भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

बुधबार, १६ जेठ २०७५

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा जारी प्रदेश नम्बर ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेल...

गृहमन्त्री थापाको ५० दिनका ५० काम

गृहमन्त्री थापाको ५० दिनका ५० काम

सोमबार, ०३ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापाले कार्यभार सम्हालेको ५० दिनमा गरेका महत्वपूर्ण ५० काममध्ये गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा महत्वपूर्ण सुधार...

युवा तथा खेलकुद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

युवा तथा खेलकुद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

शुक्रबार, २३ चैत २०७४

युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन्।  शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी...

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने

सोमबार, १९ चैत २०७४

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने भएको छ। ...

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

बिहिबार, २० पुष २०७४

जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ। चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन्।

‘सय दिनका उपलब्धि वेबसाइटमा हेर्नुहोस्’

‘सय दिनका उपलब्धि वेबसाइटमा हेर्नुहोस्’

शुक्रबार, ३० भदौ २०७४

शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित ‘उपलब्धि सार्वजनिक कार्यक्रम’ झारा टाराइमा सीमित भएको छ । सरकारले सय दिनमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्ने प्रचलनअनुसार बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा भने उपस्थित भएनन् । उनी चुनावी प्रचारको सिलसिलामा सर्लाही र रौतहटमा व्यस्त छन् ।

चिसो बढ्दा सरकारी विद्यालय ३० दिनका लागि बन्द

चिसो बढ्दा सरकारी विद्यालय ३० दिनका लागि बन्द

मङ्गलबार, १९ पुष २०७३

पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् ।

'तीन सय दिनका काम सय दिनमै'

'तीन सय दिनका काम सय दिनमै'

शनिबार, २७ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले यही मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता हुने बताएका छन्। सरकार गठन भएको सय दिन पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक मस्यौदा तयार भइसकेकाले कात्तिकभित्रै संसद्मा दर्ता हुने बताए।

बुबाको मुख हेर्ने दिनका लागि टेलिकमको डाटा प्याक अफर

बुबाको मुख हेर्ने दिनका लागि टेलिकमको डाटा प्याक अफर

मङ्गलबार, १४ भदौ २०७३

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अपर ल्याउने जनाएको छ।

Ncell Footer Ad