उद्यमतर्फ तामाङ महिला

उद्यमतर्फ तामाङ महिला

मङ्गलबार, ०७ असोज २०७६

पाखो र दुर्गम। बसोबास तामाङ जातिको। हो, राजधानीसँग जोडिएको दक्षिण ललितपुरस्थितकोन्ज्योसोम यही परिचयमा चिनिन्थ्यो। रक्सी बनाउने, बेच्ने र खाने काम...

दोहोरो कर्जा मूल समस्या

दोहोरो कर्जा मूल समस्या

सोमबार, ३० भदौ २०७६

ग्रामीण भेगका गरिब र महिलालाई समूहमा आवद्ध गराई न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने र उनीहरुको दैनिक बचत पनि गर्ने भएकाले...

निजामती कर्मचारी हिमाली जिल्लामा २ वर्ष बस्नैपर्ने

निजामती कर्मचारी हिमाली जिल्लामा २ वर्ष बस्नैपर्ने

मङ्गलबार, ०३ भदौ २०७६

समतिलिे मन्त्रालयलाई पठाएको प्रस्तावमा चक्रीय प्रणालीअनुसार अबदेखि सबै निजामती कर्मचारी कम्तीमा एकपटक क, ख र ग गरी तीनवटै श्रेणीका जिल्लामा...

दुर्गममा डेढ लाख क्विन्टल खाद्यान्न पठाइने

दुर्गममा डेढ लाख क्विन्टल खाद्यान्न पठाइने

बिहिबार, ३० साउन २०७६

सरकारले खाद्य असुरक्षा रहेका दुर्गम जिल्लामा यो वर्ष डेढ लाख क्विन्टल खाद्यान्न पठाउने भएको छ। जनतामा खाद्यान्नको पहुँच पु¥याउन खाद्य...

स्वास्थ्यप्रति चनाखो बन्दै दुर्गमका गर्भवती

स्वास्थ्यप्रति चनाखो बन्दै दुर्गमका गर्भवती

आइतबार, २९ असार २०७६

पहिले गोठमा सुत्केरी हुने र हप्ता दिनसम्म गोठमै बस्ने चलन थियो। जसकारण गोठमा रहेको फोहोरले आमा र बच्चाको स्वास्थ्यमा संक्रमण हुने खतरा हुन्थ्यो। तर, अहिले त्यो अवस्था छैन।

सर्लाहीको दुर्गममा बल्ल बिजुली

सर्लाहीको दुर्गममा बल्ल बिजुली

बिहिबार, २६ असार २०७६

सर्लाहीलाई तराईको सुगम जिल्ला मानिन्छ। तर यही जिल्लाभित्र दुर्गम भनेर परिचित साबिकको नारायणखोला गाविस छ। अहिले लालबन्दी नगरपालिका–१४ मा पर्ने सो ठाउँमा बल्ल बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले शनिबार साँझबाट नारायणखोलामा विद्युत् आपूर्ति गरेको हो। बिजुली पुगेसँगै स्थानीय खुसीले फुरुंग छन्।

दुर्गमका आवश्यकता रहरमै सीमित, पक्की सडक र पुल सपनामात्र

दुर्गमका आवश्यकता रहरमै सीमित, पक्की सडक र पुल सपनामात्र

आइतबार, ०१ असार २०७६

भीरपाखा र उकालोओरालो बाटो हुँदै उत्तरी धादिङका स्थानीय पुस्तौंदेखि सदरमुकाम आउजाउ गर्दै आइरहेका छन्। खाद्यान्न कि खच्चडको भरमा कि आफैंले बोकेर पु¥याउनुपर्छ। खोलामाथिका झोलुंगे पुल पनि जीर्ण भइसकेका छन्। पक्की सडक र पुल उनीहरूका लागि वर्षौंदेखि सपना बनेको छ। उत्तरी क्षेत्रका यिनै सपना पूरा गर्न ग्रामीण भेगमा सडक निर्माण र पुल निर्माणका कार्य थालिएको छ।

घरमै प्रसूति गराउँन बाध्य दुर्गमका महिला

घरमै प्रसूति गराउँन बाध्य दुर्गमका महिला

सोमबार, २७ जेठ २०७६

जिल्लाका अधिकांश ठाउँका महिलालाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ।

दुर्गम गाउँमा पलाउँदै विकासको आशा

दुर्गम गाउँमा पलाउँदै विकासको आशा

आइतबार, २६ जेठ २०७६

जिल्लाको दक्षिणी मिक्लाजुङ गाउँपालिका–६ को कन्याटानीय शुक्रबार बिहानको चिसोमा चियाको चुस्की लिँदै बाटो कालोपत्रे भएपछि यो ठाउँ स्वर्ग बन्ने धारण सुनाउँदै थिए। राँके–भेडेटार सडकखण्डमा पर्ने सो सानो ग्रामीण बजारमा बासिन्दाले यो क्षेत्रका विकास अनेकन अपेक्षा र सम्भावनाहरू रहेको सुनाए।

समावेशी चापाकोट

समावेशी चापाकोट

शनिबार, ११ जेठ २०७६

दुर्गम भन्नेबित्तिकै रोल्पारुकुम वा अन्य क्षेत्रका विकट पहाडी भूगोलको सम्झना हुन्छ। तर, हाम्रा सुविधायुक्त सहर छेउछाउमै छन् थुप्रै विकट गाउँ बस्तीहरू। सडक राम्रो नहुँदा, यातायात सुविधा राम्रो नहुँदा दुर्गम बनेका छन् ती लेकबेंसीहरू। पर्यटनको राजधानी पोखरा, त्यसमाथि फेवाताल किनारबाट १२ किमी दूरीको एउटा सुन्दर गाउँ चापाकोटको चर्चा गर्दैछु यहाँ। पोखरा महानगरपालिका– २३ मा पर्ने चापाकोट प्राकृतिक हिसाबले सुन्दर छ जहाँबाट माछापुच्छे«, अन्नपूर्ण लगायत हिमालको ताँती देखिन्छ।

अब दुर्गममा पनि बैंक

अब दुर्गममा पनि बैंक

शुक्रबार, २४ फागुन २०७५

पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई कारोवारको काममा सहज भएको छ।

दुर्गम निगम

दुर्गम निगम

शुक्रबार, १८ माघ २०७५

झन्डै ६० वर्ष अगाडि अर्थात् १ जुलाई १९५८ मा स्थापना भएको नेवानिलाई सँगसँगै जस्तो स्थापना भएको थाई एयरवेजसँग तुलना गरिन्छ। नेवानिलाई पनि समय परिस्थितिअनुसार प्रतिस्पर्धी बनाउन सबैले आआफ्नो ठाउँबाट भूमिका खेलेको भए आज नेवानिको पनि यो हबिगत हुने थिएन। विगतका लाउडा काण्ड, चेज एयर काण्ड, धमिजा काण्ड तथा चाइना साउथवेस्ट काण्डले नेवानि उठ्नै नसक्ने गरी थला पर्‍यो। करिब २७, २८ वर्षसम्म नेवानिले विमान किन्न सकेन, करिब ३ वर्ष अगाडि २ वटा न्यारो बडीसँगै हालै भित्र्याएका २ वाइड वडी विमानहरूलाई राम्रोसँग सञ्चालन गर्न सके नेवानि प्रगति पथमा लम्कने निश्चित छ। नेवानिले हाल अन्तर्राष्ट्रियतर्फ २ न्यारो बडी, २ वाइड वडी र एउटा बोइङले भारतका तीन, दुबई, दोहा, क्वालालम्पर, हङकङ र बैंकक गरी ८ गन्तव्यमा उडान भर्दै आएको छ।

रसुवाका सबै स्थानीय तह दुर्गम

रसुवाका सबै स्थानीय तह दुर्गम

आइतबार, २९ पुष २०७५

रसुवाका पाँचवटै स्थानीय तह दुर्गमको सूचीमा परेका छन्। राज्यको पुर्नसंरचनापछि पहिलोपटक भइरहेको स्थानीय तह वर्गीकरणको प्रारम्भिक नतिजाअनुसार जिल्लाका सबै स्थानीय तह दुर्गममा परेका हुन्।जिल्लामा गोसाइँकुण्ड, कालिका, आमाछोदिङ्मो, उत्तरगया र नौकुण्ड गरी पाँच स्थानीय तह छन्। देश संघीय संरचनामा जानुअघि जिल्लाको साविक टिमुरे गाविस मात्रै दुर्गमको सूचीमा परेको थियो।

दुर्गमका डाक्टरको बाध्यता : मोबाइलको उज्यालोमा सुत्केरीको अप्रेशन

दुर्गमका डाक्टरको बाध्यता : मोबाइलको उज्यालोमा सुत्केरीको अप्रेशन

शनिबार, २१ पुष २०७५

‘स्याड ...। भर्खर अप्रेशनका लागि आधि पेट चिरेको थिए बत्ति गयो। तुरुन्तै कार्यालय सहयोगीले जेनेरटर चलाएको त्यसको पनि तार चुडियो। जे नहुनु थियो सबै भयो। उपाय केहि थिएन। मोबाइलको टर्च बाल्यो अनि अप्रेशन कन्टिनीयु गरियो’, डा. अनिल बोल्दा बोल्दै गम्भीर बने, ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन। म्युकोनियममा लतपतिएको थियो। आमाको पेट चिरेको घाउमा टेट्रा (गज प्याक) गरेर छोडे। बच्चालाई इमरजेन्सी स्वास प्रश्वासका लागि ब्यागिङ ‐नलि राखेर कृतिम स्वास प्रश्वास) सुरु गरे। माई गड अलि सुधार आयो।’ यसरी अप्रेशनका समयमा बत्तिले धोका दिएको यो पहिलो पटक भने होइन। अस्पतालका चिकित्सक समय समयमा आउने यो समस्याबाट हैरान छन्।

दुर्गम गाउँदेखि राष्ट्रसंघको उपल्लो ओहदासम्मको अनुभव पुस्तकमा

दुर्गम गाउँदेखि राष्ट्रसंघको उपल्लो ओहदासम्मको अनुभव पुस्तकमा

आइतबार, २० साउन २०७५

नेपालको दुर्गम पहाडी गाउँमा जन्मेहुर्केको एउटा केटोले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पु-यायो। एक्काइसौं सताब्दीका महत्वपूर्ण विश्व घटनाक्रमहरु नियाल्ने मात्र होइन, त्यसमा सरिक हुने मौकासमेत पायो। अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा रहेकै बखत हामीले समाचारहरुमा सुन्ने गरेका विश्वकै प्रसिद्ध नामहरुसँग उनी भने सहकार्य गरिरहेका हुन्थे।

दुर्गम गाउँमा अफिम खेती मौलायाे

दुर्गम गाउँमा अफिम खेती मौलायाे

सोमबार, ०७ जेठ २०७५

नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ। कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन्। पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन्।

दुर्गम गाउँमा बेकरी बेचेरै मासिक ४५ हजार

दुर्गम गाउँमा बेकरी बेचेरै मासिक ४५ हजार

सोमबार, २९ जेठ २०७४

दुर्गम गाउँमा पनि बेकरी आइटम !’ सहरिया सबैले यसै भन्छन् । तर उत्तरी धादिङको सत्यदेवीका मरु लामाले सहररियाहरुको आचार्यजनक बाक्यलाई गाउँमै बसेर चिरिदिएका छन् ।

ललितपुरको ‘दुर्गम’ मा प्रचार तीव्र

ललितपुरको ‘दुर्गम’ मा प्रचार तीव्र

बुधबार, २७ बैशाख २०७४

राजधानीसँग जोडिएर पनि यातायात, खानेपानी, स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका ललितपुरका दुर्गम गाउँपालिकामा यति बेला निर्वाचनको रौनक बेग्लै छ । ललितपुरको ‘कर्णाली’ उपमा पाएका आश्राङ, गिम्दी, ठुलादुर्लुग, भारदेउ, नल्लु र कालेश्वरजस्ता गाविस समेटेर हाल बागमती, महाँकाल र कोन्ज्योसोम गाउँपलिका बनेका छन् । तीनवटै गाउँपालिकाको सरदर मतदाता संख्या ८ हजारको हाराहारी रहे पनि एउटा गाउँमा घरदैलो कार्यक्रममै दिन बित्ने अवस्था रहेको छ ।

सडक पुगेपछि दुर्गम बस्तीमा विकासको लहर

सडक पुगेपछि दुर्गम बस्तीमा विकासको लहर

बिहिबार, १० चैत २०७३

चार वर्षअघि मात्र तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी रु १० त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो।

दुर्गम हवाई सेवा कोष पुनः सञ्चालन तयारी

दुर्गम हवाई सेवा कोष पुनः सञ्चालन तयारी

बिहिबार, ३० मङि्सर २०७३

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई दुर्गम भेगको उडानमा हुने घाटा पूर्ति गरिदिने उद्देश्यले 'दुर्गम क्षेत्र हवाई सेवा कोष' प्रभावकारी हिसाबमा सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad