इन्द्रदहमा दर्शनार्थीको भीड

इन्द्रदहमा दर्शनार्थीको भीड

शनिबार, २८ भदौ २०७६

सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ। इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित...

पशुपतिनाथ मन्दिरमा २ बजेसम्म गरे ४ लाख भक्तजनले दर्शन

पशुपतिनाथ मन्दिरमा २ बजेसम्म गरे ४ लाख भक्तजनले दर्शन

सोमबार, १६ भदौ २०७६

पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको छ। आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका...

दुधकुण्ड पुगे सयौं दर्शनार्थी

दुधकुण्ड पुगे सयौं दर्शनार्थी

शुक्रबार, ३१ साउन २०७६

मगर मात्र होइन जिल्लाभित्र र बाहिरका सयौं दर्शनार्थी बर्सेनी दुधकुण्डको मेला भर्न आउँछन्।ठूलो दुधकुण्ड पोखरी पुग्न नसक्ने दर्शनार्थीले सानो दुधकुण्डको...

‘भाथा धाम’ मेलामा दर्शनार्थीको भिड

‘भाथा धाम’ मेलामा दर्शनार्थीको भिड

मङ्गलबार, २१ साउन २०७६

दुग्धेश्वरनाथ महादेवको मन्दिर कति पुरानो हो भन्ने कुराको प्रमाण नभए पनि स्थानीय आफ्ना पुर्वजबाट यसको महिमा सुन्दै आएको बताउँछन्। ...

बोलबमका दर्शनार्थी घटे

बोलबमका दर्शनार्थी घटे

सोमबार, ०६ साउन २०७६

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मी–कटारी सडक अवरुद्ध हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा बोलबमका दर्शनार्थीको भीड पातलिएको छ।

चारधाम मध्येकाे एक रुरु क्षेत्रमा माघे संक्रान्तिकाे राैनक (फाेटाे फिचर)

चारधाम मध्येकाे एक रुरु क्षेत्रमा माघे संक्रान्तिकाे राैनक (फाेटाे फिचर)

मङ्गलबार, ०१ माघ २०७५

माघे संक्रान्ति मेला भर्न र स्नान गर्न पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मगंलवार कालीगण्डकी नदीमा स्नान गर्न र यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पुजाआजा गर्नका लागि मानिसहरुको यस क्षेत्रमा विहानैदेखि घुइँचो लागेको हो। रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा नुहाउने र ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्य लाभ हुने जनविश्वासका साथै मेलाको रमाइलो हेर्न भिड लागेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad