जिल्ला देखाएर बढुवा, जागिर भने काठमाडौंमै

जिल्ला देखाएर बढुवा, जागिर भने काठमाडौंमै

शुक्रबार, १८ साउन २०७५

प्रदेश २ का अधिकांश जिल्ला र प्रदेश ५ र १ का केही जिल्लाका नापी कार्यालय कार्यालय प्रमुखविहीन छन्। ...

बन्दुक देखाएर विकास !

बन्दुक देखाएर विकास !

मङ्गलबार, १५ साउन २०७५

निर्माण एवं पुनःनिर्माणका काममा किन सेनाको सहभागिता खोजिँदैछ? सेनाको विशेषज्ञता भौतिक निर्माणमा होइन। अझ सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा उसको क्षमता र...

जहाँ भक्तजनलाई देखाएर गनिन्छ मन्दिरको भेटी

जहाँ भक्तजनलाई देखाएर गनिन्छ मन्दिरको भेटी

मङ्गलबार, ०८ साउन २०७५

भक्तजनले श्रद्धाका साथ धार्मिकस्थलमा भेटी चढाउँछन्। आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासका साथ मन्दिरमा चढाउने गरेको भेटीको देशभरका मन्दिरमा कतिको...

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

शुक्रबार, ०४ साउन २०७५

महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ। ...

नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

बुधबार, २६ बैशाख २०७५

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ।

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

सोमबार, २४ बैशाख २०७५

जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।

‘देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजे’

‘देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजे’

बुधबार, ०५ बैशाख २०७५

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गरेका छन्। नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको सपना देखाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई भ्रममा पारेको टिप्पणी गरे।

अड्चन देखाएर उम्कँदै जनप्रतिनिधि

अड्चन देखाएर उम्कँदै जनप्रतिनिधि

सोमबार, २६ चैत २०७४

संक्रमणकालीन समय भएकाले स्थानीय तहले चाहेजस्तो काम गर्ने सकेका छैनन् । आफैंले कानुन बनाएर काम गर्न मिल्दैन । प्रदेश सरकारले कानुन बनाएर दिएका छैनन् । त्यसैले स्थानीय तहमा धेरै उल्झन आएका हुन् । चिरिबाबु महर्जन मेयर, ललितपुर महानगरपालिका

श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ : नेता पौडेल

श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ : नेता पौडेल

बिहिबार, २२ चैत २०७४

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन्।

पेस्तोल देखाएर लुटपाट

पेस्तोल देखाएर लुटपाट

बुधबार, १० माघ २०७४

भक्तपुरको सूर्र्यिवनायक नगरपालिका–७ सिपाडोलमा मंगलबारराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेको छ। काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजिँदै : नेता महरा

संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजिँदै : नेता महरा

बुधबार, ०३ माघ २०७४

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारले संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजेको बताएका छन्।

रोजगारमा पठाइदिने प्रलाेभन देखाएर २७ लाख ठगी गर्ने पक्राउ

रोजगारमा पठाइदिने प्रलाेभन देखाएर २७ लाख ठगी गर्ने पक्राउ

मङ्गलबार, ०४ पुष २०७४

वैदेशिक रोजगारमा पठाइदिने प्रलाेभन देखाएर ठगी गरेर फरार भएका लम्जुङ तान्द्रङटाक्सार–३ का ४४ वर्षीय हरि बहादुर पाण्डेलार्इ पक्राउ गरिएकाे छ । साेमबार महाराजगंजस्थित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटाइएका प्रहरी टाेलीले बाँसबारीबाट उनलार्इ पक्राउ गरेर काठमाडाैं जिल्ला अदालतमा पेश गरेका थियाे ।

‘लोभ देखाएर भोट लिन्छ, फर्केर आउँदैन’

‘लोभ देखाएर भोट लिन्छ, फर्केर आउँदैन’

मङ्गलबार, ०५ मङि्सर २०७४

भगवानपुर गाउँपालिका ३ नरहास्थित हुलाकी सडकको उत्तरपट्टि सात परिवार मलिक (डोम) को बस्ती छ । धुलाम्य सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन ।

‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

आइतबार, १९ कार्तिक २०७४

एमालेबाट पार्टीको अध्यक्ष बनिदिनुहोस् भन्नुभएको थियो, मैले मानिनँ ।  एक अर्ब लगानी गरेमा कर छुट भन्ने छ, त्यसमा एमाले–माओवादीले विरोध गरेनन् । कम्युनिस्टहरू त किसान र श्रमिकका मुद्दा लड्ने हुन्, साना लगानी भएकालाई कर लाग्ने अनि ठूलालाई छुट हुने कुरा कम्युनिस्टहरूले गर्न हुन्छ ?

इटहरीमा पेस्तोल देखाएर पाँच तोला सुन लुटियो

इटहरीमा पेस्तोल देखाएर पाँच तोला सुन लुटियो

मङ्गलबार, १४ कार्तिक २०७४

इटहरीको व्यस्त बजारमा रहेको रोयल गोल्ड सुनचाँदी पसलबाट पाँच तोलाको सुनको सिक्री लुटिएको छ। मंगलबार मध्याह्न ग्राहक बनेर आएका एक व्यक्तिले पेस्तोल देखाएर पाँच तोलाको सुनको सिक्री लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

नक्कली पेस्तोल देखाएर लुट्ने तीन पक्राउ

नक्कली पेस्तोल देखाएर लुट्ने तीन पक्राउ

बुधबार, १३ बैशाख २०७४

नक्कली पेस्तोल देखाएर राजमार्ग क्षेत्रका जंगलमा लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। कोहलपुर प्रहरीले पुर्वपश्चिम राजमार्गको रोहनीखोला नजिक जंगलबाट नक्कली पेस्तोलसहित तीन जना पक्राउ गरेको हो।

पेस्ताेल देखाएर ८ लाख नगद लुटपाट

पेस्ताेल देखाएर ८ लाख नगद लुटपाट

मङ्गलबार, १० फागुन २०७३

भक्तपुर नगरपालिका–२ लिवालीस्थित एउटा घरमा पेस्तोल देखाएर लुटपाट भएको छ । इँटाभट्टा व्यवसायी राजकुमार लाखेमरुको घरमा लुटेरा समुहले पेस्टोल देखाई लुटपाट गरेको हो।

कतारको सपना देखाएर करोडौं ठग्नेसँग १५ मोबाइल सिम

कतारको सपना देखाएर करोडौं ठग्नेसँग १५ मोबाइल सिम

मङ्गलबार, १८ माघ २०७३

आकर्षक तलब सुविधा तथा खाने-बस्ने व्यवस्था सहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने मोहम्मद अजमल अलि साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले पक्राउ गरेको छ। पुस २९ गते लुकिछिपी ललितपुरको सानेपामा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

सानालाई कारबाही देखाएर ठूलालाई उन्मुक्ति दिन चलखेल

सानालाई कारबाही देखाएर ठूलालाई उन्मुक्ति दिन चलखेल

शुक्रबार, २२ पुष २०७३

विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ। भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्वन गरेको छ।

प्रलाेभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन

प्रलाेभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन

बुधबार, २९ मङि्सर २०७३

पछिल्लो समयमा थारु समुदायमा अत्यधिक फड्को मारेको इसाई धर्म यहाँका हरेक थारु बस्तीमा छिरिसकेको छ। यहाँ सम्मकी यो धर्मका गुरु बनेरसमेत थारु समुदायकै नागरिकले चर्च हाँकिरहेका छन्। थारु समुदायमा बढ्दो इसाईकरणले यो समुदायका अगुवाहरु नै अचम्मित छन्। उनीहरु भन्छन्, ‘सोझा साझा थारुलाई लोभ देखाएर धमाधम क्रिश्चियन बनाइएको छ।’

मूल्य न्यून देखाएर अर्बौं राजस्व छलिँदै

मूल्य न्यून देखाएर अर्बौं राजस्व छलिँदै

आइतबार, २६ मङि्सर २०७३

सरकारी उदासीनताले महँगा मूल्यका घरजग्गा किनबेच गर्दा वास्तविक मूल्य लुकाउने प्रवृत्ति बढ्दो छ। यसले बर्सेनि अर्बौं राजस्व चुहावट हुँदै आएको छ। मुलुकभरका सहरी क्षेत्र, तराई र काठमाडौं उपत्यकामा घरजग्गाको भाउ अकासिएका बेला राजस्व छल्न किनबेचको यथार्थ मूल्य नदेखाउने प्रवृत्ति बढेको हो।

होसियार ! मन्त्रीसँग फोटो देखाएर ठग्लान्

होसियार ! मन्त्रीसँग फोटो देखाएर ठग्लान्

मङ्गलबार, २१ मङि्सर २०७३

तपाइँको सम्पर्कमा आउने कुनै ब्यक्तिले आफ्नो निकटका सरकारका प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, प्रहरीका उच्च अधिकारी वा त्यस्तै प्रभावशाली ब्यक्तिसँग रहेको बारम्बार देखाउँछ भने होसियार हुनुहोस। यस्ता ब्यक्तिले लगाउने पोशाक र मोटरगाडीको आवरणमा तपाइँ ठगिन सक्नुहुन्छ।

झोला पसल देखाएर कलबाइपास

झोला पसल देखाएर कलबाइपास

मङ्गलबार, ३२ साउन २०७३

प्रहरीले झोला पसलको आवरणमा काठमाडौंका व्यस्त तीन स्थानमा अवैध कलबाइपास केन्द्र सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले केदार अछामी र सुमन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

डमी हाँस र हाँसको खोर देखाएर जिविस कर्मचारीले कुम्ल्याए रकम

डमी हाँस र हाँसको खोर देखाएर जिविस कर्मचारीले कुम्ल्याए रकम

बुधबार, १२ साउन २०७३

‘सुनौला हजार दिन’ कार्यक्रमको बजेट व्यापक भ्रष्टाचार भएको खुलेको छ। जिल्ला विकास समिति, सप्तरीको मिलेमतोमा लक्षित समुदायसम्म नपुगीकनै सुविधा वितरण भइसकेको कागज तयार पारी रकम हिनामिना गरिएको हो।

जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

बिहिबार, १६ असार २०७३

ललितपुर—ललितपुर जावलाखेल प्रहरी परिसरले पेस्तोल बोकेर आतंक मच्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad