शरीरमा १०८ दियो

शरीरमा १०८ दियो

सोमबार, ०२ बैशाख २०७६

संस्कृति जोगाउन र मनोकांक्षा पूरा होस् भन्ने कामनासहित भक्तपुरका एक युवाले आइतबार शरीरमाथि १०८ दियो बालेका छन्। बिस्काः जात्राको अवसरमा...

माछापुच्छ्रे बैंकले एम्बुलेन्स दियो

माछापुच्छ्रे बैंकले एम्बुलेन्स दियो

सोमबार, २१ साउन २०७५

माछापुच्छ्रे बैंक लिमिटेड र भोजपुर कोट सेवा समाजले स्थानीयलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्। ...

नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि काङ्‌ग्रेसले दियो १३ बुँदे चेतावनी

नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि काङ्‌ग्रेसले दियो १३ बुँदे चेतावनी

बिहिबार, २१ असार २०७५

गत वर्ष आचार संहिता लागू भएपछिका सबै नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि नेपाली का‌ङ्‌ग्रेसले १३ बुँदे चेतावनी पत्र सार्वजनिक गरेको...

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

शुक्रबार, ०८ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले सरकार सर्वसत्तावादी भएको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय...

आइपीएल : हैदरावादले कोलकातालाई दियो १७३ रनको विजय लक्ष्य

आइपीएल : हैदरावादले कोलकातालाई दियो १७३ रनको विजय लक्ष्य

शनिबार, ०५ जेठ २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नइलाई सन्दिपको टिमले दियो १६३ रनको चुनौति

चेन्नइलाई सन्दिपको टिमले दियो १६३ रनको चुनौति

शुक्रबार, ०४ जेठ २०७५

भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने अनुबन्धित टिम दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किंग्सलाई १६३ रनको चुनौति प्रदान गरेको छ।

तीन नदीमा तटबन्ध निर्माण गर्न भारतले दियो १८ करोड अनुदान

तीन नदीमा तटबन्ध निर्माण गर्न भारतले दियो १८ करोड अनुदान

मङ्गलबार, ०१ जेठ २०७५

बागमती, लालबकैया र कमला नदीमा तालिम तथा तटबन्ध निर्माणका लागि भारतले १८ करोड रुपैयाँ अनदान दिएको छ।

आइपीएल : बेंग्लोरले मुम्बईलाई दियो १६८ रनको विजय लक्ष्य

आइपीएल : बेंग्लोरले मुम्बईलाई दियो १६८ रनको विजय लक्ष्य

मङ्गलबार, १८ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत रोयल च्यालेञ्जर्स बेंग्लोरले घरेलु मैदानमा मुम्बई इण्डियन्ससामु १६८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

सलमानलाई राहत, अदालतले दियो सफाई

सलमानलाई राहत, अदालतले दियो सफाई

मङ्गलबार, १८ बैशाख २०७५

कालो हरिण (कृष्णसार) शिकार मामिला र हिट एण्ड रन मुद्दा खेपिरहेका बलिउड अभिनेता सलमान खानले जातिवादी टिप्पणीसम्बन्धी मुद्दामा भने सफाई पाएका छन्। अल्पसंख्यक जातिलाई होच्याएको आरोपमा सलमानसहित अभिनेत्री शिल्पा सेट्टीविरुद्ध परेको रिट निवेदन लुधियाना कोर्टले खारेज गरिदिएको हो।

आइपीएल : बेंग्लोरले चेन्नईलाई दियो २०६ रनको विजय लक्ष्य

आइपीएल : बेंग्लोरले चेन्नईलाई दियो २०६ रनको विजय लक्ष्य

बुधबार, १२ बैशाख २०७५

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सलाई २०६ रनको लक्ष्य दिएको छ।

भूकम्पले महिलालाई दियो सिप र अवसर

भूकम्पले महिलालाई दियो सिप र अवसर

बुधबार, १२ बैशाख २०७५

लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङ चैनपुरकी १९ वर्षकी सुस्मिता मिजारले घर बनाउने तालिम लिइरहेकी छिन्। हातमा सिप भयो भने पछि सम्म पाखुरा बजारेर जीवन धान्न सकिन्छ भन्ने मनसायलाई मनमा लिएर भूकम्प प्रतिरोधी आवास बनाउने सिप सिक्ने अभियानमा जुटिरहेकी छिन्।

आइपीएल : मुम्बईले राजस्थानलाई दियो १६८ रनको विजय लक्ष्य

आइपीएल : मुम्बईले राजस्थानलाई दियो १६८ रनको विजय लक्ष्य

आइतबार, ०९ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्ससामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य

आइपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य

शनिबार, ०८ बैशाख २०७५

भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स ११ पञ्जाबसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सलमानलाई अदालतले दियो जमानत

सलमानलाई अदालतले दियो जमानत

शनिबार, २४ चैत २०७४

बलिउडका चर्चित अभिनेता सलमान खानने ४८ घण्टापछि जमानत पाएका छन्। कालो हरिण (कृष्णसार) मारेको अभियोगमा विहिबार ५ वर्षको सजाय पाएर जेल चलान भएका सलमानले तेस्रो दिन जोधपुर अदालतबाट जमानत पाएका छन्।

सेञ्चुरी बैंकले कम्प्युटर दियो

सेञ्चुरी बैंकले कम्प्युटर दियो

बुधबार, २१ चैत २०७४

सेञ्चुरी कमर्सियल बैंकले चण्डेश्वरी माविलाई तीन थान कम्प्युटर वितरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे–४, बनेपास्थित उग्रचण्डी नाला समाजमार्फत सो विद्यालयमा कम्प्युटर वितरण गरेको हो।

धनगढीले दियो काठमाडौंलाई १४६ रनको लक्ष्य, सुनिलको अर्धशतक

धनगढीले दियो काठमाडौंलाई १४६ रनको लक्ष्य, सुनिलको अर्धशतक

शनिबार, १७ चैत २०७४

धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

बुधबार, ०९ फागुन २०७४

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ।

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

बुधबार, ०९ फागुन २०७४

साउथ इण्डियनतर्फको मलयालम फिल्म उद्योगकी चर्चित युवा अभिनेत्री प्रिया प्रकाश वारियरलाई सर्वाेच्च अदालतले ‘न्याय’ दिएको छ। उनीविरुद्ध दर्ता भएका एफआईआरमा रोक लगाउँदै अदालतले राहत दिएको हो।

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन्।

नेपाललाई केन्याले दियो १७८ रनको चुनौती

नेपाललाई केन्याले दियो १७८ रनको चुनौती

सोमबार, २९ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिगमा केन्याले नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा जारी खेलमा नेपालले केन्याको सामना गरिरहेको छ।

‘ब्लाइन्ड रक्सले मुक्ति दियो’

‘ब्लाइन्ड रक्सले मुक्ति दियो’

बुधबार, २४ माघ २०७४

दश वर्षको उमेरमै दृष्टि गुमाएकी दृष्टिविहीन सृष्टि केसीको जीवनकथामा आधारित बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ ट्रेलर सार्वजनिक भइरहँदा सृष्टिले आफ्नो कथामा फिल्म बन्दा खुसी लागेको बताइन् ।

गौमुलले दियो सडक निर्माणलाई तिब्रता

गौमुलले दियो सडक निर्माणलाई तिब्रता

आइतबार, २१ माघ २०७४

पाँच वर्षभित्र सबै वडामा सडक पर्याउने लक्ष्य लिएको गौमुल गाउँपालिकाले ग्रामिण सडक निर्माणको कामलाई तिब्रता दिएको छ। गाउँपालिकाको केन्द्रबाट दहकोट क्षेत्र र मानाकोट क्षेत्रमा सडक सञ्जाललाई जोड्न निर्माणलाई गति दिएको हो।

आइएमई इन्स्योरेन्सले कर्मचारीलाई दियो तालिम

आइएमई इन्स्योरेन्सले कर्मचारीलाई दियो तालिम

बिहिबार, १८ माघ २०७४

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहामा आफ्ना कर्मचारीका लागि आयोजना गरेको अभिमुखीकरण तालिम सम्पन्न भएको छ। माघ १५ बाट सुरू गरिएको कार्यक्रम बिहीवार सम्पन्न भएको हो।

बृज सिमेन्टले क्रिकेट सामग्री दियो

बृज सिमेन्टले क्रिकेट सामग्री दियो

बिहिबार, ११ माघ २०७४

बृज सिमेन्ट इन्डस्ट्रिजद्वारा प्रायोजित क्रिकेट सामग्री राइजिङ पोखरा क्रिकेट एकेडेमीलाई हस्तान्तरण गरिएको छ ।

औषधिको साइड इफेक्टले दुःख दियो

औषधिको साइड इफेक्टले दुःख दियो

सोमबार, ०८ माघ २०७४

एचआईभी संक्रमितका लागि सरकारले निःशुल्क उपचार सेवा दिँदै आएको छ । संक्रमितले भने आफूहरुले सेवन गर्ने औषधिको साइड इफेक्ट देखिन थालेको बताएका छन् । संक्रमितको सरोकारका विषयमा दुई दिनसम्म भरतपुरमा सञ्चालित भेलाका सहभागीले गुणस्तरीय उपचार सेवाको माग गरेका छन् । आइतबार सकिएको भेलामा सातै प्रदेशका सयजना संक्रमित सहभागी थिए।

काठमाडौं प्रहरीलाई नाडाले दियो मोटरसाइकल

काठमाडौं प्रहरीलाई नाडाले दियो मोटरसाइकल

बुधबार, ०३ माघ २०७४

नाडा अटोमोबाइल्स एशोसियशनले महानगरीय प्रहरी परिसर काठमाडौंलाई मोटरसाइकल प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत नाडाकोतर्फबाट आइएमइ अटोमोटिभ्स प्रालिबाट प्राप्त भएको यूएम कमाण्डो २३० सीसी मोटरसाइकलको साँचो नाडाका अध्यक्ष अन्जन श्रेष्ठले प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीलाई हस्तान्तरण गरे।

बाढीपीडितको पुनर्स्थापना गर्न चीनले दियो ४० लाख डलर

बाढीपीडितको पुनर्स्थापना गर्न चीनले दियो ४० लाख डलर

बिहिबार, २७ पुष २०७४

उत्तरी छिमेकी चीनले बाढीले क्षति पु-याएका तराईका ७ जिल्लाका बाढीपीडितलाई सहयोग गर्न ४० लाख अमेरिकी डलर उपलब्ध गराएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)संगको सहकार्यमा वितरण गर्ने सहयोगबाट प्रदेश नं. १ को सुनसरी र प्रदेश नं. २ का सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका ३१ हजार ८ सय घरधुरी लाभान्वित हुनेछन्।

पाकिस्तानले अमेरिकालाई धोका दियो : ट्रम्प

पाकिस्तानले अमेरिकालाई धोका दियो : ट्रम्प

मङ्गलबार, १८ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंककारीलाई आश्रय दिएर पाकिस्तानले अमेरिकालाई धोका दिएको बताए ।

विराटनगरलाई भैरहवाले दियो १२८ रनको चुनौती

विराटनगरलाई भैरहवाले दियो १२८ रनको चुनौती

बुधबार, १२ पुष २०७४

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्ससामु जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो प्ले अफ खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको हो।

मौसमले पनि साथ दियो निर्वाचनलाई

मौसमले पनि साथ दियो निर्वाचनलाई

आइतबार, १० मङि्सर २०७४

३२ जिल्लामा आइतवार भइरहेको निर्वाचनलाई मौसमले पनि साथ दिएको छ । आइतवार विहानसम्मको मौसमको अवस्था सामान्य रहेको छ । देशको उच्च हिमाली क्षेत्रमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्ला हिमपात हुने संभावना रहे पनि अन्य ठाउँमा मौसम  सामान्य छ ।

क्षणभरमै निभ्यो खुसीको दियो

क्षणभरमै निभ्यो खुसीको दियो

आइतबार, १० मङि्सर २०७४

सिस्ने गाउँपालिका–६, रुकुमकोटका नवीन क्षेष्ठ र इटहरि उपमहानगरपालिका–१७ की अनीता प्रधान मंसिर ६ गते (बुधबार) विवाह बन्धनमा बाँधिए । अनीताको माइतीघरमा बिहे गरेका उनीहरू आशीर्वाद थाप्न र खुसी छर्न भोलिपल्ट बिहीबार श्रेष्ठको घर रुकुमकोट आए ।

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो? : प्रधानमन्त्री

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो? : प्रधानमन्त्री

बिहिबार, २३ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन्। मेडिकल शिक्षाको बेथित अन्त्यका लागि संघर्षरत डा.गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

चीनले दियो निर्वाचन सामग्री

चीनले दियो निर्वाचन सामग्री

मङ्गलबार, ०५ बैशाख २०७४

उत्तरी छिमेकी देश चीनले स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बराबरका विभिन्न ११ प्रकारका सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ।

नेपाललाई हङकङले दियो २१५ रनको चुनौती

नेपाललाई हङकङले दियो २१५ रनको चुनौती

बिहिबार, १७ चैत २०७३

एसिसी इमर्जिङ कपको अन्तिम खेल खेलिरहेको नेपाललाई हङकङले २१५ रनको चुनौती दिएको छ। बंगलादेशमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। हङकङले ५० ओभरमा अलआउट हुँदै २१४ रन बनाउन सक्यो।

