेक हुन्छन् तर अरुका लागि बुद्धत्वको मार्ग बनाउने र प्रेरणा दिने बोधिसत्व बुद्ध विरलै हुन्छन् । त्यस्तै एक तीर्थकंर भगवान् बुद्धको आज जन्म, सम्बोधि र महापरिनिर्वाणको दिन हो । एकै तिथिमा जन्मिएको, निर्वाण प्राप्त गरेको र शरीर छाडेर महापरिनिर्वाणमा प्रवेश गरेको यो घटना पनि आफँैमा विरलो छ । मैले देखेसम्म यस्तो उदाहरण स्वामी रामतीर्थको जीवनमा पाइन्छ जो कार्तिक औसी दीपावलीको दिन जन्मे, पछि गएर त्यही तिथिमा बोध प्राप्त गरे र मात्र ३३ वर्षको उमेरमा सोही तिथिमा शरीर छाडे ।

मारातिकामा ध्यान

मारातिकामा ध्यान

शनिबार, १६ बैशाख २०७४

मारातिका (हलेसी)लाई गन्तव्य बनाएर हुँइकिएको हाम्रो गाडि रोक्दा बेलुकाको सात बजिसकेको थियो। बौद्धजगतले मारातिका भन्ने ठाउँ हलेसी नामले बढी प्रचार पाएको छ। बिहान ६ बजे काठमाडौंबाट भक्तपुर, धुलिखेल, नेपालथोक, खुर्कोट, घुर्मी, ओखलढुँगा, जयरामघाट हुँदै गन्तव्य पुग्दा गाडिले २२५ किलोमिटर नापिसकेको थियो।

ध्यान निर्वाचनमा

ध्यान निर्वाचनमा

बुधबार, १६ चैत २०७३

यतिबेला मुलुकमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ। यहीबीचमा मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले मेची–महाकाली अभियान सम्पन्न गरेको छ। उसको यो अभियान मधेसी मोर्चामा आबद्ध दलहरूले बिथोल्न खोजेपछि ५ जनाको ज्यानसमेत गएको छ।

खेलाडीलाई रविशंकरको ध्यान टिप्स

खेलाडीलाई रविशंकरको ध्यान टिप्स

मङ्गलबार, २४ फागुन २०७३

आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ‘आर्ट अफ लिभिङ’ का संस्थापक रवि शंकरलाई भेटेको छ।

सरकारको ध्यान संविधानको सर्वस्वीकार्यतामा: प्रधानमन्त्री

सरकारको ध्यान संविधानको सर्वस्वीकार्यतामा: प्रधानमन्त्री

शुक्रबार, १५ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताएका छन्।

व्यापार छाडेर राष्ट्रपतिमा ध्यान

व्यापार छाडेर राष्ट्रपतिमा ध्यान

बिहिबार, १६ मङि्सर २०७३

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइन्दा ‘बिजनेस’ छाड्ने बताएका छन् । उनले आउँदो महिना पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिमा ध्यान केन्द्रित गर्न व्यापारसँगको साइनो तोड्ने घोषणा गरेका छन् । उनले परिवारको उपस्थितिमा यस्तो घोषणा गर्न लागेको जानकारी गराएका छन् ।

चीनतिरका विकल्पलाई पनि ध्यान दिनुपर्छ : उपाध्याय

चीनतिरका विकल्पलाई पनि ध्यान दिनुपर्छ : उपाध्याय

सोमबार, २२ कार्तिक २०७३

भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्यायले चीनतर्फका विकल्पमा पनि ध्यान दिनुपर्ने बताएका छन्।

‘पेट्रोलियम पाइपलाइनमा राष्ट्रिय हितलाई ध्यान देऊ’

‘पेट्रोलियम पाइपलाइनमा राष्ट्रिय हितलाई ध्यान देऊ’

बिहिबार, १३ असोज २०७३

भारतको सहयोगमा निर्माण गर्न लागिएको रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमा राष्ट्रिय हितलाई ध्यानमा राखेर अघि बढ्न संसदीय समितिले बुधबार निर्देशन दिएको छ ।

भूराजनीतिलाई ध्यान दिने हो भने पनि राजसंस्था चाहिन्छः कमल थापा

भूराजनीतिलाई ध्यान दिने हो भने पनि राजसंस्था चाहिन्छः कमल थापा

सोमबार, १० असोज २०७३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको भूराजनीतिलाई ध्यानमा राख्ने हो भने राजसंस्था अपरिहार्य भएको उल्लेख गरेका छन्।

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

आइतबार, ०९ असोज २०७३

पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ।

ध्यान ठूलो आन्द्राको स्वास्थ्यमा

ध्यान ठूलो आन्द्राको स्वास्थ्यमा

सोमबार, ३१ साउन २०७३

आन्द्राको कार्य शरीरलाई आवश्यक पोषण तत्वहरु सोस्ने र बाँकी रहेका पदार्थ त्याग गर्ने हो। ठूलो आन्द्राले पाचनपछि त्याग गरिने ठोस पदार्थको भण्डारण, तिनमा रहेको तरल पदार्थ तथा लवणको शोषण र त्याग गर्ने काम गर्छ।

बाढीपीडितमा ध्यान

बाढीपीडितमा ध्यान

बिहिबार, १३ साउन २०७३

'नियमित आकस्मिकता'जस्तो यस पटक (बुधबारसम्म) पनि बाढी–पहिरोबाट पाँच दर्जनजति सर्वसाधारणको ज्यान गएको छ। सयौँ घाइते भएका छन् भने बेपत्ता हुनेको संख्या पनि धेरै छ। हजारौँ घर विस्थापित हुने अवस्था छ। तराई–मधेसमा डुबानको समस्या बढ्दो छ, अन्नबाली सखाप भएका छन्।

नयाँ शक्तिले ध्यान र योग प्रवर्द्धन गर्ने

नयाँ शक्तिले ध्यान र योग प्रवर्द्धन गर्ने

बिहिबार, १६ असार २०७३

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पूर्वी सभ्यताका महत्वपूर्ण विषयहरु ध्यान र योगलाई महत्व साथ उठाउने भएको छ। पार्टी संयोजक डा.भट्टराईले पूर्वीय दर्शनका राम्रा कुरालाई आत्मसात गर्ने पार्टी नीतिअनुसार योग तथा विपश्यना ध्यानलाई पार्टी नेतृत्व तहबाट प्रवर्धन गर्ने बताए।

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

बुधबार, ०८ असार २०७३

काठमाडौं—बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ। शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सो प्रस्ताव गरिएको हो।

Ncell Footer Ad