देउवाले प्रधानमन्त्रीलाई भेटेर भने, विरोधको सामना गर्न तयार रहनुहोस्

देउवाले प्रधानमन्त्रीलाई भेटेर भने, विरोधको सामना गर्न तयार रहनुहोस्

मङ्गलबार, ०१ साउन २०७५

कांग्रेस सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड नगरी विधेयकको रुपमा ल्याउन आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

‘देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजे’

‘देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजे’

बुधबार, ०५ बैशाख २०७५

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गरेका छन्। नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना...

खड्काको निधनमा देउवाले भने : मुलुकले अनुभवी नेता गुमायो

खड्काको निधनमा देउवाले भने : मुलुकले अनुभवी नेता गुमायो

शुक्रबार, १६ चैत २०७४

कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। देउवाले ट्विट गर्दै लोकतान्त्रिक आन्दोलनका लागि खड्काले...

देउवाले कांग्रेस बनाउने कि बिगार्ने ?

देउवाले कांग्रेस बनाउने कि बिगार्ने ?

बुधबार, २३ फागुन २०७४

कांग्रेसमा विधिको कुरा काकाकुलको जलेच्छाजस्तो छ । न पार्टीका सभापतिले आफूलाई विधिअनुकूल बनाउने काम गरेका छन् न अरुले । सही...

देउवाले वारेस मार्फत उम्मेदवारी दिने

देउवाले वारेस मार्फत उम्मेदवारी दिने

आइतबार, २० फागुन २०७४

कांग्रेस सभापति शेरबहादुर देउवाले वारेस मार्फत संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। अहिले ६ बजेदेखि उम्मेदवारी दर्ता कार्यक्रम छ। प्रतिनिधि सभाको सपथ लिएपछि देउवा सिंहदरबार स्थित संसदीय दलको कार्यालय पुगेका थिए।

शशांकको दिवा भोजमा देउवाले भने : दलको नेता मै हुँ

शशांकको दिवा भोजमा देउवाले भने : दलको नेता मै हुँ

बुधबार, १६ फागुन २०७४

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका छन्। कांग्रेस महामन्त्री शशांक कोइरालाले टोखा स्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पार्टीको तर्फबाट निर्वाचित सांसदको सम्मानमा आयोजना गरेको दिवा भोजमा बोल्दै देउवाले संसदीय दलमा पनि आफैले नेतृत्व गर्ने बताए।

देउवाले आज बालुवाटार छोड्ने

देउवाले आज बालुवाटार छोड्ने

शुक्रबार, ०४ फागुन २०७४

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने

प्रधानमन्त्री देउवाले ११ बजे राजीनामा दिने

बिहिबार, ०३ फागुन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन् ।

देउवाले आज राजीनामा दिने

देउवाले आज राजीनामा दिने

बिहिबार, ०३ फागुन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन्।

राष्ट्रिय सभाका लागि देउवाले तीन सदस्य सिफारिस् गर्ने

राष्ट्रिय सभाका लागि देउवाले तीन सदस्य सिफारिस् गर्ने

शनिबार, २७ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि तीन सदस्य सिफारिस् गरेका छन् ।राष्ट्रिय सभा सदस्यका लागि प्रधानमन्त्री देउवाले गोपाल बस्नेत ,कृण्ण प्रसाद पौडेल तथा चाँदनी जोशीलाई आज सरकारका लागि राष्ट्रिय सभा सदस्य तोक्नका लागि सिफारिस् गरेका हुन् ।

कांग्रेस बैठकमा देउवाले भने– कसैले भन्दैमा नेतृत्व छाड्दिन

कांग्रेस बैठकमा देउवाले भने– कसैले भन्दैमा नेतृत्व छाड्दिन

शुक्रबार, ०५ माघ २०७४

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गर्न सकेन। दुई दिनसम्म प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियसभा निर्वाचनलाई मुख्य एजेन्डा बनाएर छलफल गरेको कांग्रेसले उम्मेदवार छनोटको कुनै आधार तय गर्न नसकेको हो।

पौडेल पक्षको दबाबपछि देउवाले  कांग्रेस केन्द्रीय समिति बैठक बोलाए

पौडेल पक्षको दबाबपछि देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाए

मङ्गलबार, ०२ माघ २०७४

नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। यस अघि सोमबार नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए।

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

शुक्रबार, २८ पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन।’

