राजपामा दलका नेता चयन प्रक्रिया अन्योलमा

राजपामा दलका नेता चयन प्रक्रिया अन्योलमा

आइतबार, १७ असार २०७५

संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलक सदस्य राजेन्द्र महताले इच्छा देखाएपछि राजपामा संसदीय दलको नेता चयन गर्ने...

काम नगर्ने ठेकेदार जनप्रतिनिधि र दलका नेता

काम नगर्ने ठेकेदार जनप्रतिनिधि र दलका नेता

बुधबार, ०६ असार २०७५

निर्माणको जिम्मा लिएर समयमै काम नगर्नेमा जनप्रतिनिधि र नेता ठेकेदार नै बढी देखिएका छन्। जिल्लाका ६८ वटा विकास निर्माणका अलपत्र...

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

मङ्गलबार, १५ जेठ २०७५

संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलको कार्यालय एकै ठाउँमा राख्न सरकारसँग खाली भएको मन्त्रालयको भवन माग...

नेपाल तरुण दलका सभापति पक्राउ

नेपाल तरुण दलका सभापति पक्राउ

शनिबार, १२ जेठ २०७५

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दी गरेको आरोपमा गुरुङ शुक्रबार राति नौ बजे पक्राउ...

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

बुधबार, ०९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ।

संसदीय दलका कार्यालय नहुँदा रूखमुनि उभिन्छन् सासंद

संसदीय दलका कार्यालय नहुँदा रूखमुनि उभिन्छन् सासंद

मङ्गलबार, ०१ जेठ २०७५

प्रदेशसभा बैठक एकैदिन दोस्रोपटक बस्ने गरी स्थगित हुदाँ सासंदहरूलाई त्यो अवधिमा काहाँ गएर बस्ने भन्ने समस्या हुने गरेको छ। बैठक सुरु हुनुअघि पुगेका सासंदहरू पनि बस्ने ठाउँ नपाएर प्रदेशसभा भवन अगाडि जिल्ला समन्वय समितीको रुखमुनीको चउरमा उभिरहेका हुन्छन।

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

मङ्गलबार, २५ बैशाख २०७५

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको मंगलबार बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ।

अझै तोकिएन कांग्रेस संसदीय दलका नेता

अझै तोकिएन कांग्रेस संसदीय दलका नेता

सोमबार, २४ बैशाख २०७५

प्रदेशसभा ७ मा प्रदेशसभाको हिउँदे अधिवेशन समाप्त भइसक्दा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। हिउँदे अधिवेशन २१ पटकको बैठकपछि बिहीबार सकिएको हो। प्रतिपक्षी दलको नेता चयन हुन नसकेकाले पहिलो अधिवेशन समाप्त हुँदासमेत विषयगत ४ समितिका सभापति चयन हुन सकेनन्।

एक साताभित्र दलका नेता छान्ने

एक साताभित्र दलका नेता छान्ने

आइतबार, १३ फागुन २०७४

नेपाली कांग्रेसले एक साताभित्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार भएको प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकले बुधबारभित्र दलको नेता चयन गर्ने निष्कर्ष निकालेको हो।

संसदीय दलका नेता छान्न सकस

संसदीय दलका नेता छान्न सकस

आइतबार, २१ माघ २०७४

प्रदेशसभाको प्रथम बैठक बस्न लागेको पूर्वसंध्यामा राजनीतिक पार्टीहरूले संसदीय दलको नेता छनोट गर्ने कसरतमा जुटेका छन् । शनिबार राजपा अध्यक्ष मण्डलका सबै नेता सहभागी रहेको बैठकले पनि दलको नेता छनोट गर्न सकेन । पार्टीका निर्वाचित प्रदेशसभा सदस्य सम्मिलित बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्ष मण्डलले छुट्टै बसेर टुंग्याउने जनाइएको छ।

दलका प्राथमिकतामा युवा सवाल

दलका प्राथमिकतामा युवा सवाल

आइतबार, १४ माघ २०७४

योजना निर्माणकै समयमा युवाको क्षमता र महत्त्वबारे ध्यान दिन सकियो र उनीहरूका लागि लगानी बढाउन सकियो भने अवश्य पनि देश यही पुस्ताको समयमै समृद्ध बन्नेछ।

मधेस केन्द्रित दलका विधायकले काठमाडौंमा शपथ नलिने

मधेस केन्द्रित दलका विधायकले काठमाडौंमा शपथ नलिने

मङ्गलबार, २५ पुष २०७४

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ ।

दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह

दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह

बिहिबार, १४ मङि्सर २०७४

चुनाव नजिक आए पनि बाँके, नरैनापुरका नन्कौं अन्सारी हर्षित देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन् तर तिनले नन्कौंलाई छुन सकेका छैनन्।

दलका चुनावी घोषणा, गर्भवतीलाई भत्तादेखि रक्सी नियन्त्रणसम्म

दलका चुनावी घोषणा, गर्भवतीलाई भत्तादेखि रक्सी नियन्त्रणसम्म

बुधबार, २२ कार्तिक २०७४

ऐन जारी भइसकेको स्वास्थ्य बिमालाई लागू गर्ने, गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने गरी ठूला अस्पताल स्थापनाको साझा अवधारणासहित ठूला राजनीतिक दलले आगामी केन्द्र तथा प्रदेश तहको निर्वाचनका लागि घोषणापत्रमा पारेका छन्।

जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल

जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल

शनिबार, १८ कार्तिक २०७४

राजनीतिक दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरेका घोषणापत्र/प्रतिबद्धतापत्र मतदातालाई भ्रम छर्ने दस्तावेजका नमूना बन्ने देखिएका छन् । वर्षौदेखि उस्तै योजना र सपना अघि सार्दै भोट माग्दै आएका दलहरूले यस पटकको चुनावमा पनि आफूहरूले तयारी पारेका घोषणापत्रमा ठूला ठूला विकास, रोजगारीमूलक कार्यक्रम, तथा आर्थिक उन्नतीका योजनाहरू अघि सारेका छन् ।

बहुरूपी दलका आ–आफ्नै डम्फु

बहुरूपी दलका आ–आफ्नै डम्फु

बिहिबार, ०२ कार्तिक २०७४

योग्य र अयोग्य, राम्रो र नराम्रो, गर्न हुने र नहुनेका बीचको विभाजनरेखा पूरै मेटिएको छ । सत्तास्वार्थको एउटै जुवामा साह«ै नै अमिल्दा राजनीतिक गोरूहरू नारिएको दृश्य आम हुन पुगेको छ ।

दलका पुराना बर्चश्व भत्कायो चुनावले

दलका पुराना बर्चश्व भत्कायो चुनावले

आइतबार, ०८ असोज २०७४

महानगरपालिका वीरगन्ज, ३ नगरपालिका र १० गाउँपालिका सहित १४ स्थानीय तह भएको पर्सा जिल्लाको स्थानीय तह चुनावको नतिजाले प्रदेश नम्बर दुईको अबको राजनीतिक अनुहार कस्तो हुने भन्ने कुरा बिम्बित गरेको छ।

भत्किए दलका पूराना ‘गढ’

भत्किए दलका पूराना ‘गढ’

आइतबार, ०८ असोज २०७४

०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा जिल्लामा  सहज रुपमा विजय हासिल गरेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा ‘स्वीकार्न असहज हुने’ नतिजा आउला भन्ने सायदै सोचेको थियो । तर, ‘औरही’ गाउँपालिकामा कांग्रेसको परम्परागत राजनीतिक ‘गढ’ तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणामले भत्काइदिएको छ ।

दलका प्रतिनिधिबाट मतपत्र बचाउन रौतहटमा तारजालीको प्रयोग

दलका प्रतिनिधिबाट मतपत्र बचाउन रौतहटमा तारजालीको प्रयोग

सोमबार, ०२ असोज २०७४

रौतहटमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई घन्टा समय बाँकी छँदै ६२ देखि ८८ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको छ। मतदानको काम सकिँदै गर्दा गौर नगरपालिकाको मतगणना तयारी सुरु भएको छ। गौरको मतगणना रौतहट जिल्ला समन्वय समितिको कार्यालयमा गर्ने तयारी गरिएको छ।

राप्रपा प्रजातान्त्रिक नयाँ दलका रुपमा दर्ता

राप्रपा प्रजातान्त्रिक नयाँ दलका रुपमा दर्ता

शनिबार, १७ भदौ २०७४

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई विभाजित नभई नयाँ राजनीतिक दलका रुपमा दर्ता गरेको खुलेको छ । निर्वाचन आयोगको भदौ ७ गतेको बैठकले राप्रपा प्रजातान्त्रिक लाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ उपदफा ४ बमोजिम दल दर्ता गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्वर २ मा चुनावको रौनक, दलका मुख्य नेता केन्द्रीत

प्रदेश नम्वर २ मा चुनावको रौनक, दलका मुख्य नेता केन्द्रीत

शुक्रबार, १६ भदौ २०७४

विभिन्न पार्टीका केन्द्रीय नेताहरुको प्रदेश दौडाहामा तीव्रता आएको छ । ठूला राजनीतिक दलका नेताहरु प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको क्रममा जनमत तान्न दौडाहामा व्यस्त देखिएका छन् ।

मधेस फकाउन दलका अजेन्डा

मधेस फकाउन दलका अजेन्डा

बिहिबार, १५ भदौ २०७४

दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको चुनावमा पहिलो पार्टी बन्ने तयारीसाथ प्रमुख चार दलले मधेसको भोट आफूतिर तान्न थरीथरीका अजेन्डा मतदातामाझ लैजाने भएका छन् ।

ठूला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

ठूला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

बिहिबार, १९ साउन २०७४

तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरूले जनकपुरलाई केन्द्र बनाएर दुई नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

ठूला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

ठूला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

बिहिबार, १९ साउन २०७४

तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरूले जनकपुरलाई केन्द्र बनाएर दुई नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

मुख्य दलका शीर्ष नेताको बैठक निष्कर्षबिहीन

मुख्य दलका शीर्ष नेताको बैठक निष्कर्षबिहीन

मङ्गलबार, ३० जेठ २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तह निर्वाचनमा भाग नलिने भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलसँग छलफल थालेका छन्।

ओलीसहित तीन दलका शीर्ष नेताको बैठक संसद भवनमा

ओलीसहित तीन दलका शीर्ष नेताको बैठक संसद भवनमा

आइतबार, २१ जेठ २०७४

अवरुद्ध बैठक सञ्चालन गर्नेबारे छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताबीच संसद भवन नयाँ वानेश्वरमा बैठक सुरु भएको छ। सभामुख ओनसारी घर्तीको पहलमा भइरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

आयोगले दलका शीर्ष नेतासँग छलफल गर्ने

आयोगले दलका शीर्ष नेतासँग छलफल गर्ने

बुधबार, २७ बैशाख २०७४

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको समग्र तयारीका बारेमा सबै दलका शीर्ष नेतालाई छलफल लागि बोलाएको छ।

स्वदेशमा रोजगारी दिने दलका घोषणा 'सपनामुखी'

स्वदेशमा रोजगारी दिने दलका घोषणा 'सपनामुखी'

सोमबार, २५ बैशाख २०७४

राजनीतिक दलहरूको घोषणापत्रमा स्वदेशमा रोजगारीको अवसर सिर्जना गरिने उल्लेख गरिए पनि कसरी रोजगारीको अवसर सिर्जना गर्ने भन्नेबारे प्रस्ट नहुँदा मतदाता सन्तुष्ट हुन सकेका छैनन्।

मतदाता धम्क्याउँदै दलका कार्यकर्ता

मतदाता धम्क्याउँदै दलका कार्यकर्ता

मङ्गलबार, १९ बैशाख २०७४

स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दलका कार्यकर्ताले चुनावी परिणाम आफ्नो पक्षमा पार्न मतदाता धम्क्याउन थालेको गुनासो नागरिकले गरेका छन्।

चुनावमा दलका प्रमुख प्रचारक शिक्षकहरु

चुनावमा दलका प्रमुख प्रचारक शिक्षकहरु

शुक्रबार, १५ बैशाख २०७४

शिक्षा ऐन र निजामति कर्मचारी ऐनले शिक्षक र कर्मचारीहरुलाई कुनै पनि दलको सदस्य बन्न वा दलीय गतिविधिमा भाग निल नपाउने व्यवस्था कडाइका साथ गरेको छ।

मधेसी दलका आगामी मार्ग

मधेसी दलका आगामी मार्ग

बिहिबार, १४ बैशाख २०७४

पछिल्लो राजनीतिक दृश्यमा डेढ वर्षदेखि मोर्चाबन्दी भएर आन्दोलनमा होमिएका ६ मधेसकेन्द्रित राजनीतिक दल एकीकृत भएका छन् । क्षेत्रीय राजनीतिक धरातल, नारा र मधेसी पहिचानको राजनीतिक अस्त्रलाई मुख्य आधार बनाएर खुलेका राजनीतिक दल राष्ट्रिय स्वरूप लिने वाचा पस्कँदैछन् ।

को को छन् खोटाङमा मुख्य दलका सम्भावित उम्मेद्वार ?

को को छन् खोटाङमा मुख्य दलका सम्भावित उम्मेद्वार ?

सोमबार, ०४ बैशाख २०७४

खोटाङमा राजनैतिक दलहरु वैशाख ३१ गतेको निर्वाचनका लागि योग्य उम्मेदवार छान्न व्यस्त छन् । कांग्रेस, एमाले र नेकपा माओबादी केन्द्रबीचमा प्रतिष्पर्धा हुने देखिएको जिल्लामा मेयर र उपमेयरको टुंगो नलागे पनि कतिपय गाउँ प्रमुख र वडा प्रमुखको उम्मेदवार भने टुंगो लागिसकेको छ ।

रसियाको विपक्षी दलका नेता पक्राउ

रसियाको विपक्षी दलका नेता पक्राउ

सोमबार, १४ चैत २०७३

रसियाका प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्। राजधानी मस्कोमा आयोजित भ्रष्ट्रचारविरुद्धको प्रर्दशनमा सहभागी उनलाई आइतबार पक्राउ गरिएको बिबिसीले जनाएको छ।

पाँच दलका पाँचै तगारा

पाँच दलका पाँचै तगारा

शुक्रबार, ०४ चैत २०७३

स्थानीय तहको निर्वाचन र संविधान संसोधनलाई लिएर सत्तारुढ दलहरुबीच नै परस्परविरोधी धारणा सार्वजनिक भएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले बिहीबारबाट औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् भने सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीबीच निर्वाचन र संविधान संश्ाोधनको विषयमा समान धारणा बन्नै सकेको छैन।

मधेसी दलका अस्पष्ट गन्तव्य

मधेसी दलका अस्पष्ट गन्तव्य

सोमबार, ३० फागुन २०७३

यतिबेला नेपालको राजनीति संविधान संशोधनको विषयमा घुमिरहेको छ। जसका कारण सिङ्गो मुलुक दुई ध्रुवमा विभाजित छ। संशोधनको वकालत गरिरहेको पक्षको नेतृत्व मधेसका क्षेत्रीय दलले गरिरहेका छन्।

घरदैलोमा दलका नेता

घरदैलोमा दलका नेता

बुधबार, २६ माघ २०७३

चितवनमा दलहरूले बढाएको चहलपहल हेर्दा चुनाव मिति नै घोषणा भइसकेको आभास हुन्छ। राजनीतिक दलका केन्द्रीय नेताहरू लगातार चितवन आइरहेका छन्। जिल्लाका नेताहरू घरदैलोमै जान थालेका छन्। प्रभावशाली व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउने होडसमेत सुरु भएको छ।

पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिको निम्तो

पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिको निम्तो

बिहिबार, २१ पुष २०७३

मुलुकमा राजनीतिक गतिरोध लम्बिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख पाँच दलका शीर्ष नेतालाई छलफलकालागि शितल निवास बोलाएकी छन्।

सर्वपक्षीय भेलामा तीन दलका नेता बुटवल आउँदै, जुलुसमा सहभागी हुने

सर्वपक्षीय भेलामा तीन दलका नेता बुटवल आउँदै, जुलुसमा सहभागी हुने

शुक्रबार, १७ मङि्सर २०७३

संविधान संसोधन विधेयकलाई लिएर 5 नम्बर प्रदेशमा उत्पन्न समस्या समाधान गर्न आज सर्वपक्षीय भेला आयोजना हुँदैछ। बुटवलमा हुने भेलामा सहभागी हुन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, सचिव विष्णु पौडेल र घनश्याम भुषाल बुटवल आउने भएका छन्।

तीन दलका शीर्षसँग राष्ट्रपति

तीन दलका शीर्षसँग राष्ट्रपति

मङ्गलबार, १४ मङि्सर २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका विषयमा भइरहेका प्रगतिबारे प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेकी छन्।

मधेशी दलका माग सम्बोधन गरिनुपर्छः शशांक

मधेशी दलका माग सम्बोधन गरिनुपर्छः शशांक

सोमबार, २२ कार्तिक २०७३

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेशीदलहरुसँग संवाद गरेर संविधान शंसोधनमार्फत समस्याको समाधान खोज्नु पर्ने बताएका छन्।

मुखर्जीलार्इ प्रमुख दलका नेताले साँझ भेट्दै

मुखर्जीलार्इ प्रमुख दलका नेताले साँझ भेट्दै

बिहिबार, १८ कार्तिक २०७३

नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार साँझ विभिन्न दलका शीर्ष नेताले भेट्ने कार्यक्रम छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताले होटल हयातमा पुगेर मुखर्जीसँग भेटवार्ता गर्ने छन् ।

महाभियोगमा साझा धारणा बनाउँदै तीन दलका युवा नेता

महाभियोगमा साझा धारणा बनाउँदै तीन दलका युवा नेता

मङ्गलबार, ०९ कार्तिक २०७३

प्रमुख राजनीतिक दलका युवा नेता अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगलाई साझा प्रस्तावको रूपमा अघि बढाउन सहमत भएका छन्।

सत्ता साझेदार दलका नेताबाटै सरकारकाे चर्काे अालाेचना

सत्ता साझेदार दलका नेताबाटै सरकारकाे चर्काे अालाेचना

बुधबार, ०३ कार्तिक २०७३

राष्ट्रिय प्रजातन्त्र पाटीका सहायक महामन्त्री भुवन पाठकले बर्तमान सरकारले परराष्ट्र नीति असामान्य बनाएको आरोप लगाएका छन्। सत्ता साझेदार दलकै नेताले सरकारको आलोचना गर्दै परराष्ट्र नीति कमजोर हुुुँदा नेपाल र नेपाली माथि खतरा बढ्ने तर्फ सचेत हुुनुुपर्ने पनि बताए। नेस्नल डेमोक्र्याटिक इन्स्टिच्युुट(एनडिआई) को सहयोगमा राप्रपा केन्द्रीय प्रशिक्षण बिभागले बुधवारबाट ताप्लेजुुङ सदरमुकाम फुुङलिङमा आयोजना गरेको कार्यक्रममा पाठकले यस्तो बताएका हुुन्।

मधेस केन्द्रित दलका नाजायज माग पूरा हुँदैनन्ः मन्त्री केसी

मधेस केन्द्रित दलका नाजायज माग पूरा हुँदैनन्ः मन्त्री केसी

सोमबार, १७ असोज २०७३

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्।

आरोप प्रत्यारोपमा उत्रिए प्रमुख दलका नेता

आरोप प्रत्यारोपमा उत्रिए प्रमुख दलका नेता

आइतबार, २६ असार २०७३

नेकपा एमालेका नेता शंकर पोख्रेलले निर्वाचनकोलागि राष्ट्रिय सहमति चाहिएको हो भने तीवटा निर्वाचन प्रमुख तीन दलले पालै पालो नेतृत्व गरेर गर्न सकिने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘चुनाव गराउनकालागि राष्ट्रिय सहमति चाहिँदैन तर सक्रमणकालमा चुनाव गराउन सहमति नै चाहिएको हो भने तीनवटा चुनाव तीन प्रमुख दलले पालै पालो नेतृत्व लिएर गरौं। केपी शर्मा ओलीको नेतृत्वमा अहिले सरकार रहेकोले स्थानीय निकायको निर्वाचन यही सरकारलाई गर्न दिऔं।’

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

सोमबार, २० असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को साेमबारको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्नका लागि अनुगमनलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिएका छन्।

Ncell Footer Ad