तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन आदेश

तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन आदेश

आइतबार, ०३ असार २०७५

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुको लिखितरुपमा कारण देखाउ आदेश जारी गरेको...

'शक्ति देखाउन' कर्णालीमा हामफालेका दुई झाँक्रीको मृत्यु

'शक्ति देखाउन' कर्णालीमा हामफालेका दुई झाँक्रीको मृत्यु

आइतबार, १६ बैशाख २०७५

दैविक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हामफालेका दुई जना झाँक्रीको आइतबार विहान मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १...

निर्णय खारेज गरेर देखाउन ओलीलार्इ कांग्रेस नेताको चुनौती

निर्णय खारेज गरेर देखाउन ओलीलार्इ कांग्रेस नेताको चुनौती

आइतबार, ०६ फागुन २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले अहंकार नदेखाउन नयाँ सरकारलाई आग्रह गरेका छन्। उनले...

सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

बिहिबार, १८ माघ २०७४

सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी...

जमात जुटाएर आफुलाई बलियो देखाउन खोज्दै उम्मेदवार

जमात जुटाएर आफुलाई बलियो देखाउन खोज्दै उम्मेदवार

सोमबार, २० कार्तिक २०७४

दोस्रो चरणमा हुने प्रदेश नम्बर ३ को निर्वाचनमा प्रतिनिधीसभा र प्रदेशसभाका उम्मेदवार बनेका नेता र दलहरु निर्वाचन एक महिना बाँकी रहँदा अहिले आफुसंग बढी मानिसहरुको जामात रहेको देखाएर बलियो ‘पोजिसन’ प्रदर्शन गर्ने रणनीति लिएका छन्।

साझा प्रकाशनका शर्मालाई हटाउनुको कारण देखाउन आदेश

साझा प्रकाशनका शर्मालाई हटाउनुको कारण देखाउन आदेश

सोमबार, २३ असोज २०७४

सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको इजलासले साेमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रभाव देखाउन आचारसंहिता उल्लङ्घन

प्रभाव देखाउन आचारसंहिता उल्लङ्घन

बिहिबार, २९ भदौ २०७४

असोज २ गते हुने गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई प्रभावित पार्नको लागि विभिन्न राजनीतिक दलले निर्वाचन आचार संहिताको उल्लङघन गर्दै आएको पाइएको छ।

राजपालाई चुनाब जितेर देखाउन माधव नेपालको चुनाैती

राजपालाई चुनाब जितेर देखाउन माधव नेपालको चुनाैती

बुधबार, १४ भदौ २०७४

चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट जिल्लामा चुनावी कार्यक्रम सिध्याएर जनकपुर युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका नेपाललाई पिडारी चोकस्थित कार्यक्रमस्थल रहेको पार्टी प्यालेस जाने क्रममा राजपा कार्यकर्ताले अवरोध गरेका हुन्।

जब सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन भने

जब सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन भने

मङ्गलबार, ०६ भदौ २०७४

वेलायतको एक फुटबल फ्यान समूहले म्याच सुरु हुनुभन्दा अगाडि सुरक्षा गार्डले महिलालाई ब्रा देखाउन लगाएर जाँच गरेको आरोप लगाएका छन्। ग्रिम्सी टाउन फ्यान समूहले स्टेभेन्जे एफसीलाई पत्र लेख्दै यस्तो आरोप लगाएको हो।

संशोधन प्रस्ताव संसदमा टेबल गरेर देखाउन चुनौती

संशोधन प्रस्ताव संसदमा टेबल गरेर देखाउन चुनौती

आइतबार, १७ पुष २०७३

–सरकार र मधेसी मोर्चाबीच आगामी संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेवल गर्ने सहमति भएसँगै प्रतिपक्ष एमालेले कडा प्रतिक्रिया जनाएको छ। एमालेले संसदमा संशोधन प्रस्ताव टेबल गरेर देखाउन सरकारलाई चुनौती दिएको छ।

संशोधन विधेयकलाई राष्ट्रघाती प्रमाणित गरेर देखाउन चुनौती

संशोधन विधेयकलाई राष्ट्रघाती प्रमाणित गरेर देखाउन चुनौती

आइतबार, ०३ पुष २०७३

कांग्रेस नेता प्रकाशमान सिंहले संविधान संशोधन विधेयकलाई राष्ट्रघाती प्रमाणित गर्न चुनौती दिएका छन्। आइतबार ललितपुरको जाउलाखेलमा गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण गर्दै नेता सिंहले प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रघाती संशोधन विधेयक पारित गर्न नदिने अडान लिइरहेका बेला संशोधन प्रस्तावलाई राष्ट्रघाती प्रमाणित गर्न एमालेलाई चुनौती दिएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad