भारतसँग कुरा गर्ने बेला आयोः देउवा

भारतसँग कुरा गर्ने बेला आयोः देउवा

बुधबार, ०८ साउन २०७६

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्सेनि हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बताएका छन्। ...

प्रधानमन्त्री ओलीकाे गृहनगरमा देउवाले शक्ति प्रदर्शन गर्ने

प्रधानमन्त्री ओलीकाे गृहनगरमा देउवाले शक्ति प्रदर्शन गर्ने

शनिबार, ०७ बैशाख २०७६

कार्यक्रमले पार्टीभित्र देखिएका विवाद समाधानामा पनि सघाउ पु¥याउने उनको दाबी छ। ‘यो कार्यक्रमले पार्टीमा एकताको सन्देश पनि दिनेछ’, उनले भनिन्,...

देउवाले सच्याउलान् त निर्णय?

देउवाले सच्याउलान् त निर्णय?

शुक्रबार, २२ चैत २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यले बुधबार र बिहीबार दुई दिन काठमाडौंमा बैठक गरे। भेलाको पहिलो...

जिल्ला सभापतिसँग देउवाले भने– केन्द्रीय सदस्यलाई चिढ्याउन सकिनँ

जिल्ला सभापतिसँग देउवाले भने– केन्द्रीय सदस्यलाई चिढ्याउन सकिनँ

शुक्रबार, १५ चैत २०७५

केन्द्रीय समितिले आफूहरूको मुद्दा उल्ट्याएपछि निर्णय सच्याउन नेपाली कांग्रेस जिल्ला सभापतिहरू सक्रिय छन्। केही दिनदेखि जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर...

सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही  होला ?

सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही होला ?

शुक्रबार, १५ चैत २०७५

नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्यसचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ।अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसम्मलाई कारवाही माग गर्दै उजुरी दर्ता भएको हो।

असन्तुष्ट समूहलाई गलाउँदै देउवा

असन्तुष्ट समूहलाई गलाउँदै देउवा

सोमबार, ०४ चैत २०७५

नेताहरूको आआफ्नै अडानका कारण नेपाली कांग्रेस आन्तरिक राजनीतिमा कमजोर बन्दै गएको छ। नेताहरूले गुटगत फाइदा र घाटा हेर्दा २० दिनपछि बोलाइएको बैठक पनि बस्न सकेन। महासमिति बैठकपछि बसेका केन्द्रीय समिति बैठक निरन्तर विवादित बन्दै आएको छ।

देउवाका दुई रूप

देउवाका दुई रूप

शनिबार, ०२ चैत २०७५

शनिबार अर्थात् आज कांग्रेस सभापति देउवा तिनै नेकपाभित्रका रुष्ट नेताको लाइनमा आइपुगेका छन्। उनले विराटनगरमा बोलेका कुरा पाल्पा गएर फेरे। उनले पाल्पा भने, ‘सरकारले विप्लवमाथि निषेध होइन, वार्ता गरोस्।

देउवा–सिटौलाबीच चुलिँदो खटपट

देउवा–सिटौलाबीच चुलिँदो खटपट

सोमबार, २० फागुन २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच खटपट सुरु भएको छ। पार्टीको १३ औं महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेका नेता सिटौला पछिल्लो समय देउवाविरुद्ध उभिएका छन्। १३ औं महाधिवेशनपछि छुट्टै गुट सञ्चालन गरेर तेस्रो धार भएको सिटौलाले बताउँदै आएका छन्।

देउवाको आरोप : कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप बढ्यो

देउवाको आरोप : कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप बढ्यो

शनिबार, ०५ माघ २०७५

-नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन्।

प्रेस माथिको हस्तपेक्ष स्वीकार्य हुँदैन : सभापति देउवा

प्रेस माथिको हस्तपेक्ष स्वीकार्य हुँदैन : सभापति देउवा

शनिबार, २३ भदौ २०७५

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि हुने जुनसुकै हस्तपेक्ष बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन। बुटवलमा रहेको बुद्ध समुदायिक टेलिभीजनको बार्षिक उत्सव समारोहको उद्घाटन गर्दै कांग्रेस सभापती देउवाले स्वतन्त्र प्रेस माथि हुने जुनसुकै हस्तक्षेप बिरुद्ध सिंगो पार्टीले संचार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए।

देउवाले भेटे कञ्चनपुर घटनाका घाइते

देउवाले भेटे कञ्चनपुर घटनाका घाइते

आइतबार, १० भदौ २०७५

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर घटनाका घाइतेलाई भेटेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर देउवाले प्रहरीको गोली लागेर गम्भीर घाईते भएका अर्जुन भण्डारा र उमेश देउवा भेटेका हुन्।

संसदमा देउवाको प्रश्न : राज्य नै दोषी बचाउन लागेपछि हामी कहाँ पुग्छौं ?

संसदमा देउवाको प्रश्न : राज्य नै दोषी बचाउन लागेपछि हामी कहाँ पुग्छौं ?

आइतबार, १० भदौ २०७५

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह भन्दा माथी उठेर छोरी चेलीको सम्मान र सुरक्षाको विषयमा सचेत हुन जरुरी भएको बताएका छन्।

कांग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भयो : सभापति देउवा

कांग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भयो : सभापति देउवा

शनिबार, १२ साउन २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताएका छन्। उनले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गरे।

बीपीले उहिल्यै चिनेका कम्युनिष्टलाई बल्ल चिन्दैछु : देउवा

बीपीले उहिल्यै चिनेका कम्युनिष्टलाई बल्ल चिन्दैछु : देउवा

आइतबार, ०६ साउन २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

बानेश्वर घटनापछि प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा, थप संघर्षको चेतावनी

बानेश्वर घटनापछि प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा, थप संघर्षको चेतावनी

शनिबार, ०५ साउन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न सरकारलाई चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार तरुण दलले नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमाथि सुरक्षाकर्मीले आक्रमण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न चेतावनी दिएका हुन्।

डा.केसीकाे मागमा सरकार गम्भीर बनाेस् : देउवा

डा.केसीकाे मागमा सरकार गम्भीर बनाेस् : देउवा

शुक्रबार, ०४ साउन २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गर्न सरकारसँग अाग्रह गरेका छन्।

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : सभापति देउवा

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : सभापति देउवा

बिहिबार, ०३ साउन २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ।

देउवा सरकारका नियुक्ति बदर गर्ने अन्तरकालिन अन्तरिम आदेश सर्वाेच्चद्धारा सदर

देउवा सरकारका नियुक्ति बदर गर्ने अन्तरकालिन अन्तरिम आदेश सर्वाेच्चद्धारा सदर

बुधबार, ०२ साउन २०७५

पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा भएका नियुक्तिहरुको अन्तरकालिन अन्तरिम आदेशको श्रृखंलामा पूर्णकालिन अन्तरिम आदेश सुरु भएको छ।

पार्टी भित्रै चुनौती छ : देउवा

पार्टी भित्रै चुनौती छ : देउवा

शनिबार, २३ असार २०७५

नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्रका केही आन्तरिक समस्याहरु नै पार्टीका लागि चुनौति बनेको बताएका छन।

देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज

देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज

बिहिबार, २१ असार २०७५

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

कम्युनिस्ट शासनमा लोकतन्त्र सुरक्षित हुँदैन् : देउवा

कम्युनिस्ट शासनमा लोकतन्त्र सुरक्षित हुँदैन् : देउवा

मङ्गलबार, ०५ असार २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा लोकतन्त्र कहिल्यै सुरक्षित हुन नसक्ने बताएका छन्। नेपाली काँग्रेसको जिल्ला सभापतिको राष्ट्रिय भेलाको हेटौंडामा उद्घाटनपछि उनले मुलुकमा कम्युनिस्ट शासनका कारण थप संकटमा परेको दाबी गरे।

अन्तर्घातले पार्टी हार्यो : सभापति देउवा

अन्तर्घातले पार्टी हार्यो : सभापति देउवा

सोमबार, ०४ असार २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घातले नै पार्टी हारेको बताएका छन्। पछिल्लो पटक गरिएको निर्वाचनमा नेपाली काँग्रेसले कम सिट जित्नुको पछाडी आफ्नो मात्र दोष नरहेको उनले दाबी गरे।

देउवा नेतृत्व असफल भयो : सुजाता कोइराला

देउवा नेतृत्व असफल भयो : सुजाता कोइराला

सोमबार, ०४ असार २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको टिप्पणी गरेकी छिन्।

कम्युनिष्टको काम  नेपाली जनतालाई दुःख दिने हो : देउवा

कम्युनिष्टको काम नेपाली जनतालाई दुःख दिने हो : देउवा

शनिबार, २६ जेठ २०७५

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नवगठित नेकपाले जनतालाइ दुःख दिएको आरोप लगाएका छन् ।

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

शुक्रबार, ११ जेठ २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन्। काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको शुक्रबार स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र एकता आवश्यक रहेको बताए। “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,” उनले भने।

सरकारमा ओली, पार्टीमा देउवा अधिनायकवादतर्फ : डा. शेखर

सरकारमा ओली, पार्टीमा देउवा अधिनायकवादतर्फ : डा. शेखर

आइतबार, ०६ जेठ २०७५

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस पार्टीभित्र सभापति शेरबहादुर देउवा अधिनायकवादतर्फ अग्रसर रहेको आरोप लगाएका छन्।

देउवा मात्र दोषी हुन्?

देउवा मात्र दोषी हुन्?

शुक्रबार, १४ बैशाख २०७५

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ। देउवाका आठपहरिया बाहेक अरूसबै नेताले निर्वाचनमा भएको पराजयको जिम्मा पार्टीका सभापति देउवाले लिनुपर्ने, उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र आत्मालोचना तथा लज्जाबोध गर्नुपर्ने बताएका छन्।

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

शनिबार, ०८ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन्।

अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

सोमबार, ०३ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन्।  भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।

प्रजातन्त्रमा जित र हार स्वभाविक : देउवा

प्रजातन्त्रमा जित र हार स्वभाविक : देउवा

बुधबार, २८ चैत २०७४

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जितेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

श्वेतपत्र कपोलकल्पित : सभापति देउवा

श्वेतपत्र कपोलकल्पित : सभापति देउवा

शुक्रबार, २३ चैत २०७४

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताएका छन्।

संविधानका अाधारभूत स‌ंरचनालाई तल माथि पार्ने काम नहाेस्: देउवा

संविधानका अाधारभूत स‌ंरचनालाई तल माथि पार्ने काम नहाेस्: देउवा

मङ्गलबार, २२ फागुन २०७४

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानलाई सर्वस्वीकार्य गराउने बाटोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै ‘संविधानका आधारभूत संरचनालाई तलमाथि पार्ने काम कतैबाट नहोस्’ भन्ने कामना गरे ।

४४ मतसहित काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी

४४ मतसहित काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी

सोमबार, २१ फागुन २०७४

नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन्।  सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई २५ मतले हराउँदै देउवा विजयी भएका हुन्।

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

सोमबार, २१ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । चौथो पटक दलको नेतामा देउवा निर्वाचित हुने निश्चितजस्तै भए पनि सिंहले उनलाई चुनौती दिएका हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार हुने निर्वाचनका लागि देउवा र सिंहले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

आइतबार, २० फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने

शुक्रबार, १८ फागुन २०७४

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ।

पौडेलको चियापानमा देउवा अनुपस्थित

पौडेलको चियापानमा देउवा अनुपस्थित

मङ्गलबार, १५ फागुन २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरु सहभागी भएनन् । निर्वाचित सांसदहरुको सम्मानमा पौडेलले सोमबार दिउँसो आफ्नै निवासमा आयोजना गरेको कार्यक्रममा सभापति देउवासहितका नेताहरु अनुपस्थित भएका हुन्।

देउवा निर्विकल्प : निधि

देउवा निर्विकल्प : निधि

आइतबार, १३ फागुन २०७४

कांग्रेस पूर्वमहामन्त्री विमलेन्द्र निधिले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनीत गर्न गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन नगर्नु असंवैधानिक कदम भएको बताएका छन् । प्रेस युनियन बैतडीले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी देउवा सरकारको भएकाले तीनजना सांसद मनोनीत गर्ने जिम्मेवारी  पनि सोही सरकारको मात्र भएको बताए । संविधानअनुसार यो सरकारले सांसद मनोनित गर्न नसक्ने भन्दै उनले यस विषयमा सर्वोच्च अदालतमा रिट परेको बताए ।

'देउवा सरकारका निर्णय उल्ट्याउँछु भन्नु ओलीकै वैधानिकतामथि प्रश्न'

'देउवा सरकारका निर्णय उल्ट्याउँछु भन्नु ओलीकै वैधानिकतामथि प्रश्न'

सोमबार, ०७ फागुन २०७४

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताएका छन्।

देउवा सरकारका नियुक्ति र निर्णय खारेज हुने

देउवा सरकारका नियुक्ति र निर्णय खारेज हुने

शनिबार, ०५ फागुन २०७४

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका ‘गैरकानुनी’ नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययनन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन् ।

‘देउवा, ओली र दाहाललाई मुद्दा’

‘देउवा, ओली र दाहाललाई मुद्दा’

शुक्रबार, १२ माघ २०७४

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन्।

देउवा सरकारका निर्णय अनुचित र अनैतिक : ओली

देउवा सरकारका निर्णय अनुचित र अनैतिक : ओली

शुक्रबार, १२ माघ २०७४

एमालेले सरकारबाट बाहिरिनै लागेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले गरेका पछिल्ला निर्णयले देशको अर्थतन्त्र र राज्य संयन्त्रमा दीर्घकालीन असर पार्ने भन्दै आपत्ति जनाएको छ।

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

मङ्गलबार, ०९ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै मुलुकमा शान्तिसुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

‘देउवा असन्तुष्ट समूहलाई पेलेर अघि बढ्ने’

‘देउवा असन्तुष्ट समूहलाई पेलेर अघि बढ्ने’

शनिबार, ०६ माघ २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई वेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन।

दाङमा देउवा, महरा र पोखरेलको पुत्ला जलाईयो

दाङमा देउवा, महरा र पोखरेलको पुत्ला जलाईयो

शुक्रबार, ०५ माघ २०७४

पाँच नम्बर प्रदेशको माग गर्दै शुक्रबार दाङमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी नेता तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्णवहादुर महरा र दाङ क्षेत्र नम्बर २ प्रदेशसभा १ बाट निर्वाचित एमाले नेता शंकर पोखरेलको पुत्ला जलार्ईएको छ।

भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँ : प्रधानमन्त्री देउवा

भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँ : प्रधानमन्त्री देउवा

मङ्गलबार, ०२ माघ २०७४

रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन्। बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले मंगलबार वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे।

राष्ट्रियसभाको चुनावपछि सरकार छोडछु: देउवा

राष्ट्रियसभाको चुनावपछि सरकार छोडछु: देउवा

आइतबार, ३० पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनावपछि संसद्ले पूर्णता पाउने बताएका छन्। सात नम्बर प्रदेश अन्तर्गत सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले राष्ट्रियसभाको चुनावपछि आफू सरकारबाट बाहिरिने स्पष्ट पारे।

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

बिहिबार, २७ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन्।  राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए।

हारको कारण पत्ता लगाउँछौं : प्रधानमन्त्री देउवा

हारको कारण पत्ता लगाउँछौं : प्रधानमन्त्री देउवा

आइतबार, १६ पुष २०७४

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक भएको बताएका छन्।

देउवा ओर्लँदै, दाहाल फर्कँदै

देउवा ओर्लँदै, दाहाल फर्कँदै

मङ्गलबार, ११ पुष २०७४

सरकार गठन र राष्ट्रिय सभा अध्यादेशको अन्योल कायमै रहेका बेला देशका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री चितवन आउजाउ गर्न थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दिन लामो चितवन बसाइपछि आज काठमाडौं फर्कदै गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आउँदैछन् ।

Ncell Footer Ad