निर्वाचन दिवस पहिलो पटक फागुन ७ गते मनाइने

निर्वाचन दिवस पहिलो पटक फागुन ७ गते मनाइने

निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ। ...

मधेसी मोर्चाले मनायो बलिदानी दिवस

मधेसी मोर्चाले मनायो बलिदानी दिवस

मधेसी मार्चाले बुधबार दसौं बलिदानी दिवस मनाएको छ। यस अवसरमा काठमाडौंको मण्डलामा मधेसका बुद्धिजिवी र दलका नेताले बुधबार साँझ दीप...

बहसमा एकता दिवस

बहसमा एकता दिवस

माओवादी केन्द्र नेतृत्व सरकारले दोस्रोपटक राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा कटौती गरेपछि एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह फेरि बहसको केन्द्रमा...

पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन बिदा माग

पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन बिदा माग

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ। ...

ढाका टोपी ढल्काउँदै मनाइयो टोपी दिवस

ढाका टोपी ढल्काउँदै मनाइयो टोपी दिवस

आइतबार, १७ पुष २०७३

आइतबार सबेरै काठमाडौंको माइतीघर क्षेत्रमा टोपी बचाउ अभियानमा लागेका युवाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो। उपस्थित भएका सबैले शीरमा ढाकाटोपी ढल्काएका थिए। उपस्थित युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।

नेपाली टोपी दिवस मनाउन आग्रह

नेपाली टोपी दिवस मनाउन आग्रह

शनिबार, १६ पुष २०७३

विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् ।

टोरोन्टोमा एनआरएन दिवस मनाइयो

टोरोन्टोमा एनआरएन दिवस मनाइयो

सोमबार, ०८ कार्तिक २०७३

(टोरोन्टो) क्यानाडा— एनआरएन क्यानाडाले आफ्नो स्थापना दिवसको अवसर पारेर 'एनआरएन डे' मनाएको छ। क्यानाडाको टोरोन्टोस्थित मिसिसागामा प्रवासी नेपाली भेला भएर एनआरएन डे मनाएका हुन्। पछील्लो समय संसारभर छरिदै गइरहेको प्रवासी नेपालीहरुको अधिकारिक संघठन 'एनआरएन' को उद्देश्यलाई सार्थक बनाउन नेपालीहरुलाई गोलबन्द गराउँदै नेपाल र नेपालीको हितमा आफूहरु लागि पर्न तयार भएर यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक एनआरएन क्यानाडाले बतायो। कार्यक्रम क्यानाडाको विभिन्न क्ष्रेत्रिय शहरहरुमा पनि एकै दिन एकै साथ गरिएको छ।

निहारिका र दिवस उत्कृष्ट

निहारिका र दिवस उत्कृष्ट

आइतबार, ०९ असोज २०७३

एनएसए पौडी प्रतियोगिताको छैटौं संस्करणको पहिलो दिन कीर्तिमान बनाएकी निहारिका तुलाधरले शनिबार तीन स्वर्ण पदक जितेकी छन्। दुईदिने प्रतियोगितामा शुक्रबार निहारिकाले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३८.६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन।

साउदी अरबको राष्ट्रिय दिवस

साउदी अरबको राष्ट्रिय दिवस

आइतबार, ०९ असोज २०७३

काठमाडौंस्थित साउदी अरबको दूतावासले ८६ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको हायात होटलमा आयोजित कार्यक्रममा शनिबार उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदूत अब्दुलनासेर अलहार्थीले केट काटेर कार्यक्रम शुभारम्भ गरेका थिए।

साउदी दूतावासले मनायाे ८६ औं राष्ट्रिय दिवस

साउदी दूतावासले मनायाे ८६ औं राष्ट्रिय दिवस

शनिबार, ०८ असोज २०७३

काठमाडौंस्थित साउदी अरबको दुतावासले ८६ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको हायात होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत अब्दुलनासेर अलहार्थीले केट काटेर शुभारम्भ गरेका थिए।

युएईमा मनाइयो संविधान दिवस

युएईमा मनाइयो संविधान दिवस

बिहिबार, ०६ असोज २०७३

अबुधावीस्थित नेपाली दूतावासले संविधान दिवस मनाएको छ। कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनले संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरेका थिए।

जापानमा मनाइयो संविधान दिवस

जापानमा मनाइयो संविधान दिवस

बुधबार, ०५ असोज २०७३

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ संबिधान पाएको एक वर्ष पुगेको अवसरमा टोकियोमा संबिधान दिवस मनाइएको छ। टोकियोस्थित नेपाली दूतावासको आयोजनामा मंगलबार संबिधान दिवस मनाइएको हो।

शान्ति दिवस र विश्व शान्ति

शान्ति दिवस र विश्व शान्ति

बुधबार, ०५ असोज २०७३

आज सेप्टेम्बर २१ । ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ ।

परेवा उडाएर संविधान दिवस मनाइयो

परेवा उडाएर संविधान दिवस मनाइयो

सोमबार, ०३ असोज २०७३

राष्ट्रपति विद्यादेवी भण्डारी शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाएकी छन्। नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका थिए।

निजामती दिवस पाँच दिन

निजामती दिवस पाँच दिन

बिहिबार, १६ भदौ २०७३

'सेवामैत्री प्रशासन–संघीयतामा सुशासन' भन्ने मूल नारासहित निजामती कर्मचारीले पाँच दिनसम्म सेवा दिवस मनाउँदै छन्। केन्द्र, क्षेत्र र जिल्लामा कार्यक्रम गरी भदौ १७ देखि २२ सम्म दिवस मनाउन मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

कर्णाली आन्दोलनका मृतक कुँवरको स्मृति दिवस

कर्णाली आन्दोलनका मृतक कुँवरको स्मृति दिवस

सोमबार, ०६ भदौ २०७३

संघीय सरंचनामा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा खलंगामा चलेको कर्णाली आन्दोलनका क्रममा ज्यान गुमाउने हरिबहादुर कुँवरको सोमबार जुम्लामा सम्झना गरिएको छ।

भारतीय दूतावासले मनायो स्वतन्त्रता दिवस

भारतीय दूतावासले मनायो स्वतन्त्रता दिवस

सोमबार, ३१ साउन २०७३

काठमाडौंस्थित भारतीय दूतावासले भारतको ७० औं स्वतन्त्रता दिवस मनाएको छ। लैनचउरस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झण्डा फहराएर भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।

विश्व आदिवासी दिवस मनाइँदै

विश्व आदिवासी दिवस मनाइँदै

मङ्गलबार, २५ साउन २०७३

काठमाडाैं– हरेक वर्ष अगस्त महिनाको ९ तारिकका दिन विश्वभर मनाइने आदिवासी दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सामुदायिक वन राष्ट्रिय दिवस मनाइने

सामुदायिक वन राष्ट्रिय दिवस मनाइने

सोमबार, २४ साउन २०७३

काठमाडौँ– ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपालमा पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने भएको छ। वन विभाग र सामुदायिक वन महासङ्घको संयुक्त आयोजनामा यही साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको हो।

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

बुधबार, ०८ असार २०७३

काठमाडौं—बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ। शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सो प्रस्ताव गरिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।