हुम्लामा भूकम्पको धक्का

हुम्लामा भूकम्पको धक्का

आइतबार, २९ भदौ २०७६

हुम्लामा भूकम्पको धक्का महशुस भएको छ। लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

आज मात्रै भूकम्पको तीन धक्का

आज मात्रै भूकम्पको तीन धक्का

बुधबार, ११ बैशाख २०७६

आज मात्रै भूकम्पको तीन वटा धक्का महसुस गरिएको छ। धादिङको केन्द्रविन्दु भएर तीन वटै भूकम्पको धक्का गएको हो। ...

बझाङमा ४.८ म्याग्निच्युडको भूकम्प

बझाङमा ४.८ म्याग्निच्युडको भूकम्प

सोमबार, ०२ बैशाख २०७६

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ४ बजेर २७ मिनेट जाँदा ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय...

बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी र दार्चुलामा भूकम्पको धक्का

मङ्गलबार, ०५ चैत २०७५

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको...

भूकम्पको धक्का महशुस

भूकम्पको धक्का महशुस

आइतबार, ०८ पुष २०७५

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ। बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

एकैदिन सिन्धुपाल्चोक र धादिङमा भूकम्पकाे धक्का

एकैदिन सिन्धुपाल्चोक र धादिङमा भूकम्पकाे धक्का

मङ्गलबार, ०८ साउन २०७५

सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार गोरखा भूकम्पको परकम्प गएको छ। साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

मङ्गलबार, २२ जेठ २०७५

बैतडीसहित ७ नम्बर प्रदेशमा भुकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ७ : १९ बजे भुकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौंमा राति भूकम्पको धक्का

काठमाडौंमा राति भूकम्पको धक्का

आइतबार, ०२ बैशाख २०७५

काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिक न्यूजलाई जानकारी दिए।

बुधबार बिहानै भूकम्पको धक्का महसुस

बुधबार बिहानै भूकम्पको धक्का महसुस

बुधबार, ०९ फागुन २०७४

लामो समयपछि बुधबार बिहान २.३० मा काठमाडौबासीले भूकम्पको धक्का महसुस गरेका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ म्याग्रिच्यूडको पराकम्पनले महसुस गरिएको हो।

भारतमा भूकम्पको धक्का

भारतमा भूकम्पको धक्का

मङ्गलबार, ०१ फागुन २०७४

भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ। भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था एएनआईले जनाएको छ।

सत्ताधारी गठबन्धनलाई धक्का

सत्ताधारी गठबन्धनलाई धक्का

मङ्गलबार, ०१ फागुन २०७४

श्रीलंकामा स्थानीयस्तरको प्रतिनिधि चयनका लागि शनिबार भएको निर्वाचनमा सत्ताधारी गठबन्धनलाई धक्का लाग्ने देखिएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा धक्काः कमल थापा

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा धक्काः कमल थापा

सोमबार, १२ भदौ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाएका छन्।

पाकिस्तान एक्लाउने भारतीय योजनालाई भुटानको धक्का

पाकिस्तान एक्लाउने भारतीय योजनालाई भुटानको धक्का

शुक्रबार, १५ बैशाख २०७४

क्षेत्रीय रुपमा पाकिस्तानलाई एक्लाउन भारतले अघि सारेको उपक्षेत्रीय सञ्जालको अवधारणालाई भुटानले अस्वीकार गर्ने भएको छ। भारतको नेतृत्वमा नेपाल, बंगलादेश र भुटान मोटर भेइकल सन्धि (बीबीआईएएन) अघि बढाउन भएको प्रयास भुटानी सांसदले अस्वीकृत गरिदिएको हो। भुटानको यो निर्णयले पाकिस्तानलाई एक्लाएर उपेक्षत्रीय नेतृत्व लिने नरेन्द्र मोदी सरकारको रणनीतिलाई धक्का पुगेको छ।

भिलारियलको लक्ष्यमा धक्का

भिलारियलको लक्ष्यमा धक्का

आइतबार, २० चैत २०७३

इबरसँग ३–२ ले पराजित भएसँगै भिलारियलको स्पेनिस ला लिगाको शीर्ष चारमा रहँदै अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ।

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

ट्रम्पलाई अर्को धक्का, कार्यकारी आदेशविरुद्ध पुनरावेदनको फैसला

शुक्रबार, २८ माघ २०७३

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयविरुद्धमा फैसला गरेको छ।

दार्चुलमा भूकम्पको धक्का महसुस

दार्चुलमा भूकम्पको धक्का महसुस

शुक्रबार, २८ माघ २०७३

दार्चुलामा बिहान ११ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ। दार्चुला सदरमुकाम खलंगाबाट ७ किलोमिटिर उत्तर पश्चिम हिकिला केन्द्रबिन्दु रहेको ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भार्डेको प्रतिबन्धले लेस्टरलाई धक्का

भार्डेको प्रतिबन्धले लेस्टरलाई धक्का

बिहिबार, ०७ पुष २०७३

स्ट्राइकर जेम्स भार्डेमाथि इङल्यान्ड फुटबल संघ (एफए) ले मंगलबार तीन खेलको प्रतिबन्ध लगाएपछि प्रिमियर लिगमा संघर्ष गरिरहेको साविक विजेता लेस्टर सिटीलाई थप धक्का लागेको छ। लिगमा शनिबार सम्पन्न स्टोक सिटीविरुद्धको खेलमा मध्यान्तरअघि रातो कार्ड दर्शन गर्दै भार्डेले मैदान छोडेका थिए।

बिहानै ५.६ म्याग्निच्युडकाे भूकम्पको धक्का

बिहानै ५.६ म्याग्निच्युडकाे भूकम्पको धक्का

सोमबार, १३ मङि्सर २०७३

सोमबार बिहानै भूकम्पको धक्का अनुभव गरिएको छ। काठमाडौं उपत्यकाका तथा पूर्वका जिल्लाहरुमा समेत भूकम्पको धक्का अनुभव गरिएको छ।

भूकम्पभन्दा ठूलो धक्का

भूकम्पभन्दा ठूलो धक्का

बुधबार, ०१ मङि्सर २०७३

२०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आयो । भूकम्प सबैलाई आयो । भूकम्पले दिएको पीडा सबैमा फरकखालको रहे। कसैले परिवारका सदस्य नै गुमाए त कसैले चाहिँ पशु÷चौपाय, कतै घर भवन भत्के त कतैचाहिँ बस्ती नै उठिवास भयो।

एनआरटीलाई धक्का

एनआरटीलाई धक्का

शुक्रबार, ०७ असोज २०७३

एनआरटीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार आरसिटीसँग गोलरहित बराबरी खेलेपछि शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। नवौं चरणको खेल सकिदाँ एनआरटी १९ अंकसाथ दोस्रो स्थानमा छ भने आरसिटी १७ अंक लिएर चौथो स्थानमा छ।

जर्मन चान्सलर मर्केललाई घरमै धक्का

जर्मन चान्सलर मर्केललाई घरमै धक्का

मङ्गलबार, ०४ असोज २०७३

जर्मनीमा बर्लिनको राज्य चुनावमा चान्सलर एंगेला मर्केलको दल क्रिश्चियन डेमोक्याटिक युनियनले नराम्रो धक्का बेहोरोको छ ।

'आयातित' अलैंचीले बिक्रीमै धक्का

'आयातित' अलैंचीले बिक्रीमै धक्का

शुक्रबार, २८ साउन २०७३

आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन 'आयातित' अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ। बर्सेनि अबर्ौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन्।

गुणस्तरहीन ‘आयातित’ अलैंचीले बिक्रीमै धक्का

गुणस्तरहीन ‘आयातित’ अलैंचीले बिक्रीमै धक्का

बिहिबार, २७ साउन २०७३

इलाम– आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन ‘आयातित’ अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ । बर्सेनि अर्बौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन् ।

ब्राजिललाई बराबरीले धक्का

ब्राजिललाई बराबरीले धक्का

शनिबार, २२ साउन २०७३

ब्राजिल र सुपर स्टार नेइमारलाई गिज्याइएको बिहीबार खेलमा ब्राजिलले ओलम्पिकमा पुरुष फुटबलमा दस खेलाडीमा समेटिएको दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको छ।

काठमाडौँमा फेरि भुकम्पको धक्का महसुुस

काठमाडौँमा फेरि भुकम्पको धक्का महसुुस

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– काठमाडौंमा आज फेरि भूकम्पको पराकम्पन महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार दिउँसो २ बजेर ४० मिनेट जाँदा किर्तीपुर केन्द्रविन्दु बनाएर ३.७ रेक्टर स्केलको परकम्प गएको हो।

दुई पटक भूकम्पको धक्का

दुई पटक भूकम्पको धक्का

शनिबार, १८ असार २०७३

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान ६ बजेर ८ मिनेटमा ४ दशमलव ४ रिक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको हो ।

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

बिहिबार, १६ असार २०७३

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ।

सुदूरपश्चिममा तीन घण्टामा १३ पटक भूकम्प धक्का

सुदूरपश्चिममा तीन घण्टामा १३ पटक भूकम्प धक्का

बुधबार, १५ असार २०७३

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन्। आज दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ।

दुईवटा भूकम्पको धक्का

दुईवटा भूकम्पको धक्का

बुधबार, १५ असार २०७३

बुधबार दिउँसो पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर दुईवटा भूकम्पको धक्का महशुस भएको छ। बझाङ केन्द्र विन्दु बनाएर बुधबार दिउँसो २ बजेर ५६ मिनेटमा ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Ncell Footer Ad