महानगरकाे ब्रुमर खर्च लाखौं, धुलो ज्युँका त्युँ

महानगरकाे ब्रुमर खर्च लाखौं, धुलो ज्युँका त्युँ

बुधबार, ०४ भदौ २०७६

‘काठमाडौं महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन बु्रमर सञ्चालनमा ल्याइएको छ। ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले...

बोल्यो कि पोल्यो

बोल्यो कि पोल्यो

सोमबार, ३० असार २०७६

धुलो, धुवाँ र प्रदूषणका कारण काठमाडौँमा मास्कले मुख छोप्नेको संख्या निरन्तर बढे तापनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री हुनुअगाडि...

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

मङ्गलबार, ३१ बैशाख २०७६

चर्को गर्मीका कारण हावा खानका लागि झ्याल खोल्दा धुलोको मुस्लो पस्ने गरेपछि नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैरबजारका रजनीकान्त झाले झ्याललाई फिक्स (सधैंका...

धुलाम्मे मन्थली, सास फेर्नै सकस

धुलाम्मे मन्थली, सास फेर्नै सकस

आइतबार, २२ बैशाख २०७६

बढ्दो गर्मीसँगै उड्ने धुलोले मन्थलीवासी आजित बनेका छन्। अत्यधिक धुलोका कारण महामारी फैलने स्थिति बन्दा पनि स्थानीय जनप्रतिनिधिमा भने कुनै...

दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका

दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका

आइतबार, १५ बैशाख २०७६

लितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरीद गर्ने भएको छ।

सडक विस्तारको उपहार: धुलो र हिलो

सडक विस्तारको उपहार: धुलो र हिलो

सोमबार, १८ चैत २०७५

धेरैले सोच्लान् सडक फराकिलो भएपछि सुविधा हुन्छ र खुसी आउँछ। तर, भक्तपुरमा भने ठ्याक्कै उल्टो भएको छ। पहिला बाटो फराकिलो नभएको बेलामा बाटो साँघुरो भएर अलिअलि मात्र जाम हुने समस्या थियो। अहिले त दिनदिनैको ‘धुलोको बाढी’ले स्थानीय हैरान भएका छन्।

धुलो र सवारी जामले सास्ती

धुलो र सवारी जामले सास्ती

शनिबार, ०९ चैत २०७५

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी–रसुवागढी सडकमा धुलो व्यवस्थापन नहुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ। निर्माण हुँदै गरेको सडकमा अत्यधिक धुलोे उड्ने गरेका कारण सडक प्रयोगकर्ता यात्रुसहित छेउछाउका स्थानीय आजित बनेका छन्। धुलोेले त्यस क्षेत्रमा चल्ने सवारीसाधनका चालक, यात्रु तथा सडक वरपरका स्थानीयको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ।

‘दुई वर्षमा वडाका सडक धुलोमुक्त बनाउनेछौं’

‘दुई वर्षमा वडाका सडक धुलोमुक्त बनाउनेछौं’

शुक्रबार, ०४ माघ २०७५

जनप्रतिनिधि निर्वाचित भएर आउँदा वडामा समस्या नै समस्याको चाङ थियो। जता हेर्‍याे त्यतै समस्या नै समस्या थियो। निर्वाचित भएर आएसँगै जनताको समस्यालाई पहिलो चरणमा प्राथमिकतामा राखेर काम सुरुवात गर्न थाल्यौं। २० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा अस्तव्यस्त र लथालिंग अवस्थाबाट गुज्रिदैं आइरहेको थियो। त्यसैले हामीसँग भएको सीमित स्रोतसाधनको अधिकत्तम उपयोग गर्दै काम गरिरहेका छौं।

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

शनिबार, ०८ मङि्सर २०७५

काठमाडौं महानगरपालिकाले आजदेखि महानगरलाई धुलोधुवाँबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुआत गरेको छ।

कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

शुक्रबार, ३० कार्तिक २०७५

‘झण्डै ३० किलोमिटर भन्दाबढि सडक यतीबेलासम्म कालोपत्रे भइसक्नुपथ्यो’ बारपाकका जितबहादुर घलेले भने, ‘अहिले गोरखा बाह्रकिलोबाट झण्डै चार घण्टा समय लाग्छ, ‘पिच’ भएको भए डेढ घण्टामा पुगिन्थ्यो।’ धुलाम्य सडकमा मुख छोपेर सकसले यात्रा गर्नुपरेको उनको जस्तै गुनासो बारपाकी र उक्त सडक भएर यात्रा गर्ने अन्यको पनि छ।

