अबको एक वर्षभित्र मेलम्चीको पानी ल्याउँछौं, देशलाई छिट्टै भिखमंगामुक्त बनाउँछुः प्रम ओली

अबको एक वर्षभित्र मेलम्चीको पानी ल्याउँछौं, देशलाई छिट्टै भिखमंगामुक्त बनाउँछुः प्रम ओली

सोमबार, १३ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले केही पनि भएको छैन...

अनपेक्षित दिशामा देश

अनपेक्षित दिशामा देश

मङ्गलबार, २८ जेठ २०७६

अहिलेको युग अधिनायकवादको होइन। नव अधिनायकवाद स्थापना त हुनै सक्दैन। अधिनायकवाद लाद्ने कोसिसले शान्ति र स्थिरता सम्भव हुँदैन। ...

कम्युनिस्ट सरकारले देश नै डुबाउन लाग्योः नेता लेखक

कम्युनिस्ट सरकारले देश नै डुबाउन लाग्योः नेता लेखक

मङ्गलबार, २१ जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाइडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको...

डरलाग्दो बाटोमा देश

डरलाग्दो बाटोमा देश

आइतबार, २९ बैशाख २०७६

यतिबेला मुलुकका विभिन्न ठाउँमा भूमाफियाले सार्वजनिक जग्गामा गरेका चलखेलका खबरले सञ्चारमाध्यम भरिएका छन्। यस्तो समस्या देशको कुनै दूरदराजको मात्र नभई...

देशका बाधकतत्व

देशका बाधकतत्व

शनिबार, २५ फागुन २०७५

लेखक प्रकाश विकल्पले देश नबन्नुको कारण समेटेर पुस्तक लेखेका छन्– देश किन बनेन।  सांग्रिला बुक्सले छापेको पुस्तक एघार अध्यायमा विभाजित छ। पहिलो अध्याय ‘म र मेरो देश’मा काठमाडौं आएर संघर्ष गर्न थालेपछि उनले विकसित देशसँग आफ्नो देशको तुलना गरेका छन्। त्यसपछि ‘आफ्नो देश कहाँ चुक्यो ?’ भनेर अध्ययन थालेका हुन्।

देश टुक्राउने तत्वहरू सल्बलाउँदै छन् : गृहमन्त्री थापा

देश टुक्राउने तत्वहरू सल्बलाउँदै छन् : गृहमन्त्री थापा

मङ्गलबार, २२ माघ २०७५

गृहमन्त्री रामबहादुर थापाले देश टुक्राउने तत्वहरु सल्बलाएका बताएका छन्। मंगलबार जिल्लाको दक्षिणी क्षेत्रस्थित दोस्रो ऐतिहासिक मूर्तिया मुक्तेश्वर महोत्सव उद्घाटनमा मन्त्री थापाले भने, ‘वर्तमान राज्यसत्ता अनि संघीय गणतन्त्रलाई उल्टाउने खेल भइरहेको छ’, गृहमन्त्रीले दाबी गरे, ‘मधेश र नेपालका विभिन्न ठाउँमा देश टुक्रयाउनेहरु बढेका छन्।’

परिवर्तन सम्भव छ

परिवर्तन सम्भव छ

शनिबार, २९ मङि्सर २०७५

हामी आजको यो समयमा हाम्रो देश र देशवासीको स्थितिका विषयमा चिन्तन गरौँ। देशको वास्तविक अवस्था बुझ्न हामीले हिमाल, पहाड र तराईको पूरै यात्रा गरिरहनु पर्दैन, काठमाडौँमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पर जानु पनि पर्दैन। त्यही विमानस्थलमा तपाईंहरू एकै समयमा दुईवटा बिलकुल अलग दृश्यहरू देख्न सक्नुहुनेछ।

देशलाई आफ्नै नेताबाट जोगाऔं

देशलाई आफ्नै नेताबाट जोगाऔं

शनिबार, २९ मङि्सर २०७५

दिनानुदिन ह्रास हुँदै गइरहेको सार्वभौमिकता धमिलिँदै गइरहेको राष्ट्रियता र भारतको राजनीतिक, आर्थिक र सांस्कृतिक दबदबा र हस्तक्षेपको अगाडि अब कति दशकसम्म नेपाल नेपाल रहला भन्ने त्रासदि पैदा हुन्छ। वास्तवमा नेपाल जस्तो सुन्दर देश र आत्मिय जाति अन्त कतै नहोला। गरिब भए पनि कति ठूलो मन छ, कति सहज मुस्कान र कति सस्तो गफ छ।

पार्टी र देश

पार्टी र देश

शनिबार, २२ मङि्सर २०७५

घाटामा एकोहोरो शंख बजेजस्तो भुकिरहेछन् निर्लज्ज मनहरू, चाँडो चाँडो पुगिरहेछन् मान्छेहरूको दैलोसम्म अगस्ति आँखा बोकेर एक हुल मान्छेहरू।

सर्वज्ञप्रधान देश

सर्वज्ञप्रधान देश

शुक्रबार, २६ असोज २०७५

सामाजिक मूल्य, नैतिकता र अमूर्त विवेक बचाउन राज्यले स्पष्ट मार्गदर्शन गर्न सकेन भने समाज पथभ्रष्ट बन्दै जान्छ ।

देशले दिएन!

देशले दिएन!

शनिबार, १३ असोज २०७५

‘मैले देशको लागि यत्रो दिएँ । तर, देशले केही दिएन । मेरो महत्व बुुझेन राज्यले ।’ पूर्वखेलाडी, कलाकार, साहित्यकार, पत्रकार र परदेशमा पनि बस्ने नेपालीहरूबाट यस्ता गुनासा धेरै सुनिन्छन्।

'देश भित्रै शरणार्थी भएँ'

'देश भित्रै शरणार्थी भएँ'

बिहिबार, १७ साउन २०७५

‘खानेमा मेरो नाम काँ पर्ला। म सोझो मगर परे। २०५६ साल वैशाख २२ गतेबाट घर छोडेको तिनै माओवादीलाई पनि थाहा छ। श्रीमती र छोरी बोकेर त्यतिका बर्ष आफ्नै जिल्लामा शरणार्थी जस्तो भएर बसे। तर बिस्थापितको राहत पाउनेमा मेरो नाम छैन। धेरै छुटेका छन।

‘अस्थिर राजनीतिले देश बिगार्याे’

‘अस्थिर राजनीतिले देश बिगार्याे’

शुक्रबार, ०४ साउन २०७५

सहर भनेको जनघनत्व बढी भएको ठाउँ हो । मानिसको बाक्लो बसाई भएपनि सेवा–सुविधा चुस्त पारिएको ठाउँ हो।

तिमी रुँदा देश रोयो

तिमी रुँदा देश रोयो

बुधबार, ०२ साउन २०७५

तिमी हाँस्दै थियौ, तिमी रोयौ खेलाडी हारेर रोए महामहिम सम्हालिनै सकिनन, उनि पनि रोइन

हिसाब हराएको मेरो देश

हिसाब हराएको मेरो देश

मङ्गलबार, १२ असार २०७५

हाम्रा गाउँ–घरतिर भनाइ छ— हिसाब भने’सि पिसाब ! जब परीक्षा आउन थाल्छ अनि गणित पढाउने सरले विद्यार्थीलाई वरिपरि राखेर दुई–चारवटा हिसाब सिकाउँछन्। कक्षा ४ मा पढ्ने २५ प्रतिशत हाम्रा विद्यार्थीले दोहोरो अंक गन्न पनि सक्दैनन्। गणितको परीक्षाको दिन गाउँका स्कुल, विद्यार्थी र सरहरू पीडामा हुन्छन्।

आजदेखि नेपाल लोडसेडिङ मुक्त देश

आजदेखि नेपाल लोडसेडिङ मुक्त देश

सोमबार, ३१ बैशाख २०७५

१५ वर्षपछि नेपाल लोडसेडिङ मुक्त देश भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ।

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

शनिबार, २९ बैशाख २०७५

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।

जसलाई आफ्नो देश जाँदा विदेश गएझैँ लाग्छ

जसलाई आफ्नो देश जाँदा विदेश गएझैँ लाग्छ

शुक्रबार, २१ बैशाख २०७५

उनको सैलुनमा एकदिन एक महिला आएकी थिइन् । कपाल कटाउन साथमा सानो छोरा लिएर । प्यास लागेपछि ती बालक ‘पानी–पानी’ भनेर कराउन थाले । त्यसपछि ती महिलाले आफ्नो छोरालाई एक झापड लगाउँदै झपारिन्– पानी भन्छस्, ‘वाटर’ भन्।

देश हिँडिरहेको अप्ठेरो बाटो

देश हिँडिरहेको अप्ठेरो बाटो

बिहिबार, १३ बैशाख २०७५

केही वर्षअघिको प्रसंग सम्झिन्छु, जुन बेला मुलुकमा लोडसेडिङ चरम अवस्थामा थियो, दिनमा १७–१८ घन्टासम्म बिजुलीविहीन रहनुपथ्र्यो,बिजुली जोडिएका ठाउँमा। त्यसताक नै हो सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरबीच एक पाठ सिक्नलायक सम्बन्ध विकास भयो– कञ्चनपुरका जनताले टनकपुरबाट (भारतबाट) ल्याइएको बिजुली आफूलाई पुगेपछि अर्थात् लोडसेडिङबिनाको बनाएपछि मात्र कैलाली लान दिने निर्णय गरेर लाइन काट्ने, हड्ताल गर्ने गरे। यसरी ल्याइएको बिजुली खास गरी कञ्चनपुर र कैलालीका लागि हुन्थ्यो।

देश विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

देश विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

मङ्गलबार, ११ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको चरणमा रहेको र यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

कार्टुन : देश अब समृद्धि र अात्मनिर्भरतातिर

कार्टुन : देश अब समृद्धि र अात्मनिर्भरतातिर

बिहिबार, २९ चैत २०७४

रविन सायमीकाे कार्टुन:देश अब समृद्धि र अात्मनिर्भरतातिर

प्रहरी संगठनलाई देश र नागरिकको छहारी बनाआैंः अर्याल

प्रहरी संगठनलाई देश र नागरिकको छहारी बनाआैंः अर्याल

शनिबार, २४ चैत २०७४

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले नेपाल प्रहरीलाई देश र नागरिकको छहारी बन्न सुझाव दिएका छन्।

सगरमाथाको देश सागरसँग जोडिँदैै छ : मोदी

सगरमाथाको देश सागरसँग जोडिँदैै छ : मोदी

शनिबार, २४ चैत २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताएका छन्। हैदारावाद हाउसमा दुई प्रधानमन्त्रीको भेट पछि आयोजित संयुक्र पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालको विकासबारे प्रधानमन्त्री ओलीले आफ्नो योजना सुनाएको बताए। नेपालको विकासको लागि भारत सँधै साथमा रहेको बताए।

‘२०/३० वर्ष एकले अर्कालाई गाली गर्दै बित्यो, अब मिलेर देश बनाउ’

‘२०/३० वर्ष एकले अर्कालाई गाली गर्दै बित्यो, अब मिलेर देश बनाउ’

बिहिबार, १५ चैत २०७४

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री मन्त्री रवीन्द्र अधिकारीले मुलुकको भ्रष्टाचारलाई शून्यमा झार्ने वर्तमान सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन्।

‘म देश लेख्छु’ को विमोचन

‘म देश लेख्छु’ को विमोचन

सोमबार, २१ फागुन २०७४

नेपाली साहित्य विकास परिषद युकेका वरिष्ठ सहअध्यक्ष कोमल मल्लको कविता सङ्ग्रह ‘म देश लेख्छु’ को विमोचन गरिएको छ।

देश फर्कन पाएनन् रोहिन्जा शरणार्थी

देश फर्कन पाएनन् रोहिन्जा शरणार्थी

शुक्रबार, १८ फागुन २०७४

म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण छिमेकी राष्ट्र बंगलादेशमा शरणार्थी बन्नपुगेका म्यान्माली शरणार्थी अझै स्वदेश फर्कन पाएका छैनन्।

‘जनता मिले देश बन्छ’

‘जनता मिले देश बन्छ’

सोमबार, १४ फागुन २०७४

भक्तपुरको सुकुलढोकाबाट केही अगाडि बढेपछि पुगिन्छ, इनाचो पाटी । पाटीमा हरेक दिन स्थानीय वृद्धवृद्धाको जमघट हुने गर्छ । बिहान र बेलुका भजन गुन्जिने यो पाटीमा दिउँसो भने वृद्धवृद्धा भलाकुसारी गर्ने गर्छन् । उनीहरू आ–आफ्ना सुखदुःखका कथा सुन्छन्, सुनाउँछन्।

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

शुक्रबार, ११ फागुन २०७४

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि उनी अहिले मोफसलका हलहरुमा पुगेकी छिन्।

धनबहादुरको देश !

धनबहादुरको देश !

शनिबार, ०५ फागुन २०७४

उसको नाम धनबहादुर हो । नामले मात्रै हो धनबहादुर भएको । ऊ धनको धनी थिएन, मनको मात्रै थियो । नामजस्तो बलको बहादुर पनि थिएन । किनभने, बलियो हुनलाई धन नै चाहिँदो रहेछ । गरिब देशको ऊ नामले मात्रै धनी छ । साँच्चैका धनी त सुकिला नेता÷सांसद÷मन्त्री मात्र छन्, गरिब भनेका त मैला नागरिक मात्रै । ऊ त्यही मैलो नागरिक हो ।

बडाहरूबाटै बिग्रेको देश

बडाहरूबाटै बिग्रेको देश

शुक्रबार, २६ माघ २०७४

नयाँ संविधान २०७२ कार्यान्वयनको अन्तिम खुड्किलो प्रतिनिधि र प्रदेशसभाको आम निर्वाचन सम्पन्न भयो । नेपाली जनताले आमरूपमा सहभागिता जनाएर अनुमोदन गरिदिए । अब धेरै समस्याको निकास कसरी निस्किन्छ, विकास र समृद्धिले कसरी बाटो समाउँछ, के दलहरू सुध्रेलान्, के अब संक्रमण सकियो, यी र यस्ता प्रश्न यहाँ सबको अनुहारमा छन् ।

देश खोज्ने कथा पोखरामा उत्कृष्ट

देश खोज्ने कथा पोखरामा उत्कृष्ट

बुधबार, २४ माघ २०७४

युद्धले क्षतिग्रस्त अफगानिस्तानको एक सहरबाट काजकस्तानको आफ्नो घरमा फर्किने परिवारको कथा समेटिएको ‘रिर्टनी’ पोखरामा ४ दिनसम्म चलेको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म अवार्ड’मा ‘उत्कृष्ट फिल्म’ बन्न सफल भएको छ ।

निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ :  दाहाल

निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ : दाहाल

शुक्रबार, १२ माघ २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

वायु प्रदूषण गर्नेमा नेपाल विश्वकै पाँचौं खराब देश

वायु प्रदूषण गर्नेमा नेपाल विश्वकै पाँचौं खराब देश

बुधबार, १० माघ २०७४

नेपाल विश्वका १ सय ८० मुलुकमध्ये सबैभन्दा बढी वायु प्रदूषण भएको मुलकको पाँचौं स्थानमा परेको छ। नेपाल १ सय ८० मध्ये १ सय ७६ औं स्थानमा परेको छ ।

यी हुन उत्तर कोरियाका सहयोगी देश

यी हुन उत्तर कोरियाका सहयोगी देश

शनिबार, २९ पुष २०७४

संयुक्त राष्ट्रसंघ र अमेरिकी प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममार्फत विश्वलाई हल्लाइरहेको छ। उत्तरले खासगरी अमेरिकाविरुद्ध आफ्ना कार्यक्रम लक्षित गर्दै आइरहेको छ।

देश तुन्ने दर्जी

देश तुन्ने दर्जी

शनिबार, २९ पुष २०७४

तीनधारेबाट गोर्खा कालिका आवातजावत गर्दा केही वर्षअघि देखेको हो बाटोमा– ‘गोर्खा दरबारको पुरानो नगर्चीको सिलाइ पसल’ । सोधेखोज पनि गरेको हो, बोर्डवालासँग गोर्खा दरबारको पुरानो नगर्चीको कुरा । ‘बिसे नगर्चीको नाम सुन्नुभएको छैन र ? हामी उनैका सन्तान त हौँ नि’ बाहेक तिनलाई न बिसेका हाँगाहरूको खुटखबर छ, न त आफ्नो पुर्खाको इतिहास । देशको लिखित इतिहासले नै नेपाली इतिहासको आधुनिक कालको एकजना समृद्ध चेतना भएका र राज्यलाई बुद्धि र धन दुवै दान दिने पहिलो नागरिकबारे छिटो बारेपछि आजको पुस्ताले अध्ययनको, ज्ञानको कुनै पनि पानामा बिसे दमाईलाई भित्र्याउन सक्दैनन् ।

प्रबुद्ध समूहलाई प्रमको निर्देशन- देश र जनताको हितमा अघि बढ्नुस्

प्रबुद्ध समूहलाई प्रमको निर्देशन- देश र जनताको हितमा अघि बढ्नुस्

मङ्गलबार, २५ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिएका छन्। नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग मंगलबार भएको भेटमा उनले भने, ‘देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ।’

‘कर्मचारीसँगै नेतृत्वको सहयोग भए देश बन्छ’

‘कर्मचारीसँगै नेतृत्वको सहयोग भए देश बन्छ’

मङ्गलबार, १८ पुष २०७४

बागलुङको अमलाचौरमा जन्मिएका हेमराज ढकाल सफल युवा व्यवसायी हुन् । एमबिएसम्म अध्ययन गरेर अहिले हार्वर्ड युनिभर्सिटीबाट इएमपी गरिरहेका ढकाल व्यावसायिक घराना आइएमई समूहका खम्बा मानिन्छन् । रेमिटेन्स, बैंक, पर्यटन, सञ्चार, अटोमोबाइल्स, जलविद्युत लगायतका क्षेत्रमा काम गरिरहेको अग्रणी व्यावसायिक घरानाका ढकाल आइएमई समूहका ‘थिङ्क ट्यांक’ मानिन्छन् ।

‘नेपालजस्तो देश विश्वमै भेटिनँ’

‘नेपालजस्तो देश विश्वमै भेटिनँ’

सोमबार, १० पुष २०७४

विश्वमा नेपाललाई मन्दिरै मन्दिरको देश भनेर पनि चिन्छन् । यहाँ थुप्रै सम्पदा छन् । यी सम्पदाले उपत्यकाको मौलिकता र महत्त्वलाई कायम राखेको छ । हामीले बरु यो देशको महŒव बुझ्दैनौँ, अरु देशका नागरिकका लागि नेपाल सपनाको ठाउँ हो।

निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन

निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन

शुक्रबार, २९ मङि्सर २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै मुलुकले राजनीतिक स्थायित्व हासिल गर्ने विश्वास गरेका छन् । मतदाताको भव्य सहभागिता र उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न हुनुले संविधान कार्यान्वयनलाई सुखद पूर्णता दिएको उनको भनाइ छ ।

मधेसको समस्या समाधान नगरी देश शान्त हुँदैन: उपेन्द्र यादव (भिडियो)

बुधबार, २७ मङि्सर २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको एजेन्डा सम्बोधन अव सहज भएको बताएका छन्। भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणमले प्रदेश २ मा फोरम राजपा गठबन्धनले बहुमत प्राप्त गरेपछि उनले भने,‘आन्दोलनको जनादेश र चुनावको मतादेश एजेन्डा सम्बोधनको पक्षमा छ। अव बन्ने सरकारले मधेसको एजेन्डा सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ', उनले भने।

ओली कटाक्ष : प्रधानमन्त्रीले जवाफ दिनुपर्छ नेपाल कति वटा देश हो ? (फोटो/भिडियो)

मङ्गलबार, १२ मङि्सर २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीले घोषणापत्रमा उल्लेख गरेको मधेस अलग राष्ट्र भन्ने व्याख्याप्रति प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्। राजपाको नाम नलिई उनले भने, ‘एउटा पार्टीले भन्छ नेपाल एउटा होइन बहुराष्ट्र  भन्छ। काँग्रेस त्यसमै ताली बजाउँछ, म तपाइँहरुका अधिकार दिलाउन चाहन्छु भन्दै जान्छ। ढाँट्छ। जनता अलमल्याउँछ।’

