२५औं दिनमा बल्ल वार्ता

२५औं दिनमा बल्ल वार्ता

बुधबार, ०९ साउन २०७५

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर डा. गोविन्द केसीले अनशन थालेको २५ औं दिन मंगलबार डा. केसी र...

१२ दिनमा पनि पुरिएनन् खाल्डा

१२ दिनमा पनि पुरिएनन् खाल्डा

सोमबार, ०७ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको १२ दिन वित्दासम्म खाल्डाखुल्डी जस्ताको तस्तै छन्। ...

वर्ष दिनमा साढे ३५ अर्बको सुन आयो

वर्ष दिनमा साढे ३५ अर्बको सुन आयो

मङ्गलबार, ०१ साउन २०७५

चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । यो वर्ष पोहोरको तुलनामा...

सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र वर्ष दिनमा तयार हुने

सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र वर्ष दिनमा तयार हुने

बुधबार, २० असार २०७५

सिमरा विशेष आर्थिक क्षेत्रभित्र बनिरहेको गार्मेन्ट प्रशोधन केन्द्र वर्ष दिनभित्र तयार हुने भएको छ । भौतिक पूर्वाधार निर्माण काम भइरहेको...

एकै दिनमा ४ जना बिरामी बितेपछि...

एकै दिनमा ४ जना बिरामी बितेपछि...

बुधबार, ३० जेठ २०७५

तेजिला आँखा, निकै राम्री एक सोह्र वर्षीया केटीको टिचिङ अस्पताल महाराजगञ्जमा डा. भगवान कोइरालाले ओपन हार्टको सर्जरी गरेका थिए । कोइरालाले सफलतापूर्वक सर्जरी गरेपछि नर्सको जिम्मा लगाएर घरतिर गए । यता बिरामीलाई नर्सहरुले स्याहार गरिरहेका थिए ।

सहसचिव भट्टराईलाई ९ दिनमा तीन सरुवा

सहसचिव भट्टराईलाई ९ दिनमा तीन सरुवा

मङ्गलबार, १५ जेठ २०७५

यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक तथा सहसचिव रुपनारायण भट्टराईलाई सरकारले ९ दिनमा तीन पटक सरुवा गरेको छ।

एकै दिनमा ट्रान्सक्रिप्ट

एकै दिनमा ट्रान्सक्रिप्ट

आइतबार, १३ जेठ २०७५

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) उपलब्ध गराउनका लागि आज आइतवारदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ।

सय दिनमा पर्यटन मन्त्रालयको ९५ प्रतिशत कार्यप्रगति

सय दिनमा पर्यटन मन्त्रालयको ९५ प्रतिशत कार्यप्रगति

आइतबार, १३ जेठ २०७५

सरकार गठनको सय दिन पुगेको अवसरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले यस अवधिमा आफ्नो मन्त्रालयमातहत भएका कामको प्रगति सार्वजनिक गरेका छन्।

सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण

सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण

मङ्गलबार, ०१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीमण्डलका सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेर प्रचलित कानुन र परम्पराको उलंघन गरेका छन् ।

नेपालमा होण्डाको ५० वर्ष पूरा : ‘५० दिनमा ५० तोला सुन’ योजना सार्वजनिक

नेपालमा होण्डाको ५० वर्ष पूरा : ‘५० दिनमा ५० तोला सुन’ योजना सार्वजनिक

सोमबार, १० बैशाख २०७५

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ५० वर्ष पूरा गरेको छ। वैशाख ६ गते होटेल याक एण्ड यतिमा एक कार्यक्रममार्फत नेपालमा आफ्नो ५० वर्ष पूरा गरेको उत्सव भव्यताका साथ मनाएको हो।

बलरा नगरपालिका २० दिनमा खुल्यो

बलरा नगरपालिका २० दिनमा खुल्यो

सोमबार, १० बैशाख २०७५

मेयरको कामकारबाही विरुद्ध ५ जना वडा अध्यक्ष सहित स्थानीयले मूलगेटमै तालाबन्दी सहित रिले अनसन गरेकाकारण ठप्पभारतीयसिमा क्षेत्र स्थित बलरा नगरपालिका कार्यालय २० दिनपछि सञ्चालनमा आएको छ।

हरेक तीन दिनमा एकजना करेन्टबाट अंगभंग

हरेक तीन दिनमा एकजना करेन्टबाट अंगभंग

मङ्गलबार, २७ चैत २०७४

करेन्ट लागेर हरेक तीन दिनमा एकजनाको अंगभंग हुने गरेको छ । हावाहुरीबाट बिजुलीका पोल ढलेर, बिजुलीका नांगा तार चुँडिएर, हुकिङबाट बिजुली चोर्न खोज्दा, मर्मतसम्भार गर्न खोज्दा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र सर्वसाधारण गम्भीर दुर्घटना पर्ने गरेका छन्।

१५ दिनमा पार्टी एकता : ओली

१५ दिनमा पार्टी एकता : ओली

बिहिबार, २७ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पन्ध्र तीनमा एकता हुने बताएका छन् । नियमति स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले १५ दिनमा दुई पार्टीबीच एकता हुने बताएका हुन् ।

जहाँ १५ –१५ दिनमा शिक्षक परिवर्तन गरिन्छ

जहाँ १५ –१५ दिनमा शिक्षक परिवर्तन गरिन्छ

बिहिबार, ०६ पुष २०७४

रसुवाको एउटा विद्यालयमा १५–१५ दिनमा शिक्षक परिवर्तन हुने गरेको पाइएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ठाडेमा रहेको सरस्वती आधारभूत विद्यालयमा शिक्षक परिवर्तन हुने गरेको पाइएको हो।  विषयगत शिक्षकको अभावमा विद्यालयले अंग्रेजी विषयको शिक्षक १५÷१५ दिनमा परिवर्तन गर्ने गरेको छ। भूकम्पपछिको समयमा विद्यालयमा अंग्रेजी पढाउने ५ जना स्वयसेवी शिक्षक परिवर्तन भैसकेका छन्। गुणस्तरीय शिक्षा दिने भन्दै विद्यालयले केही नेपाली तथा विदेशी शिक्षक ल्याएर अध्यापन गराउने गरेको विद्यालयका प्रधानाध्यापक लाक्पा तामाङले बताए।

इरानमा दुई दिनमा दुई वटा भूकम्प

इरानमा दुई दिनमा दुई वटा भूकम्प

बुधबार, २७ मङि्सर २०७४

इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसो र बुधबार बिहान भूकम्प गएको समाचार छ।  मङ्गलबार दिउँसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ।

पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज अर्डर

पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज अर्डर

आइतबार, ०३ मङि्सर २०७४

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा पाँच दिनसम्म चलेको १५औं ‘दुबई एयर सो’ मा करिब एक खर्ब १४ अर्ब अमेरिकी डलरबराबरको जहाज खरिद अर्डर भएको छ । उड्डयन क्षेत्रमा यो नयाँ कीर्तिमान भएको आयोजकले दाबी गरेका छन्।

नौ दिनमा सय करोड

नौ दिनमा सय करोड

सोमबार, २३ असोज २०७४

वरुण धवनको दोहोरो भूमिका रहेको फिल्म ‘जुडवा २’ले प्रदर्शनको नवौं दिनमा सय करोड कमाएको छ । फिल्मले शनिबारको दिन ५ करोड कमाइ गरेसँगै फिल्मले कुल कमाइ १ सय चार करोड पु¥याएको हो ।

रौतहटमा अपराध बढ्यो, दश दिनमा ३ को हत्या

रौतहटमा अपराध बढ्यो, दश दिनमा ३ को हत्या

शनिबार, १४ असोज २०७४

तेस्रो चरणको स्थानीय तहको निर्वाचन कडा सुरक्षाघेरा बीच शान्तिपूर्वक सम्पन्न भएपश्चात पछिल्लो दश दिनदेखि रौतहट जिल्लामा अपराधिक घटनामा त्यतिकै वृद्धि भएको पाइएको छ। जिल्लामा पछिल्लो दश दिन यता ३ जनाको हत्या, दर्जन ठाउमा झडप, मारपिट, जिल्लाका मुख्य बजारहरुमा चोरी लयायतका समाजिक घटनामा वृद्धि हुँदै गएपनि स्थानीय प्रशासनले नियन्त्रणको साटो प्रहरी सुरक्षा ब्यारेक भित्रै सिमित भएर गस्ती पेट्रोलिङ्ग नगरेको कारण अपराधिक घटनामा वृद्धि भएको देखिएको हो।

चार दिनमा खोलाले दुई जना बगायो

चार दिनमा खोलाले दुई जना बगायो

बुधबार, २८ भदौ २०७४

पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो।

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

बिहिबार, ०१ भदौ २०७४

भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्।

अनशन १६औं दिनमा : सरकारी टोली संवेदनहीन

अनशन १६औं दिनमा : सरकारी टोली संवेदनहीन

बुधबार, २५ साउन २०७४

शरीरका महत्त्वपूर्ण अंग सञ्चालनका लागि अत्यावश्यकीय इलेक्टोलाइड, रक्तचाप, पिसाबको मात्रा निरन्तर घटिरहेको छ । एकछिन अक्सिजन छुटाउन सकिने अवस्था छैन, मुटुको चाल अनियमित छ । १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सक टोली प्रत्येक दिन छलफल गर्छ र थप चिन्तित बन्छ । ‘जुनसुकै बेला जेसुकै हुन सक्ने’ उनीहरुको विश्लेषण छ।

डा. केसीको अनशन ११ औं दिनमा, स्वास्थ्य जोखिम बढ्दै

डा. केसीको अनशन ११ औं दिनमा, स्वास्थ्य जोखिम बढ्दै

शुक्रबार, २० साउन २०७४

चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

एक दिनमा ८४ आतङ्ककारी मारिए

एक दिनमा ८४ आतङ्ककारी मारिए

बुधबार, १८ साउन २०७४

अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिनुको साथै अन्य ७४ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगान सुरक्षाबलले २१ स्थानमा सो कारबाही जारी राखेका थिए।

पन्ध्र दिनमा  पाँच हजार नयाँ मतदाता थपिए

पन्ध्र दिनमा पाँच हजार नयाँ मतदाता थपिए

आइतबार, १५ साउन २०७४

पन्ध्र दिनमा पाल्पामा चार हजार सात सय तीन जना व्यक्तिहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

६ दिनमा ६ ठाउँमा पनि पुरिएन खाल्डा

६ दिनमा ६ ठाउँमा पनि पुरिएन खाल्डा

शनिबार, ०७ साउन २०७४

जमलचोक र थापाथली–माइतीघर, चाबहिल–चुच्चेपाटी सडकखण्डका केही ठाउँमा मात्र ग्राभेल ओछ्याइएको छ।

दुई दिनमा १० प्रतिशत गणना

दुई दिनमा १० प्रतिशत गणना

बुधबार, ०३ जेठ २०७४

मतदान सकिएको तीन दिनसम्म अधिकांश स्थानीय तहमा १० प्रतिशत पनि मतगणना हुन नसकेपछि निर्वाचन परिणाम कहिलेसम्म आउने भन्नेमा अन्योल उत्पन्न भएको छ।

