सभापति देउवाद्वारा शोक व्यक्त

सभापति देउवाद्वारा शोक व्यक्त

बिहिबार, ०३ साउन २०७५

नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु र चार जना घाइते...

प्रधानमन्त्री देउवाद्वारा राजीनामा

प्रधानमन्त्री देउवाद्वारा राजीनामा

बिहिबार, ०३ फागुन २०७४

प्रधानमन्त्री शेरबहादुरले  राजीनमा दिएका छन् । विहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा...

प्रधानमन्त्री देउवाद्वारा महाशिवरात्रीको शुभकामना

प्रधानमन्त्री देउवाद्वारा महाशिवरात्रीको शुभकामना

मङ्गलबार, ०१ फागुन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् । ...

प्रधानमन्त्री देउवाद्वारा चमेलियाको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा चमेलियाको उद्घाटन

शनिबार, २७ माघ २०७४

प्रदेश नम्बर ७ मा सरकारी लगानीबाट निर्माण भएको यस क्षेत्रको सबैभन्दा ठूलो ३० मेघावाटको चमेलिया जलविद्युत आयोजनाको शनिवार एक समारोहकाबीच...

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण

मङ्गलबार, १६ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद पार्कमा पुगी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहिद सप्ताह मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहिद पार्कमा पुगी ज्ञातअज्ञात शहिदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाद्वारा आह्वान

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाद्वारा आह्वान

बुधबार, २० मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन्।  प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन्।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

आइतबार, १० मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

शनिबार, ०९ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।

प्रधानमन्त्री देउवाद्वारा प्रकाशको निधनप्रति श्रदाञ्जली अर्पण

प्रधानमन्त्री देउवाद्वारा प्रकाशको निधनप्रति श्रदाञ्जली अर्पण

आइतबार, ०३ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्। उनले ट्विटमार्फत् श्रदाञ्जली अर्पण गरेका हुन्।

देउवाद्वारा चिनियाँ राष्ट्रपति सि विचारधाराको प्रशंसा

देउवाद्वारा चिनियाँ राष्ट्रपति सि विचारधाराको प्रशंसा

बुधबार, ०८ कार्तिक २०७४

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनका राष्ट्रपति सि जिङपिङलाई बधाई सन्देश पठाएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कँग्रेसबाट पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकोमा प्रधानमन्त्री देउवाले सिलाई बुधबार बधाई सन्देश पठाएका हुन्।

प्रधानमन्त्री देउवाद्वारा टीका ग्रहण

प्रधानमन्त्री देउवाद्वारा टीका ग्रहण

शनिबार, ०४ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन्।  उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेका हुन्। टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्।

देउवाद्वारा सार्क सदस्य राष्ट्रका प्रमुखसँग वार्ता

देउवाद्वारा सार्क सदस्य राष्ट्रका प्रमुखसँग वार्ता

शनिबार, ०७ असोज २०७४

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग साइड लाइन भेटवार्ता गरेका छन् ।

प्रम देउवाद्वारा बोधगया दर्शन, आजै स्वदेश फर्किने

प्रम देउवाद्वारा बोधगया दर्शन, आजै स्वदेश फर्किने

आइतबार, ११ भदौ २०७४

मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन्।

देउवाद्वारा दिल्लीसँग संविधान संशोधनको प्रतिबद्धता

देउवाद्वारा दिल्लीसँग संविधान संशोधनको प्रतिबद्धता

बिहिबार, ०८ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय संस्थापन सामु नेपालको संविधान संशोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु उनले संसदमा दुई तिहाई नपुग्दा संशोधन प्रयास असफल भए पनि भविष्यमा सो कार्य गरिने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

बुधबार, २४ जेठ २०७४

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक गइ सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

शनिबार, २० जेठ २०७४

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराएका छन्। संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार सभपति देउवाले प्रधानमन्त्रीको उम्मेदवारी दिएका हुन्।

देउवाद्वारा नेविसंघ महाधिवेशन निर्देशन समिति गठन

देउवाद्वारा नेविसंघ महाधिवेशन निर्देशन समिति गठन

सोमबार, १० साउन २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.प्रकाश शरण महतको संयोजकत्वमा नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन्।

Ncell Footer Ad