बंगलादेशले दियो नेपाललाई १५८ रनको चुनौती

बंगलादेशले दियो नेपाललाई १५८ रनको चुनौती

मङ्गलबार, १५ चैत २०७३

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा बंगलादेश यु२३ टोलीले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको बंगलादेशी टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै शेख कमल अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा २५७ रन बनायो। बंगलादेशमा भइरहेको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको थियो।

एसिसी इमर्जिङ टिम्स कप : नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

एसिसी इमर्जिङ टिम्स कप : नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

सोमबार, १४ चैत २०७३

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

धारा एनजिओले दियो, पानी कसले दिन्छ ?

धारा एनजिओले दियो, पानी कसले दिन्छ ?

आइतबार, ०८ फागुन २०७३

जिल्लामा भित्रिएका अगगिन्ती एनजिओले गाँउभरी धारा बनाइदिएपनि पानी अब कसले देला भन्ने चिन्तामा जिल्लाका दर्जनौ गाविस छन्। गाँउभरी धारा र इनारको कमी नभएपनि सिन्धुली जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा खानेपानीको हाहाकार मच्चिन थालेपछि स्थानीयमा यस्तो प्रश्न उब्जिएको हो।

हमाललाई रोचक लाग्यो 'निभ्न लागेको दियो'

हमाललाई रोचक लाग्यो 'निभ्न लागेको दियो'

शुक्रबार, ०६ फागुन २०७३

जीवनभर व्यावसायिक फिल्म खेलेका अभिनेता राजेश हमालले अर्ग्यानिक स्वादको फिल्म 'निभ्न लागेको दियो' को प्रशंसा गरेका छन्। आफ्ना सहयोगीका साथ बिहीबार फिल्म हेर्न लाबिम मल पुगेका हमालले फिल्मले नेपाली संस्कार र संस्कृति मिहीन रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए।

उपत्यकाका २२ नगरले ५० ठूला बस चलाउने, अर्थले दियो सहमति

उपत्यकाका २२ नगरले ५० ठूला बस चलाउने, अर्थले दियो सहमति

बिहिबार, २७ माघ २०७३

सरकारले स्थानीयस्तरमा नगरपालिहरुले नै संयुक्त रुपमा ठूला बस सेवा सञ्चालन गर्ने सक्ने व्यवस्था गर्न लागेको छ। बढ्दो जनघनत्व र साना सवारी साधानका चापका कारण काठमाडौं उपत्यकालगायत ठूला नगर तथा सहरहरुको सवारी व्यवस्था नै अस्तव्यवस्त बनेपछि सरकारले यस्तो तयारी अघि बढाएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

मङ्गलबार, १८ माघ २०७३

ठेक्का प्रक्रिया पूरा भइसक्दा पनि आवश्यक रकमको जोहो हुन नसकेको हुलाकी राजमार्ग निर्माणका लागि भारतले पहिलो किस्ताको रकम नेपाललाई उपलब्ध गराएको छ। पहिलो चरणमा २ सय ९९ किलोमिटर सडक निर्माण गर्न भारतले २४ करोड ९७ लाख १० हजार ६ सय ९८ रुपैयाँ हस्तान्तरण गरेपछि अब हुलाकी राजमार्गले गति लिने अपेक्षा गरिएको छ।

'कन्दरा'ले दियो 'नेपाल लिटरेचर फेस्टिभल'को निम्तो

'कन्दरा'ले दियो 'नेपाल लिटरेचर फेस्टिभल'को निम्तो

मङ्गलबार, ०४ माघ २०७३

साहित्यिक मेला 'नेपाल लिटरेचर फेस्टिभल'को पाँचौं संस्करण पोखरामा माघ १४ देखि हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक ब्यान्ड कन्दराले आफ्नो प्रस्तुतीमार्फत नेपाल लिटरेचर फेस्टिभलको निम्तो दिए।

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

बुधबार, १३ पुष २०७३

चीनले पाँचौं संस्करणको लडाकु विमान एफसी–३१ को सफल परीक्षण गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन विश्वको सबैभन्दै मजबुद लडाकु विमान बनाँएर पश्चिमा देशको एकाधिकार तोड्न चाहन्छ।

विद्यार्थीलाई सेनाले दियो सेवा दलको तालिम

विद्यार्थीलाई सेनाले दियो सेवा दलको तालिम

मङ्गलबार, १२ पुष २०७३

नेपाली सेनाले मधेसी युवालाई सुरक्षा निकायमा आकर्षण बढाउन जनकपुरस्थित दुई वटा सामुदायिक विद्यालयका ७२ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिएको छ।