तालमेलको तेस्रो दिनमा कांग्रेस-माओवादी एकै मञ्चमा

तालमेलको तेस्रो दिनमा कांग्रेस-माओवादी एकै मञ्चमा

आइतबार, २४ बैशाख २०७४

सत्ता साझेदार दल कांग्रेस र माओवादी केन्द्रबीच भरतपुरमा चुनावी तालमेल गर्ने केन्द्रीय तहमा सहमति भएको तीन दिनपछि शनिबार चितवनमा पार्टीका जिल्ला तहका नेता र उम्मेदवार एकै मञ्चमा देखिएका छन्।

तीन दिनमा बाहुबाली २ को कलेक्सन ५ सय २० करोड

तीन दिनमा बाहुबाली २ को कलेक्सन ५ सय २० करोड

मङ्गलबार, १९ बैशाख २०७४

गत अप्रिल २८ मा रिलिज भएको फिल्म 'बाहुबली २ :  द कन्क्लूजन'ले भारतमा तीन दिनमा ३ सय ३५ करोड रुपैयाँ कलेक्सन गरेको छ। व्यापार विश्लेषक गिरीश जौहरको भनाइ उदधृत गर्दै भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले तीन दिनमा विश्वभरबाट ५ सय २० करोड रुपैयाँ कलेक्सन गरेको छ।

क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

आइतबार, १३ चैत २०७३

चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ ।

दिनमा १० पटक फल खानुस्

दिनमा १० पटक फल खानुस्

बुधबार, १८ फागुन २०७३

दिनभरिमा १० पटक फल तथा तरकारीजन्य खाद्य खाँदा तपाईंको उमेर लम्बिन्छ। इम्पेरियल कलेज लन्डनका शोधकर्ताले २० लाख मानिसहरुमा गरेको अध्ययनपछि यस निष्कर्षमा पुगिएको हो। शोधमा के पाइयो भने यस किसिमको बानीले हरेक वर्ष ७८ लाख मानिस असमयमै हुने मृत्युबाट बच्न सक्छन्।

‘लुट २’ ले चार दिनमा कमायो ४ करोड ८९ लाख

‘लुट २’ ले चार दिनमा कमायो ४ करोड ८९ लाख

सोमबार, १६ फागुन २०७३

गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले पछिल्ला सातादेखि बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्‌याउने संकेत देखिएको छ।

शाहरुखको रइसले दुई दिनमा झन्डै ५० करोड कमायो

शाहरुखको रइसले दुई दिनमा झन्डै ५० करोड कमायो

शुक्रबार, १४ माघ २०७३

शाहरुख खान र ऋतिक रोशनका फिल्म क्रमशः रईस तथा काबिल एकअर्कामा प्रतिस्पर्धा गरिरहेका छन्। दुवै फिल्मको पहिलो दिनको कमाइ सार्वजनि हुँदा शाहरुख अगाडि देखिए। दोस्रो दिन शाहरुखको फिल्मले पहिलो दिनभन्दा राम्रो व्यापार गरेको छ।

बाईसौं दिनमा अनशन अन्त्य

बाईसौं दिनमा अनशन अन्त्य

सोमबार, २० मङि्सर २०७३

सरकारसँग सहमतिपछि डा. गोविन्द केसीले २२औं दिनमा आइतबार अनशन तोडेका छन्। भूकम्पमा आमा गुमाएपछि  संरक्षणगृहको आश्रयमा रहेकी सिन्धुपाल्चोककी साढे दुई वर्षीया मर्साङ तामाङको हातबाट जुस खाएर डा. केसीले अनशन तोडेका हुन्।

२२ औं दिनमा डा.केसीको अनसन अन्त्य, एमबीबीएस शुल्क बैंकमार्फत्

२२ औं दिनमा डा.केसीको अनसन अन्त्य, एमबीबीएस शुल्क बैंकमार्फत्

आइतबार, १९ मङि्सर २०७३

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनरत डा. गोविन्द केसीले २२ औं दिनमा आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा केपी सिंह र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत १० बुँदे माग राखेर अनसनरत उनले भूकम्पपीडित एक बालकको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन्।

युएईका २० हलमा छक्कापञ्जा,  चार दिनमा २७ लाख कमाई

युएईका २० हलमा छक्कापञ्जा, चार दिनमा २७ लाख कमाई

बुधबार, ०१ मङि्सर २०७३

नेपालमा चर्चा र सफलता कमाएको चलचित्र छक्कापञ्जालाई युएईबासी नेपालीले पनि रुचाएका छन्। हाँस्यप्रदान छक्कपञ्जा युएईभरि २० वटा हलमा चलिरहेको छ। नोभेम्बर १० देखि चलिरहेको फिल्मले चार दिनमा ९० हजार युएई दिराम (करिब २७ लाख) नेपाली रुपैयाँ कमाइ गरेको छ।

सरकारका सय दिनमा ११७ अकंले घट्यो बजार

सरकारका सय दिनमा ११७ अकंले घट्यो बजार

आइतबार, २८ कार्तिक २०७३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकालमा सेयर बजार मापक नेप्से १ सय १७ अंकले ओर्लिएको छ। दाहाल प्रधानमन्त्री भएको दिन साउन १९ गते १८१३.७२ बिन्दुमा रहेको सेयर बजार गत बिहीबार १६९७.१७ मा आइपुगेको छ।

तीन सय दिनमा गर्न नसकिने काम १ सय दिनमा गरेँ: प्रधानमन्त्री

तीन सय दिनमा गर्न नसकिने काम १ सय दिनमा गरेँ: प्रधानमन्त्री

शुक्रबार, २६ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफुले १ सय दिनमा गरेको दावी गरेका छन्। सरकार गठनको १ सय दिन पुरा भएको अवसरमा सरकारका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा छिमेकी देशसँगको सम्वन्धमा सुधार आएको बताए।

तीन सय दिनमा गर्न नसकिने काम १ सय दिनमा गरेँ: प्रधानमन्त्री

तीन सय दिनमा गर्न नसकिने काम १ सय दिनमा गरेँ: प्रधानमन्त्री

शुक्रबार, २६ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफुले १ सय दिनमा गरेको दावी गरेका छन्। सरकार गठनको १ सय दिन पुरा भएको अवसरमा सरकारका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा छिमेकी देशसँगको सम्वन्धमा सुधार आएको बताए।

हरेक साढे चार दिनमा एक पत्रकारको मृत्यु

हरेक साढे चार दिनमा एक पत्रकारको मृत्यु

बिहिबार, १८ कार्तिक २०७३

युनेस्कोले हरेक साढे चार दिनमा विश्वभरमा एक पत्रकारको मृत्यु हुने गरेको नयाँ तथ्याङक सार्वजनिक गरेको छ। युनेस्कोले सार्वजनिक गरेको एक तथ्याङक अनुसार हरेक साढे चार दिनमा विश्वमा कम्तिमा एक जना पत्रकारको मृत्यु हुने देखाएको हो। उक्त तथ्याङक अनुसार सन् २०१५ देखि २०१५ सम्ममा हालसम्म विश्वमा ८ सय २७ पत्रकारको मृत्यु भएको जनाएको छ।

दयाहाङको जन्म दिनमा ‘घामपानी’

दयाहाङको जन्म दिनमा ‘घामपानी’

बिहिबार, २० असोज २०७३

अभिनेता दयाहाङ राईकै जन्मदिन पारेर फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ । दयाहाङको जन्मदिन वैशाख १ हो। फिल्म निर्माण समूहले २०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको छ। फिल्मका निर्माताले वितरकसँग छलफल गरी बुधबार रिलिज डेटको टुंगो लगाएका हुन्। दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर भएकाले नयाँ वर्ष छानिएको निर्देशक दीपेन्द्र लामाले बताए।

भारतकाे दबाब झेल्न नसक्दा ५ दिनमा तीन विज्ञप्ति

भारतकाे दबाब झेल्न नसक्दा ५ दिनमा तीन विज्ञप्ति

सोमबार, १७ असोज २०७३

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)बारे परराष्ट्र मन्त्रालयले पाँच दिनमा तीन वटा विज्ञप्ति जारी गरेर विदेश नीतिमा अस्थिरता प्रदर्शन गरेको छ। एकै विषयमा एक–एक दिनको फरकमा यसरी लगातार विज्ञप्ति आउनु र धारणामा परिवर्तन हुँदै जानुलाई विज्ञहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

पहिरोका कारण दिनमा घर, रातमा स्कुल बास

पहिरोका कारण दिनमा घर, रातमा स्कुल बास

आइतबार, ०९ असोज २०७३

पहिरोका कारण बिस्थापित बनेका खोटाङको दक्षिणी गाबिस सुन्तले–४ भाङ्टारका ९ परिवार अझै घर फर्कन सकेका छैनन् । वर्षाका कारण पहिरोले गाउँ तान्न थालेपछि गत बुधबारदेखि बिस्थापित ९ घरका ६६ जना स्थानीय जनचेतना प्राबिमा आश्रय लिएर बसिरहेका छन् ।

दिनमा धेरै निन्द्रा लाग्नु  डाइबेटिजको संकेत

दिनमा धेरै निन्द्रा लाग्नु डाइबेटिजको संकेत

आइतबार, ०२ असोज २०७३

दिनको समयका विना कारण धेरै थकाइ लाग्नु र एक घण्टा भन्दा बढी सुत्नु डाइबेटिजको संकेत रहेको अनुसन्धानकर्ताले बताएका छन्। अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा केही स्वास्थ्य खरावी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताएका छन्।

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से

बिहिबार, २७ साउन २०७३

सेयर बजार मापक नेप्से दुई दिनमा १ सय ४ बिन्दुले बढेको छ। मंगलबार ८४.५१ बिन्दुले बढेको नेप्से बुधबार १९.१५ बिन्दुले माथि उक्लियो। अघिल्ला दुई दिनमा एक दिन स्वाट्टै ओर्लेर र अर्को दिन ह्वात्तै बढेर बजारले रेकर्ड बनाएको थियो। तर, बुधबार भने सेयर बजारमा धेरै उतार चढाव आएन।

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

सोमबार, २४ साउन २०७३

गौरिका सिंहको विशेष दिनले आइतबार उनलाई रियो ओलम्पिकमा १ सय मिटर ब्याकस्ट्रोक पौडीको अघिल्लो चरणमा पुर्‍याउन सकेन। तर विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा उनले जीवनभरका लागि धेरै स्मरण साच्न भ्याइन्।

१२ दिनमा ६० करोड खर्च

१२ दिनमा ६० करोड खर्च

मङ्गलबार, ११ साउन २०७३

बारा-जिल्लाको सरकारी कार्यालयहरुले असार मसान्तको २० गते देखी ३१ गते सम्ममा सम्पूर्ण रकमको लगभग ११ प्रतिशत खर्च गरेको पाईएको छ।

अबको १२ दिनमा नयाँ प्रधानमन्त्री

अबको १२ दिनमा नयाँ प्रधानमन्त्री

सोमबार, १० साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

घरबाट फर्केको १८ औं दिनमा दुखद खवर

घरबाट फर्केको १८ औं दिनमा दुखद खवर

मङ्गलबार, ०७ असार २०७३

अफगानिस्तानको राजधानी काबुल विष्फोटमा ज्यान गुमाउने चितवनका कृष्णबहादुर ढुंगाना घर विदामा आएर १८ दिनअघि मात्रै कार्य क्षेत्र फर्केका थिए। ‘अस्ती भर्खर फर्केको हो आज यस्तो दुखद खबर सुन्नु पर्यो’, कृष्णका बुबा उत्तरकुमार ढुंगनाले भने।

Ncell Footer Ad