दुर्गाका नौ रूप

दुर्गाका नौ रूप

शुक्रबार, ०२ कार्तिक २०७५

पौराणिक कथाहरूअनुसार महिषासुर नाम गरेको दानव थियो । उसका पिता रम्भ असुरहरूका राजा थिए । एकपटक जलमा रहने भैँसीसँग रम्भको...

दुर्गा तिवारीको हत्यामा संलग्न सिंजाली कतारबाट पक्राउ

दुर्गा तिवारीको हत्यामा संलग्न सिंजाली कतारबाट पक्राउ

शनिबार, २९ पुष २०७४

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ। तिवारी हत्यामा हातहतियार व्यवस्थापन लगायत कार्यमा...

दुर्गा भवानीलाई खुसी पार्न १२ हजार बलि

दुर्गा भवानीलाई खुसी पार्न १२ हजार बलि

शुक्रबार, १३ असोज २०७४

जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा बिहीबार राति १२ हजार तीन सय ७ बोकाको बलि दिइएको छ । राति आठ बजेदेखि...

दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

शुक्रबार, १३ असोज २०७४

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने...

दुर्गा तिवारी हत्याबारे अनुसन्धान गर्न चार सदस्यीय छानविन समिति गठन

दुर्गा तिवारी हत्याबारे अनुसन्धान गर्न चार सदस्यीय छानविन समिति गठन

मङ्गलबार, ०५ पुष २०७३

सरकारले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न छानविन आयोग गरेको छ। अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो।

दिल र दुर्गा बीच भलिबल च्याम्पियन

दिल र दुर्गा बीच भलिबल च्याम्पियन

आइतबार, १९ मङि्सर २०७३

त्रिभुवन आर्मी क्लबका दिल सुनार र दुर्गा महतोको जोडी छैटौं पुरुष बिच भलिबल च्याम्पियन भएको छ। उनीहरूले पहिलोपल्टबिच भलिबलको उपाधि जितेका हुन्। शनिबार काभ्रेको दोलालघाट सम्पन्नप्रतियोगितामा दिल र दुर्गाले आफ्नै क्लबका दीप खड्का र ऋषिधन थापामगरलाई २१–१६, २१–१२ ले पराजित गरे।दिल उत्कृष्ट खेलाडी पनि भए। उनले५ हजार पुरस्कार पाए।

आज महानवमी पर्व,  दुर्गा भवानीकाे पूजा गरी  मनाइँदै

आज महानवमी पर्व, दुर्गा भवानीकाे पूजा गरी मनाइँदै

सोमबार, २४ असोज २०७३

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

युएईमा दुर्गा र युवराज उत्कृष्ट

युएईमा दुर्गा र युवराज उत्कृष्ट

आइतबार, ०२ असोज २०७३

युएईको अबुधाबीमा पहिलोपल्ट आयोजना भएको नेपाली म्युजिक भिडियो अवार्डमा गायिका दुर्गा खरेलले उत्कृष्ट पपगायिकाको अवार्ड पाएकी छन्। अबुधाबीको फोल्बलोर हलमा शुक्रबार सम्पन्न अवार्डमा सोही विधामा पुरुषतर्फको अवार्ड गायक आमिर शेखले पाए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad