झिनो अङ्कले बढ्यो नेप्से

झिनो अङ्कले बढ्यो नेप्से

मङ्गलबार, ०५ कार्तिक २०७६

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४०...

नेप्से परिसूचक ओरालो यात्रामा

नेप्से परिसूचक ओरालो यात्रामा

आइतबार, ०३ कार्तिक २०७६

साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो। ...

नेप्सेको ओरोलो यात्रा जारी

नेप्सेको ओरोलो यात्रा जारी

बिहिबार, ०९ असोज २०७६

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले...

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

आइतबार, १५ भदौ २०७६

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा काराेवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक...

नेप्से सात अङ्कले वृद्धि

नेप्से सात अङ्कले वृद्धि

सोमबार, ०२ भदौ २०७६

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ।

साताको शेयर बजारः एक अर्ब ७८ करोडको कारोवार

साताको शेयर बजारः एक अर्ब ७८ करोडको कारोवार

शनिबार, ३२ साउन २०७६

धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो। चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ।

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो

बिहिबार, १६ साउन २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ।

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

बुधबार, १५ साउन २०७६

धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो। मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ।

नेप्से बढ्यो, कारोवार घट्यो

नेप्से बढ्यो, कारोवार घट्यो

मङ्गलबार, १४ साउन २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ। स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ।

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

मङ्गलबार, ०७ साउन २०७६

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आइतबार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ।

शेयर बजार : नेप्सेमा सामान्य सुधार

शेयर बजार : नेप्सेमा सामान्य सुधार

सोमबार, ०६ साउन २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ।

साताको शेयरः दुई अर्बको कारोबार

साताको शेयरः दुई अर्बको कारोबार

शनिबार, ०४ साउन २०७६

धितोपत्र बजारमा यस साता कूल एक सय ७० कम्पनीको करिब दुई अर्ब बराबरको शेयर कारोबार भयो। आर्थिक वर्ष २०७५/७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोबार भए। नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष सुरु भएपछिको दुई दिन कारोबार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो।

शेयर बजारः नेप्से परिसूचक थामियो

शेयर बजारः नेप्से परिसूचक थामियो

बिहिबार, ०२ साउन २०७६

धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ। बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो।

लगानीकर्ता उत्साहित, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

लगानीकर्ता उत्साहित, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

बुधबार, ०१ साउन २०७६

आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ।

शेयर बजारः नेप्से झिनो अङ्कले सुधार

शेयर बजारः नेप्से झिनो अङ्कले सुधार

आइतबार, २९ असार २०७६

धितोपत्र बजारमा साताको आज पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ।

ओरालो लाग्यो शेयर बजार

ओरालो लाग्यो शेयर बजार

बुधबार, ११ असार २०७६

सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ।

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

शनिबार, ३२ जेठ २०७६

सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन्।

साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार

साताको शेयर बजारः दुई अर्ब ७५ करोडको कारोवार

शनिबार, २५ जेठ २०७६

धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ।

शेयर बजारः पाँच अङ्कले घट्यो

शेयर बजारः पाँच अङ्कले घट्यो

बिहिबार, ०९ जेठ २०७६

धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ।

साताको शेयर बजार : चार अर्बको कारोवार

साताको शेयर बजार : चार अर्बको कारोवार

शनिबार, २१ बैशाख २०७६

धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ। कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ।

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

शनिबार, १४ बैशाख २०७६

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। कारोवार रकममा समेत उच्च वृद्धि भएको छ। शेयर बजारले लय समातेको पाइएको छ।

पाँच अङ्कले घट्यो शेयर बजार

पाँच अङ्कले घट्यो शेयर बजार

आइतबार, १९ फागुन २०७५

साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा पुगेकाे छ।

सात अङ्कले घट्यो शेयर बजार

सात अङ्कले घट्यो शेयर बजार

सोमबार, ०६ फागुन २०७५

धितोपत्र बजारमा साेमबार शेयरको मूल्य घटेको छ। लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव २१ विन्दुले घटेर १ हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ।

धितोपत्र बजार तीन अङ्कले घट्यो

धितोपत्र बजार तीन अङ्कले घट्यो

आइतबार, ०५ फागुन २०७५

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य सामान्य विन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३ दशमलव १५ विन्दुले घटेर एक हजार १०९ दशमलव ७२ विन्दुमा पुगेको छ।

शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो

आइतबार, १३ माघ २०७५

धितोपत्र बजारमा आइतवार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ।

शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

बुधबार, ०९ माघ २०७५

धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ।

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

मङ्गलबार, ०१ माघ २०७५

धितोपत्र बजारमा मंगलबार (आज) पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर १ हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ।

साताको शेयर बजार : रु एक अर्ब ६६ करोडको कारोवार

साताको शेयर बजार : रु एक अर्ब ६६ करोडको कारोवार

शनिबार, २१ पुष २०७५

धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ।

शेयर बजार दोहोरो अङ्कले घट्यो

शेयर बजार दोहोरो अङ्कले घट्यो

आइतबार, १५ पुष २०७५

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य घटेको छ। अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ।

शेयर बजार : ३२ अंकले बढ्याे नेप्से

शेयर बजार : ३२ अंकले बढ्याे नेप्से

आइतबार, ०८ पुष २०७५

धितोपत्र बजारमा आइतवार नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो।

शेयर बजार ओरालो लाग्याे

शेयर बजार ओरालो लाग्याे

बुधबार, ०४ पुष २०७५

धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ।

दाेहाेराे अंकले बढ्यो नेप्से

दाेहाेराे अंकले बढ्यो नेप्से

आइतबार, २३ मङि्सर २०७५

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात बिन्दुमा पुगेको छ।

पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषय वस्तु राख्न पहल सुरु

पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषय वस्तु राख्न पहल सुरु

बिहिबार, २० मङि्सर २०७५

धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले विद्यालय र विश्वविद्यालय तहको पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गर्न पहल थालेको छ।

शेयर बजारमा दोहोरो अङ्ककाे गिरावट

शेयर बजारमा दोहोरो अङ्ककाे गिरावट

आइतबार, १६ मङि्सर २०७५

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा दोहोरो अङ्ककाे गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ।

शेयर बजारमा गिरावट

शेयर बजारमा गिरावट

सोमबार, २५ भदौ २०७५

धितोपत्र बजार साेमवार पनि पुनः ओरालो लागेको छ। आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ।

Ncell Footer Ad