भारतको दिल्लीमा पत्रकारमाथि गोली प्रहार

भारतको दिल्लीमा पत्रकारमाथि गोली प्रहार

सोमबार, २६ चैत २०७४

भारतको राजधानी नयाँ दिल्लीको नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ। भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि...

नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

बिहिबार, १० फागुन २०७४

नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक विहीबार भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ। ...

दिल्लीमा सगुनको मोबाइल एप्स सार्बजनिक, श्रद्धा र मन्दिराले गरे शुभारम्भ

दिल्लीमा सगुनको मोबाइल एप्स सार्बजनिक, श्रद्धा र मन्दिराले गरे शुभारम्भ

बुधबार, २६ पुष २०७४

सामाजिक सञ्जालको क्षेत्रमा उदय हुँदै गरेको सोशल कमर्श प्लेटफर्म सगुनको बहुप्रतिक्षित मोबाइल एप्स सार्वजनिक भएको छ। एन्ड्रोइड भर्सनमा उपलव्ध सगुनको...

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवाई र रेल सेवा अवरुद्ध

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवाई र रेल सेवा अवरुद्ध

सोमबार, १७ पुष २०७४

नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार हवाई र रेलसेवा अवरुद्ध भएको छ । ...

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

बुधबार, ०७ भदौ २०७४

नयाँ दिल्ली—प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गरेका छन्।

दाइजो नल्याएको भन्दै दिल्लीमा जिउँदै जलाएर युवतीको हत्या

दाइजो नल्याएको भन्दै दिल्लीमा जिउँदै जलाएर युवतीको हत्या

मङ्गलबार, ०६ भदौ २०७४

भारतको राजधानी नयाँ दिल्लीमा एक व्यक्तिले आफ्नी पत्नीको जिउँदै जलाएर हत्या गरेका छन्। छिमेकी एवं प्रहरीले पीडित महिलालाई अस्पताल पुर्‍याएका थिए। त्यहीँ उनको मृतयु भयो। मृत्यु अघि २४ वर्षीया परिवन्दर कौरले प्रहरी समक्ष बयान दिएको बताइएको छ। प्रहरीले आरोपी गुरुचरण नाम गरेका पतिलाई पक्राउ गरेको छ।

नयाँ दिल्लीमा उच्च सुरक्षा सर्तकता

नयाँ दिल्लीमा उच्च सुरक्षा सर्तकता

सोमबार, ३० साउन २०७४

स्वतन्त्रता दिवसको अघिल्लो दिन भारतको राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

उपेन्द्र यादव फेरि दिल्लीमा

उपेन्द्र यादव फेरि दिल्लीमा

मङ्गलबार, ०८ चैत २०७३

दुई साता नबित्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार फेरि दिल्ली गएका छन्। यादव दिल्लीबाट बनारस गएको सहयोगी उनका महेश चौरासियाले बताए।

दिल्लीमा अक्षर चिन्ता

दिल्लीमा अक्षर चिन्ता

शनिबार, २१ फागुन २०७३

कूटनीतिज्ञ तथा लेखक अमरेन्द्र खटुवाको भनाइ सापटी लिँदा सार्कका अधिकांश लेखक बढी मात्रामा निजी कुण्ठा लेख्नमै व्यस्त छन्। यिनको देशभक्तिजस्तो अति भावुकताले ओतप्रोत साहित्यको कुनै अर्थ छैन। यही कारण यस क्षेत्रका लेखकले नोबेल पुरस्कार वा बुकर प्राइजजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्मान पाउन सकेनन्। साँच्चै यो बहसमा नेपाली साहित्यलाई पनि प्रवेश गराउन सकेको भए कस्तो प्रतिक्रिया आउँथ्यो होला!

प्रधानमन्त्री दाहालको सन्देश बोकेर श्रेष्ठ दिल्लीमा

प्रधानमन्त्री दाहालको सन्देश बोकेर श्रेष्ठ दिल्लीमा

सोमबार, ०२ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन्।

दिल्लीमा देउवा–मोदी भेटवार्ता

दिल्लीमा देउवा–मोदी भेटवार्ता

मङ्गलबार, २३ कार्तिक २०७३

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री निधि नयाँ दिल्लीमा

उपप्रधान तथा गृहमन्त्री निधि नयाँ दिल्लीमा

बुधबार, १७ कार्तिक २०७३

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा माग लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

कमल थापाको ठहरः दिल्लीमा ‘प्रचण्ड विलय’

बिहिबार, ०६ असोज २०७३

सत्तामा पुग्नका लागि र सत्तामा पुगेर टिकिरहन बाह्य सहयोग र आशिर्वाद चाहिन्छ भन्ने अत्मसमर्पणवादी मानसिकता नेपालका नेताहरुमा हावी भएको उनले तर्क गरे। ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण त्यही आत्मसमर्पणवादी मानसिकतामा गरिएको हो।’ थापाको ठहर छ– ‘मैले धेरै गल्ती गरेँ माफ पाउँ भनेर दिल्लीमा प्रचण्डजीले आफ्नो अस्तित्व सुम्पिएर फर्कनुभयो।’

दाहाल दिल्लीमा, मुख्य वातचित आज

दाहाल दिल्लीमा, मुख्य वातचित आज

शुक्रबार, ३१ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको पहिलो दिन दिल्लीमा निकै व्यस्त रहे। बिहीबार अपराह्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि दाहाल रातिसम्म विभिन्न भेटघाट र छलफलमा सहभागी भए।

प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेशमन्त्री स्वराजले गरिन् स्वागत

प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेशमन्त्री स्वराजले गरिन् स्वागत

बिहिबार, ३० भदौ २०७३

चार दिने भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।

दिल्लीमा दाहालको अासन्न भारत भ्रमणबारे छलफल हुने

दिल्लीमा दाहालको अासन्न भारत भ्रमणबारे छलफल हुने

बिहिबार, ०२ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गरेका छन्।

सरकार ढाल्न काँग्रेस–माओवादीले ७ बुँदे सम्झौता दिल्लीमा गरेको दाबी

सरकार ढाल्न काँग्रेस–माओवादीले ७ बुँदे सम्झौता दिल्लीमा गरेको दाबी

सोमबार, ०३ साउन २०७३

प्रधामन्त्री केपी ओलीले सरकार परिवर्तन ‘स्वचालित नभइ ब्याट्रीबाट’ भन्ने अभिव्यक्ति दिएको केही दिनपछि उपप्रधान एवं रक्षामन्त्री भीम रावलले कांग्रेस–माओवादी केन्द्रबीच भएको सात बुँदे सम्झौता दिल्लीमा भएको दाबी गरेका छन्। उपप्रधानमन्त्री रावलले कांग्रेस–माओवादीका नेता दिल्लीमा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न षडयन्त्र गरेको आरोपसमेत लगाए।

सोमबारदेखि ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा

सोमबारदेखि ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा

आइतबार, १२ असार २०७३

काठमाडौ- नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता(पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायत विषयमा छलफल गर्न सोमबारदेखि नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठकको आयोजना गरिएको छ।

Ncell Footer Ad