चल्दैन देश हिंसाको राजनीतिबाट

चल्दैन देश हिंसाको राजनीतिबाट

सोमबार, ११ मङि्सर २०७४

विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेको दिगो शान्तिका फल आमनागरिकसम्म पुग्न प्रमुख दल र तिनका नेता एकजुट भएर जिम्मेवारीसाथ लागि पर्नुपर्ने अपरिहार्य छ ।

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

बिहिबार, ०७ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।

कांग्रेस हार्न तयार छ देश हार्नु हुँदैन: गगन थापा

कांग्रेस हार्न तयार छ देश हार्नु हुँदैन: गगन थापा

सोमबार, ०४ मङि्सर २०७४

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले निर्वाचन हार्दा देश नै हार्ने बताएका छन्। बागलुङको गल्कोटमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस चुनाव हार्न तयार रहेको तर देशले हार्ने अवस्था आउन नहुने बताए।

देश विदेशबाट दाहाललाई समवेदना व्यक्त

देश विदेशबाट दाहाललाई समवेदना व्यक्त

सोमबार, ०४ मङि्सर २०७४

आकस्मिक हृदयघातबाट पुत्र गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चीन, भारत, संयुक्त राष्ट्र संघ लगायतका कुटनीतिक नियोग तथा नेताहरुले समवेदना प्रकट गरेका छन्।

शीर्ष नेता देश दौडाहामा व्यस्त

शीर्ष नेता देश दौडाहामा व्यस्त

बिहिबार, ३० कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौंबाहिर पुगेका छन् ।

रुस्लानको प्रायोजनमा एल्वाट्रोस देश दौडाहामा

सोमबार, २७ कार्तिक २०७४

नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ । रुस्लान वेभ रक टुर २०१७ नाम दिइएको उक्त कार्यक्रम नोभेम्वर ११ मा पब्लिक ग्राउण्ड धरान, १३मा क्याम्पाचौर चितवन, १४मा एन्फा स्टेडियम बुटवल, १६मा प्रर्दशनी केन्द्र पोखरा हुँदै १९मा बनेपा बसपार्क बनेपामा हुने भएको हो।

एकपटक पुग्नै पर्ने देश नेपाल

एकपटक पुग्नै पर्ने देश नेपाल

बिहिबार, २३ कार्तिक २०७४

विभिन्न सरकारी अधिकारीहरुले बेलायती पर्यटन व्यवसायी नेपालको भ्रमण गर्न आमन्त्रण गरेका छन्। लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बीबीसीले जीवनमा एकपटक पुग्नै पर्ने देशको रुपमा नेपालको उल्लेख गरेको बताए।

देश धान्ने बाह्य नेपाल

देश धान्ने बाह्य नेपाल

मङ्गलबार, २१ कार्तिक २०७४

अरबमा काम गर्ने गरिबका सन्तति आफूले कमाएको सम्पत्ति वैधानिक बाटोबाट नेपाल पठाउँछ भने सुशिक्षित समूहले नेपालमा रहेको नगद गैरकानुनी विधिमार्पmत विदेश ल्याउँछ । नेपालबाट पैसा ल्याएर विदेशमा व्यापार सुरु गर्ने तथा अचल सम्पत्ति जोड्नेको बढ्दो संख्याले अरु के भन्छ र ?

परिवार चलाउन खेती, देश बनाउँन राजनीति

परिवार चलाउन खेती, देश बनाउँन राजनीति

बिहिबार, ०२ कार्तिक २०७४

राजनीतिलाई धेरैले ‘खेतीपाती’ बनाएका छन् ।टोखाका कृष्णप्रसाद अधिकारी भने राजनीतिलाई उद्यमशिलतासंग जोडेर अगाडि बढ्दै छन् । जिल्लाका अगुवा कृषक समेत रहेका अधिकारीले खेतीपाती र राजनितीलाई संगै अगाडी बढाएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad