अनुमति नलिई धमाधम भवन निर्माण

अनुमति नलिई धमाधम भवन निर्माण

मङ्गलबार, १५ साउन २०७५

ललितपुर खुमलटारमा रहेको सरकारी जग्गामा निजी कम्पनीले धमाधम संरचना खडा गर्न लागेका छन्। ...

सर्वोच्चको आदेशविपरीत धमाधम काम

सर्वोच्चको आदेशविपरीत धमाधम काम

आइतबार, ३१ असार २०७५

सर्वोच्च अदालतको आदेश लत्याउँदै विश्वसम्पदा सूचीमा रहेको हुनमान ढोका परिसरमा व्यापारिक भवन धमाधम बन्दैछ। ...

बाढीबाट जोगिन धमाधम बाँध र तटबन्ध

बाढीबाट जोगिन धमाधम बाँध र तटबन्ध

मङ्गलबार, १९ असार २०७५

वर्षायामका बेला खोला नदीमा उर्लेर आउने बाढीले वस्ती र खेतीयोग्य जमिनमा पु¥याउने क्षतिलाई न्यूनीकरण गर्न बारामा अहिले धमाधम बाँध र...

धमाधम सडक कालोपत्रे

धमाधम सडक कालोपत्रे

शुक्रबार, १५ असार २०७५

कालोपुलबाट ज्ञानेश्वर र टंगाल जाने सडक दुई वर्षअघि बिग्रदा लामो समयसम्म हिलाम्मे र धुलाम्मे रह्यो । अघिल्लो वर्ष कालोपत्रे गरेपछि...

कारवाहीको त्रासले धमाधम काम गर्दै ठेकेदार

कारवाहीको त्रासले धमाधम काम गर्दै ठेकेदार

बिहिबार, ३१ जेठ २०७५

रुपन्देहीमा सञ्चालित विभिन्न आयोजनामध्ये १७ आयोजनामा ठेकेदारको लापरबाही देखिएको छ। आयोजनाहरूमा ठेकेदारको  ढिलासुस्ती र लापरबाही पाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए।

पुरानो स्टक रक्सी धमाधम नयाँ मूल्यमा बिक्री

पुरानो स्टक रक्सी धमाधम नयाँ मूल्यमा बिक्री

आइतबार, २७ जेठ २०७५

मदिराजन्य उत्पादनमा अन्तःशुल्क बढाएको मौका छोपेर थोक व्यापारीले पुरानो स्टक सामान पनि धमाधम नयाँ मूल्यमा बेचेको पाइएको छ।

मनसुन पूर्व कटान र डुवान रोक्न धमाधम तटबन्धन निर्माण

मनसुन पूर्व कटान र डुवान रोक्न धमाधम तटबन्धन निर्माण

बुधबार, २३ जेठ २०७५

बबई नदीले गर्ने कटान र डुवान नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माण कार्यले तीव्रता पाएको छ । गुरुयोजना अनुसारको मापदण्डमा कटान र डुवान नियन्त्रण गर्न तटबन्ध निर्माण कार्यले गति लिएको हो ।

बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै

बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै

मङ्गलबार, १५ जेठ २०७५

गत वर्ष लालबकैया नदीमा आएको विनासकारी बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण भइरहेको छ । बाढीले नदीको दुवैतिरका संरचनाहरु भत्काएको करिब १० महिनापछि निर्माण कार्य सुरु भएको छ।

बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै

बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै

सोमबार, १४ जेठ २०७५

गत बर्ष लाल बकैया नदीमा आएको विनाशकारी बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण भइरहेको छ। बाढीले नदीको दुवै तिरका संरचनाहरु भत्काएको करिब १० महिनापछि निर्माण कार्य सुरु भएको छ।

स्थानीय सरकारद्वारा धमाधम विधेयक पारित

स्थानीय सरकारद्वारा धमाधम विधेयक पारित

शुक्रबार, ०४ जेठ २०७५

स्थानीयतहरूले धमाधम विधेयक पारित गर्न थालेका छन्। स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा ६ वटा स्थानीयतहमध्ये २ वटा स्थानीय तहले मात्र विभिन्न विधेयक पारित गरेका हुन्।

एकल कानुन धमाधम

एकल कानुन धमाधम

बुधबार, ०२ जेठ २०७५

प्रदेश सरकारले एकल अधिकार क्षेत्रभित्रका कानुन बनाउने प्रक्रियामा अगाडि बढेको छ। नेपालको संविधानको अनुसूची ६ मा प्रदेशका २२ वटा अधिकारको व्यवस्था गरिएको छ। सरकारले चालु आर्थिक वर्षको लागि ल्याएको नीति कार्यक्रम प्रस्तुत गर्दैगर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष नीति तथा कानुन निर्माण गर्ने बताएका थिए।

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

शुक्रबार, २१ बैशाख २०७५

सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने यातायात व्यवसायीहरू पक्राउ परेका छन्।  देशभरका  विभिन्न यातायात व्यवसायी पक्राउ परेका हुन् । पाल्लाबाट दुई व्यवसायी पक्राउ परेका छन् । श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकार र पश्चिम नेपाल बस व्यवसायी समितिका जिल्ला इन्चार्ज विकास भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष अपरेसनले धमाधम पक्राउ पर्न थाले अपराधी

विशेष अपरेसनले धमाधम पक्राउ पर्न थाले अपराधी

बिहिबार, १३ बैशाख २०७५

विभिन्न अपराधमा संलग्न व्यक्तिहरूमाथि सोलुखुम्बु प्रहरीले विशेष अपरेसन सुरु गरेको छ। आपराधिक क्रियाकलाप बढ्दै गएपछि पछिल्लो समय प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।

पूर्वाधार निर्माण धमाधम

पूर्वाधार निर्माण धमाधम

बुधबार, १२ बैशाख २०७५

राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयसमक्ष आगामी दक्षिण एसियाली खेलकुद सागसम्बन्धी प्रतिवेदन बुझाइसकेको छ।

वनको जग्गामा धमाधम नयाँ बस्ती

वनको जग्गामा धमाधम नयाँ बस्ती

बुधबार, १२ बैशाख २०७५

जिल्लाको वागमती नगरपालिकअन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन व्यवस्थापन क्षेत्रको जग्गामा व्यक्तिगत नयाँ घरहरू बनाउने क्रम ह्वात्तै बढेको छ।

अनुमतिबिनै धमाधम भर्ना

अनुमतिबिनै धमाधम भर्ना

बिहिबार, ०६ बैशाख २०७५

देशभर सस्तो शुल्कमा विद्यार्थी अध्ययन गराएर चर्चा कमाएको समता स्कुलले सुर्खेतमा भने अनुमति बिनै धमाधम भर्ना लिइरहेको छ।

आरोही धमाधम हिमालतिर

आरोही धमाधम हिमालतिर

मङ्गलबार, २० चैत २०७४

हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

आरोहणको सिजन सुरु, आरोही धमाधम हिमालतिर

आरोहणको सिजन सुरु, आरोही धमाधम हिमालतिर

मङ्गलबार, २० चैत २०७४

हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन्।

धमाधम स्थापना हुँदै मन्त्रालय

धमाधम स्थापना हुँदै मन्त्रालय

बिहिबार, ०३ फागुन २०७४

प्रदेशको राजधानी विराटनगरमा धमाधम मन्त्रालय स्थापना हुन थालेका छन् । सरकार गठनको तयारी सुरु भएस“गै धमाधम मन्त्रालयहरू सञ्चालनमा आउन थालेका हुन्।

अप्रमाणित औषधि धमाधम भित्रँदै

अप्रमाणित औषधि धमाधम भित्रँदै

मङ्गलबार, ०१ फागुन २०७४

मानव तस्करलाई धन्दा चलाउन सजिलो बहाना बनेका भारतीय नेटवर्किङ व्यापार अब नेपालमा अवैध रुपमा औषधि भित्र्याउने माध्यम पनि बनेका छन् । लागुऔषधदेखि मानव तस्करीसम्मको धन्दा चल्दै आएको पूर्वी सीमा नाकाबाट पछिल्लो समयमा औषधिको अवैध कारोबार पनि फष्टाएको छ ।

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै: एअर एशियाले २ करोड बुझायो

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै: एअर एशियाले २ करोड बुझायो

बिहिबार, २५ माघ २०७४

सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि उनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन् ।

वीरेन्द्रनगरमा धमाधम तयारी

वीरेन्द्रनगरमा धमाधम तयारी

मङ्गलबार, १६ माघ २०७४

प्रदेश ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसद् र सरकारका लागि आवश्यक भौतिक संरचनाको तयारी धमाधम भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका आवश्यक संरचनाको स्वीकृति गरेपछि क्षेत्रीय प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले तयारी थालेका हुन् ।

विमान किन्न सेनालाई धमाधम रकम

विमान किन्न सेनालाई धमाधम रकम

मङ्गलबार, ०९ माघ २०७४

सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले यो आर्थिक वर्ष ०७४-०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ ।

धमाधम निर्माण हुँदै जलविद्युत् आयोजना

धमाधम निर्माण हुँदै जलविद्युत् आयोजना

आइतबार, २३ पुष २०७४

जिल्लाका विभिन्न नदीहरूमा बर्सेनिजसो जलविद्युत् आयोजना निर्माण हुँदै विद्युत् उत्पादनसमेत गरिहेका छन् । जिल्लाका माई र पुवाखोलामा उत्पादन गरिरहेका आयोजना आधा दर्जन नाघेका बेला केही आयोजना धमाधम निर्माण चरणमा छन् ।

भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

सोमबार, १७ पुष २०७४

सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन प्रभावित जिल्लाका स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना एकाइले पुस ११ गतेबाट प्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ।

नमूना बस्ती निर्माण धमाधम  हुँदै

नमूना बस्ती निर्माण धमाधम हुँदै

बुधबार, १२ पुष २०७४

रौतहटको चन्द्रपुरमा निर्माण भइरहेको एकीकृत सन्तपुर नमूना बस्तीको निर्माण समयमै पूरा गरेर स्थानीयलाई हस्तान्तरण गर्न यतिबेला हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आफ्नो समूहसँग दिनरात नभनी काम गरिरहेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले गरेको बस्तीको निर्माण समयमै पूरा गरेर हस्तान्तरण गर्न उनको समूहको सक्रियता बढ्दो छ ।

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

मङ्गलबार, १९ मङि्सर २०७४

चितवनका सवै मतदान स्थलहरुमा कर्मचारीहरु पुगी सकेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सोमबार साँझसम्म सवै केन्द्रमा कर्मचारीहरु पुगेको जानकारी दिए। ‘सुरक्षा प्रवन्धसहित मतदान केन्द्रहरुमा कर्मचारीहरु पुगेका छन्। उनीहरुले आफ्ना कामहरु सम्पन्न गर्न कुनै कठिनाइ छैन’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

भोट हाल्ने मतदाता धमाधम भित्रिदै

भोट हाल्ने मतदाता धमाधम भित्रिदै

शनिबार, ०९ मङि्सर २०७४

खोटाङमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्नका लागि मतदाता भित्रिनेक्रम बाक्लिएको छ । आइतबार हुने निर्वाचनमा भोट हाल्नका लागि राजधानी काठमाडौंलगायतका शहरबाट मतदाता जिल्ला भित्रिनेक्रम बढेको हो ।

दसैंका नाममा धमाधम

दसैंका नाममा धमाधम

बुधबार, ११ असोज २०७४

केही वर्षअघिसम्म दसैं फिल्म रिलिजका लागि अनुपयुक्त समय मानिन्थ्यो । खासगरी निर्माताहरू काठमाडौंमा फिल्म रिलिज गर्न डराउँथे । मोफसलमा भने दसैं नै फिल्म रिलिजका लागि उपयुक्त मानिन्थ्यो । तर, काठमाडौंमा बढेको जनसंख्याको चापले दसैंलाई नेपाली फिल्म रिलिजका लागि सबैभन्दा ठूलो ‘डेट’को रूपमा स्थापित गरेको छ ।

धमाधम विधेयक पारित, गणपूरक संख्या नपुगेको आशंका

धमाधम विधेयक पारित, गणपूरक संख्या नपुगेको आशंका

मङ्गलबार, १० असोज २०७४

व्यवस्थापिका संसद्को सोमबारको बैठकमा तीनवटा विधेयक पारित भएका छन् । तिनमा विपद् जोखिम न्यूनीकरण, देवानी संहिता र देवानी कार्यविधि संहिता विधेयक छन् । ती विधेयक पारित गर्दा तीनैपटक गणपुरक संख्या नपुगेको विषय उठेको थियो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधानको धारा ९४ बमोजिम गणपूरक संख्याको कुरा उठाएका थिए ।

राजपाबाट धमाधम पार्टी छाड्दै

राजपाबाट धमाधम पार्टी छाड्दै

शनिबार, २० जेठ २०७४

राजपाका सहमहामन्त्री समिम अन्सारी एमालेमा, केन्द्रीय सदस्यहरू भीमराज यादव फोरम नेपालमा, लक्ष्मी महतो राप्रपामा, रामनारायण मेहता फोरम नेपालमा, हरि गोले  लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन्।

धमाधम परिचयपत्र वितरण

धमाधम परिचयपत्र वितरण

शनिबार, ३० बैशाख २०७४

आइतबार हुने स्थानीय तह निर्वाचनका लागि चितवनमा सबै तयारी पूरा भएको छ । कर्मचारी आआफ्ना मतदान केन्द्रमा पुगेर बिहीबारदेखि नै मतदाता परिचयपत्र बाँड्न सुरु गरिसकेका छन् । तयारीमा कुनै कमजोरी नरहेको र जिल्लाको अवस्था सामान्य रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

धमाधम बचतको ब्याज बढाउँदै बैंक

धमाधम बचतको ब्याज बढाउँदै बैंक

सोमबार, ०४ बैशाख २०७४

मुद्दती निक्षेपमा मात्र बढी ब्याज दिइरहेका बैंकहरुले पछिल्लो समय बचत खाताको ब्याज पनि बढाउन थालेका छन्। पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव झेलिरहेका बैंकहरुले बचत खातामा उच्च ब्याज दिएर निक्षेप तान्ने होडबाजीमा उत्रेका छन्।

खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ

खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ

बिहिबार, ०३ चैत २०७३

ललितपुरको हरिसिद्धिस्थित खेतीयोग्य जग्गालाई धमाधम प्लटिङ गर्न थालिएको छ। जग्गाको भाउ महँगिँदै गएको र खेतमा हुने उत्पादनभन्दा जग्गा कारोबारमै फाइदा हुने भएपछि स्थानीयले खेतीयोग्य जग्गालाई प्लटिङ गर्न थालेका हुन्।

महँगो स्वास्थ्य उपचार धमाधम निःशुल्क

महँगो स्वास्थ्य उपचार धमाधम निःशुल्क

बुधबार, ०२ चैत २०७३

संविधानले नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको स्वास्थ्य सेवामा बल्ल यो व्यवहारमा आउँदै छ।

अटेर गर्दै दशगजामा धमाधम पक्की संरचना

अटेर गर्दै दशगजामा धमाधम पक्की संरचना

शनिबार, २२ माघ २०७३

पूर्वी भारतीय सीमावर्ती क्षेत्रको दशगजा मिचेर भारतले बौद्ध गुम्बा बनाउन थालेको छ। पशुपतिनगर–४, फाटकसँग जोडिएको भारतस्थित रामग्राम ग्रामपञ्चायतको दशगजामा भारतीय सरकारको लगानीमा पक्की संरचना निर्माण हुन थालेको हो।

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

बुधबार, २७ पुष २०७३

त्रिभुवन विश्वविद्यालायमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायत संकाय तथा संस्थानमा विद्यार्थी संख्या लगातार घट्दै छ । तर विश्वविद्यालयले भने ‘आन्दोलनका बलमा आंशिकबाट करार नियुक्ति पाएका शिक्षक ’लाई विशेष आन्तरिक विज्ञापनका नाममा धमाधम स्थायी बनाइरहेको छ ।

धमाधम भेटिँदैछन् ‘हराइएका’ हतियार

धमाधम भेटिँदैछन् ‘हराइएका’ हतियार

बुधबार, १३ पुष २०७३

तत्कालीन विद्रोही नेकपा माओवादीले शान्ति प्रक्रियाको पहिलो खुट्किलोका रुपमा ३० हजार ८ सय ५२ लडाकु र ३ हजार ४ सय २८ थान हतियार सार्वजनिक गर्‍यो। यो तत्कालीन विद्रोही माओवादीका सात मुख्य र २१ सहायक शिविरमा रहेका लडाकु र हतियारको संख्या थियो।

धमाधम धोका दिँदै पाइलट

धमाधम धोका दिँदै पाइलट

मङ्गलबार, ०५ पुष २०७३

प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन्।

प्रलाेभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन

प्रलाेभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन

बुधबार, २९ मङि्सर २०७३

पछिल्लो समयमा थारु समुदायमा अत्यधिक फड्को मारेको इसाई धर्म यहाँका हरेक थारु बस्तीमा छिरिसकेको छ। यहाँ सम्मकी यो धर्मका गुरु बनेरसमेत थारु समुदायकै नागरिकले चर्च हाँकिरहेका छन्। थारु समुदायमा बढ्दो इसाईकरणले यो समुदायका अगुवाहरु नै अचम्मित छन्। उनीहरु भन्छन्, ‘सोझा साझा थारुलाई लोभ देखाएर धमाधम क्रिश्चियन बनाइएको छ।’