देउवाले राजीनामा नदिए सडकबाटै हटाउछौंः लालबाबु पण्डित

देउवाले राजीनामा नदिए सडकबाटै हटाउछौंः लालबाबु पण्डित

शनिबार, २२ पुष २०७४

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिलेसम्म पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीसमेत तोक्न नसक्नेले राजीनामा दिनुपर्नेमा जोड दिए। राष्ट्रियसभाको निर्वाचनसम्म कुर्ने र त्यसपछि पनि सरकारले राजीनामा गरेर बाटो खुल्ला नगरेको खण्डमा सडकबाटै हटाउने सांसद पण्डितको भनाइ थियो।

देउवाले पनि खर्च विवरण बुझाएनन्

देउवाले पनि खर्च विवरण बुझाएनन्

शुक्रबार, २१ पुष २०७४

डडेल्धुराबाट प्रतिनिधिसभाको चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैं खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट, नेपाल दलित पार्टीका रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ।

देउवाले पदत्याग गर्ने कि नगर्ने ?

देउवाले पदत्याग गर्ने कि नगर्ने ?

बुधबार, ०५ पुष २०७४

लोकतान्त्रिक गणतन्त्रको पहिलो आमनिर्वाचनमा भोगेको पराजयका कारण नेपाली कांग्रेसभित्र अनेक वैकल्पिक तर्कका साथ बहस चलिरहेका छन् ।

वाम लहर चिर्दै कसरी जिते देउवाले?

वाम लहर चिर्दै कसरी जिते देउवाले?

आइतबार, २४ मङि्सर २०७४

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धन एकतालाई चिर्दै राजनीतिक जीवनमा नयाँ जित दर्ता गरेका छन्। देशभरि वाम गठबन्धनको लहर चलिरहेको भए पनि डडेल्धुरामा भने बाम एकताले देउवालाई छुन सकेन। शुक्रबार राति ९:३० बजेपछि मतगणना शुरु भएदेखि नै अग्रता लिएका देउवाले अन्ततः प्रतिद्वन्द्वी बामगठबन्धनका खगराज भट्टलाई ६ हजार ९२९ मत अन्तरले पराजित गरे।  गराज भट्ट देउवासँग पराजित भएको यो तेस्रो पटक हो।

शेरबहादुर देउवाले लिए ५ हजार मतको अग्रता

शेरबहादुर देउवाले लिए ५ हजार मतको अग्रता

शनिबार, २३ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मत अन्तर बढाएका छन्। प्रतिनिधि सभा सदस्यमा डडेल्धुराबाट उम्मेदवार रहेका उनले ५४३८ मतको अन्तर पुर्‍याएका हुन्।

मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'

मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'

बिहिबार, २१ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।

गाैचनकाे शवमाथि प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाए

गाैचनकाे शवमाथि प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाए

बिहिबार, २६ असोज २०७४

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिन्दू धर्म अनुसार पशुपति अार्यघाटमा अन्त्येष्ट्री गरिदैंछ । त्यसअघि अनामनगरस्थित नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यलयमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शरदकुमार गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

प्रधानमन्त्री देउवाले कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिँदै

प्रधानमन्त्री देउवाले कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिँदै

शनिबार, १४ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले ट्रम्पको 'डिनर' छुटाए

प्रधानमन्त्री देउवाले ट्रम्पको 'डिनर' छुटाए

बुधबार, ०४ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघको महासभामा भाग लिन केहि समय अघि न्युयोर्क अाइपुगेका छन्। संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन अाएका प्रधानमन्त्री देउवा १९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज न्यूयोर्क अाइपुगेका हुन्।

देउवाले तोडे आफ्नै कीर्तिमान

देउवाले तोडे आफ्नै कीर्तिमान

सोमबार, २६ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दशकअघि ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेर आफैंले कायम गरेको कीर्तिमान तोड्दै वर्तमान मन्त्रिपरिषद् पाँचौंपटक विस्तार गरी ५४ सदस्यीय बनाएका छन् ।

प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने

आइतबार, २५ भदौ २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

आफ्नै प्रतिबद्धताको बचाउ गरे देउवाले

आफ्नै प्रतिबद्धताको बचाउ गरे देउवाले

सोमबार, १२ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासँग गरेको प्रतिबद्धताको बचाउ गरेका छन्। भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले के बोल्ने के नबोल्ने भन्ने विषयमा पहिल्यै नीति बनाउनुपर्ने बताए।

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

बुधबार, ०७ भदौ २०७४

नयाँ दिल्ली—प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवाले गरे मन्त्रीमण्डल विस्तार

प्रधानमन्त्री देउवाले गरे मन्त्रीमण्डल विस्तार

बुधबार, ११ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो साढे चार बजे राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्रीहरूको सपथ ग्रहण गरेका छन् ।

देउवाले किन राखे दाहालकै कानुनी सल्लाहकार?

देउवाले किन राखे दाहालकै कानुनी सल्लाहकार?

बुधबार, ११ साउन २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको डेढ महिना बितिसकेको छ । सामान्यतया सरकार परिवर्तन हुँदासाथ सरकारका कानुनी सल्लाहकार मानिने महान्यायधिवक्ता र आर्थिक सल्लाहकारका रुपमा रहेको राष्ट्रिय आयोगका उपाध्यक्षले राजीनामा दिने चलन छ।

ओलीले उठाएका ६ प्रश्नको जवाफ देउवाले यसरी दिए

ओलीले उठाएका ६ प्रश्नको जवाफ देउवाले यसरी दिए

मङ्गलबार, २३ जेठ २०७४

संसदमा प्रधानमन्त्रीको निर्वाचन हुनु अघि मुख्य दलका शीर्ष नेताहरुले मंगलबार संसदलाई सम्बोधन गरेका छन्। दिउँसो १ः१५ बजे सुरु भएको संसद बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला सम्बोधन गरे। झन्डै पौने दुई घन्टा भाषण गरेका उनले आफ्नो सम्बोधनमा सरकारमाथि केही विषयमा प्रश्न उठाए। दोस्रो वक्ताको रुपमा संसदलाई सम्बोधन गर्न आएका काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीले उठाएका सवालको जवाफ दिने प्रयास गरे। संसदमा ओली र देउवाबीचको सवाल जवाफ पढ्नुहोस्ः

देउवाले दिए दाहाललाई धन्यवाद

देउवाले दिए दाहाललाई धन्यवाद

बुधबार, १० जेठ २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी (केन्द्र)सँग भएको राजनीतिक सहमति अनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।

देउवाले भने– 'बोर्डर कुरेका मधेसीको भावना कदर गरौं'

देउवाले भने– 'बोर्डर कुरेका मधेसीको भावना कदर गरौं'

बिहिबार, २६ फागुन २०७३

कांग्रेस सभापति शेरबहादुर देउवाले बोर्डर कुरेर बसेका मधेसी जनतालाई अविश्वास गर्न नहुने बताएका छन् । मधेसी जनताको भावनालाई सबैले सम्मान गर्नुपर्ने उनले बताए ।

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाले उद्‌घाटन गर्ने

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाले उद्‌घाटन गर्ने

शुक्रबार, १३ फागुन २०७३

नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ। उक्त साधारण सभालाई तयारीका लागि उपसभापति केशव बरालको संयोजकत्वमा साधारणसभा मुल तयारी समिति गठन गरिएको छ।

तीन प्रतिशत थ्रेस होल्डविरुद्ध साना दलको लविङ, देउवाले भने, 'म केही गर्न सक्दिनँ'

तीन प्रतिशत थ्रेस होल्डविरुद्ध साना दलको लविङ, देउवाले भने, 'म केही गर्न सक्दिनँ'

मङ्गलबार, १८ माघ २०७३

हाल बन्न लागेकाे राजनीतिक दलसम्बन्धी एेनकाे विधेयकमा तीन प्रतिशत थ्रेसहाेल्ड राख्ने तयारी भएपछि साना दलहरूले त्यस्ताे व्यवस्था हटाउन लविङ शुरू गरेका छन्।

देउवाले भने– ‘सरकार फेर्ने कुरा प्राथमिकताकाे विषय हाेइन’

देउवाले भने– ‘सरकार फेर्ने कुरा प्राथमिकताकाे विषय हाेइन’

शनिबार, १५ माघ २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन प्राथमिकताको विषय नभएको बताएका छन्। नेपालगन्जमा शनिबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पुर्वप्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रिय सहमती महत्वपूर्ण कुरा हो, सरकार फेर्ने कुरा त्यति आवश्यकताको विषय होइन।’

एक्कासि किन स्थानीय निर्वाचनको कुरा उठाए देउवाले ?

एक्कासि किन स्थानीय निर्वाचनको कुरा उठाए देउवाले ?

बुधबार, १३ पुष २०७३

देउवाले अहिले स्थानीय निर्वाचनको मिति घोषणा गर्न सहयोग गरे प्रदेश र संसदको चुनाव संविधान संशोधनपछि मात्र गर्ने गरी आफू कागजै गर्न तयार रहेको बताएका थिए। देउवाजीको प्रस्तुती र उहाँले भने अनुसार भएको भए स्थानीय निकायको निर्वाचनको मिति हिजै घोषणा हुने थियो . ‘उहाँ जसरी पनि स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा अडान लिइरहनु भएको थियो।

चिनियाँ टाेलीसँग देउवाले भने– 'नेपाल एक चीन नीतिको पक्षमा छ'

चिनियाँ टाेलीसँग देउवाले भने– 'नेपाल एक चीन नीतिको पक्षमा छ'

सोमबार, ०४ पुष २०७३

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले आज भेटवार्ता गरेको छ।

देउवाले भने ‘स्थानीय चुनाव हुन्छ हुन्छ  हुन्छ, तयारीमा लाग्नुस’

देउवाले भने ‘स्थानीय चुनाव हुन्छ हुन्छ हुन्छ, तयारीमा लाग्नुस’

बुधबार, २९ मङि्सर २०७३

सत्तारुढ नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव तत्कालै हुने भएका कारण तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाल महिला संघ केन्द्रीय समितिले तीन प्रदेशका कार्यकर्ताका लागि भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले भने, ‘अब स्थानीय चुनाव हुन्छ हुन्छ हुन्छ । तयारीमा लागिहाल्नुस्।’

देउवाले भने– 'निर्वाचन गराउन संविधान संशोधन अावश्यक'

देउवाले भने– 'निर्वाचन गराउन संविधान संशोधन अावश्यक'

बिहिबार, २३ मङि्सर २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधनको प्रस्ताव आएको बताएका छन्।

देउवाले भने-संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ,  पारित पनि हुन्छ

देउवाले भने-संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ, पारित पनि हुन्छ

आइतबार, १२ मङि्सर २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संसोधन प्रस्ताव पारित पनि हुने दाबी गरेका छन्। वीरगन्जमा आइतबार बिहान नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधामन्त्रीसमेत रहेका देउवाले संविधान संशोधनमा प्रमुख प्रतिपक्ष एमालेले पनि साथ दिने विश्वास लिएको बताए।

माअाेवादी नेता कांग्रेस प्रवेश गराएपछि देउवाले के भने?

माअाेवादी नेता कांग्रेस प्रवेश गराएपछि देउवाले के भने?

बुधबार, ०८ मङि्सर २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनले मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्।

सभापति देउवाले भटे चिनियाँ राजदूत

सभापति देउवाले भटे चिनियाँ राजदूत

बुधबार, ०१ मङि्सर २०७३

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले बुधबार बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरे।

यसरी ढाँटे देउवाले

यसरी ढाँटे देउवाले

शुक्रबार, २६ कार्तिक २०७३

नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घन्टा बित्न नपाउँदै तिब्बती नेतासँगै बसेको उनको फोटो सार्वजनिक भएको छ।

देउवाले ‘असहयोग’ गरेपछि प्रधानमन्त्री दाहाल तनावमा

देउवाले ‘असहयोग’ गरेपछि प्रधानमन्त्री दाहाल तनावमा

बुधबार, १२ असोज २०७३

दाहाल सरकारका प्रमुख सहयोगी कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनका लागि पहलकदमी नगरेको, बरु उल्टै मौन बसेपछि दाहाल थप तनावमा परेको वालुवाटार स्रोतको भनाइ छ। सरकारको प्रतिरक्षामा सभापति देउवा नउभिएको मात्रै होइन, संशोधनको बातावरण बनाउन पनि भूमिका नखेलेपछि उनी तनावमा परेका हुन्।

पौडेलले मागे पाँच मन्त्री, देउवाले चार दिने

पौडेलले मागे पाँच मन्त्री, देउवाले चार दिने

बुधबार, ०८ भदौ २०७३

नेपाली कांग्रेसमा गुटगत रुपमा भागवण्डा नमिल्दा मन्त्री छान्न सकस भएको छ। कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारका आफ्नोतर्फबाट पाँच मन्त्री बनाउनुपर्ने सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । तर सभापति देउवाले भने पौडेललाई चारमन्त्री दिन तयार भएका छन्।

देउवाले मन्त्रीको नाम दिएनन्

देउवाले मन्त्रीको नाम दिएनन्

सोमबार, ३१ साउन २०७३

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले मन्त्रीहरूको नाम नदिँदा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन सकेका छैनन्। साउन २० गते प्रधानमन्त्रीको शपथसँगै कांग्रेसका दुई नेतालाई सरकारमा सहभागी गराए पनि सभापति शेरबहादुर देउवाले अन्य नेताको नाम उपलब्ध नगराउँदा सरकारले पूर्णता पाउन नसकेको हो।

देउवाले अनसन तोडाए, चुनाब हुने निश्चित

देउवाले अनसन तोडाए, चुनाब हुने निश्चित

बुधबार, २६ साउन २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुस खुवाएर १२ दिनदेखि अनसनरत नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व जिल्ला उपाध्यक्ष रत्नहरि ढुंगेलको अनसन तोडाएका छन्। अनसन अन्त्यसँगै नेविसंघको ११ औं महाधिवेशनमा चुनाब हुने निश्चित भएको छ।

Ncell Footer Ad