अन्तिम सेमिफाइनलमा एपिएफ र थ्री स्टार भिड्दै

अन्तिम सेमिफाइनलमा एपिएफ र थ्री स्टार भिड्दै

बिहिबार, ३१ जेठ २०७५

२ नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा बिहीबार (आज) रुस्लान थ्री स्टार...

थ्री स्टारसँग मनाङ पराजित

थ्री स्टारसँग मनाङ पराजित

बिहिबार, ३१ जेठ २०७५

चिर परिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै यसै संस्करणमा सहभागिता जनाएको थ्री स्टारले मंगलबार ललित स्मृति यु–१८...

थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार सेमिफाइनलमा

बुधबार, ३० जेठ २०७५

कास्की ११ पोखरालाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्दै रुस्लान थ्री टार क्लब मंगलबार लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...

पुलिस नुवाकोट गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

पुलिस नुवाकोट गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

बिहिबार, २४ जेठ २०७५

नुवाकोटमा सञ्चालन भइरहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ। ...

नुवाकोट गोल्डकपः पहिलो सेमिफाइनलमा थ्री स्टार र आयोजक भिड्दै

नुवाकोट गोल्डकपः पहिलो सेमिफाइनलमा थ्री स्टार र आयोजक भिड्दै

बुधबार, २३ जेठ २०७५

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) रुस्लान थ्री स्टार क्लब र आयोजक नुवाकोट–११ बीच प्रतिस्पर्धा हुँदैछ।

थ्री स्टार र न्यु डायमन्ड सेमिफाइनलमा

थ्री स्टार र न्यु डायमन्ड सेमिफाइनलमा

आइतबार, ०६ जेठ २०७५

थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमन्ड एकेडेमी प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्र भलिबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेका छन्।

उदयपुर गोल्डकपः उपाधिका लागी थ्री स्टार र मनाङ भिड्दै

उदयपुर गोल्डकपः उपाधिका लागी थ्री स्टार र मनाङ भिड्दै

शनिबार, ०५ जेठ २०७५

उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ।

थ्री स्टार फाइनलमा, अन्तिम सेमिफाइनल खेलमा मनाङ र सुनसरी भिड्दै

थ्री स्टार फाइनलमा, अन्तिम सेमिफाइनल खेलमा मनाङ र सुनसरी भिड्दै

बिहिबार, ०३ जेठ २०७५

झापा ११ लाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ललितपुर, उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

सुनसरीसँग पुलिस स्तब्ध, पहिलो सेमिफाइनलमा थ्री स्टार र झापा भिड्दै

सुनसरीसँग पुलिस स्तब्ध, पहिलो सेमिफाइनलमा थ्री स्टार र झापा भिड्दै

बुधबार, ०२ जेठ २०७५

कडा प्रतिस्पर्धाबीच नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरी ११ उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ को सेमिफाईनलमा प्रवेश गरेको छ।

थ्री स्टारको फराकिलो जित, आज पुलिस र सुनसरी भिडदै

थ्री स्टारको फराकिलो जित, आज पुलिस र सुनसरी भिडदै

मङ्गलबार, ०१ जेठ २०७५

मोरङ ११ लाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्दै थी स्टार उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

थ्री स्टारले चुम्यो माइभ्यालीको उपाधि

थ्री स्टारले चुम्यो माइभ्यालीको उपाधि

सोमबार, १७ बैशाख २०७५

पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कारको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि रुस्लान थ्री स्टार फुटबल क्लबले चुमेको छ। उपाधिका लागि प्रतिस्पर्धामा रहेको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै थ्री स्टार च्याम्पियन बनेको हो।

विराटनगरमा पियाजियो थ्री ह्विलर्सको सोरुम

विराटनगरमा पियाजियो थ्री ह्विलर्सको सोरुम

आइतबार, १६ बैशाख २०७५

एमभी दुगड़ गु्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले विराटनगरको बरगाछीमा पियाजियो थ्री ह्विलर्सको सोरुमको उद्घाटन गरेको छ। नेपालमा पियाजियो थ्री ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप हो।

माइभ्याली गोल्डकप : थ्री स्टारको जितमा विमल हिरो

माइभ्याली गोल्डकप : थ्री स्टारको जितमा विमल हिरो

शनिबार, १५ बैशाख २०७५

चर्चित स्ट्राइकर विमल घर्तीमगर चम्किँदा रुस्लान थ्री स्टार फुटबल क्लबले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा फाइनलको स्थान सुरक्षित गरेको छ। शनिबारको अन्तिम सेमिफाइनलमा चीरपरिचित विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलान्तरले पाखा लगाउन विमलको योगदान महत्वपूर्ण रह्यो।

