धनगढीमा विस्फोटः ५ जना घाइते, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

धनगढीमा विस्फोटः ५ जना घाइते, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

बिहिबार, ०२ साउन २०७६

कैलालीको धनगढीस्थित सहिदगेटमा रहेको एक पसलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार साँझ निलम नास्ता पसलमा विस्फोट हुँदा...

हावाहुरीले दर्जनौंको बिचल्ली

हावाहुरीले दर्जनौंको बिचल्ली

शुक्रबार, २४ जेठ २०७६

गएराति आएको हावाहुरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ। हावाहुरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा...

धनगढी  विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

धनगढी विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

बिहिबार, ०२ जेठ २०७६

धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी...

सरसफाइमा ‘अति उत्तम’ छैनन् होटेल

सरसफाइमा ‘अति उत्तम’ छैनन् होटेल

शनिबार, २१ बैशाख २०७६

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अर्बौं लगानीमा तारे होटेलहरू सञ्चालनमा छन्। तर, पनि सरसफाइ र मापदण्डअनुसारको खानपिनमा भने ती होटेलले ध्यान...

अछाम–धनगढी हवाई सेवा सुचारु, यात्रा १७ मिनेट

अछाम–धनगढी हवाई सेवा सुचारु, यात्रा १७ मिनेट

शुक्रबार, ०८ चैत २०७५

अछामको साँफेबगर र कैलालीको धनगढी पहिलो पटक हवाई सेवामा जोडिएका छन्। साँफेबगर बिमानस्थल कालोपत्रे भएपछि शुक्रबारबाट पहिलो पटक हवाई सेवा सुरु भएको हो। समिट एयरद्धारा पहिलो पटक धनगढीदेखि साँफेबगरसम्मको दोहोरो उडान भर्न सुरु गरेको छ।

एक करोड बढीको सुन बरामद, ब्यापारी परे प्रहरी फन्दामा

एक करोड बढीको सुन बरामद, ब्यापारी परे प्रहरी फन्दामा

बिहिबार, २३ फागुन २०७५

धनगढी प्रहरीले २ किलो ३ सय ग्राम सुन बरामद गरेको छ। उक्त सुनसहित सोही ठाउँका एक व्यापारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

‘आम्दानीको स्रोत बन्न सक्छ छाडा चौपाया ’

‘आम्दानीको स्रोत बन्न सक्छ छाडा चौपाया ’

मङ्गलबार, २१ फागुन २०७५

चुनावताका स्थानीय तहका सबै राजनीतिक दलका उम्मेदवारको मुख्य ऐजेन्डा मध्येमा छाडाचौपाया व्यवस्थापन गर्ने पनि थियो। धेरैजसो स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न दशौं लाख विनियोजनसमेत गरेका छन्।

धनगढीमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

धनगढीमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

बुधबार, १५ फागुन २०७५

कृषि विकास बैंकले कैलालीको धनगढीस्थित गेटा आँखा अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सरकारी कार्यालय पीडित #मीटु

सरकारी कार्यालय पीडित #मीटु

बिहिबार, २४ माघ २०७५

मालपोत कार्यालय धनगढी। कुरो केही वर्षअघिको हो। जग्गाको कित्ताकाट गरेर नक्सापास गराउनु थियो। सम्बन्धित शाखाको अमिनले बखेडा झिके। यसो गरिरहँदा उनको अनुहार भारी फलामले थिचिएको जस्तो बनावटी थियो।

भारतीय पक्षबाट सीमामा ट्रेन्च निर्माण

भारतीय पक्षबाट सीमामा ट्रेन्च निर्माण

शुक्रबार, ११ माघ २०७५

धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोको ट्रेन्च निर्माण गरिरहेको छ। नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको ट्रेन्च बनाएको हो। यो ट्रेन्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ।

खप्तड गोल्डकप : काँकडभिट्टा सेमिफाइनलमा

खप्तड गोल्डकप : काँकडभिट्टा सेमिफाइनलमा

आइतबार, २९ पुष २०७५

धनगढीमा जारी खप्तड गोल्डकपमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर एपिएफलाई २–१ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढीमा आन्दोलनकारी–प्रहरी घम्साघम्सी

धनगढीमा आन्दोलनकारी–प्रहरी घम्साघम्सी

बुधबार, २६ मङि्सर २०७५

धनगढीका युवाले मंगलबार निर्मला पन्तको तस्बिरसहितको पोस्टर प्रदेश ७ मुख्यमन्त्री कार्यालयअगाडि टाँस्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी हुन पुग्यो। आन्दोलनकारी ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्दै अगाडि बढे भने पछि लागेको प्रहरीले च्यात्दै फ्याँक्न थाल्यो। त्यसपछि आक्रोशित युवाको समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो।

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

आइतबार, १६ मङि्सर २०७५

प्रा. डा. गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन्।

नेपथ्यको मुलुक यात्रा धनगढीमा पुगेर सकियाे

नेपथ्यको मुलुक यात्रा धनगढीमा पुगेर सकियाे

शनिबार, १५ मङि्सर २०७५

पूर्वकाे बिर्तामाेडबाट सुरु भएकाे नेपथ्यको सांगीतिक यात्रा पश्चिम धनगढीमा पुगेर सम्पन्न भएकाे छ।मंसिर ४ गते सुरु भएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो।

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

सोमबार, ०३ मङि्सर २०७५

प्रदेश कार्यालय अगाडि हत्या गरिएका युवकका हत्यारालाई कारवाही र शान्ति सुरक्षा कायम गर्नुपर्ने माग राख्दै स्थानीयले सोमवार धनगढीमा प्रदर्शन गरेका छन्। फितलो सुरक्षा व्यवस्थाले असुरक्षा बढेको र प्रहरीले अपराधीलाई बचाउने चलखेल गरिरहेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका छन्। सोमवार धनगढी ट्राफिक कार्यालय अगाडिबाट शुरु भएको र्याली नारावाजी सहित जिल्ला प्रहरी कार्यालय अगाडि पुगेको थियो।

धनगढीमा टोयोटाको सोरुम

धनगढीमा टोयोटाको सोरुम

बुधबार, १४ कार्तिक २०७५

टोयोटाको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्रदेश नम्बर ७ को धनगढीमा बसन्त क्लासिक अटोमोबाइल्स सोरुम सञ्चालनमा ल्याएको छ।

कात्तिक २७ देखि एलपिएल

कात्तिक २७ देखि एलपिएल

आइतबार, २१ असोज २०७५

कैलालीको धनगढीमा कात्तिक २७ गतेदेखि लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट हुने भएको छ।

पत्रिका जलाउने गिरोह अझै पक्राउ परेन, पत्रिका जलाएकोमा चौतर्फी बिरोध

पत्रिका जलाउने गिरोह अझै पक्राउ परेन, पत्रिका जलाएकोमा चौतर्फी बिरोध

बिहिबार, १८ असोज २०७५

तेघरी जंगलमा राजधानी बनाउदाँ जैविक मार्ग अवरुद्ध हुने, चुरे बिनास हुने र पानीको भण्डारण रहेको भावरक्षेत्र जोखिममा हुने लगायतका समाचार प्रकाशितको बिरोधमा बुधबार अत्तरियामा नागरिक दैनिक लगायतका पत्रिका जलाउने गिरोह अझै पक्राउ परेको छैन।

अविरल वर्षाले जलमग्न धनगढी (फोटो फिचर)

अविरल वर्षाले जलमग्न धनगढी (फोटो फिचर)

मङ्गलबार, ०९ असोज २०७५

गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन्। प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढीको मुटु मानिने एलएनचोक, पार्कमोड, प्रदेशसभा भवन अगाडिको सडक डुवानमा परेको हो।

धनगढीका तीन आयल स्टोरमा शिलबन्दी

धनगढीका तीन आयल स्टोरमा शिलबन्दी

सोमबार, २८ साउन २०७५

बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा साेमवार शिलबन्दी गरेको छ।सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन्।

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

बुधबार, ०९ जेठ २०७५

सुर्खेतमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत धनगढी क्रिकेट एकेडेमी, मध्यपश्चिम क्रिकेट क्लव र रुपन्देही–११ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। समूह ‘बि’ बाट चार वटै खेलमा विजयी धनगढी क्रिकेट एकेडेमी तथा चार खेलमा तीन खेल जीतेको मध्यपश्चिम क्रिकेट क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। यस्तै समूह ‘ए’ बाट शक्ति गौचनको रुपन्देही–११ सेमिफाइनलमा पुगेको छ।

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

मङ्गलबार, ०८ जेठ २०७५

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

टिम चौराह धनगढी प्लेअफमा प्रवेश,रुपन्देही जित विहीन

टिम चौराह धनगढी प्लेअफमा प्रवेश,रुपन्देही जित विहीन

शनिबार, २४ चैत २०७४

टिम चौराह धनगढी डीपीएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै प्लेअफमा पुग्ने तेस्रो टिम बनेको हो।

काठमाडौंद्वारा धनगढी  ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

काठमाडौंद्वारा धनगढी ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

शनिबार, १७ चैत २०७४

धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ।

धनगढी प्रिमियर लिग आजदेखि

धनगढी प्रिमियर लिग आजदेखि

शनिबार, १७ चैत २०७४

शनिवार देखि धनगढीमा धनगढी प्रिमियर लिग (डिपिएल) शुरु हुने भएको छ। उद्घाटन खेलमा साबिक विजेता टीम धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन्।

सडकको चौडाइ घटाउन नहुने माग गर्दै धनगढी बन्द

सडकको चौडाइ घटाउन नहुने माग गर्दै धनगढी बन्द

शुक्रबार, ०५ माघ २०७४

धनगढीमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै शुक्रबार धनगढी बन्द गरिएको छ।

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

आइतबार, ०३ मङि्सर २०७४

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा उनले गीत, गजल र कविता सुनाएर माहौल तताए।

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

शनिबार, ०२ मङि्सर २०७४

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले गीत, गजल र कविता सुनाएर माहौल तताए।

टिम चौराहाले जित्याे धनगढी प्रिमियर लिगको उपाधि

टिम चौराहाले जित्याे धनगढी प्रिमियर लिगको उपाधि

शनिबार, ०९ बैशाख २०७४

धनगढी प्रिमियर लिगको शनिबार भएको फाइनल खेलमा टिम चौराहाले  बिराटनगर किङ्ग्सलाई ६२ रनले हराउँदै उपाधि हासिल गरेको छ ।

धनगढी प्रिमियर लिगलाई रुस्लानको साथ

धनगढी प्रिमियर लिगलाई रुस्लानको साथ

बिहिबार, ०५ फागुन २०७३

नेपालमा पहिलो पटक क्लबहरूले अक्सन (बढाबढ) बाट खेलाडी लिइएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)लाई रुस्लान क्रिकेटले एसोसिएसन पार्टनरका रूपमा सहयोग गर्ने भएको छ ।

नयाँ स्वरुपमा धनगढी क्रिकेट

नयाँ स्वरुपमा धनगढी क्रिकेट

बिहिबार, ३० मङि्सर २०७३

'क्रिकेट नगरी' ले परिचित सुदूरपश्चिमको धनगढीमा हुँदै आएको धनगढी क्रिकेट लिग (डिसिएल) र एसपिए कप क्रिकेट प्रतियोगिताले नयाँ स्वरुप पाएको छ। दुई प्रतियोगितालाई गाभेर यो वर्षबाट धनगढी प्रिमियर लिग (डिपिएल) को नाममा प्रतियोगिता हुने भएको छ।

दाहाल अाउने भएपछि धनगढी तनाबग्रस्त, ७० जना पक्राउ

दाहाल अाउने भएपछि धनगढी तनाबग्रस्त, ७० जना पक्राउ

बुधबार, २२ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल धनगढी आउन लाग्दा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर आक्रोशपूर्ण प्रदर्शन गरेका छन्।भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै प्रधानमन्त्रीप्रति अाक्रोशित उनीहरुले सडक अवरुद्ध पारेका छन्।

Ncell Footer Ad