दुग्धमा आत्मनिर्भर प्रदेश १

दुग्धमा आत्मनिर्भर प्रदेश १

बिहिबार, २३ असोज २०७६

प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ। प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा...

प्रदेश दुग्ध विकास बोर्डमा निरक्षर व्यक्ति पनि उपाध्यक्ष बन्न पाउने !

प्रदेश दुग्ध विकास बोर्डमा निरक्षर व्यक्ति पनि उपाध्यक्ष बन्न पाउने !

सोमबार, २१ साउन २०७५

विधायन समितिमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएतापनि विधायन समितिले आईतबारको प्रदेशसभा बैठकमा प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन सम्बन्धिको...

‘उत्पादनमा अनुदान दुग्ध उत्पादक किसानका लागि उत्तम,’

‘उत्पादनमा अनुदान दुग्ध उत्पादक किसानका लागि उत्तम,’

शुक्रबार, २८ पुष २०७४

दूध उत्पादन गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको दूधमा नै अनुदान दिनु लाभदायक देखिएको बुधबार भरतपुरमा सम्पन्न एक कार्यक्रमका वक्ताहरुको भनाइ...

दुग्ध उद्योगमा आगलागी हुँदा एक करोड क्षति

दुग्ध उद्योगमा आगलागी हुँदा एक करोड क्षति

बुधबार, १३ मङि्सर २०७४

सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ। ...

सहकारीबाटै करिब ८० करोडको दुग्ध कारोबार

सहकारीबाटै करिब ८० करोडको दुग्ध कारोबार

शुक्रबार, ०२ भदौ २०७४

मकवानपुरमा गत आर्थिक बर्ष २०७३/७४ मा ७९ करोड ६३ लाख ४४ हजार ५ सय रुपैयाँको कारोबार भएको छ।

दूध संकलकदेखि सफल दुग्ध व्यवसायी

दूध संकलकदेखि सफल दुग्ध व्यवसायी

शनिबार, ११ मङि्सर २०७३

‘ढुवानीका साधन नहुँदा धेरै समयसम्म क्यान र ड्रममा भरिया लगाएर पनौतीसम्म दूध पुर्‍याउने काम गरियो,’ रवीन्द्र भन्छन्, 'संस्थानलाई दूध बेच्दाबेच्दै उद्यमी बन्ने आँट र विश्वास आयो। सुरुमा दूध चिस्यान केन्द्र राख्ने र त्यसपछि क्रमशः दूधका परिकार उत्पादन गर्दै बजारमा लैजाने योजना बनाएँ।’

दुग्ध उद्योगमा लगानी बढ्यो

दुग्ध उद्योगमा लगानी बढ्यो

बिहिबार, २० असोज २०७३

दूध उत्पादन र बजार बढेसँगै दुग्ध उद्योगमा लगानी बढ्दै गएको छ । सरकारले दूधमा आत्मनिर्भर बन्ने योजना ल्याएपछि सानादेखि ठूला लगानीकर्ता आकर्षित भएका छन् । किसानले उत्पादन गरेको १५ प्रतिशत दूध (करिब ६ लाख लिटर) मात्र डेरीमार्फत बिक्री वितरण भइरहेकोले दूध र दुग्ध उत्पादनको बजार व्यवस्थित गर्न लगानी बढाएका हुन् ।

दुग्ध संस्थानद्वारा पशुदाना उत्पादन

दुग्ध संस्थानद्वारा पशुदाना उत्पादन

शनिबार, ०१ साउन २०७३

दूध र दुग्धजन्य वस्तु प्रशोधन तथा बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) ले किसान लक्षित नयाँ उद्योग सञ्चालन गरेको छ। किसानलाई सस्तोमा दाना उपलब्ध गराएर दूध उत्पादन बढाउन उसले दाना उत्पादन सुरु गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad