माफियाका पक्षमा अदालतको फैसला

माफियाका पक्षमा अदालतको फैसला

मङ्गलबार, १० बैशाख २०७६

काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवादास्पद फैसला सुनाएको पाइएको छ। अधिवक्ता...

न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

मङ्गलबार, ०७ फागुन २०७५

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। उनले  प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा मार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्। ...

सुमार्गीको खाता रोक्का

सुमार्गीको खाता रोक्का

बुधबार, २५ पुष २०७५

अजेयराज सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा रहेको बैंक खाता रोक्का नगर्न सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले झन्डै...

जोशी अन्य जिम्मेवारीबाट पनि हटाइए

जोशी अन्य जिम्मेवारीबाट पनि हटाइए

शुक्रबार, २० पुष २०७५

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले पदभार सम्हालेको दोस्रो दिनमै न्यायपरिषदको बैठक राखी संवैधानिक इजलासको पुर्नगठन गरेका छन्। बैठकमा वरिष्ठ न्यायाधीश...

राणाले खाेसे जाेशीकाे पेसी

राणाले खाेसे जाेशीकाे पेसी

बिहिबार, १९ पुष २०७५

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन्। मुलुकको २९ औं प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोकेका थिए। तर उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न दिएनन्।

न्यायाधीशका नौ सिङ

न्यायाधीशका नौ सिङ

आइतबार, १५ पुष २०७५

अदालत न्यायको मन्दिर हो। त्यो मन्दिरमा मानव शरीरमै रहेका भए पनि न्यायाधीशलाई ‘न्यायको स्वरूप’ अर्थात् न्यायमूर्ति भनिन्छ। न्यायको मन्दिरमा रहेका न्यायमूर्तिले अन्यायमा पर्न दिँदैनन् भन्ने मान्यता छ। लोकतान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र न्यायालयको परिकल्पना न्याय सर्वसुलभ होस् भन्नका निम्ति हो।

न्यायाधीश दीपकराज जोशीका एकै दिन दुई अन्तरिम आदेश

न्यायाधीश दीपकराज जोशीका एकै दिन दुई अन्तरिम आदेश

शुक्रबार, १३ पुष २०७५

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार दुई अन्तरिम आदेश जारी गरेका छन्। एउटा आदेशमा व्यवसायी अजेयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न भनिएको छ भने अर्को सीजी टेलिकमलाई अनुमति दिनु भन्ने छ।

दीपकराज जाेशीकाे आदेश, ‘सिजी टेलिकमलाई अनुमति दिनू’

दीपकराज जाेशीकाे आदेश, ‘सिजी टेलिकमलाई अनुमति दिनू’

शुक्रबार, १३ पुष २०७५

सर्वोच्च अदालतले सिजी कम्युनिकेसन (सिजी टेलिकम)लाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो। अदालतको आदेशपछि सिजी टेलिकमलाई मोबाइल सेवा सुरु गर्ने बाटो खुलेको छ।

दीपकराज जोशीको एकल इजलासले भन्यो, ‘सुमार्गीको खाता रोक्का नगर्नु’

दीपकराज जोशीको एकल इजलासले भन्यो, ‘सुमार्गीको खाता रोक्का नगर्नु’

शुक्रबार, १३ पुष २०७५

सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिएको छ।

जोशीलाई मौका

जोशीलाई मौका

सोमबार, ०८ असोज २०७५

दीपकराज जोशीलाई महाभियोग लगाएर हटाउन सत्तारूढ दलले अभ्यास सुरु गरेछ । निकम्मा न्याय परिषद्ले संवैधानिक उद्देश्यअनुसार नै काम गरेको भए यस्ता दिनहरू देख्नुपर्ने थिएन ।

दीपकराज जोशीलाई महाअभियोग लगाउने नेकपाको तयारी, हस्ताक्षर संकलन सुरु

दीपकराज जोशीलाई महाअभियोग लगाउने नेकपाको तयारी, हस्ताक्षर संकलन सुरु

बिहिबार, ०४ असोज २०७५

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी सर्वोच्च अदालत फर्केपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले महाअभियोग लगाउने तयारी गरेको छ।

जोशीको बेन्चमा पेसी तोकियो

जोशीको बेन्चमा पेसी तोकियो

बिहिबार, २८ भदौ २०७५

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत गरेका दीपकराज जोशी काममा फर्केपछि उनको पेसी तोकिएको छ। प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सपथ लिएसँगै जोशी सोमबार अदालतमा हाँजिर भएका थिए।

न्यायाधीश जोशी सर्वोच्च फर्के

न्यायाधीश जोशी सर्वोच्च फर्के

मङ्गलबार, २६ भदौ २०७५

प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।

जोशी सर्वोच्च फर्कने

जोशी सर्वोच्च फर्कने

मङ्गलबार, २६ भदौ २०७५

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नियमित काममा फर्किने भएका छन्।

न्यायाधीश जोशीले राजीनामा नदिने

न्यायाधीश जोशीले राजीनामा नदिने

मङ्गलबार, ०५ भदौ २०७५

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा नागरिकसँग कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताए।

Ncell Footer Ad