थ्री स्टारलाई रोक्दै आर्मी फाइनलमा

थ्री स्टारलाई रोक्दै आर्मी फाइनलमा

शुक्रबार, २० बैशाख २०७६

थ्री स्टार क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब बिहीबार मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि आर्मीले...

थ्री स्टार उपाधिनजिक

थ्री स्टार उपाधिनजिक

बुधबार, ०४ बैशाख २०७६

विभागीय टोली एपिएफ क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टार क्लब सर्लाहीमा जारी तेस्रो तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको...

आर्मी उपाधिनजिक

आर्मी उपाधिनजिक

बिहिबार, २१ चैत २०७५

रुस्लान थ्री स्टार क्लब काठमाडाैंलाई २–० ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब, काठमाडाैं दुहवीमा जारी तेस्रो मनमोहन दुहवी गोल्डकप...

माइभ्याली गोल्डकप : थ्री स्टार स्तब्ध

माइभ्याली गोल्डकप : थ्री स्टार स्तब्ध

बिहिबार, ३० फागुन २०७५

डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई पाखा लगाउँदै हिमालयन शेर्पा क्लब पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।...

टाइब्रेकरमा थ्री स्टार भाग्यमानी

टाइब्रेकरमा थ्री स्टार भाग्यमानी

बिहिबार, २३ फागुन २०७५

गोलरक्षक एलन न्यौपानेले दुई पेनाल्टी रोकेपछि थ्री स्टार क्लब विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै झापा गोल्डकपको सेमिफाइलमा प्रवेश गरेको छ । थ्री स्टार टाइब्रेकरमा ३–० ले भाग्यमानी साबित हुँदा मगमग झापा गोल्डकपको सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा थ्री स्टारले आयोजक मगमग झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई

आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई

शनिबार, १८ फागुन २०७५

आर्मीलाई सडन डेथमा पराजित गर्दै दुई पटक पछि परेको अवस्थालाई उल्ट्याएर रुस्लान थ्री स्टार क्लबले १७औं संस्करणको आहा रारा गोल्डकप उपाधि उचाल्यो।

आहा रारा गोल्डकपकाे उपाधिका लागि आर्मी र थ्री स्टार भिड्ने

आहा रारा गोल्डकपकाे उपाधिका लागि आर्मी र थ्री स्टार भिड्ने

बिहिबार, १६ फागुन २०७५

पोखरामा जारी १७ औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्री स्टार क्लब बीच प्रतिष्पर्धा हुने भएकाे छ।

घरेलु मैदानमा अनिलको ह्याट्रिक

घरेलु मैदानमा अनिलको ह्याट्रिक

मङ्गलबार, १४ फागुन २०७५

घरेलु मैदानमा अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्री स्टारले आहा रारा गोल्डकपको १७औं संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ। पाहुना टोली भारतको सिक्किम युनाइटेडलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दा अनिलले प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा आफ्नो नाम लेखाए।

थ्री स्टार उपविजेता

थ्री स्टार उपविजेता

शनिबार, ११ फागुन २०७५

भुटानको क्लब पारो एफसीलाई जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को फाइनलमा शुक्रबार १–० को नतिजा सुम्पिएपछि नेपाली ‘ए’ डिभिजन क्लब थ्री स्टारको अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने सपना यसपटक पनि अधुरै बनेको छ।

थ्री स्टार उपाधिनजिक

थ्री स्टार उपाधिनजिक

बिहिबार, ०९ फागुन २०७५

नेपालको ‘ए’ डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले बुधबार कालिङपोङको क्लब युनाइटेड ब्रदर्सलाई ३–२ ले निराश पार्दै फुुुनसोलिङमा जारी जिङ्मे दोर्जे वाङचुक मेमोरियल गोल्डकप २०१९ मा फाइनल प्रवेश गरेको छ।

समालिएर खेल्ने थ्री स्टारको लक्ष्य

समालिएर खेल्ने थ्री स्टारको लक्ष्य

बुधबार, ०८ फागुन २०७५

रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले बुधबार कालिङपोङको क्लब युनाइटेड ब्रदर्सविरुद्ध हुने खेल टोलीको वास्तविक परीक्षण हुने बताएका छन्।

सडन डेथबाट थ्री स्टार सेमिफाइनलमा

सडन डेथबाट थ्री स्टार सेमिफाइनलमा

आइतबार, ०५ फागुन २०७५

रुस्लान थ्री स्टार क्लब भुटानको उर्गेन एकेडेमी फुटबल क्लबलाई सडन डेथमा ५–४ ले निराश पार्देै फुुुनसोलिङमा जारी जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को सेमिफाइलमा प्रवेश गरेको छ।

मदन भण्डारी गोल्डकप : थ्री स्टारलाई रोक्दै आर्मी सेमिफाइनलमा

मदन भण्डारी गोल्डकप : थ्री स्टारलाई रोक्दै आर्मी सेमिफाइनलमा

मङ्गलबार, १५ माघ २०७५

थ्री स्टारलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन थ्री स्टार भने पहिलो खेलबाटै बाहिरिएको छ।

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

शनिबार, १२ माघ २०७५

दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिमरा रंगशालामा दिउँसो २ः३० बजे बाट सुरु हुनेछ। ‘ए’ डिभिजनका दुई क्लबले शनिबार हुने रुस्लान उचाल्ने दाबी गरेका छन्।

सिमरा गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

सिमरा गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

मङ्गलबार, ०८ माघ २०७५

रुस्लान थ्री स्टारले सिएमजी संकटा क्लबलाई २–० ले पराजित गर्दै सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा भएको मंगलबारको खेलमा थ्री स्टारका विदेशी खेलाडी फोफना फोडे र सुसन श्रेष्ठले समान १–१ गोलको योगदान गर्दै आफ्नो टिमलाई अन्तिम चारमा पुर्याए।

खप्तड गोल्डकप : थ्री स्टार र पुलिसमध्ये कसले मार्ला बाजी ?

खप्तड गोल्डकप : थ्री स्टार र पुलिसमध्ये कसले मार्ला बाजी ?

शनिबार, ०५ माघ २०७५

मोफसलकै सर्वाधिक पुरस्कारको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि शनिबार (आज) थ्री स्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल धनगढीको क्षेत्रीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ। दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने बताएका छन्।

खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

मङ्गलबार, ०१ माघ २०७५

खेलको अन्तिम समयमा गोल गर्दै थ्री स्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा थ्री स्टारले च्यासल युवा क्लबलाई १–० ले पराजित गरेको हो।

थ्री स्टार तेस्रो स्थानमा

थ्री स्टार तेस्रो स्थानमा

सोमबार, २३ पुष २०७५

उपाधि दाबेदार मानिएको ललितपुरे टोली थ्री स्टारले आइतबार हिमालयन शेर्पामाथि २–० को जित निकाल्दै तेस्रो स्थान पक्का गरेको छ।

‘ए’ डिभिजन लिग : पुलिससँग थ्री स्टार पराजित

‘ए’ डिभिजन लिग : पुलिससँग थ्री स्टार पराजित

शनिबार, १४ पुष २०७५

दोस्रो स्थानका लागि संघर्षरत थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–१ ले स्तब्ध भएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : दुई बराबरीले मनाङलाई फाइदा

सहिद स्मारक ‘ए’ डिभिजन लिग : दुई बराबरीले मनाङलाई फाइदा

आइतबार, ०८ पुष २०७५

ललितपुरे टोली थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार नवप्रवेशी टोली च्यासल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि उपाधि होडमा धक्का लागेको छ।

‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै, थ्री स्टारलाई जित्नैपर्ने दबाब

‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै, थ्री स्टारलाई जित्नैपर्ने दबाब

शनिबार, ०७ पुष २०७५

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार (आज) दुई खेल हुँदैछन्। बिहान ११ बजे हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने आजको पहिलो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

आर्मीसँग थ्री स्टारको बराबरी, उपाधिमा धक्का

आर्मीसँग थ्री स्टारको बराबरी, उपाधिमा धक्का

बिहिबार, ०५ पुष २०७५

अन्तिम २० मिनेट लिएको अग्रतालाई कायम गर्न नसक्दा उपाधि होडमा रहेको थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।

‘ए’ डिभिजन लिग : बलिया टोली थ्री स्टार र आर्मी भिड्दै

‘ए’ डिभिजन लिग : बलिया टोली थ्री स्टार र आर्मी भिड्दै

बुधबार, ०४ पुष २०७५

राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधवारको दोस्रो खेलमा बलिया टोली थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ।

‘ए’ डिभिजन लिग : मनाङलाई पछ्याउँदै थ्री स्टार

‘ए’ डिभिजन लिग : मनाङलाई पछ्याउँदै थ्री स्टार

आइतबार, ०१ पुष २०७५

मच्छिन्द्र क्लबलाई १–० ले पराजित गर्दै शनिबार ललितपुरे टोली थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ।

‘ए’ डिभिजन लिग : मनाङ,थ्री स्टार र च्यासल विजयी

‘ए’ डिभिजन लिग : मनाङ,थ्री स्टार र च्यासल विजयी

बुधबार, १९ मङि्सर २०७५

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएका खेलमा मनाङ मर्स्याङ्दी, थ्री स्टार र च्यासल क्लब विजयी भएका छन्।

मनाङद्वारा थ्री स्टार पराजित

मनाङद्वारा थ्री स्टार पराजित

बिहिबार, ०६ मङि्सर २०७५

मनाङ मर्स्याङ्दी क्लब चिर प्रतिद्वन्द्वी थ्री स्टारको चुनौतीलाई पन्छाउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

विक्रमको पुनरागमन सुखद,थ्री स्टार शीर्ष स्थानमा उक्लियो

विक्रमको पुनरागमन सुखद,थ्री स्टार शीर्ष स्थानमा उक्लियो

आइतबार, ०२ मङि्सर २०७५

चोटमुक्त हुँदै ९ महिनापछि मैदान फर्किएका विक्रम लामाले आफ्नो पुनरागमन सुखद पारेको दिन आइतबार रुस्लान थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुर महानगरले थ्री स्टार क्लबलाई ३२ लाख दिने

ललितपुर महानगरले थ्री स्टार क्लबलाई ३२ लाख दिने

सोमबार, २९ असोज २०७५

ललितपुर महानगरपालीकाले रुस्लान थ्री स्टार क्लबलाई २८ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

‘ए’ डिभिजन लिगः पुलिस र थ्री स्टारकाे विजयी सुरूवात

‘ए’ डिभिजन लिगः पुलिस र थ्री स्टारकाे विजयी सुरूवात

बिहिबार, २५ असोज २०७५

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बिहीबार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

थ्री स्टार, गीताञ्जली र एपिएफ क्वार्टरफाइनलमा

थ्री स्टार, गीताञ्जली र एपिएफ क्वार्टरफाइनलमा

सोमबार, ०१ असोज २०७५

थ्री स्टार, गीताञ्जली र विभागीय टोली एपिएफ पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।