अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

शुक्रबार, ०४ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। ...

बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

बिहिबार, ०३ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा बिहीबार...

ओली र दाहालद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

ओली र दाहालद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

बुधबार, २६ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान कार्यदललाई तत्काल काम अगाडि बढाउन निर्देशन...

दाहालद्वारा फास्ट ट्र्याक शिलान्यास

दाहालद्वारा फास्ट ट्र्याक शिलान्यास

आइतबार, १४ जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं—तराई जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुतमार्ग (फास्ट ट्र्याक)को शिलान्यास गरेका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण...

प्रधानमन्त्री दाहालद्वारा पद त्याग

प्रधानमन्त्री दाहालद्वारा पद त्याग

बुधबार, १० जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन्। टेलिभिजनबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले पद त्याग गरेका हुन्।

प्रधानमन्त्री दाहालद्वारा व्यापार मेलाको उद्घाटन

प्रधानमन्त्री दाहालद्वारा व्यापार मेलाको उद्घाटन

बिहिबार, ०३ चैत २०७३

प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको विहीबार उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राष्ट्रका नाममा सम्बोधन

मङ्गलबार, १७ फागुन २०७३

'तीन महिना वित्दा पनि एउटा दलको हठका कारण छलफल नै हुन सकेन। लोकतन्त्रनै खतरामा पुग्ने अवस्थामा पुग्यो। यो विषयमा असन्तुष्ट पक्षलाई नझस्कन आग्रह गर्दछु। निर्वाचन सँगै संविधान संशोधन गर्न सरकार प्रतिवद्ध छ।'

दाहालद्वारा निर्वाचन प्रस्ताव

दाहालद्वारा निर्वाचन प्रस्ताव

बिहिबार, १६ मङि्सर २०७३

प्रमुख राजनीतिक दलहरू तत्काल स्थानीय निकाय निर्वाचन गर्न सकारात्मक देखिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार डाकेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी स्थानीय निकायको टुंगो लगाएर निर्वाचनमा जान सकारात्मक देखिएका हुन्।

दाहालद्वारा पाकिस्तानमा भएको आक्रमणको भर्त्सना

दाहालद्वारा पाकिस्तानमा भएको आक्रमणको भर्त्सना

बुधबार, १० कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफलाई एक सन्देश पठाउँदै दुई दिनअघि पाकिस्तानको क्वेटास्थित प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमलाको भर्त्सना गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा देश र जनताका नाममा सपथ

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा देश र जनताका नाममा सपथ

बिहिबार, २० साउन २०७३

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका नाममा पद तथा गोपनीयताको सपथ लिएका छन्। ३९औं प्रधानमन्त्रीका रुपमा दाहालले देश र जनताका नाममा सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउने क्रममा इश्वर देश र जनताका नाममा भनेपछि दाहालले देश र जनताका नाममा भनेका थिए।

Ncell Footer Ad