कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्

कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्

शुक्रबार, २५ जेठ २०७५

निर्वाचन आयोगमा बुधवार दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगै संसद्मा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले पार्टीको केन्द्रीय कमिटीलगायतका सबै...

तरुण दलले प्रशिक्षण दिने

तरुण दलले प्रशिक्षण दिने

मङ्गलबार, १८ बैशाख २०७५

नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। ...

तरुण दलले राष्ट्रपति भण्डारीलाई संविधान उपहार दिने

तरुण दलले राष्ट्रपति भण्डारीलाई संविधान उपहार दिने

बुधबार, ०९ फागुन २०७४

राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति भण्डारीलाई बुधबार (आज) दिउँसो ३...

वामपन्थी दलले नाम पछाडिको ‘थर’ हटाउनु पर्छ : नेता नेपाल

वामपन्थी दलले नाम पछाडिको ‘थर’ हटाउनु पर्छ : नेता नेपाल

आइतबार, ०६ फागुन २०७४

छ वटा प्रदेशमा मुख्यमन्त्री तथा सभामुख र एउटा प्रदेशमा प्रमुख विपक्षी नेताको पद प्राप्त गरेको वाम गठबन्धनले मधेसमा वर्चस्व बढाउन...

पाँच दलले मात्रै पाए राष्ट्रिय मान्यता

पाँच दलले मात्रै पाए राष्ट्रिय मान्यता

शनिबार, २७ माघ २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपरिणाम शुक्रबार सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत परिणाम एक साताभित्रै सार्वजनिक भएको थियो।

समानुपातिक तर्फ कुन दलले कति सिट प्राप्त गरे ?

समानुपातिक तर्फ कुन दलले कति सिट प्राप्त गरे ?

शुक्रबार, २६ माघ २०७४

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको समानुपातिक परिणाम सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोकेको हो।

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

मङ्गलबार, ०९ माघ २०७४

वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्।

प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?

प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?

शुक्रबार, २९ मङि्सर २०७४

प्रदेशसभाअन्तर्गत प्रदेश नम्बर ३ को समानुपातितर्फको मतगणना सकिएको छ। निर्वाचन कार्यालयले उपलब्ध गराएको परिणामअनुसार सबैभन्दा धेरै नेकपा एमालेले ६ लाख ६७ हजार २७६ मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ५१ हजार २८० मत ल्याएको छ। त्यस्तै तेस्रोमा माओवदी केन्द्रले ३ लाख १५ हजार ३२ मत ल्याएको छ।

तीन दलले सुर्खेतमा उम्मेदवार टुङ्ग्याए

तीन दलले सुर्खेतमा उम्मेदवार टुङ्ग्याए

बुधबार, १५ कार्तिक २०७४

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख तीन राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसले पूर्व मन्त्रीदेखि वर्तमानमन्त्रीलाई उम्मेदवार बनाएको छ ।

५५ दलले बुझाए समानुपातिक सूची

५५ दलले बुझाए समानुपातिक सूची

सोमबार, ३० असोज २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगमा बन्दसूची दर्ता गराउने कार्य राति अबेरसम्म जारी छ । ५५ दलले बन्दसूची बुझाउने भएको आयोगले जनाएको छ । मंसिर १० र २१ मा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूले अलगअलग सूची बुझाएका हुन्।

परिवार दलले राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने

परिवार दलले राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने

शनिबार, १४ असोज २०७४

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा नेपाल परिवार दलले राष्ट्रवादी शक्तिसँग एकता गर्ने भएको छ। दशैँको सिलसिलामा चितवन पुगेका पार्टी अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशभक्ति भावना नभएका राजनीतिक शक्तिले चुनाब जिते मुलुकले दुर्दशा भोग्नुपर्ने बताए।

वर्दिवास नगरपालिकामा मधेसवादी दलले उम्मेदवारै पाएनन्

वर्दिवास नगरपालिकामा मधेसवादी दलले उम्मेदवारै पाएनन्

बिहिबार, २२ भदौ २०७४

६ महिने मधेस आन्दोलनको क्रममा बन्दको कुनै पनि प्रभाव नपरेकाले वर्दिवास नगरपालिका प्रमुख राजनीतिक दलको प्रमुख रोजाईको केन्द्र बन्न पुग्यो। त्यही भएर वर्दिवास नगरपालिकाको नेतृत्व आफ्नै दलले नेतृत्व गर्नुपर्ने भन्दैं प्रमुख दलबीच धपेरी नै चलेको छ।

चुनाव जित्न तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गर्दै : यादव

चुनाव जित्न तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गर्दै : यादव

शुक्रबार, २७ साउन २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाएका छन्।

वीरगन्ज माहानगरमा तीन दलले उम्मेदवार छाने, राजपा सडकमा

वीरगन्ज माहानगरमा तीन दलले उम्मेदवार छाने, राजपा सडकमा

मङ्गलबार, ३० जेठ २०७४

देशको आर्थिक तथा ब्यपारिक राजधानीको रुपमा चिनिने र पछिल्लो मधेस आन्दोलनले चर्चा पाएको सीमावर्ती माहानगर वीरगन्जमा आसन्न दोस्रा चरणको स्थानीय तह निर्वाचनका लागि तीन दलले उम्मेदवार चयन गरिसकेका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले मेयरको उम्मेदवार लगभग टुँग्याइसकेका हुन्।

मधेसकेन्द्रित दलले समात्नुपर्ने मार्ग

मधेसकेन्द्रित दलले समात्नुपर्ने मार्ग

बिहिबार, ११ जेठ २०७४

राजनीति गर्नेहरूले कठोर अवस्थामा पनि मुलुकको हितमा निर्णय लिन सक्नुपर्छ। अहिले राजपाका नेताहरू त्यही असिम दायित्ववोधको घडीमा छन्। त्यसैले संघीयताको विषय तत्कालका लागि थाँती राखेर चुनावमा सहभागी हुनु राजपालगायत दलको नीति बन्नुपर्छ।

६३ दलले बुझाए हस्ताक्षर

६३ दलले बुझाए हस्ताक्षर

शनिबार, ०२ बैशाख २०७४

वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता प्रयोजनका लागि ६३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छन्।

गोरखामा छ दलले चुनाव लड्न नपाउने

गोरखामा छ दलले चुनाव लड्न नपाउने

शुक्रबार, ०१ बैशाख २०७४

जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।

पाँच दलले आफ्नो चुनाव चिन्हबाट लड्न नपाउने

पाँच दलले आफ्नो चुनाव चिन्हबाट लड्न नपाउने

बुधबार, १६ चैत २०७३

खोटाङमा पाँच दलले आफ्नो चुनाव चिन्हबाट आगामी चुनावमा प्रतिष्पर्धा गर्न नपाउने भएका छन् ।

मेचीका १५ दलले चुनाव चिह्न नपाउने

मेचीका १५ दलले चुनाव चिह्न नपाउने

सोमबार, १४ चैत २०७३

संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार मेचीका १५ दलले आफ्नो चिह्नमा चुनाव लड्न नपाउने भएका छन्। आउँदो वैशाख ३१ को स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्नमा लड्न नपाउने दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा मात्रै चुनाव चिह्न दिने भएको छ।

पुराना दलले देशकाे समस्या हल गर्दैनन्, विकल्प नयाँ शक्ति नै हाे: प्रवक्ता देवकाेटा

पुराना दलले देशकाे समस्या हल गर्दैनन्, विकल्प नयाँ शक्ति नै हाे: प्रवक्ता देवकाेटा

शुक्रबार, १३ फागुन २०७३

नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले सरकारले विद्यमान राजनीतिक समस्या समाधान नगरी चुनाव गर्ने कुरा गरेकोले समस्या ज्यूँकात्यू राखेर चुनाव हुन नसक्ने बताएका छन्।

निर्वाचन  आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

निर्वाचन आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

बुधबार, ०५ माघ २०७३

नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२÷७३ को वार्षिक आयव्यय बुझाएका छन्। आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् ।

विपक्षी दलले जनताको मनमा आशंकाको विष वृक्ष रोप्यो : भट्टराई

विपक्षी दलले जनताको मनमा आशंकाको विष वृक्ष रोप्यो : भट्टराई

बुधबार, १३ पुष २०७३

प्रमुख राजनीतिक दलका नेताहरुले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर मुलुकलाई निर्वाचनमा लैजानुपर्ने बताएका छन्। नयाँ शक्ति पार्टी संसदीय विभागले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित विभिन्न दलका नेताले असन्तुष्टिलाई थाती राखेर निर्वाचनमा जाँदा देश नयाँ द्वन्द्वमा फस्ने धारणा राखेका हुन्।

दलले निर्णय गर्न नसक्दा चुनावमा अलमल

दलले निर्णय गर्न नसक्दा चुनावमा अलमल

बुधबार, १३ पुष २०७३

प्रमुख ठूला राजनीतिक दलहरूले चुनावका विषयमा स्पष्ट निर्णय गर्न नसक्दा पूरै राज्यसंयन्त्र अलमलमा परेको छ । दलहरूकै कारण स्थानीय तह पुनःसंरचना आयोगसमेत अलमलिएको छ । आयोगले तयार पारेको प्रतिवेदन पनि सरकारलाई बुझाउन पाएको छैन ।

एमाले लगायतका दलले संशोधन प्रस्तावविरुद्ध शक्ति प्रदर्शन गर्ने

एमाले लगायतका दलले संशोधन प्रस्तावविरुद्ध शक्ति प्रदर्शन गर्ने

आइतबार, १० पुष २०७३

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका साना दलले प्रदर्शन गर्ने भएका छन्।

आठ दलले संसद् अवरुद्ध गरिरहने

आठ दलले संसद् अवरुद्ध गरिरहने

बुधबार, २९ मङि्सर २०७३

प्रमुख प्रतिपक्ष एमालेसहित संसद्का आठ विपक्षी दलले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्।

महाभियोग प्रस्तावका नाममा तीन दलले मुलुकप्रति षड्यन्त्र गरे:  महताे

महाभियोग प्रस्तावका नाममा तीन दलले मुलुकप्रति षड्यन्त्र गरे: महताे

सोमबार, ०८ कार्तिक २०७३

अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउने विषयमा आफूहरुसँग कुनै छलफल नभएको भन्दै महाअभियोग सिफारिस समितिमा पनि मधेसी मोर्चाका कुनै सांसदलाई नराखेको भन्दै महतोले आपत्ति जनाए। ‘यस्तो महत्वपूर्ण विषयमा हामीसँग छलफल गर्नु पर्दैन?,’ उनले भने, ‘महाभियोग लगाउने विषयमा पनि हामीसँग छलफल गरिएन, महाभियोग सिफारिस समितिमा पनि मोर्चालाई सहभागी गराइएन। के हामी गुलाम हौं?’

रेलिङ भाँचे सम्बन्धित दलले क्षतिपूर्ति भर्नुपर्ने

रेलिङ भाँचे सम्बन्धित दलले क्षतिपूर्ति भर्नुपर्ने

मङ्गलबार, १८ असोज २०७३

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृहमन्त्रीले सदनमा पेश गरेका हुन्।

परिवार दलले दाहालको पक्षमा मतदान गर्ने

परिवार दलले दाहालको पक्षमा मतदान गर्ने

बुधबार, १९ साउन २०७३

नेपाल परिवार दलले नयाँ प्रधानमन्त्री निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय गरेको छ ।

९३ दलले विवरण बुझाएनन्

९३ दलले विवरण बुझाएनन्

बिहिबार, २३ असार २०७३

निर्वाचन आयोगमा आयव्यय विवरण नबुझाउने ९३ दल कारबाहीमा पर्ने भएका छन्। आयोगले मंगलबार ती दलको नाम सार्वजनिक गर्दै स्पष्टीकरण मागेको छ। आयोगले एक वर्षको आयव्यय नबुझाउने ३६, कानुनको म्यादभित्र वार्षिक प्रतिवेदन नबुझाउने ३७, तीन वर्ष लगातार आयव्यय नबुझाउने २० दलको नाम सार्वजनिक गरेको हो।

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

बुधबार, २२ असार २०७३

काठमाडाैं– कृषि विकासमन्त्री हरिबोल गजुरेलले राजनीतिक परिवर्तनसँगै कृषिले प्राथमिकता नपाएकामा कृषकसामु सबै राजनीतिक दलले माफी माग्नुपर्ने बताए।

Ncell Footer Ad