पर्व नजिकिँदै जाँदा सीमावर्ती नाकाबाट पटाका बरामद

पर्व नजिकिँदै जाँदा सीमावर्ती नाकाबाट पटाका बरामद

बिहिबार, ०९ असोज २०७६

भारतीय सहरबाट अवैध रुपमा भित्र्याएको पटाका प्रहरीले सिरहा नगरपालिका– १५ सुखचैनाबाट बरामद गरेको छ। दीपावली एवं छठ पर्वलाई लक्षित गर्दै...

संविधान दिवसः रत्नपार्क प्रवेश निःशुल्क, घरघरमा राष्ट्रिय झण्डा, तीन दिनसम्म दिपावली

संविधान दिवसः रत्नपार्क प्रवेश निःशुल्क, घरघरमा राष्ट्रिय झण्डा, तीन दिनसम्म दिपावली

बिहिबार, ०२ असोज २०७६

रत्नपार्क तथा बालाजु पार्कमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा...

दीपावलीभन्दा दुई महिनाअघि नै पटाका तस्करी

दीपावलीभन्दा दुई महिनाअघि नै पटाका तस्करी

शनिबार, २८ भदौ २०७६

दीपावली र छठपर्वमा आतिसबाजी गर्न ल्याइने पटाकालगायत विस्फोटजन्य सामान केही समयअगाडि नै भित्र्याउन सहज हुने अनुमानका साथ तस्कर समूहले भारतबाट...

कार्बनको बजार र व्यापार

कार्बनको बजार र व्यापार

बिहिबार, २७ मङि्सर २०७५

विसं २०७५ को दीपावलीको छेको पारेर नयाँ दिल्लीको प्रदूषण तहलाई नियन्त्रण गर्ने उद्देश्यले छिमेकी मित्रराष्ट्र भारतको उच्च अदालतले सार्वजनिक महत्वको...

मधेसकाे माैलिक तिहार

मधेसकाे माैलिक तिहार

बुधबार, २१ कार्तिक २०७५

मधेसका देहातमा ‘दियाबमले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ। मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भातृद्वितीया) गरी तीन दिनसम्म मनाइन्छ।

सिद्धपोखरीमा दीपावली

सिद्धपोखरीमा दीपावली

सोमबार, ०८ असोज २०७५

पोखरीमा पनि दीपावली वा मेला लाग्ने गरेको तपार्इँले थाहा पाउनुभएको छ ? छैन भने भक्तपुरस्थित सबैभन्दा ठूलो सिद्धपोखरीमा सोमबार दीपावली हुँंदैछ । पोखरीमा मंगलबार मेला लाग्नेछ।

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

शनिबार, ०९ असार २०७५

उमेरले ८३ नाघेका बाराको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारी दुखन कछाडियाको अनुहारमा शनिवार बेग्लै खुसी देखिएको छ। प्रतिनिधि सभा सदस्य प्रभु साहले ट्रान्सफर्मरको स्वीच अन गरेर गाउँमा पुगेको बिजुलीको पहिलो बत्ती बाल्दा कछाडियाको अनुहारमा जीवनभरको उज्यालो देखिएको हो।

सन्दीपको गृहजिल्लामा दीपावली, क्रिकेटप्रेमी हर्षित

सन्दीपको गृहजिल्लामा दीपावली, क्रिकेटप्रेमी हर्षित

आइतबार, १४ माघ २०७४

इण्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपालीको रुपमा सन्दीप लामिछाने पक्का भएसँगै गृह जिल्ला चितवनमा खुशियाली छाएको छ। नारायणगढको क्याम्पाचौरमा रहेको क्रिकेट एकेडेमी तथा क्रिकेटप्रेमीहरुले बिरेन्द्र बहुमुखी क्याम्पस, चौबिसकोठी लगायतका स्थानमा आइतबार दीप प्रज्वलन गरिएको छ।

रुकुममा कतै आन्दोलन कतै दीपावली

रुकुममा कतै आन्दोलन कतै दीपावली

आइतबार, १४ माघ २०७४

बिहिबार साँझ मन्त्रिपरिषद्को निर्णयले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडमा राख्ने निर्णय गरेपछि सोही दिन रातीदेखि रुकुमकोटबासी आन्दोलित भए। आइतबार चार दिनदेखी उनीहरु आन्दोलनमा छन्।

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी

आइतबार, १४ कार्तिक २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाले सीमा क्षेत्रमा दिएको सुरक्षाका कारण अन्य जनता ढुक्कका साथ सुत्ने गरेको बताउँदै सीमा सुरक्षाको प्रसंशा गरेका छन्।

नवनिर्वाचित प्रम दाहालको निर्वाचन क्षेत्र सिराहामा दीपावली

नवनिर्वाचित प्रम दाहालको निर्वाचन क्षेत्र सिराहामा दीपावली

बुधबार, १९ साउन २०७३

संविधान सभा निर्वाचनमा विजयी भएका सांसद पुष्पकमल दाहाल देशको प्रधानमन्त्री बनेपछि सिराहामा दीपावली गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहाल सिराहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए।

Ncell Footer Ad