भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय  बन्द

भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालय बन्द

बुधबार, १६ साउन २०७५

नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालय आजबाट बन्द भएको छ। ...

आयातकर्ता जागरुक हुन नेपाली महावाणिज्य दूतावासको आग्रह

आयातकर्ता जागरुक हुन नेपाली महावाणिज्य दूतावासको आग्रह

शुक्रबार, ०१ असार २०७५

भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आयात निर्यात सम्बन्धी बिषयमा देखिएका समस्याहरु समाधानका लागि आफुहरुले निरन्तर पहल गरीरहेकोमा आयातकर्ता पनि...

कामदार मागमा दूतावासको सिफारिस अनिवार्य

कामदार मागमा दूतावासको सिफारिस अनिवार्य

बुधबार, २६ बैशाख २०७५

सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ...

भारतीय दूतावासको कार्यक्रममा राष्ट्रपति र एमाले अध्यक्ष

भारतीय दूतावासको कार्यक्रममा राष्ट्रपति र एमाले अध्यक्ष

शनिबार, १३ माघ २०७४

भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल...

युएईमा अलपत्र २२ जना नेपाली न्याय खोज्दै दूतावासको शरणमा

युएईमा अलपत्र २२ जना नेपाली न्याय खोज्दै दूतावासको शरणमा

मङ्गलबार, १७ असोज २०७४

दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेका छन्। सोमबार एनआरएन युएईले उनिहरुलाई सहयोगको लागि दूतावास पर्‍याएको हो।

अमेरिकी दूतावासको ‘फार्म टु टेबल’

अमेरिकी दूतावासको ‘फार्म टु टेबल’

बुधबार, १४ भदौ २०७४

नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको कृषि क्षेत्र र यसको प्रमुख बजारको आर्थिक सम्भाव्यता वृद्धिका लागि अवसर पहिचान गर्ने उद्देश्यले ‘फार्म टु टेबल’ कार्यक्रम आयोजना गरेको छ।

दूतावासको अाफ्नै भवन किन्ने राजदूत राणाको प्रतिबद्धता

दूतावासको अाफ्नै भवन किन्ने राजदूत राणाको प्रतिबद्धता

सोमबार, १५ जेठ २०७४

जापानको राजधानी टोकियोमा गणतन्त्र दिवस मनाइएको छ। जापानस्थित नेपाली दूताबाको आयोजनामा आइतबार गणतन्त्र दिवस मनाइएको हो।

रेष्टुराँ बैठकदेखि दूतावासको भोजसम्म

रेष्टुराँ बैठकदेखि दूतावासको भोजसम्म

बिहिबार, १४ बैशाख २०७४

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध ७ मध्ये ६ पार्टी एकीकरण हुदै यही वैशाख ७ गते राष्ट्रिय जनता पार्टी बन्यो। स–साना समूह लिएर पटक–पटक फुट्दै आएका मधेशी दल सहजै एकीकरणको चरणमा पुगेका हैनन्। एकीकरणका लागि यी पार्टीभित्र र बाहिरका विविध कारकले भूमिका निर्वाह गरेका छन्। सहजै सम्भव नदेखिएको एकीकरणआखिर कसरी सम्भव भयो त ?

हुन्डी रोक्न दूतावासको अन्तरक्रिया

हुन्डी रोक्न दूतावासको अन्तरक्रिया

आइतबार, ०९ माघ २०७३

अवैधानिक रुपमा भइरहेको हुन्डी करोबार रोक्न युएईमा अन्तर्किया गरिएको छ। नेपाली दुताबास युएईले शुक्रबार युएईमा कार्यरत नेपालीहरुसँग वैधानिक बाटोबाट पैसा पठाउन आह्वान गर्दै अन्तरक्रिया गरेको हो।

नेपालस्थित अमेरिकी दूतावासको नयाँ वेबसाईट शुरु

नेपालस्थित अमेरिकी दूतावासको नयाँ वेबसाईट शुरु

सोमबार, २० मङि्सर २०७३

नेपालस्थित अमेरिकी दूतावासले आफ्नो नयाँ वेबसाईट https://np.usembassy.gov सार्वजनिक गरेको छ।

मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !

मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !

शुक्रबार, १७ मङि्सर २०७३

नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचाैर स्थित दूतावास डाकिएको छ।

ओली भारतीय दूतावासको भोजमा गएनन्

ओली भारतीय दूतावासको भोजमा गएनन्

बुधबार, १७ कार्तिक २०७३

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन्। दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचउरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो।

दूतावासको पत्र बिना श्रम नबन्ने

दूतावासको पत्र बिना श्रम नबन्ने

सोमबार, ०१ कार्तिक २०७३

घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल जाँदा नेपाली दूतावास युएईबाट पत्र नलगेमा श्रम स्विकृत नहुने भएको छ।

दूतावासको सहयोगमा फूल सजावट तालिम

दूतावासको सहयोगमा फूल सजावट तालिम

आइतबार, २३ साउन २०७३

काठमाडौं- नेपालका लागि थाइल्यान्ड राजदूतावासको सहयोगमा फूल सजावट सम्बन्धी तालिम सुरु भएको छ।

दूतावासको सूचना दिन पत्रकार महासंघ युएईको आग्रह

दूतावासको सूचना दिन पत्रकार महासंघ युएईको आग्रह

आइतबार, ०२ साउन २०७३

युएई- नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली दूतावास युएईबाट आधाकीरीक सूचना सरल र सहज रुपमा पाउनु पर्ने माग राख्दै युएईमा कार्यरत क्रियाशिल पत्रकारहरुको विवरण बुझाएको छ।

Ncell Footer Ad