पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

मङ्गलबार, १४ असोज २०७६

भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुर्‍याए। पाथीभरा क्षेत्रमा पर्ने...

संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित

संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित

शनिबार, ११ असोज २०७६

पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट आज दीक्षित भएका छन्। गत वर्ष स्थापित...

अनन्तलिंगेश्वर दर्शन

अनन्तलिंगेश्वर दर्शन

शनिबार, २८ भदौ २०७६

अनन्तलिंगेश्वर मन्दिर प्यागोडा शैलीमा पुनर्निर्माण भएको छ। पावन भूमि अनन्तलिंगेश्वर ‘हाइकिङ प्याराडाइज’ समेत मानिन्छ। इतिहासविद्का अनुसार भक्तपुरको दधिकोट क्षेत्र लिच्छिविकालमा...

तीन महादेव दर्शन

तीन महादेव दर्शन

शनिबार, २१ भदौ २०७६

हरियो डाँडा। डाँडामाथि खुला चौर। थुम्का जस्तो देखिने भएकाले नामै थुम्काडाँडा। चौरमा सल्लाका रुख। सिरसिरे चिसो बतास। काभ्रेको थुम्का डाडाँबाट...

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

बिहिबार, १२ भदौ २०७६

झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन्।

ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन

ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन

बुधबार, ०४ भदौ २०७६

पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

बुद्धको मध्यम मार्ग

बुद्धको मध्यम मार्ग

शनिबार, १८ साउन २०७६

गौतम बुद्ध (इ.पूू. ५६३–४८३)ले कसरी छोटो समयमै आफ्नो मतवादलाई चारै दिशामा फैलाए होलान्? यो कौतुहलता आज पनि पाइन्छ। भारतको सारनाथमा बुद्धले प्रथम पल्ट धर्मचक्र प्रवत्र्तन गरेका थिए (इ.पूू. ५२८) भने त्यसपछि आफ्नो मतवाद प्रचारकै लागि तत्कालीन मगध साम्राज्यतर्फ लागेका थिए।

दर्शन डोल्पोको, आर्जन शान्तिको

दर्शन डोल्पोको, आर्जन शान्तिको

शनिबार, ०४ साउन २०७६

भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला–डोल्पा । पर्यटकीय अभ्यासका दृष्टिले डोल्पालाई दुई भागमा बाँडिएको छ–लोअर डोल्पो सर्किट र अपर डोल्पो सर्किटका रूपमा । विदेशी पर्यटक तीन साताको अपर डोल्पो र दुई साताको लोअर डोल्पो सर्किटमा रमाउँछन् । नेपालीले भने १२ दिनमै लोअर सर्किट पूरा गर्छन् । रुचि, समय र खर्चका हिसाबले आन्तरिक पर्यटकका लागि लोअर डोल्पो सर्किट पदयात्रा बेस हुन्छ । यात्रामा फोक्सुन्डो ताल, नुमला र बगला भञ्ज्याङ, धो–तराप उपत्यका र दुनै बजारको सौन्दर्यपान गर्न पाइन्छ । दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई पुग्छ ।

बुद्ध महामानव होइनन्

बुद्ध महामानव होइनन्

शनिबार, ०७ असार २०७६

स्वयं बुद्धले ‘म बुद्ध हुँ’ भनिसकेपछि फेरि पनि ‘मानव’ अथवा ‘महामानव’ भनी जिद्दी गरेर बस्नुको औचित्य छैन। कि बुद्धलाई मानव अथवा महामानव नै रहेको कुरामा अड्डी लिनेहरूले प्रमाणित गर्नसक्नु प-यो, उनले बुद्धत्व प्राप्त गरिसकेकै छैन भनेर अर्थात् बुद्ध होइनन्।

बुद्धका नौ गुण

बुद्धका नौ गुण

शनिबार, ३२ जेठ २०७६

भंग राग, भंग द्वेष, भंग मोह, राग आदि हटाई सकेका, द्वेष नामको क्लेशलाई पनि जडदेखि नै उखलेर बारबार जन्माउने तृष्णारूपी गृहकार र अविद्यारूपी अन्धकारलाई हटाइसकेकाले उनलाई ‘भगवान’ भनिएको बौद्ध मान्यता छ।

बुद्धलाई बुझौँ

बुद्धलाई बुझौँ

शुक्रबार, १७ जेठ २०७६

संसारमा केही यस्ता व्यक्तिको जन्म हुन्छ, उनीहरूको प्रभाव हजारौँ वर्षसम्म रहिरहन्छ। उनीहरूले दिएको दर्शनलाई आत्मसात गर्दे ठूलो समुदाय अनुयायी बन्न पुग्छन्। धार्मिक मान्यताको दृष्टिकोणले कतिपय अर्थमा त्यस्ता महापुरुषहरू स्थापित गरिन्छ, जसका प्रतिपादित विषय र दर्शन अनुशरणयोग्य हुन्छन्।

बौद्ध र हिन्दूबीचका भिन्नता

बौद्ध र हिन्दूबीचका भिन्नता

शनिबार, २१ बैशाख २०७६

बुद्धले वैदिक धर्मदर्शनको खण्डन गर्नुका साथै वैदिक ब्राह्मणसँग भारी मात्रामा शास्त्रार्थ गरेको तथ्य सही हो। शास्त्रार्थमा सहभागी ती ब्राह्मण बुद्धको शरणमा गई बौद्ध नै बनेका तथ्य पनि सही नै हो।

शाश्वत धाममा २५ लाख दर्शनार्थी

शाश्वत धाममा २५ लाख दर्शनार्थी

बिहिबार, ०५ बैशाख २०७६

शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए।

छिन्नमस्ता दर्शन

छिन्नमस्ता दर्शन

शनिबार, २३ चैत २०७५

सप्तरीमा छिन् छिन्नमस्ता देवी। उनको ठूलो महिमा छ। छिन्नमस्ता आफैंमा सिद्धपिठ र शक्ति पिठ भएकाले उनको भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ। भाकल पुरा भएपछि तिर्थालु पूजापाठसँगै बोका, हाँस, परेवा, भेडा, कुखुरा आदिको बलि चढाउँछन्।

शिवरात्रिकाे तयारी अन्तिम चरणमा (भिडियाे)

शनिबार, १८ फागुन २०७५

हिन्दुहरुको महानचाड महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष देशभित्र र वाहिर गरी करिब दश लाख दर्शनार्थीले मन्दिर दर्शन गर्ने अनुमान गरेको छ।

नागा बाबाको दर्शन

नागा बाबाको दर्शन

शनिबार, १८ फागुन २०७५

शिवरात्रीका बेला पशुपतिनाथ मन्दिर परिसरमा तमाशा र हाँसोको पात्र हुने यिनीहरु अत्यन्तै सहज, सौम्य र गम्भीर रुपमा प्रकट भएर गम्भीर जीवनदर्शनको गहन पक्षमा छलफल गर्ने गरेको पाइयो।

लुम्बिनी दर्शन

लुम्बिनी दर्शन

बुधबार, ०२ माघ २०७५

शान्तिका दूत गौतम बुद्ध लुम्बिनीमा जन्मेको तथ्य घामझैं छर्लंग छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९९७ मै लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। त्यसैले ‘बुद्ध नेपालमा जन्मेका थिए’ भनेर अब तर्क–विर्तक गरिराख्नुको कुनै तुक छैन।

हिन्दू दर्शनको प्रयोगशाला

हिन्दू दर्शनको प्रयोगशाला

शनिबार, २८ पुष २०७५

तीनपुस्ता अघि देखि हामी चाबहिलमा बसोबास गर्दै आएका छौं। धार्मिक–आध्यात्मिक परिवार भएको हुँदा हजुरबुवाले पशुपतिनाथको सेरोफेरोमैं बस्न रुचाउनुभएको रहेछ। मलाई सम्झना छ– कलेज जाने क्रममा पशुपतिनाथको पश्चिम ढोका दर्शन नगरी अघि बढ्दिन थिएँ। साथीसंगी पनि त्यसै गर्थे। हामी कुरा पनि गथ्र्यों–हाम्रो देशलाई विश्वमा चिनाउने पशुपतिनाथलाई फोहरले चारै तर्फबाट छोपेको छ ! हामी भगवानलाई पुकार गथ्र्योंं–हे भगवान् ! कमसेकम एक जनालाई त पठाईदेऊ जसले वनकालीदेखि भगवानको मूल मन्दिर हँुदै आर्यघाटसम्म हेर्न लायक बनाईदेओस्।

भूमे दर्शन

भूमे दर्शन

शनिबार, १२ साउन २०७५

मगरहरू भूमी (प्रकृति)को पूजा गर्छन् । उनीहरु असार पहिलो साता धुमधामसँग भूमे पर्व मनाउँछन्। फसल राम्रो लागोस्, सबै निरोगी होऊन, प्राकृतिक प्रकोप नपरोस् र समाजमा सद्भाव कायम होस् भनेर भूमे पर्व मनाइन्छ।

पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु

पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु

आइतबार, ०२ बैशाख २०७५

ताप्लेजुङको पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे जिल्लाको पनौती घर भएका ५८ बर्षिय रामहरि खत्री रहेका छन्।

पूर्वीय दर्शन

पूर्वीय दर्शन

बिहिबार, २९ चैत २०७४

पूर्वीय साहित्य चिन्तन परम्परा महत्वपूर्ण छ। विश्वका कतिपय साहित्यिक चिन्तकहरूले पूर्वीय साहित्यिक परम्परालाई नयाँ शिक्षाको मार्ग निर्देशन मानेका छन्। ती प्राच्य दर्शनको योग, वेदान्त मीमांसा तथा व्याकरणका षट्दर्शनका आधार स्तम्भहरू उल्लेख रूपमा रहेका छन्।

थानीमाई दर्शन

थानीमाई दर्शन

शनिबार, २० माघ २०७४

सोतीपसल, लमजुङका बाबुलाल श्रेष्ठ थानीमाईका भक्त हुन् । पहिलोपटक २०३० सालमा तनहुँको थानीमाई दर्शन गरे यता धेरैपटक उनले देवीलाई फूलको डोली अर्पण गरिसके । दिउसो घरमा नारायण पूजा लगाएर राती नै गाडी रिर्जभ गरी उनी थानीमाई मन्दिरमा आउँछन्।

बागेश्वरी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन

बागेश्वरी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन

शनिबार, २२ पुष २०७४

पश्चिम क्षेत्रको भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार नेपालगन्जस्थित बागेश्वरी मन्दिर दर्शन गरेका छन्। राजसंस्था हटेपछि बागेश्वरी मन्दिर दर्शन गरेको यो दोस्रो पटक हो। करिव ९ वर्षअघि पनि उनले मन्दिर दर्शन गरेका थिए।

पूर्वराजाद्वारा कैलालीको शिवपुरी धामको दर्शन

पूर्वराजाद्वारा कैलालीको शिवपुरी धामको दर्शन

बुधबार, १९ पुष २०७४

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गरेका छन्। पूर्वराजा शाहले धनगढीकोे शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा आफू यस धार्मिक क्षेत्रको दर्शनका लागि इच्छुक रहेको र यो अरु केही नभई विशुद्ध धार्मिक यात्रा रहेको बताए।

बहसमा ‘शैव र शाक्त’ दर्शन

बहसमा ‘शैव र शाक्त’ दर्शन

सोमबार, ०४ मङि्सर २०७४

स्त्रीत्वलाई महत्व दिने शाक्त दर्शन र शिव भाव बोल्ने शैव दर्शनबारे नेपालका दार्शनिकहरुले बहस गरेका छन् । पूर्वीय दर्शनका बलियो पात्रका रुपमा रहेका शाक्त र शैव दर्शनले नेपाली समाजको इतिहास र वर्तमानलाई समेत बलियो बनाउने दाबी उनीहरुको छ ।

हुमागाइँको ‘जीवन’ दर्शन सार्वजनिक

हुमागाइँको ‘जीवन’ दर्शन सार्वजनिक

बुधबार, १४ भदौ २०७४

पेशाले ग्राफिक डिजाइनर सुवर्ण हुमागाइँले आफ्नो डिजाइन करियरमा धेरैको पुस्तकको आकर्षक सजावट गरे । दर्शनमा विशेष रुचि राख्ने उनले आफ्नो करियरमा धेरै विधाका पुस्तक पनि सजाए। तर, मंगलबारबाट भने उनी आफैं उपन्यासकारका रूपमा साहित्यनुरागीमाझ झुल्किएका छन् ।

प्रम देउवाद्वारा बोधगया दर्शन, आजै स्वदेश फर्किने

प्रम देउवाद्वारा बोधगया दर्शन, आजै स्वदेश फर्किने

आइतबार, ११ भदौ २०७४

मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन्।

सताक्षीधाम दर्शन

सताक्षीधाम दर्शन

शनिबार, २१ साउन २०७४

मन्दिरभित्र घाँटीमा गोमन सर्पले बेरिएका दिगम्वरेश्वरको मूर्ति छ। अहिले त्यहाँ सताक्षी माताको सुन्दर मन्दिर पनि बनाइएको छ।

मातृ मुहार दर्शन महोत्सव

मातृ मुहार दर्शन महोत्सव

बुधबार, १३ बैशाख २०७४

मातृ मुहार दर्शन महोत्सव ! चारै शब्द फरक छन् । चारैसित नेपाली सबै परिचित हामी । आमाको मुख हेर्ने चाड दिवस, उत्सव । मातृ कोखको महिमा दिवस । कुनै संस्था वा उपलब्धि दिवसभन्दा कहाँ कताको उच्चतम् अवसर ।

दर्शन नगर्नेको पशुपतिमा मेला

दर्शन नगर्नेको पशुपतिमा मेला

शनिबार, १४ फागुन २०७३

पशुपति विकास कोषले यस वर्षको शिवरात्रीमा पशुपति क्षेत्र आउने आधा मानिस मन्दिर दर्शन नगरी बाहिरबाहिरैबाट फर्कने जनाएको थियो। त्यसरी पशुपतिनाथको मन्दिर प्रवेश नगरी बाहिरैबाट फर्कनेको संख्या साढे छ लाख हुने उसले अनुमान गरेको थियो।

दर्शनार्थीलाई सुविधैसुविधा, १३ लाख भक्तजनले दर्शन गर्ने

दर्शनार्थीलाई सुविधैसुविधा, १३ लाख भक्तजनले दर्शन गर्ने

शुक्रबार, १३ फागुन २०७३

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पुग्ने दशनार्थीले सुविधैसुविधा पाउने भएका छन्। पशुपति क्षेत्र विकास कोष, सुरक्षा निकाय र अन्य संघसंस्थाले भक्तजनका लागि आवश्यक सबै बन्दोबस्त जुटाइसकेका छन्।

पूर्वीय दर्शन र सार्वजनिक जीवन

पूर्वीय दर्शन र सार्वजनिक जीवन

सोमबार, १३ मङि्सर २०७३

समकालीन विश्वमा मानव मूल्यको महत्व झनै बढ्दै गएको छ किनकि यसको परिपालन सामाजिक अपेक्षाअनुसार भएको छैन।

गरिबी निवारण र बुद्ध दर्शन

गरिबी निवारण र बुद्ध दर्शन

बिहिबार, ०२ मङि्सर २०७३

गरिबी कुनै अभिशाप हैन। ज्ञान, मेहनत र परिश्रमको अभावका कारण मानिसले दुःख भोग्नुपर्छ भन्ने बुद्धको उपदेश छ।

मुखर्जीको भ्रमण र पशुपति दर्शन

मुखर्जीको भ्रमण र पशुपति दर्शन

बिहिबार, १८ कार्तिक २०७३

भगवान् शिवका सहस्रौँ नाम महादेव, शिव, भोलेबाबा, शङ्कर आदिमध्ये ‘पशुपति’ पनि एक हो । पशुका पति भएका हुनाले उहाँ पशुपति नामले पनि कहिनु हुन्छ । पशुपतिलाई अझ आदरभाव गर्दा ‘नाथत्व’ पनि विस्तारै जोडिन पुग्यो र ‘पशुपतिनाथ’ आदरवाचक शब्द बन्न पुग्यो ।

यसवर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

यसवर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

आइतबार, १४ कार्तिक २०७३

रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन्।

मुखर्जीले पशुपति दर्शन गर्ने

मुखर्जीले पशुपति दर्शन गर्ने

बुधबार, १० कार्तिक २०७३

काठमाडौं-भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण क्रममा पशुपतिनाथ दर्शन गर्ने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले कात्तिक १७–१९ नेपाल भ्रमण गर्ने निश्चित भएसँगै पशुपति क्षेत्र विकास कोष भारतीय राष्ट्रपतिको पशुपतिनाथ दर्शनको तयारीमा जुटेको छ।

जीवित देवी कुमारीको सहज दर्शन गर्न पाउने

जीवित देवी कुमारीको सहज दर्शन गर्न पाउने

शनिबार, २२ असोज २०७३

वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि आजदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ । प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।

पशुपतिमा महिला दर्शनार्थीको भीड, पुरुषलाई दर्शन निषेध

पशुपतिमा महिला दर्शनार्थीको भीड, पुरुषलाई दर्शन निषेध

आइतबार, १९ भदौ २०७३

हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले प्रभाव पारेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पैसा तिरेर दर्शन गर्न नपाइने

पैसा तिरेर दर्शन गर्न नपाइने

आइतबार, १९ भदौ २०७३

आइतबार नेपाली नारीको महान पर्व हरितालिका तीज। पतिको दीर्घायूको कामनासहित व्र्रत बसी भगवान शिवको दर्शन गर्न राजधानीस्थित पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा सबेरैदेखि नारीको घुइँचो हुन्छ।

मुक्तिनाथ दर्शन गरेर फर्किएका भारतीय नागरिक बेपत्ता

मुक्तिनाथ दर्शन गरेर फर्किएका भारतीय नागरिक बेपत्ता

आइतबार, ०२ साउन २०७३

म्याग्दी- दाना गाविस –१ को बाँदरजुङमा एक भारतीय नागरिक बेपत्ता भएका छन्। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका भारतको असाम राज्यका सरस्वती क्षत्रीको भीरबाट आएको ढुंगा लागेर बेपत्ता भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad