पोखरामा धरहरा !

पोखरामा धरहरा !

बिहिबार, ०२ माघ २०७६

धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ। गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन। तर,...

'हरेक दुई हप्तामा धरहराको एक तला थपिने'

'हरेक दुई हप्तामा धरहराको एक तला थपिने'

बिहिबार, १९ मङि्सर २०७६

भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख...

धरहराको दुई तला पुनर्निर्माण सकियो

धरहराको दुई तला पुनर्निर्माण सकियो

सोमबार, ०९ मङि्सर २०७६

भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ। शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

एक वर्षमा २७ प्रतिशत काम सम्पन्न,  समयमै निर्माण पुरा गर्न कठिन

एक वर्षमा २७ प्रतिशत काम सम्पन्न, समयमै निर्माण पुरा गर्न कठिन

आइतबार, ०३ कार्तिक २०७६

विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ। ...

धरहराको निर्माण एक चौथाइ सकियो

धरहराको निर्माण एक चौथाइ सकियो

शुक्रबार, २७ भदौ २०७६

राष्ट्रिय पुननिर्माण प्राधिकरणले ऐतिहासिक धरहराको पुनर्निर्माण एक चौथाइ सम्पन्न भएको छ। धरहरा पुनर्निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले हालसम्म २६ प्रतिशत पुनर्निर्माणको काम सकिएको जनाएको छ।

अवरोध पछि धरहरा पुनर्निर्माणको काम अवरुद्ध

शुक्रबार, ०३ जेठ २०७६

स्थानीयवासीको अवरोधका कारण धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको छ। स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै आएका छन्। आफ्नो माग पुरा नभएको भन्दै उनीहरुले शुक्रबार बिहान निर्माणमा अवरोध गरेका थिए।

गति लिँदै सम्पदा पुनर्निर्माण

गति लिँदै सम्पदा पुनर्निर्माण

सोमबार, ०९ बैशाख २०७६

लामो संघर्ष र पर्खाइपछि उपत्यकाका तीन सम्पदाको पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माण सुरु भएको झण्डै ३/४ महिनामा काष्ठमण्डपको १०, धरहराको १२ र रानीपोखरीको ५ प्रतिशत काम सम्पन्न भएको छ।

चार वर्षमा २८ प्रतिशत पुनर्निर्माण

चार वर्षमा २८ प्रतिशत पुनर्निर्माण

शुक्रबार, १५ चैत २०७५

कम्प गएको चार वर्ष बित्नै लाग्दा दुई सय २० वटा मात्रै ऐतिहासिक सम्पदा पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको ढिलासुस्तीकै कारणले  उपत्यकामा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको हो।

‘मौलिकता झल्कने र आधुनिकता टल्कने धरहरा बन्छ’

‘मौलिकता झल्कने र आधुनिकता टल्कने धरहरा बन्छ’

बिहिबार, १२ पुष २०७५

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक पुनर्निर्माण सुरु गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको जगमा पुजा गरि उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा ‘मौलिकता झल्कने र आधुनिकता टल्कने हुने बताए।

प्रधानमन्त्री ओलीद्वारा धरहरा पुनर्निर्माणकाे शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा धरहरा पुनर्निर्माणकाे शिलान्यास

बिहिबार, १२ पुष २०७५

साढे तीन वर्ष पहिलेको गोरखा भूकम्पमा ध्वस्त भएको सुन्धारास्थित धरहराको पुनर्निर्माणकाे आज प्रधानमन्त्री केपी शर्मा शिलान्यास गरेका छन्। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माणस्थल सुन्धारामा आज प्रधानमन्त्री ओलीले पुनर्निर्माणको शिलान्यास गरेका हुन्।

सहरी विकास मन्त्रीको प्रश्न : धरहराको मापदण्ड कसले स्वीकृत ग-यो ?

सहरी विकास मन्त्रीको प्रश्न : धरहराको मापदण्ड कसले स्वीकृत ग-यो ?

बिहिबार, १२ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) सिलान्यास गर्न लागेको धरहराको मापदण्डबारे उनकै क्याबिनेट मन्त्रीले प्रश्न उठाएका छन्।

तीन अर्ब ४५ करोड लागतमा २२ तले धरहरा

तीन अर्ब ४५ करोड लागतमा २२ तले धरहरा

सोमबार, ०३ मङि्सर २०७५

सुन्धारास्थित रहेको ९ तले धरहरा काठमाडौ्रको चिनारी थियो । आसपासका पहाड तथा जिल्लाबाट धरहराको टुप्पो हेरेर काठमाडौं ठम्याइन्थ्यो।

धरहरा पुर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

धरहरा पुर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

सोमबार, १९ कार्तिक २०७५

धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बन्न थाल्यो धरहरा, शिलान्यास तिहारअघि नै

बन्न थाल्यो धरहरा, शिलान्यास तिहारअघि नै

मङ्गलबार, १३ कार्तिक २०७५

भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि तिहारअघि नै शिलान्यास हुने भएको छ। भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

धरहरा पुनर्निर्माणका लागि झण्डै साढे ३ अर्बको प्रस्ताव

धरहरा पुनर्निर्माणका लागि झण्डै साढे ३ अर्बको प्रस्ताव

आइतबार, १७ भदौ २०७५

भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ। प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ। यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ।

धरहरा निर्माणको आर्थिक प्रस्ताव स्थगित

धरहरा निर्माणको आर्थिक प्रस्ताव स्थगित

मङ्गलबार, ०५ भदौ २०७५

धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ।

चलखेलमा अड्कियो धरहरा पुनर्निर्माण

चलखेलमा अड्कियो धरहरा पुनर्निर्माण

बुधबार, २७ असार २०७५

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।

धरहरा पुनर्निर्माणको ठेक्का प्रक्रिया स्थगित

धरहरा पुनर्निर्माणको ठेक्का प्रक्रिया स्थगित

मङ्गलबार, २६ असार २०७५

भूकम्पमा ढलेको धरहरा पुनर्निर्माण गर्ने प्रक्रिया स्थगित भएको छ।

धरहरा पुनर्निर्माणमा ६ कम्पनी इच्छुक

धरहरा पुनर्निर्माणमा ६ कम्पनी इच्छुक

शुक्रबार, ०८ असार २०७५

भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि ६ कम्पनी मात्रै तयार भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि आह्वान गरेको टेन्डरमा ६ कम्पनीले मात्रै आवेदन दिएका हुन् ।

धरहरा क्षेत्रका पसल हटाइए

धरहरा क्षेत्रका पसल हटाइए

आइतबार, १३ जेठ २०७५

ऐतिहासिक स्थल सुन्धारास्थित धरहरा क्षेत्रका व्यवसायिक संरचना काठमाडौं महानगरपालिकाले हटाएको छ। महानगरकै सम्झौताका आधारमा साइड वाकर्स ट्रेडर्स प्रालिले व्यवसायिक प्रयोजनका लागि बनाएका संरचना हटाइएको हो।

धरहरा दोहनमा महानगर माैन

धरहरा दोहनमा महानगर माैन

सोमबार, ०७ जेठ २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारास्थित धरहरा क्षेत्रमा रहेका संरचना हटाउन निर्देशन दिए पनि काठमाडौं महानगरपालिका चुपचाप बसेको छ । प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन महानगरलाई निर्देशन दिएको थियो । प्राधिकरणले निर्देशन दिएको आइतबार ११ दिन पुग्छ । यतिका दिनसम्म धरहरा क्षेत्रका संरचना हटाउने जिम्मा पाएको महानगरपालिकाले कुनै प्रक्रिया थालेको छैन । महानगरका मेयर विद्यासुन्दर शाक्यले नै यो विषयमा चासो नदेखाएको महानगरकै कर्मचारी बताउँछन् ।

हटेन धरहरा क्षेत्रको दोहन

हटेन धरहरा क्षेत्रको दोहन

शुक्रबार, २८ बैशाख २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारास्थित धरहरा संरक्षणको जिम्मा लिएको साइड वाकर्स ट्रेडर्स प्रालिलाई ‘सक्दो चाडो’ हटाउने निर्णय गरेको छ । धरहरा क्षेत्रमा सम्झौताविपरित व्यापारिक प्रयोजनमा प्रयोग गर्दै आएको प्रालिलाई हटाएर टेन्डर गर्ने वातावरण बनाउन उक्त निर्णय गरिएको हो । बुधबार प्राधिकरणमा बसेको सरोकारवालाको बैठकले गरेको निर्णय कार्यान्वयनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको छ।

धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ : प्रधानमन्त्री ओली

धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ : प्रधानमन्त्री ओली

बुधबार, १२ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो कुरा बताएका हुन्।

धरहरा निर्माणबाट पन्छियो टेलिकम

धरहरा निर्माणबाट पन्छियो टेलिकम

बिहिबार, ०५ असोज २०७४

नेपाल टेलिकमले धरहरा निर्माण योजनाबाट हात झिकेपछि काठमाडौंको परिचायक पुरातात्विक र ऐतिहासिक स्तम्भ निर्माण अन्यौलमा परेको छ । २०७२ को भूकम्पले ढलेको धरहरा २८ महिना बितिसक्दा पनि निर्माणको सुरसार छैन ।

धरहरा निर्माणबाट पन्छिँदै टेलिकम

धरहरा निर्माणबाट पन्छिँदै टेलिकम

सोमबार, ३० साउन २०७४

एक साताअघि प्राधिकरणमा भएको बैठकमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले धरहरा निर्माणबाट हात झिक्ने बताएको दाहालले जानकारी दिए ।

कहिले बन्ला धरहरा ?

कहिले बन्ला धरहरा ?

शुक्रबार, २० साउन २०७४

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काठमाडौंका मेयर बनेका केशव स्थापितले ०६१ वैशाख ३१ गते विनाप्रतिस्पर्धा धरहरा चलाउन साइडवाकर्स प्रालिलाई ठेक्का दिएका थिए ।

मिश्रित प्रणालीमा धरहरा पुनर्निर्माण

मिश्रित प्रणालीमा धरहरा पुनर्निर्माण

मङ्गलबार, १७ साउन २०७४

भूकम्पले भत्किएको ऐतिहासिक धरहरा पुरानै मौलिकता झल्कने गरी मिश्रित प्रणालीबाट पुनर्निर्माण गरिने भएको छ। धरहराको पुनर्निर्माण गर्ने जिम्मेवारी लिएको नेपाल टेलिकमसहित सरोकारवाला निकायका प्रतिनिधिबीच सोमबार भएको बैठकमा सो सहमति भएको हो।

दुई अर्ब ८० करोड लागतमा बन्ने भयो नयाँ धरहरा

दुई अर्ब ८० करोड लागतमा बन्ने भयो नयाँ धरहरा

शुक्रबार, १८ चैत २०७३

पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोड रुपैयाँ लागत अनुमानको अध्ययन गरेको छ। विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो।

ठडिँदैछ ११ तले धरहरा

ठडिँदैछ ११ तले धरहरा

मङ्गलबार, ०४ माघ २०७३

कहिले ठडिएला धरहरा? राजधानीको मुटु सुन्धारामा रहेको ऐतिहासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कुतूहल छ। 'धरहरा ढले पनि हाम्रो विश्वास ढलेको छैन, यो उठ्नेछ, छिट्टै उठ्नेछ'– यस्तै सोचेर अघिल्लो सरकारले अघि सारेको 'म बनाउँछु धरहरा' अभियानमा समेत हजारौं नेपालीले करोडौं सहयोग गरे।

धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड

धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड

सोमबार, २२ कार्तिक २०७३

भूकम्पमा ढलेको सुन्धरास्थित धरहरा निर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख १३ हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ।

रानीपोखरी, धरहरा र काष्ठमण्डप

रानीपोखरी, धरहरा र काष्ठमण्डप

बुधबार, १२ असोज २०७३

रानीपोखरीको पुनर्निर्माणमा हिजोआज जे–जस्ता बहस तथा टीकाटिप्पणी भइरहेका छन् त्यसले नेपाल सरकारको सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने जिम्मेवार संस्थाबीच तालमेल र समन्वय नभएको स्पष्ट हुन्छ।

धरहरा निर्माणको जिम्मा टेलिकमलाई

धरहरा निर्माणको जिम्मा टेलिकमलाई

शुक्रबार, ०३ भदौ २०७३

सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ। पूर्ववर्ती ओली सरकारले धरहरा टावरको निर्माणको जिम्मा टेलिकमलाई दिने निर्णय गरेको थियो। सो निर्णयलाई निरन्तरता दिँदै दाहाल सरकाले टेलिकमसँग सम्झौता गर्ने तयारी गरेको छ।

यस्तो बन्दै छ धरहरा

यस्तो बन्दै छ धरहरा

मङ्गलबार, १८ साउन २०७३

नयाँ डिजाइनअनुसार धरहरा अहिले रहेभन्दा पूर्वतर्फ निर्माण गरिनेछ। भग्नावशेषका रुपमा रहेको संरचना भने रंगरोगनसहित जस्ताको त्यस्तै राखेर संरक्षण गरिनेछ। नयाँ बन्ने धरहराको बाहिरी स्वरूप पहिलेको भन्दा अलिकति पनि फरक नपर्ने कम्पनीको दाबी छ। यद्यपि त्यो ९ तले हुनेछ, उचाइ पहिलेजत्तिकै २ सय ४५ फिट नै राखिनेछ।

नयाँ धरहरा ११ तले, ४२ रोपनीमा फैलिने, ३ अर्ब लागत

नयाँ धरहरा ११ तले, ४२ रोपनीमा फैलिने, ३ अर्ब लागत

सोमबार, १७ साउन २०७३

काठमाडौं– विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ। हाल ५ रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो।

Ncell Footer Ad