माइभ्याली गोल्डकपः अन्तिम सेमिफाइनल खेलमा थ्री स्टार र एपीएफ भिड्दै

माइभ्याली गोल्डकपः अन्तिम सेमिफाइनल खेलमा थ्री स्टार र एपीएफ भिड्दै

शनिबार, १५ बैशाख २०७५

इलाममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) को दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकप  : थ्री स्टार र एफिएफको भेट पक्का

माइभ्याली गोल्डकप  : थ्री स्टार र एफिएफको भेट पक्का

बिहिबार, १३ बैशाख २०७५

थ्रिस्टार क्लबले सदरमुकामको ठूलो टुँडिखेलमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमीफाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपिएफ क्लब) सँगको भेट पक्का गरेको छ। बिहीबारको अन्तिम क्वार्टर फाइनलमा थ्रिस्टारले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेसँगै चौथो संस्करणको माइभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

थ्री स्टारलाई विराट गोल्डकप उपाधि

थ्री स्टारलाई विराट गोल्डकप उपाधि

मङ्गलबार, २७ चैत २०७४

स्ट्राइकर विमल घर्तीमगरको दुई तथा अनन्त तामाङको एक गोलको मद्दतमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब विराटनगरमा भएको पाँचौं विराट गोल्डकपको उपाधि जित्न सफल भएको छ।

फराकिलो जितबाट थ्री स्टार फाइनलमा

फराकिलो जितबाट थ्री स्टार फाइनलमा

आइतबार, २५ चैत २०७४

संकटा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब शनिबार विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार सेमिफाइनलमा

शुक्रबार, २३ चैत २०७४

सहिद स्मारक ‘ए’ डिभिजनको प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई अन्तिम समयमा स्तब्ध पार्दै रुस्लान थ्री स्टार क्लबले विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

पहिलो सेमिफाइनलमा थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्दै

पहिलो सेमिफाइनलमा थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्दै

शुक्रबार, १६ चैत २०७४

बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको पहिलो सेसिफाइनल खेलमा शुक्रबार (आज) थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ।

थ्री स्टार सेमिफाइनलमा प्रवेश

थ्री स्टार सेमिफाइनलमा प्रवेश

बिहिबार, १५ चैत २०७४

प्रतियोगिताको एक मात्र पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले पराजित गर्दै थ्री स्टार क्लब बुधबार बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

एपीएफसँग थ्री स्टारको बदला

एपीएफसँग थ्री स्टारको बदला

मङ्गलबार, २२ फागुन २०७४

थ्री स्टार क्लबले चितवनमा सम्पन्न विकास रनिङ शिल्डको बदला लिदै झापा गोल्डकपमा बिजयी शुरुवात गरेको छ । शसस्त्र प्रहरीको एपीएफ क्लबसँग तीन दिन अघि चितवनमा भएको गोल्डकमा १−०को हारको बदला लिदै जितेको हो।

थ्री स्टार र  नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

थ्री स्टार र नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

मङ्गलबार, १५ फागुन २०७४

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुबोर्ग विकास रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) थ्री स्टार क्लब र नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

हेटौंडा गोल्डकप :  थ्री स्टार र संकटा भिड्दै

हेटौंडा गोल्डकप : थ्री स्टार र संकटा भिड्दै

मङ्गलबार, ०८ फागुन २०७४

मकवानपुरको हेटौंडामा जारी तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको चौथौ तथा अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार (आज) थ्री स्टार र संकटा क्लब भिड्दै छन्। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

सिमरा गोल्डकप :  उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

शनिबार, ०५ फागुन २०७४

बाराको सिमरामा जारी रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ः४५ बाट सिमरा रंगशालामा सुरु हुनेछ।

सिमरा गोल्डकप : थ्री स्टार सेमीफाइनलमा

सिमरा गोल्डकप : थ्री स्टार सेमीफाइनलमा

सोमबार, २९ माघ २०७४

रुस्लान थ्री स्टार सिमरा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ। सिमरा रङ्गशालामा भएको खेलमा थ्री स्टारले सुदूर पश्चिमलाई ४–२ गोलले हराएको हो। निर्धारित समयमा दुबै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

लहानमा यामाहाको नयाँ ‘थ्री एस फेसिलिटी’

लहानमा यामाहाको नयाँ ‘थ्री एस फेसिलिटी’

आइतबार, २८ माघ २०७४

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहाको लहानमा विश्वस्तरीय सेवा सुविधा सुरु गरेको छ।

कप्तानको खुट्टा भाँचिँदा थ्री स्टारको उपाधि खल्लो

कप्तानको खुट्टा भाँचिँदा थ्री स्टारको उपाधि खल्लो

आइतबार, २८ माघ २०७४

राष्ट्रिय मिडफिल्डर एवं टिमका कप्तान विक्रम लामाको खुट्टा भाँचिएपछि थ्री स्टारको रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि खल्लो बनेको छ । २७औं मिनेटमा विक्रमको खुट्टा भाँचिएको विस्मादपूर्ण खेलमा थ्री स्टारले साबिक विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै २०औं संस्करणको उपाधि जितेको हो।

थ्री स्टार पाँचौ पटक च्याम्पियन

थ्री स्टार पाँचौ पटक च्याम्पियन

शनिबार, २७ माघ २०७४

राष्ट्रिय खेलाडी एवं टिमका कप्तान बिक्रम लामाको खुट्टा भाँचिएको विस्मादपुर्ण खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराउदै रुस्लान थ्री स्टार क्लबले २० औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको छ।

पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

शनिबार, २७ माघ २०७४

२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जीतेको छ। धरान प्रादेशिक रङ्गाशालामा भएको खेलमा नेपाल पुलिसलाई १–० को गोल अन्तरले हराउदै थ्री स्टारले उपाधी आफ्नो हातमा पार्न सफल भएको हो।

पुलिसलाई हराउंदै थ्री स्टार बुढासुब्बा गोल्डकपको फाइनलमा

पुलिसलाई हराउंदै थ्री स्टार बुढासुब्बा गोल्डकपको फाइनलमा

शनिबार, २७ माघ २०७४

२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जीतेको छ। धरान प्रादेशिक रङ्गाशालामा भएको खेलमा नेपाल पुलिसलाई १–० को गोल अन्तरले हराउदै थ्री स्टारले उपाधी आफ्नो हातमा पार्न सफल भएको हो।

बुढासुब्बा गोल्डकप : थ्री स्टारलाई बदला लिने मौका

बुढासुब्बा गोल्डकप : थ्री स्टारलाई बदला लिने मौका

शुक्रबार, २६ माघ २०७४

एक साताअघि (माघ २० गते) पोखरामा सम्पन्न १६ औं आहा रारा गोल्डकपको फाइनलमा नेपाली फुटवलका महारथी दुई क्लब नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार भिडेका थिए। त्यसबेला पुलिसले १–० ले थ्री स्टारलाई हराउंदै आहा राराको उपाधि उचाल्यो।

थ्री स्टारको कठिन जित

थ्री स्टारको कठिन जित

शुक्रबार, २६ माघ २०७४

पाहुना टोली पिएसआर दुर्गापुर स्टिल, कोलकातालार्ई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब धरानमा जारी २०औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुढासुब्बा गोल्डकप : दुर्गापुरलाई हराउदै थ्री स्टार फाइनलमा

बुढासुब्बा गोल्डकप : दुर्गापुरलाई हराउदै थ्री स्टार फाइनलमा

बिहिबार, २५ माघ २०७४

धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा थ्री स्टारले भारतको पाहुना टोली दुर्गापुर स्टिललाई हराउदै फाइलन प्रबेश गरेको छ।

नीराजनको ह्याट्रिकले थ्री स्टार सेमिफाइनलमा

नीराजनको ह्याट्रिकले थ्री स्टार सेमिफाइनलमा

बुधबार, २४ माघ २०७४

नीराजन खड्काको ह्याट्रिकप्रेरित रुस्लान थ्री स्टार क्लब धरानमा जारी २०औं बुढासुब्बा रेडबुल गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुढासुब्बा गोल्डकप : थ्री स्टार सेमीफाइनल प्रवेश

बुढासुब्बा गोल्डकप : थ्री स्टार सेमीफाइनल प्रवेश

मङ्गलबार, २३ माघ २०७४

धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपमा थ्री स्टार सेमीफाइनल प्रवेश गरेको छ। मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सुदूरपश्चिमलाई ४–० गोल अन्तरले हराउँदै थ्री स्टार सेमीफाइनलमा प्रवेश गरेको हो।

बुढासुब्बा गोल्डकपमा थ्री स्टार र सुदूरपश्चिमबीच खेल जारी

बुढासुब्बा गोल्डकपमा थ्री स्टार र सुदूरपश्चिमबीच खेल जारी

मङ्गलबार, २३ माघ २०७४

धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले थ्री स्टार र सुदूरपश्चिमबीच क्वाटरफाइनल खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा चलिरहेको खेलमा जित्ने टोली सेमीफाइनल प्रवेश गर्नेछ।

थ्री स्टार फाइनलमा प्रवेश

थ्री स्टार फाइनलमा प्रवेश

बुधबार, १७ माघ २०७४

रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

थ्री स्टार र उत्तर बरिन्धराबीच प्रतिस्पर्धा हुदै

थ्री स्टार र उत्तर बरिन्धराबीच प्रतिस्पर्धा हुदै

बुधबार, १७ माघ २०७४

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) थ्री स्टार क्लब र बंगलादेशको उत्तर बरिन्धराबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

थ्री स्टार अन्तिम चारमा

थ्री स्टार अन्तिम चारमा

मङ्गलबार, १६ माघ २०७४

इटहरीमा मदन भण्डारी स्मृति गोल्डकपको उपाधि उचालेको तेस्रो दिन रुस्लान थ्री स्टार क्लबले सोमबार सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई टाई–ब्रेकरमा हराउँदै आहा–रारा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

शनिबार, १३ माघ २०७४

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ । थ्रिस्टार र मनाङ मस्र्याङदी क्लब काठमाडौं इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार (आज) भिड्दै छन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप फुटबलमा चिर–परिचित यी दुवैले आफूलाई उपाधिको हकदार दावी गरेका छन् ।

थ्री स्टार र त्रिभुवन आर्मी भिड्दै

थ्री स्टार र त्रिभुवन आर्मी भिड्दै

बुधबार, १० माघ २०७४

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) त्रिभुवन आर्मी र थ्री स्टार क्लव भिड्दैछन।

थ्री स्टारको सुखद पुनरागमन

थ्री स्टारको सुखद पुनरागमन

मङ्गलबार, २५ पुष २०७४

बुद्ध चेम्जोङले दुई गोल गरेपछि झन्डै डेढ वर्षपछि मैदानमा पुनरागमन जनाएको रुस्लान थ्री स्टार क्लबले सोमबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपमा सुखद सुरुआत गरेको छ ।

थ्री स्टार धनगढीतर्फ

थ्री स्टार धनगढीतर्फ

शुक्रबार, २१ पुष २०७४

एन्फाको गल्तीका कारण एएफसी कपको प्लेअफ खेल्न नपाएयता सबैखाले फुटबल गतिविधिबाट टाढा रहेको रुस्लान थ्री स्टार क्लब मैदानमा पुनरागमन जनाउनका लागि धनगढीतिर लागेको छ ।

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

बिहिबार, ३० कार्तिक २०७४

नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

थ्री स्टारलाई अनुमति माग

थ्री स्टारलाई अनुमति माग

मङ्गलबार, ०७ कार्तिक २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले एसियाली फुटबल महासंघ (एएफसी) सँग सोमबार थ्री स्टार क्लबलाई नेपालको प्रतिनिधित्व गर्दै एएफसी क्लब च्याम्पियनसिपमा खेल्ने अनुमति माग्ने निर्णय गरेको छ ।

वीरगञ्जमा टिभिएस ‘थ्री ह्विलर्स’को सोरुम

वीरगञ्जमा टिभिएस ‘थ्री ह्विलर्स’को सोरुम

सोमबार, ३० असोज २०७४

नेपालको लागि टिभिएस ब्रान्डको आधिकारिक विक्रेता जगदम्बा मोर्टसले वीरगन्जमा आइतबारदेखि नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीका बजार प्रवद्र्धन प्रमुख विक्रम शर्मा पौडेलले तेजारथटोल मेनरोडस्थित सोरुम ‘टिभिएस किंग डिलक्स’ अटो रिक्सा प्रदर्शन गरी शुभारम्भ गरेका थिए ।

व्यंग्य : थ्री इडियट्स

व्यंग्य : थ्री इडियट्स

शनिबार, २१ असोज २०७४

सबैभन्दा अर्थपूर्ण कुरा त के हो भने यत्रो फिल्म बनाउने घोषणा भइसक्यो, यसको निर्देशक को हो, त्यसको अहिलेसम्म ठेगान लागेको छैन । फिल्मको निर्माण चिनियाँ कम्पनीले गर्न लागेको भन्ने कुरा पनि गोप्य सूत्रबाट थाहा भएको हो । ब्यानरमा त युएमएल एन्ड एमबी फिल्मस् भनेर लेखिएको छ ।

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

शुक्रबार, ०६ असोज २०७४

भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ।

विवादबीच थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय

विवादबीच थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय

बिहिबार, ०१ भदौ २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार बसेको बैठकले विवादका बीच थ्री स्टार क्लबलाई १ करोड ५० लाख रकम क्षतिपूर्तिस्वरूप दिने लगायतका अन्य महत्वपूर्ण निर्णय गरेको छ। बैठकले मंसिर १४ देखि ए डिभिजन लिग फुटबल प्रतियोगिता गर्ने निर्णयसमेत गरेको छ।

विवाद 'थ्री स्टारलाई क्षतिपूर्ति' मै

विवाद 'थ्री स्टारलाई क्षतिपूर्ति' मै

शुक्रबार, २० साउन २०७४

थ्री स्टार क्लबको विषयमा सहमति नजुटेपछि अनिश्चित कालका लागि कार्यसमितिको बैठक स्थगित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले साउन ३२ गतेका लागि नयाँ बैठक बोलाएको छ।

Ncell Footer Ad