साउन, निर्मला र दण्डहीनता

साउन, निर्मला र दण्डहीनता

आइतबार, २९ असार २०७६

भर्खरै रोपिएका धानका बोटका कारण सबैतिर हरियाली छाउने महिना हो– साउन। धानका कारण मात्र हैन, बोबिरुवा, तरकारी, फलफूल आदिका कारण...

पर्यटन, उद्योग, वन, भौतिक पूर्वाधार, शिक्षालाई उच्च प्राथमिकता

पर्यटन, उद्योग, वन, भौतिक पूर्वाधार, शिक्षालाई उच्च प्राथमिकता

बिहिबार, ०२ जेठ २०७६

प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयक २०७६ पेस गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा...

त्रिविमा आर्थिक दण्डहीनताको पराकाष्ठा

त्रिविमा आर्थिक दण्डहीनताको पराकाष्ठा

बिहिबार, २३ फागुन २०७५

त्रिभुवन विश्वविद्यालयमा व्यापक अनियमितता भएको खुलेको छ। त्रिविका कार्यकारी परिषद्का पदाधिकारीहरु, विश्वविद्यालयअन्तर्गतका विभिन्न निकाय एवं कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले...

दण्डहीनता र भ्रष्टाचारको सुनामी

दण्डहीनता र भ्रष्टाचारको सुनामी

बिहिबार, १६ फागुन २०७५

हाम्रो देशमा आज र हिजो लागेको घातक रोग जसले राष्ट्रलाई संसारमा तल्लो स्तरमा पु¥याएको छ र झनै तल झार्दैछ, त्यो...

दण्डहीनताको मारमा दलित

दण्डहीनताको मारमा दलित

बिहिबार, ०९ फागुन २०७५

दलितका सवालमा नेपाल सरकारबाट धेरै सकारात्मक ऐन, कानुन र संयन्त्र बनेका देखिन्छन्। तर यी कानुन र संयन्त्रको प्रभावकारी कार्यान्वयनमा भने ऊ चुक्दै आएको छ।खासगरी सरकारी कर्मचारीमा यथास्थितिवादी सोच यथावत् पाइन्छ। प्रशासनले पनि सरकारवादी मुद्दा भए पनि दलितसम्बन्धी मुद्दा हत्तपत्त दर्ता गर्न नमान्ने गरेका देखिन्छ।दर्ता गरिहाले पनि मिलापत्रमा टुङ्ग्याउने गरेकासमेत देखिएको छ। यदि मिलापत्र गरेनभने गाउँ र सामाजमा दलित समुदायलाई विभिन्न प्रकारका वाधा व्यवधान सामना गर्न बाध्य बनाइन्छ। जसले गर्दा पीडकहरूको मनोबल बढ्ने गरेको छ।

मुद्दा फैसला हुने, दोषी पक्रन नसक्ने

मुद्दा फैसला हुने, दोषी पक्रन नसक्ने

आइतबार, २९ पुष २०७५

देशभरका अदालतबाट मुद्दा फैसला हुने दोषीलाई पक्राउ गर्न र जरिबाना तिराउन नसक्दा साढे ११ अर्ब दण्ड जरिबाना र लाख वर्ष बढी कैद बाँकी रहन पुगेको छ। अदालतबाट दोषी ठहर भई फरार भएकासँग तोकिएको दण्ड जरिबाना असुल्न नसक्दा देशमा दण्डहीनता बढ्दै गएको सर्वोच्च अदालतको तथ्यांकले उजागर गरेको छ।

मल्हम हैन, नुनचुक छर्दै सरकार

मल्हम हैन, नुनचुक छर्दै सरकार

मङ्गलबार, १३ कार्तिक २०७५

नेपाल दण्डहीनताको दलदलमा फसेको धेरै भइसक्यो । तर अहिलेजस्तो दण्डहीनताको उत्कर्ष चाहिँ यसअगाडि कमै देखिन्थ्यो। अक्सर राज्यका केही अंगहरूमा अराजकता र दण्डहीनता मौलाए पनि अर्को कुनै न कुनै अंग जवाफदेही छ भने अवस्था सुधार हुने सम्भावना रहन्छ ।

कलमविरुद्ध हत्कडी

कलमविरुद्ध हत्कडी

बुधबार, २७ भदौ २०७५

मुलुकमा सबैभन्दा ठूलो अपराध के हो ? यसको जबाफ सहजै आउनेछ– लेख्नु । मुलुकमा दण्डहीनता आमसंस्कृति बन्दै गएको छ । कुनै ठाउँमा अनियमितता छन् भनेर देखाउने काम प्रेसको हो । जब प्रेसले देखाउँछ, तब आक्रमण प्रेसमाथि नै हुन्छ।

नेकपाबाट दण्डहीनता नहोस्

नेकपाबाट दण्डहीनता नहोस्

सोमबार, ०७ जेठ २०७५

धेरै पीडितले न्यायका निम्ति आफूलाई अड्डाअदालतको ढोकाढोकासम्म पु¥याइरहेका मात्र छैनन् विभिन्न मञ्चमार्फत आफ्ना आवाज मुखरित तुल्याइरहेका छन् । यस्ता पीडित व्यक्तिले न्याय नपाई साँचो अर्थमा मुलुकमा शान्ति स्थापना भएको मान्न सकिँदैन।

Ncell Footer Ad