धान दिवसमा श्रष्टा सम्मान

धान दिवसमा श्रष्टा सम्मान

सोमबार, १८ असार २०७५

असार १५ अर्थात धान दिवसको अवसर पारेर नुवाकोट साहित्य प्रतिष्ठानले विगतका वर्षहरु जस्तै श्रष्टा सम्मान कृति विमोचन र रचना वाचन...

गणतन्त्र दिवसमा दण्डहीनताको उपहार

गणतन्त्र दिवसमा दण्डहीनताको उपहार

बुधबार, १६ जेठ २०७५

मन्त्रिपरिषद्को निर्णयअनुसार ११ औं गणतन्त्र दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘असल चालचलन’ भएका कैदी एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा अन्डरलाइन)...

गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी

गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी

मङ्गलबार, १५ जेठ २०७५

संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन्।भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर...

गणतन्त्र दिवसमा सार्वजनिक बिदा

गणतन्त्र दिवसमा सार्वजनिक बिदा

आइतबार, १३ जेठ २०७५

प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विगतका बर्षमा मनाउँदै आइएको गणतन्त्र दिवसको...

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघकाे प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघकाे प्रभातफेरी

बिहिबार, २० बैशाख २०७५

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो।

मजदुर दिवसमा पिएलओेद्वारा ह्विल चियर वितरण

मजदुर दिवसमा पिएलओेद्वारा ह्विल चियर वितरण

बुधबार, १९ बैशाख २०७५

मोरङको सन्दरहरैंचास्थित विराट चोकमा रहेको पूर्वाञ्चल ल्युव आयल (पिएलओे) ले १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा ह्विल चियर वितरण गरेको छ।

सिँचाइ दिवसमा उत्कृष्ठलाई सम्मान

सिँचाइ दिवसमा उत्कृष्ठलाई सम्मान

सोमबार, २६ चैत २०७४

सिँचाइ दिवस तथा ६५ औं वार्षिकोत्सवका अवसरमा तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विभिन्न जल उपभोक्ता, आयोजना तथा कर्मचारीलाई सम्मान गरिएको छ ।वर्षभरि गरिएको कामको मूल्यांकनको आधारमा सिँचाइ विभागले दिवसको अवसरमा आइतबार विशेष कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो।

प्रजातन्त्र दिवसमा राष्ट्रपति टुँडिखेलमा

प्रजातन्त्र दिवसमा राष्ट्रपति टुँडिखेलमा

सोमबार, ०७ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भइन्।

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

बुधबार, ०२ फागुन २०७४

वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान  ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै  बुधवार समापन गरिएको छ ।

जनयुद्ध दिवसमा बिर्सिएका सहिद परिवार

जनयुद्ध दिवसमा बिर्सिएका सहिद परिवार

मङ्गलबार, ०१ फागुन २०७४

विस २०५२ साल फागुन १ गते औपचारिक भुमिगत भएको माओवादीले रोल्पाका केही ठाउँमा औपचारिक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएपनि सुनसान रह्यो। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने थवाङमा ठुलै कार्यक्रम ग-यो।

‘जनयुद्ध’ दिवसमा पेरिसडाँडामा देखिएनन् एमाले नेता

‘जनयुद्ध’ दिवसमा पेरिसडाँडामा देखिएनन् एमाले नेता

मङ्गलबार, ०१ फागुन २०७४

२३ औं ‘जनयुद्ध’ दिवसको अवसमा माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व भएन। माओवादीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वासिएल) जनयुद्ध दिवसमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरे पनि पछि उक्त निर्णयबाट पछि हटेको थियो।

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने  'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने 'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

सोमबार, २९ माघ २०७४

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्।

दोस्रो स्मृती दिवसमा सुशील कोइरालाको सम्झना (भिडियो)

शुक्रबार, २६ माघ २०७४

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको दोस्रो स्मृती दिवस सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघको आयोजना गरेको स्मृती दिवशमा कांग्रेस नेतहरुले कोइरालाका योगदानलाई सम्झिए।

गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर र रत्नबहादुर चोरी आरोपमा पक्राउ

गणतन्त्र दिवसमा जेलबाट छुटेका भोजबहादुर र रत्नबहादुर चोरी आरोपमा पक्राउ

बुधबार, १७ माघ २०७४

भक्तपुर सुर्यबिनायक नगरपालिका–८ मा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। गणेश चोक डेरा गरी बस्ने राम बहादुर तामाङको कोठाबाट माघ १० गते पेस्तोल खुकुरी देखाई लुटपाट गर्ने मध्येका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

७० औं पार्टी स्थापना दिवसमा दाहाललाई उत्तर कोरियाको निम्तो

७० औं पार्टी स्थापना दिवसमा दाहाललाई उत्तर कोरियाको निम्तो

आइतबार, ०७ माघ २०७४

नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

हिन्दी दिवसमा कविता र पत्रिका लोकार्पण

हिन्दी दिवसमा कविता र पत्रिका लोकार्पण

शुक्रबार, २८ पुष २०७४

विश्व हिन्दी दिवसको अवसर पारेर राजधानीमा तीन कविता संग्रह तथा हिन्दी पत्रिकाको लोकार्पण गरिएको छ ।

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

सोमबार, २४ पुष २०७४

सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ। सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ।

सेना दिवसमा खुला म्याराथन

सेना दिवसमा खुला म्याराथन

शुक्रबार, २९ मङि्सर २०७४

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको अवसरमा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता गर्ने भएको छ ।  पुस २७ गते सेनाले म्याराथन, हाफ म्याराथनलगायत अन्य छोटो दूरीको दौड गर्ने तयारी गरिरहेको बिहीबार सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । म्याराथनमा करिब ५ सय खेलाडीको सहभागिता रहने सेनाले पत्रकार सम्मेलनमा बतायो ।

युवा दिवसमा सम्वृद्धिका योजना राख्ने तीन युवा पुरस्कृत

युवा दिवसमा सम्वृद्धिका योजना राख्ने तीन युवा पुरस्कृत

आइतबार, २९ साउन २०७४

युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको भिजन लेखन प्रतियोगितामा उत्कृष्ट तीन जना पुरस्कृत भएका छन्।

महासंघको स्थापना दिवसमा प्रभातफेरी

महासंघको स्थापना दिवसमा प्रभातफेरी

बुधबार, १६ चैत २०७३

नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसको अवसरमा पाल्पामा विरामीलाई फलफुल वितरण र प्रभातफेरी कार्यक्रम गरिएको छ ।

केभिएमको स्थापना दिवसमा धिरज राईको प्रस्तुती

केभिएमको स्थापना दिवसमा धिरज राईको प्रस्तुती

आइतबार, १५ फागुन २०७३

काठमाडौं विद्या मन्दिरको १८ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पप गायक धिरज राईले आफ्नो प्रस्तुती देखाएका छन्। उनले लुकी लुकीलगायतका चर्चित गीत गाएका थिए।

सहिद दिवसमा इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने

सहिद दिवसमा इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने

शुक्रबार, १४ माघ २०७३

सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ।

एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

आइतबार, १० पुष २०७३

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झैं पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन्।

अपांगता दिवसमा दृष्टिविहीनको र्याली

अपांगता दिवसमा दृष्टिविहीनको र्याली

शनिबार, १८ मङि्सर २०७३

२५ औ अन्तर्राष्ट्रिय अपांगता दिवसमा दृष्टिविहिनहरुले राजधानीमा बृहत जनचेतना र्याली निकालेर मनाइएको छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ ।

स‌ंविधान दिवसमा ५३७ कैदीलाई छोड्न सिफारिस

स‌ंविधान दिवसमा ५३७ कैदीलाई छोड्न सिफारिस

आइतबार, ०२ असोज २०७३

काठमाडौं- मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा ५३७ कैदीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

शिक्षा दिवसमा बालबालिकालेभने-संविधान कार्यान्वयन गर्दा नेपाल नटुक्रयाउ !

शिक्षा दिवसमा बालबालिकालेभने-संविधान कार्यान्वयन गर्दा नेपाल नटुक्रयाउ !

बिहिबार, २३ भदौ २०७३

शिक्षा दिवस मनाउन सवैको स्वर एक होस, संविधान कार्यान्वयन गर्दा हाम्रो देश नटुक्रियोस ! उल्लिखित गीतका हरफहरु कुनै कविका रचना या दिग्गज नेताका भाषणका अंश होइनन्।

Ncell Footer Ad