सञ्चारमैत्री बन्दै दोलखा

सञ्चारमैत्री बन्दै दोलखा

मङ्गलबार, ३१ भदौ २०७६

नेपाल टेलिकम दोलखाले आफ्नो सेवामा विस्तार गर्ने भएको छ। हाल दोलखा जिल्लाका सात गाउँपालिका र दुई नगरपालिकामा सेवा विस्तार गर्न...

वडाध्यक्षमाथि डिएसपीको दुर्व्यवहार

वडाध्यक्षमाथि डिएसपीको दुर्व्यवहार

शनिबार, १४ भदौ २०७६

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुव्र्यवहार गरेका छन् । दुई...

दोलखाको पहिरोमा हराएका भेटिएनन्

दोलखाको पहिरोमा हराएका भेटिएनन्

आइतबार, १९ साउन २०७६

शुक्रबार राती दोलखाको जुँगुमा गएको पहिरोमा हराइरहेका दुई स्थानीय आइतबार साँझसम्म फेला पर्न सकेका छैनन्।  शुक्रबार मध्यरातमा गौरीशंकर गाउँपालिकाको जुँगुमा...

फराकिलो सडकमा साँघुरा ‘कल्भर्ट’

फराकिलो सडकमा साँघुरा ‘कल्भर्ट’

सोमबार, १६ असार २०७६

सदरमुकाम चरिकोटबाट भीमेश्वर मन्दिर रहेको दोलखा बजार जोड्ने सडक बिस्तारपछि भर्खरै कालोपत्रे सकेर फराकिलो बनेको छ। ...

दोलखामा विप्लव बन्दको आंशिक प्रभाव

दोलखामा विप्लव बन्दको आंशिक प्रभाव

बिहिबार, ३० फागुन २०७५

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव दोलखामा आंशिक परेको छ। जिल्लामा यातायात आवागमन सुचारु छ भने चरिकोट बजार बिहानै देखि खुलेको छ। बन्दको मारमा सबैभन्दा बढी जिल्लाका शिक्षण संस्था परेका छन्।

४३ परियोजनामा दोलखाको ‘फिल्म सिटी’ पनि

४३ परियोजनामा दोलखाको ‘फिल्म सिटी’ पनि

बिहिबार, ३० फागुन २०७५

आगामी चैत दोस्रो साता हुन लागेको लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनाको ‘सो–केस’मा दोलखाको अन्तर्राष्ट्रिय फिल्म सिटीसमेत समेटिएको छ। निकै लामो अध्ययनपछि राष्ट्रिय लगानी बोर्डले तयार पारेको ४३ परियोजनाको ‘सो–केस’को सूचीमा पर्यटन पूर्वाधारतर्फ दोलखाको खरिढुंगा आसपासको क्षेत्रमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय फिल्म सिटी समावेश गरिएको हो।

लगानी सम्मेलनमा दोलखाको ‘फिल्म सिटी’ पनि

लगानी सम्मेलनमा दोलखाको ‘फिल्म सिटी’ पनि

बुधबार, २९ फागुन २०७५

आगामी चैत दोश्रो साता हुन लागेको लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनाको ‘सोकेस’मा दोलखाको अन्तराष्ट्रिय फ्लिम सिटी समेत समेटिएको छ। निकै लामो अध्ययन पछि राष्ट्रिय लगानी बोर्डले तयार पारेको ४३ परियोजनाका  ‘सोकेस’को सूचीमा पर्यटन पूर्वाधार तर्फ दोलखाको खरिढुंगा आसपासको क्षेत्रमा प्रस्ताव गरिएको अन्तराष्ट्रिय फिल्म सिटी समावेश गरिएको हो।

जिरीमा वित्तीय साक्षरता कार्यक्रम

जिरीमा वित्तीय साक्षरता कार्यक्रम

मङ्गलबार, २१ फागुन २०७५

दोलखाको जिरी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम भएको छ। जिरी उद्योग वाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरुलाई तालिम दिएको हो।

दोलखाका चर्चित पण्डितको शालिक निर्माण

दोलखाका चर्चित पण्डितको शालिक निर्माण

सोमबार, २० फागुन २०७५

जिल्लाका प्रख्यात संस्कृत अध्येता स्वर्गीय पण्डित माधवप्रसाद दाहालको शालिक निर्माण गरिएको छ। उनको जन्मस्थल वैत्येश्वर गाउँपालिका–६, नाम्दुस्थित डाँडाघर टोलमा उनको शालिक निर्माण गरिएको हो।

तल्लो खारेको ७५ प्रतिशत काम सकियो

तल्लो खारेको ७५ प्रतिशत काम सकियो

आइतबार, २० माघ २०७५

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजनाकोे काम ७५ प्रतिशत सकिएको छ।

कालोपत्रे माग गर्दैे सडक अवरुद्ध

कालोपत्रे माग गर्दैे सडक अवरुद्ध

शुक्रबार, २१ मङि्सर २०७५

कालोपत्रे माग गर्दै दोलखा सदरमुकाम चरिकोट स्थित तामाकोसी बाईपास सडक क्षेत्रका बासिन्दाले शुक्रबार सडक अवरुद्ध पारेका छन्।

उठ्दैछ सांस्कृतिक सहर दोलखा

उठ्दैछ सांस्कृतिक सहर दोलखा

बिहिबार, १८ असोज २०७५

भूकम्पले तहसनहस प्राचीन दोलखा बजारका सम्पदाको पुुनर्निर्माण भइरहेको छ। बजारका निजी घरसँगै मठमन्दिर, डबली, पाटीपौवालगायत वर्षौं पुराना सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदैछन्।

बालिका बलात्कारका अभियुक्त पक्राउ

बालिका बलात्कारका अभियुक्त पक्राउ

शनिबार, १३ असोज २०७५

५ बर्षकी नाबालिका बलात्कार गरेको अभियोगमा तामाकोसी गाउँपालिका ६ च्यामाका ५१ बर्षीया कमल बजगाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनी करिब २५ दिन देखी फरार थिए।

दोलखाको सन्देश

दोलखाको सन्देश

शनिबार, १६ भदौ २०७५

दोलखाको प्राचीन नगरी ‘द्वाल्खा बजार’ धेरै हिसाबले महत्वपूर्ण छ । नेपालमै पहिलोपटक चाँदीको सिक्का दोलखा राज्यले निकालेको थियो । राजा जयइन्द्रसिंहदेवका पालामा सिक्का निष्काशन भएको इतिहास छ । त्यहाँ टक्सार भवन छँदैछ।

दोलखा २ मा एमालेका सधैं 'पाहुना' उम्मेदवार

दोलखा २ मा एमालेका सधैं 'पाहुना' उम्मेदवार

सोमबार, ०६ कार्तिक २०७४

दोलखा स्थित प्रदेश सभाको क्षेत्र नं २ मा बहुदल यताका प्राय निर्वाचन जित्दै आएको एमाले भित्र आगामी प्रदेश सभा चुनावका लागि सोही क्षेत्रमा नाम कहलिएका दुई नेताले टिकट दाबी गरे।

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

आइतबार, ०५ कार्तिक २०७४

दोलखा २ मा प्रदेश सभा सदस्यका आकांक्षी एवं एमालेका पुराना नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेदवारी दिएका छन्।

दोलखा एमालेमा नेता त्रयबीच रस्साकस्सी

दोलखा एमालेमा नेता त्रयबीच रस्साकस्सी

सोमबार, २३ असोज २०७४

प्रतिनिधि सभामाका लागि एक क्षेत्र रहेको दोलखामा एमाले जिल्ला कमिटीभित्र उम्मेदवार बन्न तीनजना नेताहरुबीच रस्साकस्सी छ। बहुदल यताका ५ मध्ये गत ७० सालको संविधान सभासहित चार निर्वाचन जितेको दोलखा एमालेभित्र आगामी प्रतिनिधि सभाको टिकट हत्याउन एक जना पोलिटब्युरो सदस्य, अर्का केन्द्रिय सदस्य र केपी ओली नेतृत्वको सरकारका पूर्व मन्त्री गरेर तीन शीर्ष नेताबीच रोचक प्रतिष्पर्धा छ।

दोलखा शहरमा भैरवकुमारी जात्रा शुरु

दोलखा शहरमा भैरवकुमारी जात्रा शुरु

बिहिबार, २६ साउन २०७४

कालो रङ्गको वस्त्रधारी भैरवका पछाडि रातो भेषमा सजिएकी कुमारी अनि उनिहरुको वरिपरि हातहतियार सहित विभिन्न भेषभुषामा सजिएका सिपाहीहरू रातभरी ऐतिहासिक शहर दोलखा बजार घुमेर नाँच्ने परम्परागत भैरव कुमारी जात्रा बुधबारबाट शुरु भएको छ ।

एमालेद्वारा दोलखा घटनाको निन्दा

एमालेद्वारा दोलखा घटनाको निन्दा

बुधबार, २७ बैशाख २०७४

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

दोलखा केन्द्र बनाएर ४.४ म्याग्नेच्युडको पराकम्प

दोलखा केन्द्र बनाएर ४.४ म्याग्नेच्युडको पराकम्प

शनिबार, २२ माघ २०७३

शनिबार दोलखा केन्द्र बनाएर पराकम्प गएको छ। साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ म्याग्नेच्युडको पराकम्प गएको सिस्मो नेपालले जनाएको छ।

सेताम्मे हिउँले छोपियो दोलखा

सेताम्मे हिउँले छोपियो दोलखा

बुधबार, २० पुष २०७३

दोलखास्थित लामोसाँघु–जिरी सडकखण्डको खरिढुंगा । सोमबार परेको हिमपातले यो क्षेत्रको उत्तरतर्फ बोच गाउँभन्दा माथिल्लो भाग र दक्षिणतिर निगाले, बाघखोर हुँदै डाँडैडाँडा शैलुङसम्म हिउँले ढाकिएको देखियो ।

दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

बुधबार, २६ असोज २०७३

काठमाडौं- दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको छ। वुधबार दिउँसो २:१४ बजे भूकम्प गएको थियो। दोलखा, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंमा समेत कम्पन महसुश भएको थियो। सिस्मो नेपालले गत सालको भूकम्पको पराकम्प भएको जनाएको छ।

दोलखा केन्द्रविन्दू भएर ४.२ रिक्टर स्केलको परकम्प

दोलखा केन्द्रविन्दू भएर ४.२ रिक्टर स्केलको परकम्प

शुक्रबार, २१ असोज २०७३

काठमाडौं—दोलखा केन्द्र भएर शुक्रबार बिहान परकम्पको धक्का अनुभव गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार दोलाखा केन्द्र भएर ४.२ रिक्टर स्केलको परक्प गएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad