दाहाललाई विश्वप्रकाशको जवाफ : आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि हेक्का राखौं

दाहाललाई विश्वप्रकाशको जवाफ : आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि हेक्का राखौं

सोमबार, ०७ साउन २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। उनले अरुलाई आरोप लगाउनुअघि आफ्नो पृष्ठभूमि नबिर्सिन चेतावनी...

नागरिककर्मी दाहाललाई रोटरी स्वास्थ्य जोर्नो अवार्ड

नागरिककर्मी दाहाललाई रोटरी स्वास्थ्य जोर्नो अवार्ड

शनिबार, १९ जेठ २०७५

नागरिककर्मी दीपक दाहाल ‘रोटरी जोर्नो अवार्ड २०१८’ बाट सम्मानित भएका छन्। शनिबार एक कार्यक्रमकाबीच रोटरी क्लवले उनलाई सम्मान गरेको हो।

नेकपामा पूर्व माओवादीहरु असन्तुष्ट, दाहाललाई पठाए फरक मत

नेकपामा पूर्व माओवादीहरु असन्तुष्ट, दाहाललाई पठाए फरक मत

बिहिबार, १० जेठ २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा विधि र प्रक्रियाविना केन्द्रीय सदस्य छनौट गरिएको भन्दै तत्कालीन...

दाहाललाई ओलीको कटाक्ष– म सेन्टिमेन्टल हुन्न, नआत्तिनुस्

दाहाललाई ओलीको कटाक्ष– म सेन्टिमेन्टल हुन्न, नआत्तिनुस्

आइतबार, ०९ बैशाख २०७५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन्। ...

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई

मङ्गलबार, २० चैत २०७४

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन्।

घरबिदामा आएका विपिन दाहाललाई यामाहाको झट्का

घरबिदामा आएका विपिन दाहाललाई यामाहाको झट्का

मङ्गलबार, २० चैत २०७४

इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो। मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए।

ओली र दाहाललाई मार्क्स, एंगेल्सको जोडी जस्तै भएर काम गर्ने अवसर : उपाध्यक्ष पुन

ओली र दाहाललाई मार्क्स, एंगेल्सको जोडी जस्तै भएर काम गर्ने अवसर : उपाध्यक्ष पुन

शुक्रबार, १८ फागुन २०७४

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता अहिलेको आवश्यकता भएको बताएका छन्।

दाहाललाई ५५ किलोको माला, अब वाम गठबन्धन नरहने घोषणा

दाहाललाई ५५ किलोको माला, अब वाम गठबन्धन नरहने घोषणा

आइतबार, १३ फागुन २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने बताएका छन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याइसकेको र पार्टी एकीकरणको अन्तिम चरणमा रहेको बताउँदै नेता दाहालले एउटै कम्युनिष्ट पार्टी बनिसकेकोले वाम गठबन्धन नरहने बताएका छन्।

‘देउवा, ओली र दाहाललाई मुद्दा’

‘देउवा, ओली र दाहाललाई मुद्दा’

शुक्रबार, १२ माघ २०७४

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन्।

७० औं पार्टी स्थापना दिवसमा दाहाललाई उत्तर कोरियाको निम्तो

७० औं पार्टी स्थापना दिवसमा दाहाललाई उत्तर कोरियाको निम्तो

आइतबार, ०७ माघ २०७४

नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह

मङ्गलबार, ०४ पुष २०७४

युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्ष प्रदान गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

देश विदेशबाट दाहाललाई समवेदना व्यक्त

देश विदेशबाट दाहाललाई समवेदना व्यक्त

सोमबार, ०४ मङि्सर २०७४

आकस्मिक हृदयघातबाट पुत्र गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चीन, भारत, संयुक्त राष्ट्र संघ लगायतका कुटनीतिक नियोग तथा नेताहरुले समवेदना प्रकट गरेका छन्।

दाहाललाई पुत्र शोक

दाहाललाई पुत्र शोक

सोमबार, ०४ मङि्सर २०७४

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्र शोक परेको छ । दाहालका छोरा प्रकाश (साकार) को लाजिम्पाटस्थित निवासमा आइतबार बिहान हृदयाघात भई निधन भएको हो ।

प्रकाश दाहाललाई भएजस्तो अाकस्मिक हृदयघात कसरी हुन्छ?

प्रकाश दाहाललाई भएजस्तो अाकस्मिक हृदयघात कसरी हुन्छ?

आइतबार, ०३ मङि्सर २०७४

माओवादी अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाशको अल्पायुमै मृत्यु भएको विषयले धेरैले आश्चर्यमा पार्‍यो। आइतबार बिहानै सामाजिक सञ्जालमा मृत्युको खबर फैलियो। अधिकांशले त्यो खबर पत्याएनन्। बरु उल्टै त्यस्ता सामाजिक सम्प्रेषण गर्नेहरुप्रति आधिकारिकताको प्रश्न उठाए। ती

पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)

पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)

आइतबार, ०३ मङि्सर २०७४

एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

माधव नेपालले पुष्पकमल दाहाललाई 'विष वृक्ष'को जवाफ यसरी दिए

शुक्रबार, ०१ मङि्सर २०७४

अहिले नेकपा एमाले र माओवादी केन्द्र चुनावी गठवन्धनमा छन्। चुनाव पछि पार्टी एकता सम्मको कुरा चलेको छ। गठवन्धन अघि दुई पार्टीका नेता कार्यकर्ता एक अर्काका कटु आलोचक थिए। कनै प्रसंगमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई 'विष वृक्ष' रोपेको बताएका थिए।

दाहाललाई बाँदरमुढेको सकस

दाहाललाई बाँदरमुढेको सकस

शनिबार, २५ कार्तिक २०७४

कात्तिक १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराएपछि पाँच दिन जिल्लामै बिताए । कात्तिक २० गते काठमाडौं फर्कंदासम्म उनी दर्जनौं कार्यक्रममा सहभागी भए । उनको चुनावी अभियानमा असर पार्ने आकन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्यो ।

दाहाललाई धन्यवाद

दाहाललाई धन्यवाद

आइतबार, २१ जेठ २०७४

धेरैले विगतको द्वन्द्वलाई सम्झना गरी मनमा आक्रोश, पूर्वाग्रह पालेर धेरै अनावश्यक आलोचना गरिरहेका थिए तर हामी सबै काम गरेको, भएको र स्थितिमा परिवर्तन भएको देख्न चाहन्थ्यौँ । ९ महिनाअगाडि संसदीय अभ्यासको कोरा गफ र अपरिपक्व हानाथापमात्र भएको परिस्थिति नेपालमा थियो जहाँ भूकम्पपीडितहरू खाली आकाशमा दिनरात बिताइरहेका थिए । भारतको नाकाबन्दीले देश र जनता पीडित थिए । लोडसेडिङ्गले काम गर्न चाहनेहरू पीडित थिए । यस्तो अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा केही हदमा भए पनि समस्या समाधान भएको छ । गगन थापा, नवीन्द्रराज जोशी र जनार्दन शर्मा अनि हितराज पाण्डेहरू इतिहासमा नै अब्बल मन्त्री देखिएका छन् । शायद दाहालको नेतृत्वले उहाँहरूमा धेरै जाँगर जोस र प्रतिबद्धता अन्तरस्करणबाट ऊर्जा बनेर बाहिर आयो र काममा परिणत भयो होला कि भन्ने लागेको छ ।

देउवाले दिए दाहाललाई धन्यवाद

देउवाले दिए दाहाललाई धन्यवाद

बुधबार, १० जेठ २०७४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी (केन्द्र)सँग भएको राजनीतिक सहमति अनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।

भरतपुरमा ज्ञवालीको अग्रता कायमै, वडा नं १० मा दाहाललाई बढी मत

भरतपुरमा ज्ञवालीको अग्रता कायमै, वडा नं १० मा दाहाललाई बढी मत

शनिबार, ०६ जेठ २०७४

भरतपुर महानगरपालिकामा  भएको पछिल्लो मतगणना अनुसार ३००को मत अन्तरमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । उनले १५३७४ मत प्राप्त गरेका छन् ।उनलाई पछ्याउँदै माओवादीकी रेणु दाहालले  १५०३७ मत प्राप्त गरेकी छिन् ।

भरतपुरमा रेणु दाहाललाई पछि पार्दै एमालेका देवी ज्ञवालीको अग्रता

भरतपुरमा रेणु दाहाललाई पछि पार्दै एमालेका देवी ज्ञवालीको अग्रता

सोमबार, ०१ जेठ २०७४

भरतपुर महानगरपालिकाको मतगणना जारी छ। सोमबार साँझदेखि सुरु भएको गणनामा १०० मत गनेर सकिएको छ। पहिलो सय मत गणना हुँदा एमालेका देवी ज्ञवालीले ४९ मतसहित अग्रता लिएका छन्। काँग्रेसले समेत समर्थन गरेकी प्रधानमन्त्री पुत्री रेणु दाहालले ४१ मत पाएकी छिन्।

रेणु दाहाललाई भाेट माग्न देउवा-दाहाल भरतपुर अाउँदै, ओलीको छुट्टै कार्यक्रम

रेणु दाहाललाई भाेट माग्न देउवा-दाहाल भरतपुर अाउँदै, ओलीको छुट्टै कार्यक्रम

बिहिबार, २८ बैशाख २०७४

पहिलो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन चितवनमा मुख्य तीन दलका शिर्ष नेताहरु नै चुनावी सभालाई सम्बोधन गर्न आउने भएका छन्। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त सभालाई सम्बोधन गर्ने छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टै सभालाई सम्बोधन गर्दै आफ्ना उम्मेद्वारलाई मत माग्ने छन्।

प्रतिवेदन बुझ्न आग्रह गर्दै दाहाललाई पत्राचार

प्रतिवेदन बुझ्न आग्रह गर्दै दाहाललाई पत्राचार

सोमबार, ११ पुष २०७३

स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझिदिन औपचारिक रुपमा पत्र बुझाएको छ। सरकारले आयोगले तयार पारेको प्रतिवेदन बुझ्नको लागि प्रधानमन्त्रीलाई समय माग्दै सोमबार पत्र पठाएको हो।

बालुवाटार पुगेर वैद्यले दिए दाहाललाई जन्मदिनको शुभकामना

बालुवाटार पुगेर वैद्यले दिए दाहाललाई जन्मदिनको शुभकामना

आइतबार, २६ मङि्सर २०७३

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्म दिनको शुभकामना दिएका छन्। आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका वैद्यले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिएका हुन्।

प्रधानमन्त्री दाहाललाई धनगढीमा कालो झण्डा

प्रधानमन्त्री दाहाललाई धनगढीमा कालो झण्डा

बिहिबार, २३ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार धनगढीमा एमाले कार्यकर्ताले कालो झण्डा देखाएका छन्। कैलालीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको बिरोधमा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले दुई दिनदेखि धनगढी बन्द गरेका छन्। भारतको इशारामा राष्ट्रहित बिपरित संविधान संसोधनको प्रस्ताव ल्याएको भन्दै उनीहरुले प्रधानमन्त्रीको विरोध गरेका हुन्।

संविधान संसोधनमा निर्णय गर्ने अधिकार दाहाललाई, तीन दलबीच निर्णायक वार्ता हुने

संविधान संसोधनमा निर्णय गर्ने अधिकार दाहाललाई, तीन दलबीच निर्णायक वार्ता हुने

सोमबार, ०६ मङि्सर २०७३

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बैठकले संविधान संसोधनको विषयमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। सोमबार बिहान दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

उद्धार गरिएका युवाद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद

उद्धार गरिएका युवाद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद

बिहिबार, ०२ मङि्सर २०७३

प्रधानमन्त्रीको सचिवालयमार्फत उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री दाहाललाई पत्र

प्रधानमन्त्री दाहाललाई पत्र

शुक्रबार, १४ असोज २०७३

के तपाईँको सरकारले भारतको संविधान के/कसरी संशोधन हुनुपर्छ भनेर भन्न सक्छ? वा भन्न मिल्छ? यदि मिल्दैन भने उक्त संयुक्त वक्तव्यमा नेपालको संविधान संशोधनबारे झल्किएका सवाललाई तपार्इँ के/कसरी औचित्यता सिद्ध गर्नुहुन्छ?

प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत

प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत

शुक्रबार, ३१ भदौ २०७३

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ। शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो। प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहाललाई कर्णालीबाट चामल नासो

प्रधानमन्त्री दाहाललाई कर्णालीबाट चामल नासो

शुक्रबार, २४ भदौ २०७३

जुम्ला- प्रधानमन्त्री पुष्पकमल दाहाललाई कर्णालीका युवाले चामल नासो पठाएका छन्। कर्णालीका पाँच वटै जिल्लावाट प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयमा २५/२५ केजी चामल पठाएका हुन्।

प्रधानमन्त्रीमा दाहाललाई भोट दिएको मधेसी मोर्चा प्रतिपक्षमा

प्रधानमन्त्रीमा दाहाललाई भोट दिएको मधेसी मोर्चा प्रतिपक्षमा

बिहिबार, २७ साउन २०७३

प्रधानमन्त्री निर्वाचनमा भाग दिएर पुष्पकमल दाहालको पक्षमा मतदान गरेको मधेसी मोर्चा व्यवस्थापिका संसदमा प्रतिपक्षमा बस्दै आएको छ। प्रधानमन्त्रीमा दाहाललाई मतदान गर्नुअघि कांग्रेस-माअाेवादीसँग तीन बुँदे सहमति गरेको मोर्चाले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता नगराएसम्म प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। यसअघि पनि मोर्चा प्रतिपक्षको पंक्तिमा बस्दै आएको थियो।

माओवादीबाट मन्त्री छान्ने जिम्मा दाहाललाई

माओवादीबाट मन्त्री छान्ने जिम्मा दाहाललाई

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं- नेकपा माओवादी (केन्द्र) को हेडक्वार्टर बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

प्रधानमन्त्री दाहाललाई श्रीलङ्काद्वारा बधाई

प्रधानमन्त्री दाहाललाई श्रीलङ्काद्वारा बधाई

शनिबार, २२ साउन २०७३

काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।

दाहाललाई दोस्रो अवसर

दाहाललाई दोस्रो अवसर

बिहिबार, २० साउन २०७३

'मरे सहिद, बाँचे संसार' सशस्त्र युद्धकालीन समयमा अधिकांश पूर्णकालीन माओवादी कार्यकर्ताले प्रयोग गर्ने थेगो थियो। सोही थेगो प्रयोग गर्न लगाउने व्यक्ति पुष्पकमल दाहाल दोस्रोपटक मुलुकको कार्यकारी भूमिकामा पुगेका छन्।

मौकासँगै दाहाललाई भारी चुनौती

मौकासँगै दाहाललाई भारी चुनौती

बिहिबार, २० साउन २०७३

विद्रोहबाट नेपाली राजनीतिक वृत्तमा उदाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दोस्रोपटक देशको कार्यकारी प्रमुख बनेका छन्। विद्रोह त्यागेर शान्तिपूर्ण बाटोमा आएपछि संविधानसभा निर्वाचनमा एक नम्बर मत ल्याएको तत्कालीन एकीकृत माओवादी अध्यक्ष दाहालले २०६५ साउन २९ गते पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर पाएका थिए।

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

बुधबार, १९ साउन २०७३

वनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री बन्दै गरेका दाहाललाई संसद बैठकमै कसले गर्यो फोन?

प्रधानमन्त्री बन्दै गरेका दाहाललाई संसद बैठकमै कसले गर्यो फोन?

बुधबार, १९ साउन २०७३

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई कसैले फोन गरेर बधाइ दिएको छ। राप्रपा नेता सुनिल थापाको मोवाइलमा आएको फोन थापाले दाहाललाई दिएका थिए।

दाहाललाई प्रधानमन्त्री छान्ने क्रममा जे देखियो

दाहाललाई प्रधानमन्त्री छान्ने क्रममा जे देखियो

बुधबार, १९ साउन २०७३

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र उम्मेदवारी परेको छ। तस्बिरमा हेराैं संसद बैठकका केही दृश्यः

दाहाललाई सघाउन मोर्चाको सर्त

दाहाललाई सघाउन मोर्चाको सर्त

मङ्गलबार, १८ साउन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थनका लागि सोमबार नयाँ प्रस्ताव अघि सारेको छ। आइतबार पेस गरिएको पाँचबुँदे मागमा दुई बुँदा थपेर मोर्चाले नयाँ प्रस्ताव कांग्रेस र माओवादी (केन्द्र) द्वारा गठित कार्यदललाई बुझाएको हो। थपिएका मागमध्ये छैटौंमा स्थानीय निकाय पुनःसंरचना आयोग पुनर्गठन गर्नुपर्ने उल्लेख छ।

मोर्चाले प्रधानमन्त्रीमा दाहाललाई ससर्त मतदान गर्ने

मोर्चाले प्रधानमन्त्रीमा दाहाललाई ससर्त मतदान गर्ने

सोमबार, १७ साउन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा मतदान गर्न कार्यदल समक्ष प्रस्ताव पेश गरिएको छ । आईतवार मोर्चाको तर्फबाट कार्यदल समक्ष पेश गरिएको पाँच बुँदे राजनीतिक मागमा दुई बुँदा थप गरेर सोमवार पुनः अर्को प्रस्ताव पेश गरिएको छ ।

दाहाललाई बाटो खुला

दाहाललाई बाटो खुला

सोमबार, १० साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ। व्यवस्थापिका संसद्मा प्रस्तुत सरकारविरुद्धको अविश्वास प्रस्ताव भारी मतले पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्रीले आइतबार संसद् बैठकमा राजीनामा घोषणा गरेका हुन्।

जब राजेन्द्र पाण्डेले दाहाललाई भैंसी व्यापारीसँग तुलना गरे...

जब राजेन्द्र पाण्डेले दाहाललाई भैंसी व्यापारीसँग तुलना गरे...

आइतबार, ०९ साउन २०७३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसदमा पेश गरेके अविश्वासको प्रस्तावमाथिको छलफलमा रोचक वहश भइरहेको छ। नेताहरुले आफ्नो पार्टीको नीति अनुसार अविश्वासको पक्ष र विपक्षमा रोचक वहश भइरहेको छ।

देउवा र दाहाललाई बालुवाटारमा प्रधानमन्त्रीको निमन्त्रणा

देउवा र दाहाललाई बालुवाटारमा प्रधानमन्त्रीको निमन्त्रणा

सोमबार, ०३ साउन २०७३

अविश्वास प्रस्तावको सामना गर्ने अडानमा रहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आइतबार कानुन व्यवसायीसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका छन्। दुवै नेतालाई प्रधानमन्त्री ओलीले ५ बजे बालुवाटार बोलाएका हुन्।

दाहाललाई फकाउँदै मन्त्री

दाहाललाई फकाउँदै मन्त्री

शनिबार, ०१ साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव नेतृत्व गरेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग सत्तारूढ गठबन्धनकै मन्त्रीहरूले भेटघाट तीव्र पारेका छन्। नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरू व्यवस्थापिका संसद्देखि दाहालको निवासमै पुग्ने गरेका छन्।

Ncell Footer Ad