हुकिङ गरेर चोरेको बिजुली सव-मिटर राखेर धमाधम बिक्री

हुकिङ गरेर चोरेको बिजुली सव-मिटर राखेर धमाधम बिक्री

मङ्गलबार, २८ मङि्सर २०७३

बिद्युतको पोलबाट हुकिङ गरेर चोरिएको बिजुली सव–मिटर राखेर अरुलाई बेच्ने गरेको खुलेको छ। सुनसरीको अमर्वा दक्षिणको चोकमा हुकिङ गरेर चोरिएको बिजुली सव–मिटर राखेर वरिपरिका घर र पसललाई बिक्री गर्ने एकजनालाई कार्वाही थालिएको छ।

बन्द बन्यो अवसरः तानसेनका सडक धमाधम निर्माण

बन्द बन्यो अवसरः तानसेनका सडक धमाधम निर्माण

शुक्रबार, २४ मङि्सर २०७३

लगातार दश दिनयताको बन्दमा पाल्पा सदरमुकाम तानसेनका सडक स्तरोन्नतमा जोड दिइएको छ। अघिपछि सवारी साधन गुड्ने सडक स्तराेन्नत गर्न बन्दको समय सदुपयोग गर्न दलहरूले निर्माण पक्षलाई दवाव दिएपछि निर्माणले तीब्रता पाएको छ।

छठको पूजाको तयारीमा घाटहरु धमाधम सजाइँदै

छठको पूजाको तयारीमा घाटहरु धमाधम सजाइँदै

शुक्रबार, १९ कार्तिक २०७३

नेपालीहरु महान् पर्व छठको तयारी सुरु भएको छ। चार दिनको छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु सजाइने क्रम सुरु भएको छ।

पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी, कन्सर्टहरु धमाधम स्थगित

पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी, कन्सर्टहरु धमाधम स्थगित

शुक्रबार, १४ असोज २०७३

भारत–पाकिस्तानको विवाद उत्कर्षमा पुगेको समयमा भारतमा रहेका पाकिस्तानी कलाकार यसको चपेटामा परेका छन्। भारतीय निर्माताहरुको संगठन इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स (आइएमपिपिए) ले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लागउने निर्णय गरेको हो।

धमाधम चुक्ता पुँजी बढाउँदै बैंंक

धमाधम चुक्ता पुँजी बढाउँदै बैंंक

बिहिबार, १३ असोज २०७३

बैंक तथा वित्तीय संस्थाले धमाधम चुक्ता पुँजी बढाउन थालेका छन् । केन्द्रीय बैंकले साबिकको तुलनामा यसै आर्थिक वर्षभित्र ३ देखि ४ गुणासम्म चुक्ता पुँजी पु¥याउन निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्।

प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा

प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा

सोमबार, ०६ भदौ २०७३

स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन् ।

धमाधम नियुक्ति र बढुवा

धमाधम नियुक्ति र बढुवा

शनिबार, ०१ साउन २०७३

व्यवस्थापिका संसद्का प्रमुख दुई दलको आग्रहविपरीत केपी शर्मा ओली नेतृत्वको सरकारले महत्वपूर्ण नियुक्ति र निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आधा दर्जन स्थानमा नियुक्ति र दुई जनालाई सचिवमा बढुवा गरेको हो।

नेपालमा खुलेका दूताबासहरू किन धमाधम बन्द हुँदैछन्?

नेपालमा खुलेका दूताबासहरू किन धमाधम बन्द हुँदैछन्?

मङ्गलबार, १४ असार २०७३

नेपालको विकास साझेदार डेनमार्कले सन् २०१७ को अन्त्यसम्म काठमाडौंस्थित दूतावास बन्द गर्ने घोषणा गरेको छ। नेपालमा दूतावास स्थापना गरेको २५ वर्ष पुग्दानपुग्दै आफ्नो विकास सहयोग सम्बन्धी कार्यक्रम समाप्त भएको जनाउ दिँदै डेनमार्कले दूतावास बन्द गर्ने घोषणा गरेको हो।

धमाधम पक्राउ पर्दै मोटरसाइकल चोर

धमाधम पक्राउ पर्दै मोटरसाइकल चोर

शनिबार, ११ असार २०७३

विराटनगर–१३ बाट मोटरसाइकल चोरेर भारतको जोगवनीतर्फ लैजा“दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्रेको छ। विराटनगर–१३ का लीला ढुंगेलको घरअगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरेर बिक्री गर्न लैजा“दै गरेको अवस्थामा नेपाल–भारत सिमानानजिक विराटनगर भन्सारको ढाटबाट बिहीबार बेलुका मोटरसाइलकसहित २ जना पक्राउ परेका हुन्।

Ncell Footer Ad