आजको प्रतिनिधि सभा बैठकमा  बाह्र विभागीय मन्त्रीहरूले जवाफ दिँदै

आजको प्रतिनिधि सभा बैठकमा बाह्र विभागीय मन्त्रीहरूले जवाफ दिँदै

बुधबार, १३ असार २०७५

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मन्त्रालय शीर्षकमा विनियोजित बजेटबारे सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनको लागि बैठक...

खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना

खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना

शुक्रबार, ०४ जेठ २०७५

जन्मजात दुबै हात नभएकी खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी सम्झना राईले कक्षा ११ को परीक्षा दिइरहेकी छन्। जन्तेढुंगा गाउँपालिका–५ स्थित चिसापानी मावि...

‘सहर’ को छनक दिँदै पुनर्निर्माण तीव्र

‘सहर’ को छनक दिँदै पुनर्निर्माण तीव्र

बुधबार, १२ बैशाख २०७५

साना तथा मझौला आकारका चिटिक्क घर। रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती। टोलै पिच्छे मोटर...

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी

बिहिबार, २९ चैत २०७४

प्रगतिशील लेखक सङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने लगायत १५ बुँदे...

आधा किताब पढेर एसइई दिँदै रोल्पाका विद्यार्थी

आधा किताब पढेर एसइई दिँदै रोल्पाका विद्यार्थी

शुक्रबार, १६ चैत २०७४

दश वर्ष सम्म मेहनत गरेको प्रतिफल देखिने परीक्षाका रुपमा हेरिएको एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेशन एक्जाम (एसइई) जारी छ।

‘कमाउ अड्डा’ का कर्मचारी सरुवा रोक्न दबाब दिँदै

‘कमाउ अड्डा’ का कर्मचारी सरुवा रोक्न दबाब दिँदै

बिहिबार, २५ माघ २०७४

कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक रोजगार, श्रम, मालपोतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले सरुवा रोक्न दबाब दिएका छन्।

अन्योल बढेपछि तालिम दिँदै

अन्योल बढेपछि तालिम दिँदै

बुधबार, १० माघ २०७४

स्थानीय विकास मन्त्रालयले स्थानीय तहका उपमेयर तथा उपाध्यक्षलाई न्याय निरूपणसम्बन्धी तालिमको व्यवस्था गर्ने भएको छ । उपमेयर तथा उपाध्यलाई संविधानमा दिइएको न्यायीक अधिकार व्यवहारमा ल्याउन अन्योल र जटिलता बढ्दै गएपछि मन्त्रालयले उनीहरूलाई तालिम दिन लागेको हो ।

प्यालेस्टाइनलाई दिँदै आएको अमेरिकी सहयोग रोक्का

प्यालेस्टाइनलाई दिँदै आएको अमेरिकी सहयोग रोक्का

बिहिबार, ०४ माघ २०७४

संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको सहयोगमा आधा रकम रोक्का गरेको घोषणा गरेको छ ।संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रूपमा रोकेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

विनाविभागीय माओवादी मन्त्रीले राजीनामा दिँदै

विनाविभागीय माओवादी मन्त्रीले राजीनामा दिँदै

बिहिबार, २७ पुष २०७४

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ। विनाविभागीयरुपमा रहेका माओवादी मन्त्रीहरुले राजनीनामा दिन लागेका हुन्।

बयान दिँदै केसीले भने: प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

बयान दिँदै केसीले भने: प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

मङ्गलबार, २५ पुष २०७४

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए।

मतदातालाई धन्यवाद दिंदै दाहाल

मतदातालाई धन्यवाद दिंदै दाहाल

मङ्गलबार, २६ मङि्सर २०७४

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मंगलवारदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन् । दाहाल ४८ हजार २७६  मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए ।

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

आइतबार, २४ मङि्सर २०७४

पाँचथरको दबै प्रदेशबाट विजेता बनेकाहरुलाई पहिलो रातो टिका र खादा आफ्नै निकटतम प्रतिद्वन्द्वीले लगाइदिएका छन् । मतगणना अन्तिम चरणमा पुगेपछि आफ्ना शुभचिन्तकहरूसँगै मतगणना स्थलमा आएर विजेतालाई निकटम प्रतिद्वन्द्वीले रातोटिका, खादा लगाएर अङकमाल गरेर सामूहिक तस्बिर खिचाए।

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ समापन (फोटो फिचर)

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ समापन (फोटो फिचर)

शुक्रबार, १० कार्तिक २०७४

उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै आज शुक्रबार यस वर्षको छठ पर्व समापन गरिएको छ। कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो।

विजयकाे शुभकामना दिँदै भट्टलाई जापानबासीले विदा गरे

विजयकाे शुभकामना दिँदै भट्टलाई जापानबासीले विदा गरे

बिहिबार, १२ असोज २०७४

गैरआवसीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद्को आठौँ ग्लोवल सम्मेलनमा भाग लिन आईसिसि उपाध्यक्ष भवन भट्ट बुधबार टोकियोबाट नेपाल प्रस्थान गरेका छन्। जापानबासी नेपालीहरुको प्रतिष्ठा र इज्जत भन्दै भट्टलाई आसन्न अधिवेशनमा बिजयको शुभकामना सहित बुधबार जापानबाट बिदाइ गरिएको हो।

१६ वर्षमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

१६ वर्षमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

आइतबार, ०८ असोज २०७४

नौकुण्ड गाउँपालिका– १ स्थित यार्साकी लालमाया घले अहिले २२ वर्षको पुगिन् । १६ वर्षको उमेरमा लेबनान पुगेकी घले नेपाल फर्किएको दुई वर्ष भयो।

शेयरमा लगानी गर्न ऋण दिँदै बैंक

शेयरमा लगानी गर्न ऋण दिँदै बैंक

मङ्गलबार, २० भदौ २०७४

शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ। त्यसो हो भने अब चिन्ता नगर्नुपर्ने भएको छ।

निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

आइतबार, २१ जेठ २०७४

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनःमतगणना गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। भरतपुर महानगरपालिका-१९ का एमाले वडासदस्य प्रत्यासी गुञ्जमान विक र सोही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले पुनःमतदानको निर्णय खारेज गर्न माग गर्दै अाइतबार रिट दायर गरेका हुन्।

राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी

राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी

बिहिबार, २८ बैशाख २०७४

गाई अर्थात राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राजधानीका नगरपालिकाहरुमा नेपाली काँग्रेस र एमाले लगायतका ठूला पार्टीलाई टक्कर दिने देखिएको छ ।

प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिँदै भने: संयमताका साथ काम गरौं

प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिँदै भने: संयमताका साथ काम गरौं

मङ्गलबार, २९ चैत २०७३

नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन्।

चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

बुधबार, २३ चैत २०७३

स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मिथिलाञ्चलमा चैती छठ मनाइदै

आइतबार, २० चैत २०७३

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज चैत्र शुक्ल षष्ठीका साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइदैछ ।

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

शनिबार, ०५ चैत २०७३

दुबै हात नभएकी खोटेहाङ गाउँपालिका– २ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् ।

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

शनिबार, २८ फागुन २०७३

पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता पाउने भएको छ। कूल जनसंख्यामा २ प्रतिशत जनता हिन्दु धर्मावलम्बी रहेको पाकिस्तानमा हालसम्म हिन्दु बैवाहिक परम्पराले कानुनी मान्यता पाएको थिएन ।

मलेसियाद्वारा उत्तर कोरियालाई दिँदै अाएको 'भिषा फ्रि इन्ट्री' खारेज

मलेसियाद्वारा उत्तर कोरियालाई दिँदै अाएको 'भिषा फ्रि इन्ट्री' खारेज

बिहिबार, १९ फागुन २०७३

मलेसियाले उतर कोरियाली नागरिकलाई दिँदै आएको 'भिषा फ्रि इन्ट्री' प्रवेशको व्यवस्था हटाउने भएको छ। उतर कोरियाका सर्वोच्च नेताका सौतेनी आमातर्फका दाई किम जोङ नामको हत्यामा उतर कोरियाली सरकारै संलग्न रहेको पाइएपछि मलेसियन सरकारले यस्तो निर्णय लिने भएको हो।

तिलाठीको उदाहरण दिँदै माधव नेपालले भने, सीमाको रक्षा मधेसीबाटै

तिलाठीको उदाहरण दिँदै माधव नेपालले भने, सीमाको रक्षा मधेसीबाटै

आइतबार, १५ फागुन २०७३

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस र मधेसीको पक्षमा निरन्तर लडिरहेकोले एमालेलाई मधेस विरोधीको आरोप लगाउनु निराधार रहेको बताएका छन्। रौतहटको गौरस्थित व्यारेक फिल्डमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेलाई मधेसविरोधी भन्नेहरुले तर्कभन्दा तथ्यको आधार जनतासमक्ष पेश गर्न आग्रह गरेका छन्।

निर्वाचनमा जान दवाब दिँदै बन्यो यस्तो भिडियो

निर्वाचनमा जान दवाब दिँदै बन्यो यस्तो भिडियो

सोमबार, ०९ फागुन २०७३

देशमा स्थानीय निर्वाचन नभएको दुई दशक वित्न आँट्यो। स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सबै पक्षबाट दवाब पनि परिरहेको छ। २०७४ माघ ७ भित्र निर्वाचन गरिसक्नु पर्ने संविधानमै किटान समेत गरिएको छ।

ट्रम्पलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

ट्रम्पलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

आइतबार, ०१ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाैती दिँदै उत्तर कोरियाले आइतबार एउटा ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ। ट्रम्प अमेरिकी राष्ट्रपति नियुक्त भएपछि यो उत्तर कोरियाको पहिलो परीक्षण हो।

धमाधम धोका दिँदै पाइलट

धमाधम धोका दिँदै पाइलट

मङ्गलबार, ०५ पुष २०७३

प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलबसुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन्।

उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ

सोमबार, २२ कार्तिक २०७३

आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

मेसी र रोनाल्डोलाई चुनौती दिँदै पोग्बा र ग्रिजम्यान

मेसी र रोनाल्डोलाई चुनौती दिँदै पोग्बा र ग्रिजम्यान

आइतबार, २१ कार्तिक २०७३

लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसहित २३ खेलाडी समेट्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार २०१६ को उत्कृष्ट पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

दसैंको शुभकामना दिँदै अर्थमन्त्री महराले भने: संविधान कार्यान्वय मुख्य जिम्मेवारी

दसैंको शुभकामना दिँदै अर्थमन्त्री महराले भने: संविधान कार्यान्वय मुख्य जिम्मेवारी

मङ्गलबार, २५ असोज २०७३

काठमाडौ- उप- प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दसैंको शुभकामना दिँदै संविधान कार्यान्वयन अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।

अपहरणको धम्की दिँदै ५ लाख माग्ने समुहका ३ पक्राउ

अपहरणको धम्की दिँदै ५ लाख माग्ने समुहका ३ पक्राउ

शुक्रबार, ३१ भदौ २०७३

बनस्थली स्थित अनिश रेमिट कम्पनीमा कार्यरत कर्मचारी गणेशमान श्रेष्ठलाई अपहरणको धम्कीसहित ५ लाख रुपैयाँ माग गर्ने समुहका ३ जना पक्राउ परेका छन्।

अनशन बस्ने चेतावनी दिँदै व्यवसायीले मागे रूटपरमिट

अनशन बस्ने चेतावनी दिँदै व्यवसायीले मागे रूटपरमिट

बिहिबार, ३० भदौ २०७३

मोन तराई–पहाड यातायात व्यवसायी संघले आफ्नो संघद्वारा सञ्चालन गरिएका सवारीहरुलाई तत्काल रुट परमिट दिनुपर्ने माग गरेको छ। संघले सम्बन्धित निकायले रुट परमिट दिँदा ठूलै आर्थिक चलखेल गरी पाउनुपर्ने सवारीहरुलाई परमिट नदिई अन्यलाई दिएको आरोप लगाएको छ।

गुटलाई बल दिँदै देउवा

गुटलाई बल दिँदै देउवा

मङ्गलबार, २८ भदौ २०७३

पार्टीमा गुट राजनीति संस्थागत गर्ने नेताका रुपमा परिचित शेरबहादुर देउवा आफैं नेतृत्वमा आए पनि यो घाउ थाक्नुको बदला उकुज पल्टँदै गएको छ। १३ औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएको छ महिनायता पार्टीमा झन् बढी गुट संस्थागत भएको नेताहरुले आरोप लगाउन थालेका छन्।

नेपालीलाई छात्रवृत्ति दिँदै लभ्ली विश्वविद्यालय

नेपालीलाई छात्रवृत्ति दिँदै लभ्ली विश्वविद्यालय

शुक्रबार, २१ साउन २०७३

भारतीय राज्य पन्जाबस्थित लभ्ली प्रोफेसनल विश्वविद्यालयले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालयको काठमाडौंस्थित प्रतिनिधि हब इन्टरनेसनल एजुकेसनका कार्यकारी अध्यक्ष उद्धवबहादुर खड्काले कक्षा १२ को परीक्षा दिएका विद्यार्थी लक्षित गरी विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराएको जनाए।

रुढीवादलाई चुनौती दिँदै अटार

रुढीवादलाई चुनौती दिँदै अटार

बुधबार, १९ साउन २०७३

रियो दी जेनेरियो– साउदी अरेबियाको पहिलो पुस्ताकी महिला खेलाडी साराह अल अटारले विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा दोस्रोपटक सहभागिता जनाउँदा विधा परिवर्तन गर्ने भएकी छन्।

आयल निगमको नक्कली नियुक्तिपत्र दिदैं ठगी गर्ने पक्राउ

आयल निगमको नक्कली नियुक्तिपत्र दिदैं ठगी गर्ने पक्राउ

आइतबार, ०२ साउन २०७३

काठमाडौं- नेपाल आयल निगममा जागिर लगाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी राजविराज ६ घर भई रौतहट चन्द्रनिगाहापुर बस्ने दिपक ठाकुर र रौतहट गंगापिपरा ३ घर भई चन्द्रनिगाहापुर बस्ने दिपेन्द्र साह कानु रहेका छन्। उनीहरुले जागिर लगाइने भनेकालाई निकगमको नक्कली नियुक्तिपत्र समेत दिएका थिए।

Ncell Footer Ad