वर्षामा हिलो, हिउँदमा धुलो

वर्षामा हिलो, हिउँदमा धुलो

सोमबार, ०४ भदौ २०७५

प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी बुटवल–भैरहवा दैनिक आउजाउ गर्छन्। मन्त्रालय बुटवल र निवास भैरहवा भएकाले उनी दैनिक आउजाउ गर्नुपर्छ। चौधरी मन्त्री हुँदा हिउँद भएकाले सडक धुलाम्य थियो। अहिले वर्षाले सडक हिलाम्य छ।

१४ तस्बिरमा हेर्नुहोस् दिउसै अँध्यारो बनाउने काठमाडौंको अन्त्यहिन धुलो (फोटो फिचर)

१४ तस्बिरमा हेर्नुहोस् दिउसै अँध्यारो बनाउने काठमाडौंको अन्त्यहिन धुलो (फोटो फिचर)

मङ्गलबार, ०५ असार २०७५

मनसुन सुरु भएसँगै काठमाडौंको प्रदुषण तह सरकारले तोकेको र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डमा तलमाथि भएको छ। काठमाडौंको अन्त्यहिन बाटो विस्तार, धिमा निर्माण गतिका कारण अझै पनि काठमाडौंबासीले सूर्योदयसँगै धुलो सामना गर्नुपर्छ। अहिले फाट्टफुट्ट वर्षा भइरहँदा त्यही धुलो हिलोमा परिणत भएपछि अर्को समस्या थपिएको छ।

धुलो नियन्त्रण एकाइ निष्क्रिय

धुलो नियन्त्रण एकाइ निष्क्रिय

शुक्रबार, २८ बैशाख २०७५

वातावरण मन्त्रालयले काठमाडौं उपत्यकाको धुलो नियन्त्रणका लागि गठन गरेको धुलो नियन्त्रण युनिट काम सुरु नहुँदै निष्क्रिय भएको छ। उपत्यकाका अधिकांश ठाउँमा धुलोका कारण नागरिक आजित भएपछि वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले धुलो नियन्त्रणका लागि छुट्टै एकाइ गठन गरेर काम गर्न निर्देशन दिएका थिए। मन्त्री बस्नेतको पहलमा वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा उक्त एकाइ गठन भएको थियो।

घरमा धुलो छ? यसरी हटाउनुस्

घरमा धुलो छ? यसरी हटाउनुस्

शनिबार, १७ चैत २०७४

काठमाडौं मात्र होइन, देशका अन्य भागहरूमा पनि सडक विस्तार भइरहेको छ। यसले गर्दा जताततै धुलो भएको छ। धुलोले मानिसको स्वास्थ्यमा असर मात्र होइन, घरलाई नै फोहर बनाएको छ।

धुलो उडेपछि चक्काजाम !

धुलो उडेपछि चक्काजाम !

आइतबार, १३ फागुन २०७४

निर्माणाधिन नयाँरोड–मधुवनी राजमार्गमा सवारी साधनले उडाएको धुलो नियन्त्रणको माग राख्दै आईतबार दिउँसो बरहथवा बजारका स्थानीयले सडक अवरोध गरेका छन्।

धुलो रोक्न बाटो छेकेको ! (तस्बिर र भिडियोसहित)

आइतबार, २८ माघ २०७४

पानी परे हिलो र घाम लागे धुलो हुने यो क्षेत्र व्यवस्थित बन्न अझै कति लाग्ने निश्चित छैन । अहिले धुलोले अत्याए पछि कलंकी माई मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारिहरुले जुक्ती निकाले । सडक विस्तार र ढल खन्दा भाँचिएको झन्डै एक लेन सडकमा ढुंगाको छेको लगाएर बाटो बन्द गरिदिए ।

खाल्डाखुल्डी र खपीनसक्नु धुलो

खाल्डाखुल्डी र खपीनसक्नु धुलो

सोमबार, १५ माघ २०७४

अरनिको राजमार्गको धुलिखेलबाट पाँचखालतर्फ ओहोरदोहोर गर्दा सडकभरि खाल्डाखुल्डी छन् । सवारीसाधन आवतजावतमा समस्या छ । मोटरसाइकल चालक र बटुवा धुलाम्मे हुने गरेका छन्।

आकाशमा धुलो धुवाँको संगीत

आकाशमा धुलो धुवाँको संगीत

आइतबार, ०७ माघ २०७४

​ गार्इ पाल्यो रेलीमाई बनको बाघलाई छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई...

विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)

विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)

शुक्रबार, २८ पुष २०७४

धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्।

अख्तियारले सोध्योः मेलम्चीको धुलो कहिले हट्छ ?

अख्तियारले सोध्योः मेलम्चीको धुलो कहिले हट्छ ?