आइएसले दियो चार लाख बालकलाई हतियार चलाउने तालिम

आइएसले दियो चार लाख बालकलाई हतियार चलाउने तालिम

बिहिबार, ०२ मङि्सर २०७३

इराकी सहर मोसुलका लगभग सबै बच्चाले बन्दुक चलाउन जानेका छन्। तीन हजार पुरानो सो सहर पहिला धेरै शैक्षिक संस्था भएको सहरको रुपमा परिचित थियो। अहिले मोसुल आफ्नो भविष्यकालागि रोइरहेको छ। विगत दुई वर्षदेखि इस्लामिक स्टेटले मोसुलका हरेक बच्चालाई आफ्नो मानव ढालका रुपमा प्रयोग गरिरहेको छ।

धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड

धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड

सोमबार, २२ कार्तिक २०७३

भूकम्पमा ढलेको सुन्धरास्थित धरहरा निर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख १३ हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ।

लक्ष्मी पूजाको दियो सल्केर नेताको घर अागलागी

लक्ष्मी पूजाको दियो सल्केर नेताको घर अागलागी

सोमबार, १५ कार्तिक २०७३

लक्ष्मीपुजा गर्न बालेको दियोबाट आगो सल्केर यहाँका एक माओबादी नेताको घर जलेर नष्ट भएको छ। पूजा गर्न बालेको पालाबाट सल्केको आगोले जिल्लाको पूर्वी गाविस रामपुर ठोक्शीला २ रामपुर बजारका नेकपा माओबादी केन्द्रका २ नम्बर वडा कमिटी उपाध्यक्ष प्रेमबहादुर राईको घर जलेर नष्ट भएको हो।

आइओएमले दियो भर्ना अनुमति

आइओएमले दियो भर्ना अनुमति

सोमबार, १७ असोज २०७३

नेपाल मेडिकल काउन्सिलले अन्तिम टुंगो नलगाउँदै निजी मेडिकल कलेजमा नयाँ भर्नाका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले बाटो खोलिदिएको छ। मेडिकल कलेजको सिट निर्धारण गर्दा अन्तिम टुंगो लगाउने अधिकारवाला निकाय नेपाल मेडिकल काउन्सिलले कलेजहरूको स्थलगत निरीक्षण नगर्दै आइओएमले भर्नाका लागि बाटो खोलिदिएको हो।

रेडबुलले दियो एक लाख

रेडबुलले दियो एक लाख

आइतबार, ०९ असोज २०७३

रोल्पा– रेडबुल क्यासफुल प्रचार योजनाअन्तर्गत रोल्पाको कल्पना श्रेष्ठले नगद १ लाख रुपैयाँ जितेकी छन्। हालसम्म कुल २१ जना विजेताले १ लाख र देशभरका ५ हजारभन्दा बढी भाग्यशाली विजेताले नगद पुरस्कार १ हजार, २ हजार, ५ हजार, १० हजार र २० हजार दाबी गरिसकेको कम्पनीले जनाएको छ।

पकिस्तानले भारतलाई दियो परमाणु हमलाको चेतावनी

पकिस्तानले भारतलाई दियो परमाणु हमलाको चेतावनी

सोमबार, ०३ असोज २०७३

पाकिस्तानले भारतलाई परमाणु हमलाको चेतावनी दिएको छ। आइतबार काश्मिरमा एक भारतीय सैन्य क्याम्पमा भएको आतंकबारी हमलापछि भारत र पाकिस्तानबिच फेरी वाकयुद्ध सुरु भएको छ। उक्त हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हमलामा पाकिस्ताको हात रहेको भन्दै आफुहरु चुप लागेर नबस्ने बताएका थिए । तर पाकिस्तानले भने उक्त हमला आफ¬हरुले नगरेको भन्दै त्यसको प्रतिबाद गरेको थियो।

फेसबुकको लाइभ भिडियोले तनाव दियो? यसो गर्नुहोस्

फेसबुकको लाइभ भिडियोले तनाव दियो? यसो गर्नुहोस्

शुक्रबार, ३१ भदौ २०७३

विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ भिडियो स्ट्रिमिङ सेवा केही समयअघि सुरु गरेको हो। यो सेवा नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध भइसकेको छ। तर यसको अनावश्यक प्रयोगले फेसबुक प्रयोगकर्ताहरू दिक्क मान्न थालेका छन्।

Ncell Footer Ad