मङ्गलबार, ०४ पुष २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ।

खुर्सानीको धुलो घोलेको पानी छ्यापेर लुट्न खोज्ने पक्राउ

खुर्सानीको धुलो घोलेको पानी छ्यापेर लुट्न खोज्ने पक्राउ

बुधबार, २१ भदौ २०७४

आँखामा खुर्सानीको धुलो मिसिएको पानीले हानेर लुट्न खोजेको आरोपमा खोटाङमा दुई युवक पक्राउ परेका छन्।

सडक धुलो हटाउने अचुक जुक्ति

सडक धुलो हटाउने अचुक जुक्ति

आइतबार, १४ जेठ २०७४

सडक अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयका अलावा सम्बन्धित मन्त्रालयका सचिवहरू अनिवार्यरूपमा रहनुपर्छ। टोलीले ठाउँका ठाउँ निर्णय दिनुपर्छ।

सडकको धुलो, थुपार्दै बढार्दै

सडकको धुलो, थुपार्दै बढार्दै

शुक्रबार, ०४ चैत २०७३

राजधानीका केही सडक विस्तार हुने क्रममा छन् भने केही पाइप बिच्छ्याउन खनिएका छन्। यही कारणले अत्याधिक धुलाम्मे भएको छ, राजधानी। तर, केही सडकमा न विस्तार चलेको छ, न पाइप बिच्छ्याउने कार्य नै।

उफ् कत्ति धुलो !  (फाेटाे/भिडियाे)

सोमबार, २३ फागुन २०७३

‘उफ कत्ति धुलो !,’  राजधानीका अधिकांश सडकमा यात्रा गर्नेहरुले हैरानी व्यक्त गर्छन् आजभोलि। धुलो छल्न ‘मास्क’ लाउँछन्। ‘पट्टी’ बाँध्छन्। ‘फेटा’ गुत्छन्। तर, छोड्दैन धुलोले यात्रु पच्छ्याउन।  गन्तव्य पुग्न हतारिँदै धुलो मुस्लोभित्र पुग्छन् राजधानीका यात्रु। निस्सासिँदै सास फेर्दा एक मुस्लो धुलोले सडकदेखि यात्रुको फोक्सोसम्मको यात्रा पूरा गरिसक्छ। यसै क्रम दोहोरिँदै जाँदा राजधानीका यात्रुलाई अस्पतालसम्मको गन्तव्यमा पुर्याउँछ धुलोले।

राजधानीको धुलो हटाउन टेरेनन् ठेकेदारले

राजधानीको धुलो हटाउन टेरेनन् ठेकेदारले

सोमबार, ०९ फागुन २०७३

मेलम्ची पाइप बिछ्याउने जिम्मा लिएका ठेकेदार कम्पनीको लापरबाहीका कारण राजधानीमा धुलो बढेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार ठेकेदार कम्पनीले सम्झौता पालना गर्दै व्यवस्थित ढंगबाट पाइप बिछ्याउने कार्य  गरेको छैन। पटकपटक निर्देशन दिए पनि ठेकेदार कम्पनीले धुलो नियन्त्रणमा ध्यान नदिएको पिआइडी निर्देशक तिरेश खत्रीले बताए।

धुलो उठाउने 'ब्रुमर' प्रयोगविहीन

धुलो उठाउने 'ब्रुमर' प्रयोगविहीन

शुक्रबार, २८ माघ २०७३

काठमाडौं उपत्यकामा धुलो नउड्ने सडक विरलै छन्। सडक विस्तार र खानेपानी पाइप बिछ्याउने कार्य भइरहेकाले अचेल सहरमा जता पनि कुइरीमण्डल धुलो देखिन्छ। सरकारी निकायसँग केही थान धुलो बढार्ने मेसिन 'बु्रमर' भए पनि त्यसलाई प्रयोगमा ल्याउन सकिएको छैन। सडक विभाग र महानगरपालिकासँग गरी ६ वटा बुम्रर छन्।

धुलो कम गर्न ‘ब्रुमर’

धुलो कम गर्न ‘ब्रुमर’

मङ्गलबार, १८ माघ २०७३

उपत्यकामा धुलो कम गर्न कुचोवाला मेसिन (ब्रुमर) चलाइने भएको छ। मेलम्ची पाइपका लागि सडक खनेका कारण धुलो बढेपछि खानेपानी तथा सरसफाइ मन्त्रालय ब्रुमर चलाउने भएको हो।

छेक्दैन धुलो बजारिया मास्कले

छेक्दैन धुलो बजारिया मास्कले

आइतबार, १६ माघ २०७३

तपाईंहामीमध्ये अधिकांशले सहरको धुलो, धुवाँ र चिसोबाट बच्न नाकमुख ढाक्नेगरी माक्स लगाउँछौं । विडम्बना ! हामीले प्रयोग गरिरहेको मास्कले धुलोधुवाँ छेक्न भने सक्दैन ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad